भ्रष्टाचार अनुसन्धान काे लागि कुनै हालत मा पनि हद म्याद राख्नु हुँदैन,,,,भोलि फौजदारी मुद्दा मा पनि हद म्याद राख्ने कुरा न आउला भन्न सकिन्न,,यो जनताको जोरदार माग हो,,भ्रष्टाचारी मुद्दा अनुसन्धान का लागि हस् म्याद नरखियोस्,यो,,आम जनताको बोली हो,,।
भ्रष्टचारमा कुनैपनि निश्चित हदम्यादको समय राखीनु हुदैन। अहिलेको डिजिटल युगमा राष्ट्रीय परिचय पत्रको प्रयोगले देशमा अवैधानिक कार्य रोक्ने कुरा अदालतले बुझ्न नसकेको होकी के हो !!
भ्रष्टाचार को हद म्याद राख्नु हुदैन बाजेले गरेको भ्रस्टाचार ले छोरा,छोरी नाति पनाती जनाती सम्म अराजक भयेको देखिदैर सुन्दै आयेका छौ त्यसर्थभ्रष्टाचार को कानुन मा सर्बस्स सहित कैद सजाया हुनुपर्छ!!!
कुनै हालतमा चाेर भ्रष्टहरुकाे हद म्याद 7 पुष्ता सम्म छानबीन हुनुपर्छ छाेरा नाती जाेगाऊने प्रयास नगरीयाेस सर्बस्व सहित जेल हुनैपर्छ बिदेस भागेपनी सुपुर्दगी गरेर ल्याऊनै पर्छ,7 पुस्ताले राजनीती र सरकारी कुनै सहुलीएत नपांऊने गर्नुपर्छ के काे 10 बर्ष हुदैन 7 पुस्ता राख
अब को कानुन परिवर्तन गर्दा न: 1 दुई पटक भन्दा बढी बस्न नपाइने बनाउनु पर्छ । न:2 65 बर्ष को उमेर भन्दा गर्न नपाइने। न:3 सरकारको रकम खाने हिना बिना गर्ने त्यस्ता भ्रष्टचारी नेतालाई जेल सजाए होइन फासीको ब्यवस्था कानुनमा लेख्नु को साथै तत्काल लागु गर्नु पर्दछ र मात्र भ्रष्टचारीको अन्त्य हुनछ।
चोरको हातमा चाबी सुम्पिए पछि अरु के आश राख्ने नेपाली जनताले। जे भए पनि भ्रष्टँचारिहरुलाई कारबाही हुनैपर्छ भ्रष्टचारको हद म्याद बानाउनु हुदैन किन बनाउने हद म्याद यो नियम बनाउनि भनेकै भ्रष्टचारीहरुलाई जोगाउनि हो
चोरहरूको सलकारले ब्रमालुट गर्न देश विकास गर्नु भन्दा पहिला भ्रष्टाचार गरेर उम्किन कानुन संशोधन गर्न मरिहत्य गरेका छन् यदि हदम्याद राखिए यो सरकार एक दिन पनि टिक्दैन।
भ्रस्टचार को हदम्याद किन आबस्यक पर्यो यो सिद्दै भ्रस्टचारि लाइ उन्मुक्ति दिने , पाउने कार्य हो यस्को भत्षर्ण बिरोध गर्न मा तमाम देशबासि एक जुट हुनको बिक्ल्प छैन !
देशमा सुल्टो बोल्छन।उल्टो गर्छन नेताले सिकायेकोहो जनतासम्म पुगेछ अहिले झुटको खेतिबडी भयो हरठाउमा घुसपैठ भयेकैछ मुखले जतिचोखीये पनि ब्यभारले सबै ठाउमा अछुतैछन
केपी भने सुन तस्करी बन्दगरा पराधिन परम्परा लेण्दुपे सभ्यताको अधुरो लाई पुर्णत गरा देश बेचे र देश मा उत्पादन जनता बेच्ने उध्योग लाई कसरी हुन्छ तेता ध्यान दीनु पर्छ व्यापक रुपमा ?
प्रलाद घिमिरे सर भय आजको दिन्को महत्व बताउनु हुनेथियो प्रलाद सर नहुदा चेनल फिक्का भयो सर आज श्रीकृष्ण जन्मास्ट्मिथियो सर कहाजानुभयो हजुर ले आजको महतो राम्रोसङ्ग बोल्नुहुनथ्यो
Itaharibata Regular Shatyea Thayea Samachar Shampreshan Gari Jantalai Shushuchit garinu midiyea Ko Dharma Ho Shushuchit Hunu Jantako Naishargit Adhikar Ho Best of lock congratulations
भ्रष्टचारमा हतम्याद राख्नुपर्छ भन्ने धेरैभतुवा सांसद एमालेकै देखिएकोछ भष्चार गरियो फेरिपनि भ्रष्टचार गर्नु पर्छ भन्ने उदेश्यनैहो!
भ्रष्टचारको हदम्याद राख्नहुदैन आफुबच्नलाई योकुरो उठायको छ
राष्ट्रिय परिचयपत्र जस्तो गम्भिर विषय बारेमा एक महिनापछि बल्ल समाचारमा स्थान पाएको छ ।
ढिलो भएपनि ठाउँ दिए को मा धन्यबाद।
केको ५,१० बर्सेहद म्याद १बर्ष भित्र भ्रष्टाचार मुक्त नेपाल बन्नु पर्छ
भ्रष्टाचार अनुसन्धान काे लागि कुनै हालत मा पनि हद म्याद राख्नु हुँदैन,,,,भोलि फौजदारी मुद्दा मा पनि हद म्याद राख्ने कुरा न आउला भन्न सकिन्न,,यो जनताको जोरदार माग हो,,भ्रष्टाचारी मुद्दा अनुसन्धान का लागि हस् म्याद नरखियोस्,यो,,आम जनताको बोली हो,,।
राष्ट्रिय परिचयपत्र सरकारले लागु गरि जनता लाई दुख दिएको छ ।
नियमितरूपमा सुन्दै आयको छु स्याङ्जा वालिङ देखि टु फे निउज लाई सुभकामना
सुशासन सम्बन्ध मा सरकार को निर्देशन हात्तिको देखाउने दात हो।
किर्ते पर्साद को मुख ले मात्रै ओभर १००% कुरा तर काम चही ५% मात्रै पनि मुस्किल छ भन्दा फराक नपर्ला।
भ्रष्टाचारमा समयहद राख्ने हो भने भ्रष्टाचारी चोख्याउने हर्कत हो।यदि हदम्याद बिधेयकमा राखियो भने पाईलै पिच्छे भ्रष्टाचार मोलाउँछ।
भ्रष्टचारमा कुनैपनि निश्चित हदम्यादको समय राखीनु हुदैन।
अहिलेको डिजिटल युगमा राष्ट्रीय परिचय पत्रको प्रयोगले देशमा अवैधानिक कार्य रोक्ने कुरा अदालतले बुझ्न नसकेको होकी के हो !!
नागरिकताको प्रमाणपत्र भएका नागरिकहरुलाइ र्राष्ट्रिय परिचय पत्र अनिवार्य नहुने सर्बोच्चको निर्णयलाइ स्वागत गर्नैपर्छ ।
भ्रष्टाचार को हद म्याद राख्नु हुदैन बाजेले गरेको भ्रस्टाचार ले छोरा,छोरी नाति पनाती जनाती सम्म अराजक भयेको देखिदैर सुन्दै आयेका छौ त्यसर्थभ्रष्टाचार को कानुन मा सर्बस्स सहित कैद सजाया हुनुपर्छ!!!
कुनै हालतमा चाेर भ्रष्टहरुकाे हद म्याद 7 पुष्ता सम्म छानबीन हुनुपर्छ छाेरा नाती जाेगाऊने प्रयास नगरीयाेस सर्बस्व सहित जेल हुनैपर्छ बिदेस भागेपनी सुपुर्दगी गरेर ल्याऊनै पर्छ,7 पुस्ताले राजनीती र सरकारी कुनै सहुलीएत नपांऊने गर्नुपर्छ के काे 10 बर्ष हुदैन 7 पुस्ता राख
देशलाई भ्रष्टाचार उन्मुलन क्षेत्र घोषणा गर्ने योजना बनाउने र उप्रान्त भ्रष्टाचार गरेको प्रमाणिात भएमा मृत्युदन्डको ब्यबस्था गर्नुपर्छ।
अब को कानुन परिवर्तन गर्दा न: 1 दुई पटक भन्दा बढी बस्न नपाइने बनाउनु पर्छ । न:2 65 बर्ष को उमेर भन्दा गर्न नपाइने। न:3 सरकारको रकम खाने हिना बिना गर्ने त्यस्ता भ्रष्टचारी नेतालाई जेल सजाए होइन फासीको ब्यवस्था कानुनमा लेख्नु को साथै तत्काल लागु गर्नु पर्दछ र मात्र भ्रष्टचारीको अन्त्य हुनछ।
भ्रष्टाचारमा हदम्याद राख्न पाईदैन।
जसरी हुन्छ भ्रष्टाचारलाई प्रोत्साहन दिने यो सरकारको उदेश्य हो।
2046साल देखि यो काङ्ग्रेस एमाले ले गरेको भरसटचारी नेता हरु लाई जोगाउन भरसटचार को म्याद को कानुन पारित गर्न खोजेको हो।
समाचारको लागी धन्यबाद र काठमाडौंबाट।
दैनिक मलेसियाबाट सुनिरहेको छु ।🙏🙏👍️
ललितपुरको Di गाउँबाट हेर्दै छु है
भ्रस्टाचारीहरु एकै ठाउमा हुनै पर्यो नि नत्र मर्ने बेलामा जेल जानू पर्ने छ नि
माधव जी अर्को चुनाव मा पार्टी सिधिनी होला ।
भ्रष्टाचार चारमा मियाद आजीवन् हुनुपर्दछ
भ्रष्टाचार ,अपराध कुनै पनि अनैतिक काममा हदम्याद भन्ने नै हुदैन
सभासतले भ्रष्टाचारी लाई जोगाउन खोजदैईछन होसीयार तस्कर भ्रष्टाचारी हरू ईनै भ्रष्टाचार हरूले जोगाउन खोजदैईछन पाचबर्स कानुन गरन खोजदैईछन जोगीनेखेल हुदैईछ अब आधीबेरीलेउनु जरूरीछ सचेत नागारीक ले ईनलाई बरारनुजरूरीछ
हैट बिहान बिहानै कस्तो अलछिना समाचार सुनियो आज दिन नै खराब रहिछनी।यो भ्रष्टाचार नियन्त्रण भन्ने बित्तिकै मेरो पारो चल्छ
हद म्याद को नियम बनाउन खोज्नु नै त्यस पार्टि ले चरम भ्रष्टाचार गरेको प्रमाणित हुन्छ
रेगुलर इन्डियाको नागाल्यान्ड देखि अब भ्रष्टचारी बक्यौता न उठाए सम्म गरिव जनताले पनि विद्युत कर तिर्नु हुँदैन
यो गनाउने हुँडार को हैसियत नै छैन घुर्की मात्रै ठुलो 84 मा सक्किन्छ्स हुँडार
काङ्ग्रेस महामन्त्री काे प्रश्ताप सहि छ।सबै पार्टीले यस्तै प्रश्ताप पारित गराै युवा नेताहरू ।
चोरको हातमा चाबी सुम्पिए पछि अरु के आश राख्ने नेपाली जनताले। जे भए पनि भ्रष्टँचारिहरुलाई कारबाही हुनैपर्छ भ्रष्टचारको हद म्याद बानाउनु हुदैन किन बनाउने हद म्याद यो नियम बनाउनि भनेकै भ्रष्टचारीहरुलाई जोगाउनि हो
झ्ले र माकुने ले सपना देख्नु उहीँ हात्ती आयो हात्ती आयो फुस्स।अब 84 मा 5 सिट आउन पनि गारो छ ।
चोरहरूको सलकारले ब्रमालुट
गर्न देश विकास गर्नु भन्दा पहिला
भ्रष्टाचार गरेर उम्किन कानुन संशोधन गर्न मरिहत्य गरेका छन्
यदि हदम्याद राखिए यो सरकार
एक दिन पनि टिक्दैन।
भ्रस्टचार को हदम्याद किन आबस्यक पर्यो यो सिद्दै भ्रस्टचारि लाइ उन्मुक्ति दिने , पाउने कार्य हो यस्को भत्षर्ण बिरोध गर्न मा तमाम देशबासि एक जुट हुनको बिक्ल्प छैन !
good morning म ईन्डिया देखि।नेकपा एकीकृत समाजबादि ले दुई बर्ष पछी एमाले भन्दा ठुलो पार्टी बानाउछौ भन्नु हास्यास्पद।
माधब।नेपाल।फेदमा।
देशमा सुल्टो बोल्छन।उल्टो गर्छन नेताले सिकायेकोहो जनतासम्म पुगेछ अहिले झुटको खेतिबडी भयो हरठाउमा घुसपैठ भयेकैछ मुखले जतिचोखीये पनि ब्यभारले सबै ठाउमा अछुतैछन
हतम्याद हुदैन राख्नु हुँदैन
उदयपुर बाट
हद म्याद को बारेमा चोर जति सबै एकैठाउँमा उभिएको जस्तो देखिन्छ!
दैनिक
मोरङ् उर्लाबारी बाट
अब भ्रस्ताचारी हरु हद म्याद राखेर उम्कने बातो खोज्दै छ
यो भ्रष्ट राष्घाति केपि शेरे पुष्पे माकुने लगायता सयौका सँख्यामा रहेका नेता हरु लाइ कुटि कुटि जिउदै जलाय नमारे सम्म नहुने भो 🤔, 😡😡😡👊👊👊
ओलिको बोलि एमालेलाई दक्षिणपन्थि बाट बचाउन संसद बिगठन गर्नु परेको हो ।
Artha मन्त्रि 🙏👍👍👍
केपी भने सुन तस्करी बन्दगरा पराधिन परम्परा लेण्दुपे सभ्यताको अधुरो लाई पुर्णत गरा देश बेचे र देश मा उत्पादन जनता बेच्ने उध्योग लाई कसरी हुन्छ तेता ध्यान दीनु पर्छ व्यापक रुपमा ?
यमाले काे तिनलाखले १,१ थपेभने छलाख हुन्छ अनि कस्काे बढी हुन्छ
दैनिक म इंडिया कर्नाटक मुग्लुर देखि हो ❤
रेगुलर काठमाडौं
प्रलाद घिमिरे सर भय आजको दिन्को महत्व बताउनु हुनेथियो प्रलाद सर नहुदा चेनल फिक्का भयो सर आज श्रीकृष्ण जन्मास्ट्मिथियो सर कहाजानुभयो हजुर ले आजको महतो राम्रोसङ्ग बोल्नुहुनथ्यो
जिरो हद म्याद हुनु पर्छ
रेगुलर यो समचार सुन्छु
नमच्चिने पिङ का सय झड्का!त्यही एक लाख न औषधि न उपचार भएको छ!
Check bounce कानुन अन्धा अपराध हो खारेज गर बिधुतिय मधेम बाट लेनदेन कारोबार गर्ने कनुन गर सरकार
नमासकार म काठमाडौ बाटा
भ्रष्ट हरु को पनि हद म्याद हुन्छ र? भ्रष्ट हरु लाई कुनै बेला कुनै पनि समयमा कार्बाहि गर्न पर्दछ।दश वर्ष तोक्ने होईन
जड कुरो त्यही हो जुन रास्वापा सांसद हरी ढकालाले बोलेका छन्।
स्वास्थ्य बिमा रेनु गरन सकिदैन के गर्ने होत?जहिले पनि प्याक भैसक्यो मात्र भन्छन ?
माेराेङ बाट नेमित
बिजुली बिल नतिरी लाइन जोडी दिन निर्देशन दिनेको ओलिको कल्ले बिस्वास गर्ने?
Itaharibata Regular Shatyea Thayea Samachar Shampreshan Gari Jantalai Shushuchit garinu midiyea Ko Dharma Ho Shushuchit Hunu Jantako Naishargit Adhikar Ho Best of lock congratulations
ओलिको निर्देशन कुरैमा सिमित हुन्छ बोल्ने एउटा गर्ने अर्को गर्ने फटाहको निर्देशन कस्ले टेर्छ र ।
७० करोड त पचाउने मान्छे अनि त्यहाँ देखि बिचौलियाको कुरा नगरी हुन्छ त उसले कुरा नउठाएर हुन्छ त
70 करोडले नी नैतिकताको ठुला कुरा गर्न कसरी सक्यो होला लाज पनी लजाउछ
Regular hajur
रेगुलर चितवन भरतपुर बाट!!
Good morning regular sabai ko mangal hos from lalitpur
Sambidan sansodan garnu parxa, devorce besaya ma Pani parimarjan hunu parx
Regular
म तपाईँको नियमित श्रोता हो ।
जन्ताक नेता हौ भने भ्रष्टाचारमा हदम्याद नराख।
70 करोड । जनताहरुको लागि काम गर पार्टी र कमिसनको खेल नगर
हुटिठ्याउँले अाकास थाम्दशेन माकुने
Delhi Narela kuriyani hajur
हाहाहा केपी आफै भस्ट को नाइके तिम्रो पालामा बिश्व को भस्टचारी को नाम गिनिज बुक मा लेखाको हि नि चिप्ले बोलि
Task 1
हदम्याद ३६ दिन मात्र राख ।भ्रष्टहरूले चलाएको देश हो ।नाटक नगर 😅
आजिवान खाना पर्छ भोकै त सकिन्ना 😂
नमस्कार राम सरण नेपाली sir🙏
हद म्याद राख्नै हुँदैन।
हद मेध राखनै परने कानुन हो भने ५०। बरष राखि योस
मंचमा बोले जस्तो हुदैन नेता जी
P.c.sir bata bachan hunu paryo.
Good job , yasma janatale rahat mahasus garnexan
ठिकभने रारिङअाेगलयले
कुरेचौर कास्कीबाट
रेगुलर काठमाडौं कपनबाट।
Johnson B.P. from KEP
Regular fr Nepalgaunj.
Regular jhapa bata
यो हद मियाँद आफुलाई सुरक्षित राख्ने चल हो 😉 कसूर गरेसी के को मियाँद 😋👎
दुधकाे सक्छि बिरालाे गगफाडि मात्रै हाे उखाने ।
भष्ट्रचारकाे वारेमा प्रधान मन्त्रीको निर्देश अनुसार काम हाेला?
Very good P M jiu Vrastachari karmachari lai pani karbai garnu parxa
ख्यास्यो।
Dr Rajendra singh Lumbini
लुटेराको हाबी चोरको राजनीति
Regular, Kathmandu
Yo 5 10 barsh ko vharsthachari had mayd kunai halatma hunuhunnha
युवराज भन्ने भ्रष्ट त केपीको सल्लाहकार?