मयुरनाच रुकुमदेखी नाचघर सम्म कलाकार पुगेर प्रस्तुती दिएपछि सबै दंग हेर्नुहेास

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • खास गरि रुकुम रेाल्पा अासपापसका क्षेत्रमा मयुरकै सैलीमा नाचिने मयुरनाच केटाकेटि देखी युवा , बयबृद्दसम्म नाच्न सकने नाच हेा । येा नाचेामा करिव १६ देखी २० जनास्म समुहमिलाएर नाच्न सकिन्छ । हाल नाचघरमा नाचेा देखाएपछि देशै भरिका अन्य मानिसहरुले पनि येा मयुरकेा प्वाँख सहित अन्य कपडा लगाएकेा नाच्न मिल्ने सामाग्रि तयार पारेकेा देखेर अझधेरै ठाउवाट माग अाएकेा अगुवा नृत्यकार नन्दराम घर्तीले बताएा छन । #nepaltalk #aanandapun #love #music #paulshah #traficpolice #bisketjatra #पुलिस #ट्राफिक #मयुरनाच # रुकुमपस्चिम

Комментарии • 17