मुलुकको संकट र एकता दिवस: राजा ज्ञानेन्द्र तथा प्रचण्ड,देउवा,ओली सबै अब एकै ठाउँ हुन्छन् - कमल थापा

Поделиться
HTML-код
  • Опубликовано: 18 ноя 2024

Комментарии • 167

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 10 месяцев назад +19

    यो भ्रष्टाचारी कमलेको अनुहार हेर्नै मन लाग्दैन। यसलाई लाज लाग्दैन ????? एमालेबाट हैन यो लडेको चुनाव थुइक्का यस्ता अनुहारको त कुनैको इज्जत हुदरैछ 😡😡😡😡😡

  • @440vold4
    @440vold4 10 месяцев назад +10

    राजा सहितको हिन्दु राज्य र संघिएता खारेज नै देश र नेपालि जनताको हितमा छ !

    • @santoshlimbu3807
      @santoshlimbu3807 10 месяцев назад

      राजा चाहने हिन्दू राष्ट्र माग्नेलाई भारत खुल्ला छ।यो देश किरात देश हो होइन भने हिन्दू शास्त्रमा आँखा खोलेर हेर्नु।जम्बू दीपे उत्तर खण्डे किरात देषे भनेको छ छैन?

    • @440vold4
      @440vold4 10 месяцев назад +1

      @@santoshlimbu3807 किरात भनेकोनी हिन्दु नै हो हुजुर किरात राज्य भयनि ठिकै हुन्छ नी

    • @donerastrabadi
      @donerastrabadi 10 месяцев назад

      kirat bhaneko ko ho ? timiharu kirati nai hainau .. kirat bhaneko newar haru ho ... kirat bhaneko ta kandamul ban jungle maa basne sikar khelne manxelai diyako yauta name matra ho

  • @shyamchhetri5386
    @shyamchhetri5386 10 месяцев назад +12

    वैदिक सनातन हिन्दू राष्ट्रको जय जय होस्।
    राज सस्था सहितको प्रजातन्त्र।।।
    प्रजातन्त्र सहितको राज सस्था।।।
    नेपाल र नेपालीको कल्याण होस्।

  • @sundardhital4903
    @sundardhital4903 10 месяцев назад +1

    प्रेममा पर्नु ठूलो कुरा होइन प्रेममा झुक्नु पर्छ।सूर्य प्रायः चन्द्रमाको लागि अस्ताउँछ।।

  • @neeshamkhadka
    @neeshamkhadka 10 месяцев назад +11

    राजसस्था जिन्दावाद ❤राष्ट्रपिता पृथ्वीनारायण शाह अम्मर रहुन 😢❤😊

  • @honestjungkarki8686
    @honestjungkarki8686 10 месяцев назад +12

    पृथ्वीनारायण शाह नेपालको युग पुरुष हुन बिर्सिन नै नसक्ने एक निडर ब्यक्ती हुन ❤❤

  • @मनोजकेसुबेदि
    @मनोजकेसुबेदि 10 месяцев назад +2

    पृथ्वीनारायण शाह र प्रचण्ड सेम हुन,भूगोल एकीकरण र सास्कृतिक एकीकरण दुबैप्रती सम्मान ❤❤❤

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 10 месяцев назад +10

    Wow ! Thanks Jagadish ji, for this valuable interview. Kamal Thapa has analyzed the situation of Nepal very clearly and deeply.

  • @shashiydv7091
    @shashiydv7091 10 месяцев назад +9

    जय हिन्दुरास्ट्र नेपाल

  • @indirakarki5858
    @indirakarki5858 10 месяцев назад

    जगदीस सर नमस्कार हजुर लाई राजा देखि सबै पुर्खा मा सम्मान छ यो कमले अझै राजनीति गर्न लाज लाग्दैन यस्का गल्ती यस्को नीच सोच लाई धिक्कार छ भो सुनीन यस्को कुरा यस्लाइ पनि जेल कोच्नु पर्छ

  • @jhabindrakunwar6396
    @jhabindrakunwar6396 10 месяцев назад +6

    जय नेपाल

  • @leeladhakal9029
    @leeladhakal9029 10 месяцев назад

    राजतन्त्र सिध्याउने मतियार मुदावाद

  • @mohankrishnakharel9292
    @mohankrishnakharel9292 10 месяцев назад +11

    कमल थापा को अन्तर्वार्ता हेरेर समय खेर नफान्नु होला ।।

    • @TashiDevdas
      @TashiDevdas 10 месяцев назад

      YestA chorko pani interview line pani charnai ho

    • @DipakBeghalimbu
      @DipakBeghalimbu 10 месяцев назад

      ​@@TashiDevdassano sochai timro vai ali padne gara hai

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 10 месяцев назад +1

    संस्था त हुनुपर्ने भन्ने आम जनताको चाहना छ तर तिमी हरु जस्ताले गर्दा राजाको यो गति भएको हो नि

  • @swasthakranti
    @swasthakranti 10 месяцев назад +3

    राजतन्त्र जिन्दावाद।

  • @UdayaPandit-z8g
    @UdayaPandit-z8g 10 месяцев назад +3

    राजा नअाउनुकाे कारण कमल थापानै हाे जय राजा जय हिन्दुराज्य नेपाल र नेपाली

    • @Sashi-k2w
      @Sashi-k2w 10 месяцев назад +1

      कमल थापा एउटा व्यक्तिले बाेलाउदा आउने, उसले नबाेलाउँदा नआउने कति कमजाेर राजा।।।।।।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 10 месяцев назад +1

    हत्तेरी कमलजी क्राईष्टकाे फाेटाे वा माआे वा लेनिन वा एगेल्स; वा माेहन चन्द्र गाँधी; वा नेहरु पूर्ब मुशलमानकाे ; वा वल्लभभाई वा जर्जवासिङटनकाे फाेटाे राख्नु पर्ने नि हैन र ??? कति हल्का विश्लेषण कमलजी ! चीनमा जाने साम्राज्यवादीलाई नेपाळमा राेकेकाे पृथ्बीनारायणले कि हाेइन महान सपूत सुयाळ थापाका सन्तान अहिले ढुलमुले मेरो परम मित्र कमल सुयाळ थापाजी 🙏🇳🇵❤️🇳🇵❤️🙏

  • @kbchauhan4261
    @kbchauhan4261 10 месяцев назад +3

    Very good and knowledgeable conversation for all desh bhakta Nepalese people.

  • @BSWagle01
    @BSWagle01 10 месяцев назад +1

    Greater 🇳🇵बास्तबिक सिमाना हो भन्न डराउनि थापा ज्यु

  • @akendrashahi5057
    @akendrashahi5057 10 месяцев назад +1

    Jaya dash .jaya naresh ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ganeshbhandari2105
    @ganeshbhandari2105 10 месяцев назад +1

    जगदिस सर एक पटक पुर्व राजा ज्ञानेन्द्रलाई पनि हजुरको हट सिटमा बोलाएर अन्तर्वार्ता लिएको हेर्न मन छ 💞🙏

  • @gcchandra4448
    @gcchandra4448 10 месяцев назад +1

    १०० % सही कुरा राजा लेऊ देश बचाऔ 🎉🎉🎉🎉🎉

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 10 месяцев назад

    राम्रो कुरा मा छल फल भय को कुरा राम्रो छ मिलनु को बिकलप छैन,

  • @mkelijah3076
    @mkelijah3076 10 месяцев назад +1

    Anchor is very intelligent

  • @sundarggurung13
    @sundarggurung13 10 месяцев назад +1

    Great 👍

  • @deepakkashajoo1079
    @deepakkashajoo1079 10 месяцев назад

    राम्रै हुन्थ्यो। पन्चायत,८प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै त जस्तै मात्र त आएको छ हामी जस्ता आम जनता त आफ्नै देशमा नि तेस्रो दर्जा को नागरिक सरह त भएका छौ।

  • @woldnews4866
    @woldnews4866 10 месяцев назад

    नेपालको एकीकरणका माहानायक, आधुनिक नेपालका निर्माता ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना ‼️

  • @rpdbhusal
    @rpdbhusal 10 месяцев назад

    स्वार्थीहरूको बुद्धि धेरै पछि मात्रै आउँछ।

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 10 месяцев назад

    चमेरो लुटेराहरूको कुशासनमा रमाऊने दाऊ मात्र छ ।

  • @tapendrabist9692
    @tapendrabist9692 10 месяцев назад

    Jay hos ❤️

  • @thakurichannel4825
    @thakurichannel4825 10 месяцев назад

    Jay desh jay Naresh ✊✊✊

  • @BiswaarajSingh
    @BiswaarajSingh 10 месяцев назад

    फटाहा माफिया हो यो देश को लागी हानिकारक बिष हो यो

  • @Ispeak764
    @Ispeak764 10 месяцев назад

    भारतीय हुन पनि सकिन्थ्यो या भारत नेपाल हुन पनि सक्थ्यो । राजाको तलुवा चाट्ने संस्कार एक्काइसौं सताब्दीको समाजलाई सिकाउनु पनि पराजित मानसिकताको उपज हो ।

  • @Padam.Shreepali.
    @Padam.Shreepali. 10 месяцев назад

    देश बनाउने तिर नलाग्ने खाली राजा भन्दै बस

  • @mycountrynepal1464
    @mycountrynepal1464 10 месяцев назад

    यस्ता औसर बादिको कुरा सुन्न मनलस्गेन

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 10 месяцев назад

    1oop very good kura ho kamal thapa ko raj sasatha hindu sanatan dharma kaam garnu parx kamalji

  • @balaramdhungana1684
    @balaramdhungana1684 10 месяцев назад

    जय रास्तिय एक ता दिबश

  • @ashokjung1
    @ashokjung1 10 месяцев назад

    जगदिश सर् तपाईं लाई सलाम छ।
    अब यो कमल थापा को कुरा गर्दा यो कमल थापा भन्ने परजीवी र प्रचन्डे , शेरे , ओली हरु लगायत बाबुराम जस्ता गद्दार लाई जिउँदै खाल्डो मा पूर्नु पर्छ । यी भातमारा हरु भन्दा राजेन्द्र लिङ्देन धेरै राम्रो मान्छे हो

  • @padamsaru2324
    @padamsaru2324 10 месяцев назад

    jay desh jay naresh rajaa aau deesh bachauu🇳🇵🇳🇵🇳🇵

  • @jagarnathshah3659
    @jagarnathshah3659 10 месяцев назад +2

    कमल थापाले राज संस्था को बखान गर्न सुहाउँदैन मलथापा राजाबादी होइन स्वार्थी हुन राजा लाई देखाई दिन्छु हामी राजाका मण्डली होइन भन्नेे यहि कमलथापा हुन

  • @gyanenadra4303
    @gyanenadra4303 10 месяцев назад

    बुढा ले पुरा ईतिहास पढेर नै आएको रहेछ

  • @prakasharayal3088
    @prakasharayal3088 10 месяцев назад +3

    ❤❤❤❤

  • @RoshanKawar-oo1md
    @RoshanKawar-oo1md 10 месяцев назад

    ❤पत्रकार ज्यु🙏🙏😊

  • @kiranpandey2405
    @kiranpandey2405 3 месяца назад

    Right 💯

  • @hembhattaraibhattarai3214
    @hembhattaraibhattarai3214 10 месяцев назад +2

    kamal dai ab feri aaveg ma nirniya gayera galat nahos hami rpp ka sasthapak harule aasa garekai xau

  • @ningleki2015
    @ningleki2015 10 месяцев назад

    यो समयको बर्बाद मात्र हो यो भन्दा त गित सुन्नु नै आन्न्द हुन्छ

  • @kushal1224
    @kushal1224 10 месяцев назад

    हैन इन्लाइ लाज हुदो रहेनछ,कहिले गणतन्त्र बादि पनि थिए।

  • @karanshushahithakuri4766
    @karanshushahithakuri4766 10 месяцев назад

    My one of the best journalist after rabindra mishra

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 10 месяцев назад +1

    Jay my desh nepal

  • @kumarkoirala4565
    @kumarkoirala4565 10 месяцев назад

    यी महासय ले के फरक पर्थ्यो इण्डियन भयेर देश आज बिकसीत भये को हुन्थ्यो भन्छन यी पात्र राज सःस्था उन्मुलन चाहाने मध्य कै हुन ।

  • @mangalnaubag2876
    @mangalnaubag2876 10 месяцев назад

    राष्ट्र निर्माण गर्नु भएकोमा उहाँलाई धन्यवाद दिउ तर ४ वर्ण ३६ जातमा नागरिकहरु विभाजन गरेर शासन गर्ने कुरालाई कसरी राष्ट्रिय एकता भनेर परिभाषित गर्ने होला ?

  • @SRIMAN2021
    @SRIMAN2021 10 месяцев назад +2

    कमल थापा संग बहस गरनु कुऩै अर्थ छैन

    • @rajuneupane-ir3lq
      @rajuneupane-ir3lq 10 месяцев назад

      Makanpur ko dam(ram)narayan bidari vanda ta yei kamale burbak thapa nai thik🎉

  • @arjunchhetri4353
    @arjunchhetri4353 10 месяцев назад

    लिङ्गडेल जि ले प्रचण्डलाई बाध्यताकाे डाेरीमा कसेर ल्याएकाे उपलब्धिलाई पनि हेर्नु पर्ला नि ?

  • @मसानेकेटो
    @मसानेकेटो 10 месяцев назад

    राप्रपा ,राप्रपा नेपाल,दुर्गा प्रसाईं को अभियान लगाएत सम्पुर्ण रास्ट्रप्रेमी जनता हरु एक जुट भएर यो अबस्था ब्यबस्था र गणतन्त्र जरै बाट उखालेर फ्याकौ,

  • @homnath-yh9vd
    @homnath-yh9vd 10 месяцев назад

    भारतीय हुन राजवंश हत्या गराए नेपालीरुपी विदेशी दलाल नेता शासक,प्रशाशक,सुरक्षाकर्मीहरुले ।सो कार्य क्रमशः हुँदै छ।भारतीय हुन धेरैदिन प्रतीक्षा गर्नु नपर्ला।

  • @rambikrammalla2622
    @rambikrammalla2622 10 месяцев назад

    Rastah raja jay nepal 🇳🇵 ☝️

  • @rameshshrestha6861
    @rameshshrestha6861 10 месяцев назад +1

    यस्ता अबसर बादि लाई ल्याउने भन्दा अरु लाई ल्याए को भए राम्रो हुने थियो कि

  • @bhubansayami
    @bhubansayami 10 месяцев назад +2

    Khate rip

  • @parsupandit9597
    @parsupandit9597 10 месяцев назад +2

    आज खासै खरो प्रस्न सोध्नु भएन सर किन? मत सोचेको थिएँ एकदम र्‍याख र्‍याख्ती पार्नुहुन्छ थापाले पानी माग्ने अवस्था बनाउनु भएको होला भनेर अन्तिम सम्म पर्खिएँ ।तर यो शृङ्खला का अतिथिलाई अति लचिलो तरिकाले प्रश्न गर्नुभयो।

    • @Nep.Prazol
      @Nep.Prazol 10 месяцев назад

      Sunna chahekai kura suneypaxi question garenan..Garnu parney thiyo.

  • @saruroka7554
    @saruroka7554 10 месяцев назад

    बिग फान❤❤❤❤❤

  • @deepmalla5152
    @deepmalla5152 10 месяцев назад

    के गर्ने अध्यक्ष ज्यू
    राप्रपा नेपाललाई यति उचाईमा पुर्याई सकेपनि राप्रपा मा बिलय नभएर राप्रपा नेपालमा बिलय गर्नुपर्ने ठुलो भुल भएछ।

  • @Kamjorjanata
    @Kamjorjanata 10 месяцев назад +1

    Congratulations and thank you Jagadish. Thapa ji must agree, 'practice what you preach'. Despite justifications, people know how Thapa ji disintegrated the party. Sooner the better...rather.

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 10 месяцев назад +1

    King is king back king ❤❤❤❤❤❤❤❤❤

  • @rpdbhusal
    @rpdbhusal 10 месяцев назад

    कमल जी! लोकतन्त्रले तपाइँको पनि अस्तित्व स्वीकार गर्छ,बुझ्नु हुन्छ नि?

  • @Nepal1235
    @Nepal1235 10 месяцев назад +1

    हो राजा नै चाहिन्छ

  • @nabchannel
    @nabchannel 10 месяцев назад

    यस्ता पत्रुहरुलाई बोलाउन छोडिस्यो न खरेल सर🙏🙏यो ईसाइको दलाल हो।

  • @muktiregmi4508
    @muktiregmi4508 10 месяцев назад

    अझ पनि यस्तो ढावको किला जस्तो मान्छे को पनि किन मिडियामा बोल्न ल्याउछन्। जहिले पनि पावर मा रहेर पनि देश को लागि माखो नमार्ने अवसरवादी लाई ।

  • @farakdrishya9943
    @farakdrishya9943 10 месяцев назад

    यो दसककै झुर र अल्छि लाग्दो interview jagadish ji ko

  • @AmbarThapa-md9rp
    @AmbarThapa-md9rp 9 месяцев назад

  • @bikeshkatwal214
    @bikeshkatwal214 10 месяцев назад

    Good news

  • @sandeshrai1826
    @sandeshrai1826 10 месяцев назад

    आहुती लाई बोलाउनु पर्यो

  • @CricketNepal-NPL
    @CricketNepal-NPL 10 месяцев назад

    नेपाल एकिकरण नगरेको भए हाम्लाई भारतिय ले नै एकिकरण गर्थे , जसरी पृथ्वीनारायणलाई पुजा गरिन्छ त्यसरी नै भारतिय एकिकरणकर्ताको पुजा गर्थेऊँ ,

    • @Nep.Prazol
      @Nep.Prazol 10 месяцев назад

      Ra hamilai aja kei farak pani parney thiyena. Uttarkhand lai farak napareko jasto.

  • @lucas8837
    @lucas8837 10 месяцев назад

    के हिन्दु धर्म कमले बिना सक्किने हो ?

  • @betrana9207
    @betrana9207 10 месяцев назад

    घले मगर नभएको हुन्थ्यो भने पृथ्वीनारायण त के शाह बंश नै कहाँ हुन्थ्यो ? जन्म दिने बाबू आमा ठुलो कि जन्मने बच्चा ठूलो ? 7:09

  • @NaraBk-h5f
    @NaraBk-h5f 10 месяцев назад +1

    भाग भातमारा गाेरु यस्तो कुरा गर्ने

  • @RupenTamang-bm4lp
    @RupenTamang-bm4lp 10 месяцев назад

    हाम्रो नेपाल राम्रो नेपाल गौतम बुद्ध जन्मेको देशमा यस्तै दलालहरुले गर्दा बिकाशीत हुन सकेको छैन।

  • @prakasharayal3088
    @prakasharayal3088 10 месяцев назад +2

    Jay Hindu

  • @anitarai2083
    @anitarai2083 10 месяцев назад

    यो एमालेलाई के थाहा हो सर। पृथ्वीनारायण शाहको बारेमा

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 10 месяцев назад

    पृिथिबिनणायनलाइ,अबमुलेनगरनि,नेता,वाजाेसुकेलाई,पनिदेसकाे,मायाहाेलाजसताे,मलाइचेलादेन

  • @aurgreatnepalvlog1515
    @aurgreatnepalvlog1515 10 месяцев назад

    भाइ फुट्यो सम्पती को लागि 😢😢😢😢

  • @clickbarkheli4425
    @clickbarkheli4425 10 месяцев назад

    हजूरको हॉट सिट मा dr सुरेन्द्र केसी ज्यु को लागि कहीलै कहिले खाली होला कठै 😢😢😢❤

    • @dibyadhojkarki5407
      @dibyadhojkarki5407 10 месяцев назад

      हाे नि ख्रिस्तानलाई जैन बुद्धिष्ट ताअाे; शिख आदि आदि धर्मका खुला वा छुपेरुस्तमलाई पनि स्थान दिन अनुराेध छ भाइ जगदीशजि !!!

  • @sportschitwan3456
    @sportschitwan3456 10 месяцев назад +1

    एउटै मान्छे कति पटक लेराको

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 10 месяцев назад

    रहाेलाकाहा,नेपालिहनमि,नेपालनरहे

  • @kabindrashrestha3482
    @kabindrashrestha3482 10 месяцев назад

    अहिले के छौ ??

  • @shekhardhungana7714
    @shekhardhungana7714 9 месяцев назад

    चरम अवसरबादी , २/४ दिन अघि सम्म राजतन्त्र छोडे भन्थ्यो त ? अहिले फेरि राजतन्त्रको वकालत गर्दैछ, के मा दाउ हेर्दै छ है?

  • @gujesworirajbanshi1677
    @gujesworirajbanshi1677 10 месяцев назад +1

    Yo patrakar raja birodhi jasto lag6

  • @dipakrana7160
    @dipakrana7160 10 месяцев назад

    Jai hindu rastra 🕉

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 10 месяцев назад

    Samaya sandarbik bahasa lagyo.

  • @Kawai492
    @Kawai492 10 месяцев назад

    खुलितै मुजि नेपाल 2800 बर्स अघिको अथरो परिशिष्ट शक्ति समयम तनत्र भन्ने पुस्तक हरुमा विशाल नेपाल छ। बेलायत ले कब्जा गरेनी नेपाल free हुने थियो। कतै नबको देस पाकिस्तान र बङ्लादेस बन्यो। 1947 मा भारत free नहुदै अमेरिकाले नेपाल सङ diplomatic relation नराखेको भये माओ ले 1950 मा तिब्बत सङै हाम्रो annextion हुने हो कुरा गर्छ

  • @bituyadav7538
    @bituyadav7538 10 месяцев назад

    Hindu 🇳🇵🕉️🙏

  • @krishnalamichhane905
    @krishnalamichhane905 10 месяцев назад +1

    Buddi aayacha kamal ji ko❤❤❤❤

  • @Kamjorjanata
    @Kamjorjanata 10 месяцев назад

    Thapa ji your words are anti soverignity. You need to be very careful, people wont accept these words.

  • @debilaloli6937
    @debilaloli6937 10 месяцев назад

    Kin kin kamal thapa swarthi neta lagxa

  • @krishnaadhikari465
    @krishnaadhikari465 10 месяцев назад

    dai le aru kohi paunu vayana ?? Kamal thapa lai leraunu vo...??yo manchhe nai hoina....

  • @santoshlimbu3807
    @santoshlimbu3807 10 месяцев назад

    हिन्दू राष्ट्र चाहनेहरू चुपचाप भारत गए हुन्छ। यो देश किरातहरूको हो।

    • @neeshamkhadka
      @neeshamkhadka 10 месяцев назад

      😂 हसायो यो राउटे ले 😂 तिब्बत बाट आको भुसिया कुत्ता ले हामि लाइ पो भारत जारे 😂 हामि हो मुल बासि धर्ति पुजारि बुजिस । तेरो कथित एलेम्बर हुदै नभएको राजा बिना प्रमाण को काल 😂 त्यो भन्दा अगाडि कुन बंश बसोबास गर्थो थाहा होला नि । 😏 गोपाल बंश को इतिहास हेर जा । जो गाइ बस्तु पाल्थे अहिले हामि पनि पाल्छौ 😂 त जस्तो सुङ्गुर पाल्ने सोचिस कि क्या हो 😂। को यो यो भुमि पुजारि अब भन झ्याक्ने 😊

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 10 месяцев назад

    Prsna garne kahabata sanchalit hun.

  • @KRISHNABAHADURGHARTICHHE-wu1kt
    @KRISHNABAHADURGHARTICHHE-wu1kt 10 месяцев назад

    Jagadis ji dr.surendra kc laai pani tapai ko hot seat ma lyaun paro has.

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 10 месяцев назад

    Kura sabai ko sunnu absyak ani nepal ra bishwo ko itihas lai bujhnu abasyak ani matra Nepal bujhna sakinchha

  • @saranlimbu2867
    @saranlimbu2867 10 месяцев назад

    Jagadhis le janajatiharu prasna kunai antar bartama gardainan kin?

  • @Nep.Prazol
    @Nep.Prazol 10 месяцев назад

    Host ra guest ko eutai awaz vayo. Journalist ko devil's advocacy vayena yo interview ma. Eklai boldiye vaihalyo yesari ta. Counter garya khoi?