जसिता दिदी हरेक कुरामा perfect hunuhunxa acting,talent,beautiful ,matured हुनुहुन्छ र प्रदीप दाइ को त के कुरा गर्नु ( king, legend )❤so, मेरो धेय मा त जोडी बनेको देख्न पाइयोस् ।यतिनै हो मेरो तर्फबाट ❤sending love ❤❤
बिषेश गरी हाम्रो मतवाली जातीहरुको एकदमै पछौटे बर्गको सोच हुने गर्थ्यो पहिले पहिले र अहिले पनि कहि कतै यस्तै यस्तै सोच बिचार पालेर बस्नेहरु अझै पनि छन् कि आफ्नो छोरा भयो भने अर्काको देशको लाहुरे बनाउनै पर्छ र लाहुरे भयो भने गाँउ ठाँउमा नाम इज्जत शान बढ्छ भन्ने सोच राख्ने गर्छन् तर दुनियाँ देशका नागरीकहरुले त तेस्तो कहिले पनि सोच्दैनन् अरु देशका नागरीकहरुले त बरु कुनै न कुनै फिल्डमा काम गरौं र पैसा कमाउ र आफ्नो जिन्दगी सुखमय बनाउ भन्ने धारणा राखेर चल्ने गर्छन् तर संसारमा हाम्रै नेपाल देशको नागरीकहरुले मात्रै यस्तो सोच राख्छन् होला जस्तो लाग्छ खाली युके सींगापुर भारत जस्ता देशको सीपाही हुने अवसर खोजी रहन्छन् थैइट......अबत यो २१औं शताब्दीमा छौं हामी खाली अर्काको देशको लाहुरे हुने सपना मात्रै नदेखौन यार

Acting re dhani bau ko chori ani adhi english bolne wali talent 😂😂😂 miruna is far talent than her
देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल
Dj couple always damii❤❤
बिषेश गरी हाम्रो मतवाली जातीहरुको एकदमै पछौटे बर्गको सोच हुने गर्थ्यो पहिले पहिले र अहिले पनि कहि कतै यस्तै यस्तै सोच बिचार पालेर बस्नेहरु अझै पनि छन् कि आफ्नो छोरा भयो भने अर्काको देशको लाहुरे बनाउनै पर्छ र लाहुरे भयो भने गाँउ ठाँउमा नाम इज्जत शान बढ्छ भन्ने सोच राख्ने गर्छन् तर दुनियाँ देशका नागरीकहरुले त तेस्तो कहिले पनि सोच्दैनन् अरु देशका नागरीकहरुले त बरु कुनै न कुनै फिल्डमा काम गरौं र पैसा कमाउ र आफ्नो जिन्दगी सुखमय बनाउ भन्ने धारणा राखेर चल्ने गर्छन् तर संसारमा हाम्रै नेपाल देशको नागरीकहरुले मात्रै यस्तो सोच राख्छन् होला जस्तो लाग्छ खाली युके सींगापुर भारत जस्ता देशको सीपाही हुने अवसर खोजी रहन्छन् थैइट......अबत यो २१औं शताब्दीमा छौं हामी खाली अर्काको देशको लाहुरे हुने सपना मात्रै नदेखौन यार
bro nepalko 90% vanda derae yubaharuko soch ya badyta nai bideshinu ho kinki nepalma baser kehi garn sakidaen ra lahure hunu pani bideshinu nae ho kohi raharle gako hudaen pasina bagayar gako hunchh struggle garirako hunchha
maybe tmi pani kunae na kunae din bidesh janxau hola if tmro buwa mamile nakamaedeko vay
Ma chai loksewa tayaari gardai xu😂j parla parla
Dhiraj Aditi nice Jodi ❤️👌
जति पनि छन अहिलेका यो कलाकर भनौदा कुनै लाई पनि अङ्ग्रेजी नमिसाई नेपाली बोल्नै आउदैन एस्ता नि हिरो हिरोनि रे 😂😂😂
Kuiyeko soch yarr timro
Tymy xoi ghaatiloa xau poila aafnau aahnauhar aaina ma heara
छोरा छोरि पडाउने बेलामा english राम्रो होस भनेर पोइशा नपुगी नपुगी bording पडाउने अनि अरुले english बोल्यो भनेर रिस गर्ने कस्तो आरिसे सोच हो 😁😁😁😁😄
❤❤❤❤❤❤❤
Paul shaha ko podcast aaunu paryo sir
Jasmol ❤❤❤❤
Jasita and prdeep
Jassita anmol ❤
❤❤❤
Pradip
बच्चा पाउन सजिलाे काहाँ सजिलाे छ र आमा बन्न।
ति दुई लव र लविनि हुन क्या ?
❤️❤️❤️❤️