Fact Check: Did Balen Support Rabi Lamichhane?
HTML-код
- Опубликовано: 8 фев 2025
- Fact Check: Did Balen Support Rabi Lamichhane?
Fact Check Results: बालेनले रवि लामिछानेलाई साथ दिएको भन्दै यो दृश्य सामाजिक संजालमा पोस्ट भ्रामक छ । यो सामग्री तयार पार्दासम्म बालेन शाहले रवि लामिछानेको पक्षमा कुनै अभिव्यक्ति दिएका छैनन् । बालेन देखिने पुरानो र असम्बन्धित भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको देखियो ।
Rabi Lamichhane । Balen Shah । Rabi Balen Video । Nepali FactCheck । Fact Check Nepal
but he need to support