मध्यरातमा सत्ता फेर्ने सहमति : सरकारको नेतृत्व डेढ वर्ष ओलीलाई त्यसपछि देउवालाई | Kantipur Samachar
HTML-код
- Опубликовано: 30 июн 2024
- Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RUclips मा जोडिनुहोस् :
ruclips.net/user/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
देउवा लाई आफ्ना बुढी बचाउनु छ केपि लाई गिरेबिन्दु को घोटाला बचाउनु छ ।। यस्ता चोर सङ्ग जन्ताले अब के आशा गर्ने 🐗🐗🐗🐗🐗
अब इनीहरु लाई श्रीलंकामा जस्तै गर्नु पर्छ जनता जाग्नु पर्यो
@@AmanThapa-wf8reपर्छ पर्छ
😊
@@AmanThapa-wf8rekasle garni ho veda janta le gardaina hou gardaina veda haru ghass khai besta xa
@@shahjasmine8624 हामी सबै जनता १ होउन अनि इनीहरु ले के गर्न सकिन्छ र । तेस्को झोले हरु मात्रै त हो नी। सबै जना जनता चै १ हुनुपर्छ।
यिनको सहमती भनेको एक अर्काको भ्रस्टाचार मिलान गर्ने नै हो।।
Very positive step...
खुल्ले आम लूटपाट हुदा हेरेर बस्ने नेपाली जनता भेडा हुन
यि पापीहरुको मुख म अब हेर्न सक्दिन। देश बर्बादै बनाईसके।
यो समय गिरिबन्धु चियाको हो ।
काले काले मिलेर खाऊ भाले ।
- Balen
Janatako dukh dur garna kati byasta bhayar kam garchhan nepali netaharu herau ta
ओली-देउवाको अचानक मिलन गिरिबन्धु जग्गा प्रकरणमा आफूलाई तानिने ओलीको भय उता नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री देउवा र देउवा पत्नी अर्जु राण समेत तानिने देउवा र अर्जुको डरको कारण एकता सम्भव भएको हो भनेर भन्न मलाई संकोच छैन।
जनताको मुख हुने हैन र पत्रकार ? किन यी भ्रष्टाचारीहरुको मुख भएको यी चोर हरु मोरे मोरुन केको मतलब
प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थी र गिरिबन्धु टि - स्टेट काण्डको फाईल खुल्छ भने पछि एमाले र कांग्रेस मिलेछ भ्रष्टाचारी हरु ।
चोरहरुले देश अब नराख्ने भो हामी जन्ता मारमा परियो
रासपा ले यमाले,काङ्ग्रेस काे सात्व लगेछ।।।🤣🤣🤣
Lagyo mula, Rabi afai sahakari ko daar ma xa 😂
chor chor mile chha ha ha ha
88+79=157 re yo kasto addition ho??😅😅
Bheda janta haru yei herdai basey huncha sadhai 3 janna le raja le vanda besi looteko
१५७ होइन १६७ हो
Naya jogi KO chekhe khel samapta.
Hahaha kantipur Kailashka nokkaarr nokarni haruko sarkar audaixa
बल्ल ठिक गरेछ टुक्रे दलले आलु खान्छन ।
3 neta lay raja lay Vanda badi sasan garney vaye ABA raja falnu KO artha k
1 ta raja fali 3 raja bane
Mile ra khaoooo
Des dubaye janatalai khadi purraye rajjyeko dhukuti rittaye dur darajka sojha janatako sitamol sake bidambana tuchha neta janmiye yo sorga vumuma
chor haru milera des luta😡😡😡
Thukka ..kaile morxa yo kp
माओबादी र रास्वपा🤣🤣
Aba balla buddi ayechha.aba tiura ra hatyarako din ghanti suru vayechha
88+79=167