Sam | साम | New Limbu Cultural Full Movie 2076 F.t Puspa Limbu\Rukman Limbu\Hasta\Udaya
HTML-код
- Опубликовано: 18 дек 2019
- Sam | साम | New Limbu Cultural Full Movie 2076 F.t Puspa Limbu\Rukman Limbu\Hasta\Udaya
#new_Nepali_movie
#Libang_Films
© & P Libang Films Production pvt. ltd.
Don't forget to like and share with everyone if you liked this video!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
दामी छ यो फिलिम
धेरै भन्दा धेरै दुःख को कथा कहानी अति नै मन छोयो सम्पुर्ण मा माया एव सम्झना छ यस्तै यस्तै भिडियो हरु फेरि पनि हेर्न पाउ भन्ने आशा गर्दछु सम्पुर्ण जति पनि हाम्रो कलाकार मित्र साथिहरु मा🌺🌺🌺🌺🌺👌👌👌👌👌
Wauuu ahile samma kaii man preko fillim ho yo mero 👌👌👌
Dheerai ramroo movie
राम्रो
बिशेश कलाकार को कला देखियो बुहारी को रोल मा
बधाई
Movie herda Mon royo very nice.
सारै राम्रो लाग्यो कथा रिति रिवाज प्राय पहाड तिरको यौतै हुने रैछ जात मात्रै फरक।। कुकुर भुक्नु स्याल कराउनु चराले दिशा गर्नु यौतै संकेत गर्दो रैछ ।।सायद नेपाली भएर होला।। मलाइ पनि दर लागछ यस्तो कुरामा।। कथामा sentimental त ठिक थियो तर लास्त मा heroin ले soside गरेको मलाइ मन परेन किनकी अहिले को जमानामा महिला पनि कम छैन भन्न्ने message दिदा राम्रो हुन्छ।।अजै पनि रिल लाइफलाई रियल लाइफ समझने दिदी बहिनी हरु हाम्रो गाउँघरमा धेरै छन् ।। त्यसैले भनेको गलत massage नजाउन कतै तर movie दामी छ फेरि अर्को नि हेर्न पाइयोस
नुबा साम मुन्चईत सेवारो । लिम्बू समाजमा पहिला पहिला चलेको दुख गरेको भोगेको यथार्थ देखाईएको छ । लिम्बू समाजमा असुभ लढी बगि मर्नेको अगाडी नै साम ( सातो ) निस्केको छ भनेर फेदाङ्बा येबा सजनलाई पनि आँखा दिन्छ भन्छ्न । यसरी नै हो । आखातो पे फिल्मल्ले ।
Sarai dar lagyo hau
❤️😍😘🥰
हुन त म तामाङ हुँ तर मलाई अन्य भाषा साह्रै मन पर्छ सम्मान गर्दछु। त्यसैले लिम्बू राई गुरुङ मगर ....सबै जातीको फिल्म हेर्ने गर्दछु। सोही क्रममा मैले यो साम फिल्म ढिलै गरि भए पनि हेरेँ साह्रै मन पर्यो। वास्तवमै गाउँ घरको यथार्थ घटना क्रमलाई राम्रोसँग चित्रण गरिएको छ। पात्रहरू चयन अनि भुमिका राम्रो छ। गुड लक सेकेन्ड पार्ट पनि हेर्न पाउँ है शुभकामना छ। नोगेन।
लिम्बु फिल्महरुमा नुमाफुङ पछिको राम्रो लिम्बु फिल्म साम नै हो । यस्तै यस्तै राम्रो राम्रो लिम्बु फिल्म बन्न सकोस । सम्पूर्ण टिमलाई बधाई छ ।
Sarai ramro lagyo yo flim
याक्थुङ लिम्बु फिल्म ( साम्लो ) एकदमै सुन्दर छ।मातृभाषा मा बोलेको मा झन् धेरै राम्रो है🙏😍
I love you limboo Movie Very good job 🙏❤️🙏🙏❤️🙏🙏❤️🙏🙏❤️❤️🙏 god bless you sister and brother 👍
यो फिलिम को कथा राम्रो छ सबै टिम लाई बधाइ छ
फिल्म सारै राम्रो बनेको रहेछ।कलाकार तथा सम्पूर्ण टीम धन्यबादका पात्र हुनु हुन्छ।
रुकमान चोङ्बाङ साथी रहेछ nice movie छ
Sarai ramro lagyo movie .ex limbu bhayera hola malai limbu culture ekdum Mann parchha . K garnu bhagyama rahena chha Lumbuni huna .🥲
Ramro lagyo 😢😢😭😭
Woww wonderful fantastic limbu movie uuummmaaa ❤️❤️❤️
so very beautiful move i like it
Very Nice Limbu Movie 👍
मलाई साच्चै रुवायो यो फिल्मले😓😓😒😒
Wou Sarai ramro nuba waro
aru pani limbu movie haru uplode gari dinu hola
साच्चै मार्मिक रहेछ सारै मन परो
लिम्बु संस्कारलाइ मैले पनि केहि नजिकबाट बुझेको हुनाले यो चलचित्रले देखाउन खोजेको कुराले कता कता रुवायो कता कता हसायो समग्रमा राम्रो रहेछ सम्पूर्ण साम चलचित्र परिवारलाई धेरै धेरै धन्यबाद
अत्यन्तै राम्रो लाग्यो
लिम्बु समुदायको सकृति लाई निकै राम्रो ढंगले प्रस्तुत गर्न सकेको छ यो चलचित्रले मन छोयो झनै पाङ्लीको अभिनय राम्रो लागो
Woow vire. Nice Liga Bine SaLut 🙏🌹🇳🇵🇳🇵🇳🇵 Mr krishn good day 😀😁💝♥️
Heart touching and horror it was nice movie best movie of limbu 😱😱😱😱😱😘😘😘😘😘😘😘
राम्रो फिलिम छ याक्थुङ्ग्बा कल्चर हामीलाई राम्रो जमिन हरु बाहुनले ऋण दिएर यसरी लागे मन छोयो नोगेन
NIce
sarik nuba choklo
Thank you😘 dherai ramro lagyo Dubai mai vaye pani gaumai vako jasto lagera xa yo movie herera hjur ko yo group lai agame din dherai dherai suvakamana ra dhanyabad🙏🙏❤️🌺❣️🌹🥀
Saro ramro lagyo
Nice movie i like i't?
Kahani dhataii ramro xa haii Limbu bhasa bujnaa la
लिम्बु भाषा को फिलिम राम्रो बनेको रहेछ नबुजे पनि बुज्ने कोसिस गरेर हेर्देइ छु सेवारो हेइ 🙏🙏🙏🙏🙏❤️❤️❤️
कथा बस्तु एकदम मन पर्यो उहिले हाम्रा पुर्खा हरु ले भोगेको कुरालाइ चित्रण गरेको छ ।
सम्पुर्ण टीम लाई धन्यवाद साथमा शुभकामना ।
हाम्रो कलाकार दाजु दिदी आमा बुवा सबैलाई आसेवारो सारिक नुबा वारो
हिरोनी चाहिँ सारै राम्री लाग्यो
embha ho sarik aasra thange ro sarik nuba wha ro 😍😍😍😍😍
limbu vasa ta Vietnam vasa ko jastai sound hudo hoixa 😍😍😍😍🥰
Indra Magar hajurle hamro limbu vasa nabuch nu vakole hola hajrlai hamro limbu vasa vietnam ko sound jastai sunnu vako Tara hajur harko vasa ali Ali buch chhu jorle lafa 🙏🙏
Ho vietnam vasa jastae sunicha
Good move aba hamro limbu moves hru pani nepalima convert garer sabai halhru.a chaunu perxa hai really so good good blass you 😍😍😍😍😍🖐🖐
Dherai ramro lagyo yo movi
Nice movie
लिम्बू संस्कार संस्कृति लाई मैले पनि केहि नजिकबाट बुझेको हुनाले यो चलचित्रले देखाउन खोजेको कुराले कता कता मेरो पनि मन भित्रै छोयो समग्रमा भन्नुपर्दा राम्रो लाग्यो
45Hello k garnu hundai6 h 5h44
very nice picture I Like it from India
Safe culture
Ramro xa
Good
*चलचित्र बहुत राम्रो लाग्यो। सबै थोक उत्तम छ । जस्तै परिस्थिति भएता पनि आफ्नो सँस्कार_सँस्कृति, परमपरा, मौलिकता लाइ छोडनु हुँन्न। यसलाई हल्का सुधार र सँरक्ष्यक गर्नु पर्छ। चलचित्र मा भनिएको Your culture making you poor.. भनेको पनि सहि नै हो। तर यो भन्दै मा छोड्नु पनि हुँन्न। र अर्को कुरा के हो भने अर्का ले फुर्कायो-चडायो भन्दै मा पनि अरु को तरिका ले पनि चल्ने गर्नु हुन्न।...यो एक सतर्कता अपनाउनु पनि पर्छ। यस चलचित्रमा पाङली (बुहारी) को भुमिका सबै भन्दा उत्तम छ। * 💞💞💞💞💞💞
*हाम्रो लिम्बू जाति को जिवनशैली, सँस्कार-सँस्कृति, र साथै सम्पुर्ण लिम्बू भाषा मा रचिएको चलचित्र "साम" को सधैं प्रगति को कामना को साथै सम्पुर्ण चलचित्र टोली प्रति गर्व अनुभव गर्दै आभार प्रकट गर्दछु।*
💐💐❤️❤️❤️❤️❤️💐💐
*नोगेन रो-*
*हाङखिम लिम्बू*
*असम-(भारत)*
🌍🇮🇳🇮🇳🌍
नबुझे पनि राम्रो छ फिल्म
फिल्म एकदमै राम्रो बनेको छ सम्पूर्ण टिमलाई शुभकामना
samragi vanda cute hamri sis
Sarik nubbaa aani yakthumba ✌👌Yo filim herda dukhkha pani lagyo man pani paryo tar dhar lagyo 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Daamii lagyo yo movie, yash movie le Dherai siksha(knowledge) diyeko cha ahileko samay ma pani Manche haruko bichar ya man arulai garib banayerah aafu matrah dhanwan hune manau haruko kasto halat vanou ya god le dinu hune Punishment yasto pani huna sakcha
So nice movies I like it
राम्रो लाग्यो
Nice movies
आज २०८१ असार २२गते हेरेको चेतनामुलक एकदम राम्रो छ।यरिक यरिक नोगेन सेवारो।
Jehos kathaa le gyaan dina khojeko chha raamrro chha flim
यो लिम्बू मुभी निक्कै कथा मिलाएर बनाएको रहेछ र मुटु दह्रो भएको ले मात्र हेर्नू होला है मन पर्यो
लिम्बू सँस्कार लिम्बू रितिरिवाज ले गर्दा हामि लिम्बू जाति यसरिनै रिन माथि डुब्दै र मसिदै छाै अब हामी लिम्बू सँस्कार मा सुधार हुनु जरुरत छ रिति सुन पैषा र रागा सुँगुर बाख्रा लाने लिने र जाड रक्सि लाई छाड्दै जादु पर्छ र याे फिलम सहि छ सहि बनेकाे छ धन्यबाद सबै कलाकार र प्राेडुसर निर्देसक लेखक मा मेराे हृदय बाट नै धन्यवाद र याे फिलम काे मुख्य पात्र हिराे र हिराेईन सरै रामराे र रामरि लागाे अब तपाईं हामी पनि लिम्बू परम परा र रिति रिवाज जाेगाउनु पर्छ तर माडहानि सुँगुर रागा पैषा सुन चादि ले हाेईना नया ढङगले
One of the best example like this petformens . Very very thank
Limbu malai ni man pareko le yo filim hernu man lagyo 😍🙏 sewaro
Hau sewaro
Nice
sarik nuba .👌👌👌👌✌️
वज
।
ञझछ
Wow very nice my grandmrother limbu plam and movie
सेवारो 🙏 यो फिल्म हेरेर म अत्यन्तै प्रभावित भए। हामी लिम्बू हाम्रो भासा, सस्कृती पहिचान जोगाई राखाउ,,, ल
Ramro xa
Ramrai lagyo
कस्तो राम्रो होउ 😍😍😍मन परो 😘😘😘🙏🙏🙏
एक दम राम्रो लागो आफ्नो भाशा हराउदाई गर्दा र बुझौनु खोजे को सन्देश राम्रो छ
Nice. Booss. Tha Limbu Dirktar Booss. Nice. SaLut🙏🙏🙏👌👍🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵😀😁♥️💝🗿🙏
फिल्म राम्रो छ।आफ्नो संस्कार ,आफनो संस्कृति ।
Sarai Ramro movie man chhune sampurna temlai dherai dherai subhakamna🥰🥰🥰👍👍👍
कथा बस्तु ठिक ठिकै छ । गर्नु खोजिएको देखाउनु खोजिएको प्रस्ट बुझिन्छ तर अलि ब्यबसाइक हिसाबले हेर्ने हो भने किसमिस धेरै नपुगेको महसुस गरे मैले । नोगेन रो !
Good movie..
नेस्का साङ नुब निवार पहिम पहिम ।
साचिकै राम्रो
so cute hamri sister and bro ......❤❤❤❤❤heart touching 😔😔😔😔😔movie
Movie ramro aru hiro hironi yo filim ma man paryo😍❤️💚💕💞
Y
लिम्बु समाज भएको विशुद्ध संस्कार, संस्कृति तथा लिम्बु लाई चेतना फैलाउने सान्दिभीक फिल्म बनिएको छ l
Every limbu films 💚💚💚💚
Movie tw ramro lagyo vasa po alik nabujher vayena hw.
हाऊ सराई मन परो है लूंगवा सरीक नू वारो
hamro samudhaye ramro citran gareko xa yo movie ma danyabaad sapai team lhai
Nice movie...
Very nice limbu filim sam
कहानि अत्यन्तै मार्मिक र सान्दर्भिक छ तर नायिकाकाे अात्महत्या नायिकाले गर्नुभनेकाे छयडिक दर्सकअाकर्सित गरायेर अन्त्यमा गलत सन्देश प्रभागर्नुहाे नायिकाले समाजमा मनाेबलबढाउने भुमिकाकाे निर्बाहअधुराे अपुराेदेखियेकाेछ
Sewaro adangbe Shate युगमा आधारित Yakthung चलचित्र jasto lagayo. त्यति बेला yastai थियो श्रीमान् partiko maya प्रेम बलिदान....aaba ahilepo Buda mare पनि jimdai vaue pani budi Buda lauchan जान्छन्......
मलाई त डर डर पो लाग्यो हौ लुङ्वा
Sarik nuba waro...😊😮aasra dhanga👍👍👍but seima choi daro hunu parne yesari sasusasura loi naxadnu parne j vaye ni ramro xa movie...sampurna team loi suvakamana 🎉❤
Kati ramro movi
Yeto po hunu parxa mv vhaneko tw mero manai ruhayo hi
good Limbu move😍😍
Dherai ramro lago
Woow very Nice Limbu. Haru ko
Bala Audya Limbu I am ko Mubie MA pils. Ko. Dulaie. Ko lagie. Kha. MA. Sawro. Dirktar sir 🇳🇵🇳🇵🙏🙏🙏👌👌👍👍👍👍💕😪😪😪😪😪😪😪😪💋💋❣️❣️
Atayant sundar fillim
Ma sudurpaschim ko manchhe hu tara hamro nepalko purwa koshi pradesh ko samaj ko serophero herda sarai man chhoyo
Realistic and informative GReAT.......
Really good movie with scared
Sarik nuba 👌
Nice pic...