Is Perfectionism a Problem ? || Dr.Yogi Vikashananda
HTML-код
- Опубликовано: 10 фев 2025
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
प्रणाम गुरुदेव सबैको जय कल्याण भलो होस।हार्दिक धन्यवाद आभार प्रकट गर्द्छु।
यो मेरै जीवनमा मैले नै प्रयोग गरेर पनि हेरे र चिकित्सकको सल्लाह पनि माने गुरुले आज दिनुभएको पर्वचन पूर्णरूपमा सत्य र साँचो हो
जसको पेट ठिक छैन उसको मानसिक र शारीरिक दुवै स्वास्थ्य ठीक छैन।
❤❤❤🎉🎉Jay hos guru deb wow .atbhut prbachan.
Gurudev Naman ,chelacheli haru samasta Jana ma Naman.
आजको प्रबचन त झनै स्वादिलो गुरु।😊
आदरणीय गुरुदेब सदाबाहार नमन जयहोस सबैको तपाईंको यो प्रबचन दिने नेपाली याअंग्रेजी हिन्दी सबैमा यति मिठास अनि सरलता छनी मैले त सुनेकै छैन त्यसैले सधै सधै सर्बाङ्ण सबैको भलो होस🙏🙏🌹🌹♥️♥️
जय गुरदेव ❤
Good morning guru dev🙏
Jay guru deVV 🙏🏻🇳🇵🇳🇵❤️
Sabai ko din suva rahos❤❤❤❤jay hos🎉❤
प्रवचन ज्यादै व्यावहारिक, सान्दर्भिक र उपयोगी लाग्यो । पेट नै सबै समस्याको जड भन्नेकुरालाई राम्रोसँग छर्लङ्ग पार्नुभएकोले गुरुदेवलाई हार्दिक धन्यवाद र नमस्कार :-)
Namen gurudeb
Jai ho gurudev
नमन गुरुदेब जय होस् ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏✌️✌️✌️✌️🌹🌹🌹🌹🌹
गुरु जि को नेपाली हिन्दी र अंग्रेजी भाषा असाध्यै राम्रो छ, मेरो विचारमा नेपालमा प्रबचन दिंदा नेपाली भाषा मात्र र पहिरनमा ढाकाटोपी मात्र प्रयोग गरिदिनु भयो भने असाध्यै राम्रो हुन्थ्यो कि ?
हामीले श्रध्देय गुरुदेवका प्रवचनहरु बुझ्नलाई कत्ति पनि गाह्रो छैन । सरल भन्दा सरल शब्दमा, सबैले बुझ्ने गरी भनिने उहाँका हरेक प्रवचनहरुमा दिइने पाठ, सम्झिन पर्ने बुंदा (Point to be noted), उदाहरण र हाँस्न पाइने बाताबरणले त झन् तारीफ गर्नको लागि शब्द नै नभेटिएको जस्तो लाग्छ । मेरो त बिहानी ध्यान साधना सक्केपछिको, नित्यकर्मभित्रको सबैभन्दा पहिलो काम नै श्रध्देय गुरुदेवको प्रवचन सुन्नु पर्दछ । नेपालीमै भन्नुपर्छ, नेपाली टोपी नै लाउनुपर्छ, यस्तै भाषामा भन्नुपर्छ खालको विचारमा अल्झिनु हामी जस्ता गुरुदेवका शिष्य, मुक्तिका प्यासीहरुका लागि त्यति उपयुक्त अलि नहोला कि हजुर ! 😊🙏
जय गुरुदेव !
जय विश्व परिवार !
ॐॐॐ🙏🙏🙏💜🌹💐
हा....हा केही दशकपछि नेपाली भाषापनि नरहन सक्छ,सबैलाई छोराछोरी अङ्ग्रेजी निजी बोर्डिङ स्कुलमा पढाउनु छ।नेपाली राम्रोसँग बोल्नपनि जान्दैनन् अब आउने पुस्ताले।नेपालमा केही नगर्ने अनि नेपालीपन खोजेर हुन्छ त?शिरदेखि पाउँसम्म भान्सादेखि चर्पीसम्म सबै विदेशी बहुराष्ट्रिय कम्पनीको सरसामान प्रयोग गर्ने अनि खोक्रो राष्ट्रवाद को नारा घन्काएर परिवर्तन सम्भव होला त?
नमन गुरु देव 🕉️🕉️🙏🙏♥️♥️
हरि ॐ गुरुवर हजुर प्रणाम।
जय होस गुरुदेब 🙏
सम्पुर्ण को जय होस 🙏
गुरुदेवको जय होस ❤️🙏❤️
नमन गुरुदेव 🙏🏾
Jay manokranti✌️💚💚koti koti naman🙏
कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manokranti 🧘💪🥀🌺💕🌄
Good ness full video guru dev
नमस्ते गुरुदेव 🙏
गुरु जिको जय होस् ❤❤😊
❤❤❤❤ Jay monokranti.
सारै मिठास छ गुरुजिको बोलिमा 🙏🙏🙏🙏🙏
Jay guruji ❤
नमन् गुरूदेव, जय मनोक्रान्ति, धन्य हजूर को महान् बिचारको लागि
Naman Gurudave❤🇳🇵🙏👍️🎉💥🎊🎉🎉🎉
हार्दिक हार्दिक नमन गुरुदेव 🙏💐🙏🙏
Pranam guruwar🙏sathi haru lai swagat gardaxu mero chananel maa
Jayehosh gurudev 🙏gurujiko harek prabachan 100 % good 👍 lagxa sahixa harek vashama bolnuparxa hajurle kinaki biswvarika manisharule sunirahekoxa hajurlai 🙏🙏🙏
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️❤️❤️
Pranam. Gurudev
Darsan gurudeb🙏🙏🙏🌺🌺🌺🍀🍀🍀💚💚💚💜💜💜
Naman guru , you are great 👍
❤ jay gurudev guruma🎉
ॐ गुरुदेव 👏 जय होस् 🎉
प्रणाम गुरु देव 🙏🙏🙏🙏🙏❤️❤️❤️
Koti koti maman gurudev🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Koti Koti Naman Guru Dev 🙏🙏🙏🙏🌹🌹🌹🌹❤️❤️❤️
Thank you gurudeb naman
Jaya gurudev jay manokranti ❤❤
Hardik naman guru dev sabai ko Jay hos 🙏
Sat sat pranaam gurudev 🙏🙏🙏
Naman guru dev 🙏😘🙏
❤❤❤ जय गुरु देव ❤❤❤
thank you sir
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
Jaya manokranti Jaya Gurudev 🙏🌸
Jaya guru
My days may be incomplete with out your wonderful prabachan Gurudev. Koti, koti Pranam, pyaro Gurubuwa, Gurumuwa and Bisho Pariwar.🙏🙏🙏🙏🙏
❤❤❤Naman gurubar❤❤❤
Naman gurudeb🙏
Naman gurudeb guruma jay manokranti ❤❤❤❤❤
जय जय गुरुदेव जय मनोक्रान्ति!
Jaya manokranti ❤❤❤
कोटि कोटि 🙏🙏🙏🙏🙏🙏🙏🙏 गुरुदेव 💐💐💐💐💐💐💐💐
गुरुदेव नमस्ते 🙏🏻 म न्युयोर्क बाट ह्जुरको भिडियो प्राय हेर्ने गर्दछु सारै उर्जा मिल्दछ !!!
जय होस गुरु देव🙏
Jay gurudev pranam naman ❤❤❤
Thanks for sharing us such a useful thought guru 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
great ...
keep it up .
And thank you.
Very informative. Thanks gurudev🙏
❤❤❤ guru
गुरुले David Goggins को बारेमा पनि
भिडियो गराउनु पर्यो❤😊
Kulma ghising. Mahabir pun ra Dr sanduk le pani sano me sangharsha gareko hunale nai ahile mahan bhyakti bhayeko cha. 🙏🙏🙏🙏
कब्जियतलाई पुर्ण रुपमा निर्मुल बनाउने उपाए के छ होला त गुरु जि
Ooumm
गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् प्रम ब्रह्मा तस्मै श्री गुरुवाय नमो नमः 🙏 शुभ प्रभात श्रदए गुरुदेव 🙏 सर्व कल्याणनम 🙏
❤❤
🙏🙏🙏🙏
❤
सफलता तपाई एकलैले प्राप्ति हुदैन । जति मेहनत पनि हासिल हुदैन । अरुको सहयोगले नै तपाईंले सफलताको मापन गर्दछ । ❤ मलाई मेरो श्रीमानले, छोराछोरीले, आफ्नो-आफन्तले, दाजुभाइले, समाजले सहयोग गरेनन् भने कहिल्यै सम्मुनती तपाईंको हुमे छैन । ❤
❤❤❤🎉🎉🎉
Guru ji ko fan Koko hunuxha aata hajihunus ta
🙏🙏🙏❤️❤️❤️🙏🙏🙏
हाम्रो नेपाल क नेता हरु लाई जैविक खाना खुवाउनु पर्यो
डलर एन आइ आर को खान ले यस्तो भएको हुन सक्छ
🙏🙏
😍
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo ta astikai video hainara guru?
🧘🧘🕉️🕉️🙏🙏🔔🔔
❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏✌️✌️✌️✌️✌️🌹🌹🌹🌹
Pranam gurudev 🙏🕉️💜 jay manokranti ✌️💜✌️
❤naman gurudev
Naman guru dev🙏
Jayajaya gurudev Hardik hardik naman
Koti Koti pranam gurudev 🙏🏻 🙏🏻 🙏🏻
नमन गुरु बर🙏🙏🙏🌺❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jay gurudev guruma❤
❤❤❤
🙏🙏🙏
❤❤❤❤❤
🙏🙏🙏