पहिले खाम मगरहरुकाे बाहुल्यता भएका ठाउँतिर खामबाटै गीत गाईन्थ्याे रे । यसैलाई मध्यनजर गर्दै जाेस लेउ गीत सार्बजनिक भएकाे छ । धन्य छ याङ्स्राे मगर र गाेपाल ज्वाई दुबैलाई ।
एथार्थ जिबन काहानी लाई समेतेको यो मार्मिक शब्द मेरो आदर्निय् दाजु को अनी मेरो काकु को मिठो सोर एक्दमै राम्रो छ् अझै पनि धेरै धेरै पर्गती को शुभकामना छ् सबै तिम लाई
अति नै मार्मिक लोकप्रिय खाम गित मलाई साह्रै नै मन पर्यो यो गीतले सफल ता को शिखर चुमोस अजै नयाँ खाम एल्बमहरू निकाल्नु होला यही छ मेरो शुभकामना एक दिन अबस्य सफल मिल्ने छ। 🙏🏻🙏🏻❤️❤️😘😘😘
एकदम मीठो गित।टिकटकमा भेटेको यो गित खोज्दै गर्दा बल्ल भेट भयो।खाम भाषा नबुझेपनी अनुवाद गरिएको शब्द हेर्दै गितमा मग्न हुन पाएँ धन्यवाद तथा बधाई सम्पुर्ण टिमलाई।
अहिलेको परिवेश लाई मद्यनजर गरि समाजको यथार्थ परिघटनाको उल्लेखनीय चित्रण सङगै प्रत्येक शब्द हरुमा उति नै यथार्थ लुकेको छ त्यसमाथि जेठानको आवाजले झनै मिठास थपिएको छ अन्त्यमा सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्द्छु 🙏🙏🙏
म पनि खाम भाषी रोल्पा देखि सुन्दै छु तर मेरो तिर खाम बुझ्दैन बोल्दैन म पनि बोल्दैन तर शब्द बुझ्ने प्रयास गर्छु , हाल साउदी अरब बात हेर्दै छु है तपाईंको स्वर चाई मिठो लाग्यो गीत मैले खासै बुझेन
Wow ! Awesome awesome awesome 👌👌👌 So melidious & heart touching song & so melidious , beautiful & powerful voice too . Congratulations to the entire team & best wishes ahead 🙏🎉💐❤
धेरै राम्रो छ अजै पनि सफलताको कामना भेनाजु को स्वर र अनि लेखक याङ्स्रोमगर ङानै दुबै जनाको प्रस्तुती पहिले पनि हेर्दै सुन्दै आको छु अजै फेरि पनि यस्तै आशा बादी मै छु🙏🙏
अत्यन्तै सुन्दर शब्द र संगीत त्यसमा गोपाल मामाको गजव स्वर 👏 मैले पहिलेको बाल गीत पनि सुनेको थीए, यो गीत पनि मीठो बनेको छ सबै टीम प्रती बधाई र शुभकामना 👏👍 प्रचार हामी पहिलै देखी नै गर्दै छौ है 😍✌️
पहिलो चोटि मगर खाम भाषा खोजे यै गित भेटे सुने साच्ची कै कता कता हराए म ❤❤❤
धेरै धेरै राम्रो गित
नगा बनै चाउ लिजे दाजु ❤️🙏
Dami daju kisim chaau lizy💓💓💓💓
बनाई चाउ इताउ इताउ गीत अझै गाइने कोसिस दोचुयो मस्त मस्त सप्फल्ता सुभकामना❤❤❤
जति पनि खाम बाषा मा बोल्नुहुने मगर साथीहरू को मन को गित नै भनु पर्छ योउ गित
Vanei chaw git sani daju
पहिले खाम मगरहरुकाे बाहुल्यता भएका ठाउँतिर खामबाटै गीत गाईन्थ्याे रे । यसैलाई मध्यनजर गर्दै जाेस लेउ गीत सार्बजनिक भएकाे छ । धन्य छ याङ्स्राे मगर र गाेपाल ज्वाई दुबैलाई ।
Wow
आहा कातालु चाउ गीत दाजु 💕💕💕💕💕💕💕नमस्कार लिजे है दाजु💕💕💕💕💕
मनचाउ। थैवका थैव ङपसिउ। गाईने सनाे सर्ने ङानै याङस्राे लई बधाई।
अभिनय को लागि गाउँ घरका बुदा पाखाहरुलाई मात्र समेतेर बनाउदा अझै राम्रो हुन्थ्यो है सम्दी n दाइ।
मेरो सुझाव है सम्दी र दाजु लाई।
गजाब लिज्या गीत ल भाका अनि शब्द,
फेरि पनि नयाँ तोबो थैने परि ल।
सलाम लिज्या ङ्या: मी🙏
साँच्चिकै मन छोयो गोपल जी
अत्यन्त मार्मिक लाग्यो मगर खाम गीत👌🌺❤️
मन चाउ स्याबास ले
Yug yug bachne xw hjr rw hjrko song. Itihas rachnuvakoma muri muri SUVAKAMANA
एथार्थ जिबन काहानी लाई समेतेको यो मार्मिक शब्द मेरो आदर्निय् दाजु को अनी मेरो काकु को मिठो सोर एक्दमै राम्रो छ् अझै पनि धेरै धेरै पर्गती को शुभकामना छ् सबै तिम लाई
मीठो गित र संगितको लागि सर्जक तथा गायाकलाई बधाई तथा धन्यवाद !
बधाई छ है।।।मित्रहरू ।।।
waw अति मार्मिक लाग्यो 👌🌺
गीत य युङ छु कु दाजु र भिडियो अझ चाउ जैव ताके
अति नै मार्मिक लोकप्रिय खाम गित मलाई साह्रै नै मन पर्यो यो गीतले सफल ता को शिखर चुमोस अजै नयाँ खाम एल्बमहरू निकाल्नु होला यही छ मेरो शुभकामना एक दिन अबस्य सफल मिल्ने छ। 🙏🏻🙏🏻❤️❤️😘😘😘
Agrim subhakana haii safaltako lagoi
Dirai ramro get ani utinai ramro sor xa
Mero khyalma hjr first singer ho kham vasako
❤❤❤Chaw
आहा मेरो दाइ❤❤🙏💕
Derai Ramro xa ajai agadi badnu hola 😘😘😘😘
Good song Best of luck
बनई चाउ गीत
Hamro kham geet 😊😊😊😊
Keep it up daju😊😊
एकदम मीठो गित।टिकटकमा भेटेको यो गित खोज्दै गर्दा बल्ल भेट भयो।खाम भाषा नबुझेपनी अनुवाद गरिएको शब्द हेर्दै गितमा मग्न हुन पाएँ धन्यवाद तथा बधाई सम्पुर्ण टिमलाई।
बन चाउ गीतकोलागि पार टिम लैज बधाई लिजे ।
Dammi songs
हार्दिक बधाई तथा शुभकामना सर
Maile nabujhe pani geet ramro x swor utikai ramro badhai x
अत्यन्तै राम्रो गीत लाग्यो... हाम्रो खाम गीत...
अझै यस्तै राम्रा राम्रा गीत हरू बजारमा लीउनु हुनेछ vanne आस rakhda छु।
आहै कति मर्मस्पर्शी शब्द।प्रत्येक शब्दले मन छोयो।आँखा रसायो।निक्कै राम्रो लाग्यो।गीत सफलताको शुभकामना।🙏
साच्चै ज जाउ गित ❤️❤️😭सफलता ल सुभाकमना ❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖🙏
Graet
Nice song Dai
Chawo!👍️❤️🇳🇵
Good dami ramro
ल बधाई छ कान्छा भान्ज बाबु
देरै राम्रो💟💟
👌👌kati ramro geet mama ❣️❣️
अहिलेको परिवेश लाई मद्यनजर गरि समाजको यथार्थ परिघटनाको उल्लेखनीय चित्रण सङगै प्रत्येक शब्द हरुमा उति नै यथार्थ लुकेको छ त्यसमाथि जेठानको आवाजले झनै मिठास थपिएको छ अन्त्यमा सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्द्छु 🙏🙏🙏
Great sound and sandesh
आहा कति राम्रो गीत
Derae ramro xa song😍😍dai
बधाई छ दाइ र जेठान लाई आब यो गित को भाग 2 पनि निकाल्नु पर्यो दाइ र जेठान 🙏🙏💕💕🌹🌹
स्वर संगीत शब्द सबैमिकेको छ
बधाई जलाई हरुलाइ
Congratulations all team lai very very nice Magar khama vasa song
मस्त मस्त चाव !!! युङ् छुने गीत 👍️👍️❤️❤️❤️
Wow kasto mitho vocal geet bujena hunata mo poni magar vasa aaudaino
मन छुयो सारै नैraa❤🎉🎉🎉❤❤
ल बधाई मामा जि
आहा!भिडियो पूरा हेरे निकै रमाइलो लाग्यो
धेरै राम्रो छ !
बिरहको गीत। अह। हाम्रो आफ्नै खाम भाषामा यस्तो राम्रो शब्द भएको गीत सुन्न पाउदा सारै खुशी लाग्यो। 🥰
म पनि रुकुम पूर्व देखि जोडिएको छु, त्यात्या, हाम्रो पहिचान हाम्रो संकृति....
Nice pusau 🙏🙏🙏🙏
WOW Babball chaa 👍👍💞💞💞
म पनि खाम भाषी रोल्पा देखि सुन्दै छु तर मेरो तिर खाम बुझ्दैन बोल्दैन म पनि बोल्दैन तर शब्द बुझ्ने प्रयास गर्छु , हाल साउदी अरब बात हेर्दै छु है तपाईंको स्वर चाई मिठो लाग्यो गीत मैले खासै बुझेन
Wawo 😮what a powerful vocal and beautiful competition ❤❤❤❤❤
गोपाल दाजुको त्यो फील सहितको गायन ले भावुक बनायो
बिशेष बधाई तथा धन्यवाद २ जना प्यारा भाईलाई लगायत सम्पूर्ण टिममा।
साह्रै मिथो गित र सङ्गित!! अझै प्रगतिको सुभकामना
मगर कलचर को कपदा लगाको भए झन दामी हुन्थेउ उदाहरण को लागि रोल्पा रुकुम मा चल्ने फेसन
wo wo
गित मन चाउ लिजे जिबनला कथा काहानि र
बधाई लिजे गोपाल 💐 खाम गीत बनै चाउ तादले
congratulation mero dai अझै एस्तै प्रगती गर्दै जानुहोला अझै थप सफल्ताको सुभकामना धेरै माया मिथो सम्झना ❤️❤️❤️
निकै राम्रो गीत, स्वर, भाव😍😍
really man maii xoyo yo songly....great work pusai sadhi pargati garnu pusai....jai magrat jai kam vasa...🙏🙏
पनै युङ माचाउ ताउ गित लेखक गायक पाई तिमलाई बदाई लिजे है
धेरै राम्रो
Perfect sentimental kham song really heart touching song congratulations Gopal dai
बाबा हो कता चाउ नर्घा कि कराउकी नेपाल तेलिभिजन ल नमबाउ रोकि काल चाउ नर्घा लाई कोभ्हायाल खेर ताजा है धापा छोरे
Wow ! Awesome awesome awesome 👌👌👌
So melidious & heart touching song & so melidious , beautiful & powerful voice too . Congratulations to the entire team & best wishes ahead 🙏🎉💐❤
गोपाल दाइको स्वर मीठो छ गीत राम्रो बनेको छ बधाई र सफलताको शुभकामना ! !
Man chuney geet Sunna man lagney
हार्दिक बधाई २ जना ज्वाइँलाई मानव जीवनको सत्यतालाई गीतमार्फत चित्रण गर्नु भएकोमा फेरिपनि बधाई
dami song
😍
Sarai mitho 💐💐💐💐dai badhai xa 💐
Secha
धेरै राम्रो छ अजै पनि सफलताको कामना भेनाजु को स्वर र अनि लेखक याङ्स्रोमगर ङानै दुबै जनाको प्रस्तुती पहिले पनि हेर्दै सुन्दै आको छु अजै फेरि पनि यस्तै आशा बादी मै छु🙏🙏
Pratek shabdhale man chhoyako xa saphaltako subakamana sampurna teemlai!!’
साह्रै नै मीठो स्वर अनि त्यस्तै मन छुने लय,शब्दहरु,अत्यन्तै राम्रो गीत बनेको छ भेना | हजुलाई बधाई तथा सफलताको शुभकामना || नमस्ते..
आँखा खाचाओ गित
wow its evergreen song heart touchable nati best wishes ❤❤❤
सारै नै राम्रो लाग्यो मामा जि 🎉❤❤❤ मन छुयो
PROUD TO BE KHAM MAGAR BEST WISHSES AHEAD DAJU 🤗
बनै युङ् छु कु । स्वर म नि निखलै चा व ।
अत्यन्तै सुन्दर शब्द र संगीत त्यसमा गोपाल मामाको गजव स्वर 👏 मैले पहिलेको बाल गीत पनि सुनेको थीए, यो गीत पनि मीठो बनेको छ सबै टीम प्रती बधाई र शुभकामना 👏👍 प्रचार हामी पहिलै देखी नै गर्दै छौ है 😍✌️
सदाबहार गित कहिले पनि पुरानो नहुने सधै सुनिरहौ जस्तो❤️❤️❤️
Congratulations both of you❤️❤️❤️
Chau 👍🏻👍🏻