सम्पूर्णमा नमस्कार, मेरो र रमिला न्यौपानेको स्वर, रविन ठकुरी, अर्जुन गौतम, धुर्ब हिमाली, रीना थापा मगर, दिपाशा बि.सी. र रुविना अधिकारीको अभिनयसहित नयाँ तीज गीत "नाईं भन्न पाईंदैन" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं।
आहा हाम्रो नेपाली हिन्दु महिला दिदि बहिनिहरुको माहन पर्ब हरितालिका तिज गित आदरणीय खुमन अधिकारि र रमिला सिसको गित सारै राम्रो लाग्यो धेरै धेरै शुभकामना अल टिमलाइ
आदरणीय दाजु नेत्र अर्याल को सब्द को त कुनै मुल्यांकन गर्नै सकिदैन उहालाई उच्च सम्मान तेसमाथी आदरणीय खुमन दाजु र लमिला दिदिको स्वोर आहा सुनमा सुघन्ध सम्पुर्ण टिमलाई सुभकामना
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना अडियो-भिडियो एकदम उत्कृष्ट बनेको छ यसमा जोडिनु भएका सम्पूर्ण कलाकार बदाई तथा सफलता को शुभकामना,big fan of khuman adhikari ❤️🎶🙏🏻🎵🙏💓💓💕🙏❤️💓❤️💓❤️💓💕🙏❤️
हिन्दु महिलाहरुको महान चाडको अवसरमा समय सान्दर्भिक गित र शब्द झन् Dancing Star Arjun Gautam जि को उपस्थिति ले गितमा अर्को रौनक थपेको छ ।।। Good Luck to Entire team ...
सम्पूर्णमा नमस्कार, मेरो र रमिला न्यौपानेको स्वर, रविन ठकुरी, अर्जुन गौतम, धुर्ब हिमाली, रीना थापा मगर, दिपाशा बि.सी. र रुविना अधिकारीको अभिनयसहित नयाँ तीज गीत "नाईं भन्न पाईंदैन" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, हौसलाको अपेक्षा गर्दछौं।
outstanding
❤️❤️❤️
Outstanding Dai best of luck
बबाल छ❤️❤️❤️
नम्बर एक दाइ याे बर्षकाे गित दाई
खुमन अधिकारी को स्वोर मा फिदा हुने हरु हाजिर गरुम्🙏🙏🙏🙏🙏😍😍😍😍😍😍lots of love khuman dada🙏🙏🙏🙏
Me
नमस्कार म नेत्र अर्याल । मेराे शब्द सिर्जना रहेकाे गीत नाइ भन्न पाइँदैन ....कस्ताे लाग्छ । जस्ताे लाग्छ त्यस्तै प्रतिकृया दिनुहाेला है ।
Hajur song sabai ramro hunxa
बधाई एबम अग्रिम सफलताको शुभकामना दाजु
ओहो सारहै मीठो गीत रहेछ।
आहा , बधाई छ! Hole unit लाई !
अत्यन्तै राम्रो खुमन जि ।।सुभकामना धेरै
खुमन अधिकारी दाई लाई मन पराउने जती एता हाजिर हुमत ।।
मीठो गीत "नाईं भन्न पाईंदैन" लाई सफलताको शुभकामना।
Thanku so much ..
Thnk u dada..
😅😅😅😅😅
😅😅
😅
धेरै राम्रो छ धेरै धेरै बधाई छ सफलताको शुभकामना छ सबैलाई
जति हेरेपनी धित मर्दैन अति उत्कृष्ट छ बन्धु अर्जुन गौतम को अभिनय ।।। सम्पुर्ण युनिट लाई शुभकामना छ ।। जय गित जय संगीत सबिन गौतम ।।।
Thanku so much ..
मिठोगित हजुरको म सुर्खेतबाट हो अनन्त शुभकामना छ 🙏🌺
गीत अति राम्रो बनेको रहेछ ।
सफलताको शुभ कामना । ❤️❤️❤️
आहा मिठो सुन्दर गित बधाई छ ।खुमन जि र रमिला जि
👏👏👏धेरै राम्रो लाग्यो🎶📺️।
:कति राम्रो प्रस्तुति कुन शब्दले बयान गरौं जति तारिफ गरे पनि कमै हुन्छ यति सुन्दर अभिनयलाइ मेरो सम्मान सहित🌄सफलताको शुभकामना
आहा कति राम्रो हो के कला प्रतिभा हजुर को हजुरको प्रस्तुति लाई मेरो अन्जुलि भरिको चोखो माया मीठो सम्झना साथै सफलताको शुभकामना💙🙏है हजुर🌹
रमिला जीको फ्यान कोको हुनुन्छ?❤️❤️
Thanku so much❤️❤️❤️❤️❤️❤️❤️❤️
*आ हा यो हो नि गीत*
Babal
Supar dupar
Arjun g babal
आहा सारै मिठो गीत हार्दिक बधाई छ
म खुमन अधिकारी दाईको एक दमै ठुलो फ्यान अनि अति मिठो तीज गीत सफलताको शुभकामना सबै तिम्लाई🙏🙏🙏❤️❤️❤️
Thanku so much ..
Thanku so much ..
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना
अत्यन्तै उत्कृष्ट तिजको गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏
हजुरको सबै भिडियो मा लाइक र कमेन्ट गरेकि छु ।अभिनय र स्वर साएद भगवानको कृपा सदैब पाउनु भएर होला😘😘😘😘
Thanku so much ..
राम्रो गीत रहेछ।
रविन र दिपासाकोअभिनय सारै मन पर्छ।
सारै रमाईलो तिजको सुभ कामना छ
यो जोडि सबैको मन मन मा बस्न सफल जोडिहो आवाज शिर्जना आनीबानी मिलनसार हाम्रो हिरो दाइ खुमन अधिकारी दाजु रमिला जी ल बधाई तथा सफलताको शुभकामना छ ❣️❣️❣️
सफलताको शुभकामना।
Thanku so much
राम्रो गीत सफलताको शुभकामना
Aaha kati mitho git
Thanku so much
Honi hai
Mukhai rasayo
Hajur ko awaz ma zhanai ramro hunthyo
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई
Thanku so much
आहा हाम्रो नेपाली हिन्दु महिला दिदि बहिनिहरुको माहन पर्ब हरितालिका तिज गित आदरणीय खुमन अधिकारि र रमिला सिसको गित सारै राम्रो लाग्यो धेरै धेरै शुभकामना अल टिमलाइ
बधाई छ दाजु र दिदिलाई शफलताकाे शुभकामना
यो जोडीले हरेक बर्ष सुपरहिट तिजको कोसेली लियाउने गर्छ सफलताको सुभकामना जोडीलाइ
❣️❣️क्या मीठो गीत ❣️❣️👈️
खुमन जी र रमीला जी का फ्यान हाजीर
Thanku so much ..
आहा!!! कति मिठो गीत सफलता को शुभकामना
अति राम्रो छ ।दुबैलाइ धन्नेबाद ।
खुमन दाइ धेरै राम्रो गित सुन्दा आनन्द लाग्छ हजुर को गित हरु दिन भरिको काम को थकाइ मार्दै छु आनन्द आइ राछ बधाई छ सबैलाई ।🙏🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪
आहा कति राम्रो तिज गीत बल्ल तिज आएझै लाग्यो। सफलताको कामना।
अहा कति मिठो अनि उतिकै राम्रो गित मन पर्यो
दाजु उत्कृष्ट गीत अती मन पर्यो सफलताको शुभकामना
Wow nice song daju la bdhaix 🙏🙏🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❣️👏🙏
मीठो छ खुमान दाजु
अर्जुन को बिग फ्यान म
आहा अति नै मार्मिक बनेको छ सबै जना प्रति बधाई तथा शुभकामना 👍🙏🏾🙏🏾
कोमल अधिकारी गायक कलाकार ले गायकों तीज़ को गाना सा रई रामरो गायकों छ आगे भी उस्त ई नामरो गीत गानु होला मो तब्ईको फैन छु,🇳🇵🇳🇵🇳🇵💖💖🌹🌹💐💐💐
:आहा कति सुन्दर हजुर को अभिनय गाना देखेर लाइक कमेन्ट् नगरी अगाडि बड्नै मन लागेन तेसैले लाइक कमेन्ट् छोडेको छु सफलता को शुभकामना हजुर🙏🙏🙏
Wow भन्न पाईछ किनाई ❤️❤️❤️❤️🎂❤️❤️❤️
आदरणीय दाजु नेत्र अर्याल को सब्द को त कुनै मुल्यांकन गर्नै सकिदैन उहालाई उच्च सम्मान
तेसमाथी आदरणीय खुमन दाजु र लमिला दिदिको स्वोर आहा सुनमा सुघन्ध
सम्पुर्ण टिमलाई सुभकामना
आहा अति मिठो गित सफल्ताको शुभकामना सबै टिमलाई
बधाई तथा शुभकामना खुमन दाइ लगायत सबै टिमलाई 💞💞
Thanku so much ..
आहा खुमन दाईको नया गीत भनेसि हेरिहाले कति मन पर्यो
Thanku so much
सारै राम्रो लाग्यो
होइन कति मिठो गित हो आगामी दिनमा पनि यस्तै यस्तै गीतको आशा अपेक्षा गर्दै best of luck हार्दिक बधाई
बबाल आयो है सरर आहा
मन पर्ने स्वर खुमन दाइ को अनि dance Arjun gautam ko😍😍😍
खुमन मनपर्ने गायक हो
Happiest wala Teej and best wishes team
सारै रमाइलो लाग्यो मलाई।
खुमन अधिकारीको गित नसुन्दै कुनै पनि कलाकारले गाएको तिज गित तिज गित जस्तो नलाग्ने को को हुनुहुन्छ ?
गिद अति मीठो अनि सफलता को सुभकामना गर्द छु
नाई भन्न पाइदैन. धेरै राम्रो छ तिजको गित.
Thanku so much ..
Wow daji git le des khani vo hai “”””badai x daji (ma suraj regmi )
Thanku so much.
धेरै पछि रमिला दिदी र खुमन दाजुको स्वरमा राम्रो गित सुन्न पाइयो!❤️
ल म पनि आए है
Thanku so much …
सारे रामरो लागो दामि छ कलाकार हरु लाई बधाई छ।
धेरै राम्रो छ गीत दाई ।
आहा हजुर मुहार बाट हाँसो कहिल्यै नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने उत्कृष्ट अभिनय लाई उच्च सम्मान छ हजुर्🙏🙏👌🌷🌷🌹🌹
दामि दामि गित दाजु
Kati ramro dohari ,..
Na gara teej ko bikrity
Daamii💃💃💃💃💃🙏🙏🙏
Sareini ramro lagyo good best of luck congratulations baini lai ani vai lai yestei git ko particxya MA basni xau ni
Khuman ji & Ramila ji geet sarai ramro baneko chha, Safaltako kamana chha. khuman ji ka geet haru naramra hune kurai chhaina Yr big fan.
Tiktok live dekhekoo thiee wow dammiii song from syangja waling💃🏻💃🏻💃🏻
अाज त भेट्न अाउदिन है कालू देखि लिएर अाज सम्मकाे समपुर्ण गित मन पर्छ रमिला दिदिकाे 🤗
Thanku so much
मलाइ मनपर्ने गायिका सदाबहार
धैरय रामरो तिज गीत
💖💖💖💖💖🙊🙊🙊🙊🙊 best off lock 🔐 daju
नाई भन्न पाईदैन राष्ट्रिय कलाकार खुमन अधिकारी सर ज्यु लाई सफलताको शुभकामना अति राम्रो तिज गित
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना अडियो-भिडियो एकदम उत्कृष्ट बनेको छ यसमा जोडिनु भएका सम्पूर्ण कलाकार बदाई तथा सफलता को शुभकामना,big fan of khuman adhikari ❤️🎶🙏🏻🎵🙏💓💓💕🙏❤️💓❤️💓❤️💓💕🙏❤️
Thanku so much
खायो सर खायो मार्केट खर्लप्प ।
हार्दिक बधाई छ दाई❣️
Bhadai xa sampurna teamlai
Nice song all the best sabb team laii🙏🏽🙏🏽🙏🏽🙏🏽👌👌👌🤘🤘👏👏👏👍👍👍
आहा कति मिठो गित
Wowww dammii
Keya dami tej song daju ko
दामि
अाहा हाम्रो खुमन अधिकारी दाई को big fan यता आउनुस् है nice song
Thanku so much
wow khuman sir super 😍😍👌👌👌👍
भिडियो बबाल लाग्यो ।धन्यवाद !
Thanku so much …
हिन्दु महिलाहरुको महान चाडको अवसरमा समय सान्दर्भिक गित र शब्द झन् Dancing Star Arjun Gautam जि को उपस्थिति ले गितमा अर्को रौनक थपेको छ ।।। Good Luck to Entire team ...
Thanku so much.
बाबा को आगनै भत्काम्ला भन्ने को link दिनु त
Mitho teej git best wishes
Namaste brother 💞💞🇳🇵🇳🇵🙏🙏 and very nice song video dance and congratulations brother 💞💞🇳🇵🇳🇵🙏🙏