रवि लामिछाने भन्छन् सफाइ पायौं, एमाले-कांग्रेसवाला भन्छन् रवि लाई हत्कडी लाग्दैछ हो चै के ? ||

Поделиться
HTML-код
  • Опубликовано: 8 ноя 2024

Комментарии • 32

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 Месяц назад +6

    सबै कुरा ठिक छ यिवकिल हरुलाइ बिद्ध्वान ठानेर अन्तर्वार्ता गराउनु उचित लागेन??? यिनी हरु त दोषिलाइ निर्दोस,र निर्दोस लाई दोषी ठहर्याउने खाप्पिस अड्डा का भतुवा न हुन,!!

  • @barunbajracharya9150
    @barunbajracharya9150 Месяц назад +4

    Great Analysis ! Thank you !

  • @ananathsapkota2032
    @ananathsapkota2032 Месяц назад

    दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु 🎉

  • @dibakarpant3390
    @dibakarpant3390 Месяц назад +3

    गौरबशाली विश्वको प्राचिनतम यबम स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !

  • @kaushalbhattarai1983
    @kaushalbhattarai1983 Месяц назад +1

    पृष्ठभूमि साह्रै लामो भयो, जीवराम जी! झन्डै ६ मिनेट !

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Месяц назад

    Rabindra bhattrae sir. 105% right analysis you 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @ramsedai804
    @ramsedai804 Месяц назад +1

    सारै राम्रो बिचार सुनियो वाहांको♥️🙏

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +3

    सहकारी छानबिन समिती बन्दा काँग्रेस रमायो, एमालेले नाम कमायो वास्तविक सहकारी ठगहरू हरायो, निर्दोष इमानदार
    व्यक्तीले सहकारी बाट ऋण लिएको प्रमाण नभेटे पनी दोषी
    हो/होइनमा छानविन गर्दै मिडियाहरूले राम्रो दाम कमायो ।

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq Месяц назад +1

    देश को कानुन मा केही समस्या छैन यो देश को समस्या भनेको नै काङ्ग्रेस एमाले र माओबादी हुन यिन्ले कानुन लाई यिन्को आवस्यकता अनुसार प्रयोग गरेका छन कानुन को धज्जी उडाइएको छ यिन्लाइ नमासी यो देश मा केही ठिक हुदैन

  • @Notaphily
    @Notaphily Месяц назад

    यो रास्ट्रिय ठगको भतुवा भक्तहरु अझै भुक्दैछ।
    भक्त हुन् त यस्ता। ठग संगै सति जान तयार।
    बज्रस्वाँठ तोर्पेहरु।
    - म चितवनमा घंटिमा १ पटक (पैलो चै) भोट हालेर चेतेको मान्छे।

    • @SomBahadur-x8m
      @SomBahadur-x8m Месяц назад

      ye hora hjr hamile dekheka xainau kolai halnu bhayo hjrle hawa kura na garau hjr ghanti ma vote halne haru yesari comment gardainan hjr jhole ho tyo prasta bhayo

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Месяц назад

    Jibram sir. Dr. Vimrawal ji lae pani
    Bolaunu paryo enterviu ma 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @shantichaudhary2056
    @shantichaudhary2056 Месяц назад

    Absolutely right

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee Месяц назад

    वकील साहेब तिनी हरुलाई दोष दिनु भन्दा पनि तिनीहरू लाई भोट दिएर पठाउने हरुलाई के भन्नुहुन्छ ?

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee Месяц назад

    मेरो विचारमा सबै भन्दा पहिला तपाईहमी पार्टी बाद , जाती बाद , नाता बाद र भोज भतेर बाद बाट मुक्त हुन पर्छ ।

  • @rohitdeuja
    @rohitdeuja Месяц назад +1

    Rabindra ji ko tarka sarai nai logical , ethical , practical ra bold lagyo.

  • @gunarajneupane5216
    @gunarajneupane5216 Месяц назад

    100 right

  • @Ex-ServicementWelfareCommittee
    @Ex-ServicementWelfareCommittee Месяц назад

    अनि मैले नबुझेको कुरा के हो भने सहकारी बाट पैसा लाने मात्रै अपराधी होकी ? पैसा दिने अपराधी हो ? मलाई यस्को मुख्य कुरा के हो बुझ्ने गरी विश्लेषण गरी दिनु पर्यो वकील साहेब ।

  • @BedaRajDhungana
    @BedaRajDhungana Месяц назад

    याे अन्तर्वार्ता ठीक लागेन

  • @Shankarprasadgadtaula-yo3nm
    @Shankarprasadgadtaula-yo3nm Месяц назад

    बिचरा गरीब जनता माथि को थिचोमिचो यिनी राजा हरुलाई केही हुनेवालाछैन कानुन आफ्नै हात मा छ

  • @binaymoktan8302
    @binaymoktan8302 Месяц назад +3

    यो रबि बिरुद्द भ्रम छर्न गरेको अन्तरवार्ता होकी? १२ भाई को खेती यहि छ हिजो आज🤮🤮

  • @rajeshwormalla9457
    @rajeshwormalla9457 Месяц назад

    रबि लाई सुस्त बिष पिलाएर फसाउदैछ।

  • @pradipbhattarai8674
    @pradipbhattarai8674 Месяц назад +1

    भन्डारीजी, तपाईं अतिथिलाई बाेल्न दिनु अगाडि असाध्यै धेरै लामाे बाेल्न हुन्छ। प्रश्न पनि दिक्क लाग्ने गरी लााााामाे गरी साेध्नुहुन्छ। तपाईंलाई सुन्न हाेइन अतिथिलाई सुन्न आएकाे हाे।

  • @shantichaudhary2056
    @shantichaudhary2056 Месяц назад

    Yo bebastha nai galat x . Bebastha paribartan garnu jaruri x

  • @Bishanbirbasvolg
    @Bishanbirbasvolg Месяц назад

    यो कुन पार्टी को झोले हो purbagiriya kura garxaa

  • @mohan-call2bosss
    @mohan-call2bosss Месяц назад

    Halla nagar
    Tero channel ko pani investment kata vayo her mug
    Rabi aayesi sabai banda hunx qni thaha hunx

  • @shantichaudhary2056
    @shantichaudhary2056 Месяц назад

    Rabi lamichhene dosi dekhinx sahakari ma

  • @Jonecena-sq5ty
    @Jonecena-sq5ty Месяц назад

    Sano parsan gatnu

  • @danbahadurrai100
    @danbahadurrai100 Месяц назад

    Nepali Congress ko paisa khayera boleko chor Media haru 😂😂

  • @khadgabahadur2048
    @khadgabahadur2048 Месяц назад

    right