मेरो प्यारि सानिको सिरियल कथा माइलि फेरि आयो भाग एक देखि 158 आउदा कति जना खुसि हुनुहुन्छ मलाई त असाध्यै राम्रो लाग्छ हजुरहरुलाई कस्तो लाग्छ हेरेर सहाल्ला सुजाब दिनु हो ला के गर्ने सानि छोरी भए पछि आफ्नो भाग्य मा जस्तो लेखेको छ दुख कष्ट भोल्नु पर्ने रहेछ सानि चिन्ता नलिनु होला मलाई हजुर रुएको मलाई हेर्न सक्दैन मनै थान्म सक्दिन सानि धेरै राम्रो बनेको छ कथा माईलि सिरियल सानि❤❤सबै कथा माईलि टिमलाई धेरै सफलताको शुभकामना छ ❣️❣️❤️❤️
एक दम धेरै धेरै राम्रो छ मत १भाग देखि हेर्दै छू आगमि दिन मा पनि यसै गरि राम्रो सिरियल यो भन्दा पनि धेरै राम्रो होस् मलाई त एक दम मन पर्छ कहिले काँही मन छुने रुने 😢😢 पनि मन लाग्छ आउँदो हप्ता राम्रो होस् यहि नै छ सुभकामना
फेरि पनि अायाे हैभाग १५८ सारैमन रुनि छ सानू ले ठक्कर मात्रै खानि दुख मात्रै पाउनि खुसि काे सहस फेरेकाे देख्न मन हुनि यता अाउनु हाेला हजुर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌👌👌👌👌
जुन सुकै भाग हेरेिन मन छुने छ यो भाग ले त आँखा बाट आँसु नै आयो ल ठिकै भाे आमा सपना मा मरे काे बाट हट्याे अब माईलि ले आमालाई सुख ले पालेको हेरनि ईछ्या छ
सम्पुर्ण कथा माईली टीम लाई धेरै धेरै बधाई तथा शुभकामना माईली काे आमा लाई केही पनि नहोस् छिट्टै राम्रो सँग नीको होस् अनी माईली ले पनी आमा सँग भेट गर्नु पर्छ मलाई त कती मन् खल्लो लागी रहेको थीयो सपना रहेछ ल त सबै कथा माईली काे टीम लाई धेरै धेरै शुभकामना ❤❤
Maili baseyko ghrma vauju ly aba ramroo beywaar garera Saath Maya dieun uni haruko ghrma Kam gardey bapat Ali Ali paiexa ni shayog garun taki mailiko xori aama ,huma lai sajilo hos🎉🎉🙏
म त बयान गर्न सक्दिना हाम्रो सल्यानी साहासी टीका जुको म त नछुटाई हेर्छु हाल कुबेत छु ❤❤❤❤❤❤मिस्स अल टिम जुन समय मा पनि मेरैई गाउको याद आउँछ यो सिरेल हेर्दा दिजु❤❤ झन आमा बिरामी भको हेर्दा आफनैई याद आयो दिजु मिस्स यु❤❤❤❤
❤❤❤❤मेरो मन पर्ने सिरियल कथा माइली को भाग 158❤❤मा पर्बेस गरेको छ सबै ले हेरेर राम्रो पर्तिकृया दिन नभुल्नु होला❤❤❤प्यारी बहिनी टीका सानू मीठो सम्झना❤❤❤❤ हाल UAE बाट❤❤❤❤
कथा माईली सारै राम्रो त र माईली की नानी लाई आफंनी बु बु कीन नदेकी ? अबदेखी बु बु दि नु है दर्सक्ले हेर्दा पनी कुरो बुझ्यौ नी ? जापान देखी हेरने छुम्हामीले ❤❤❤😂😂
खासै विशेष भागमा केही पनि देखियेन तर पनि यस्ताे गरिवि पना सत्रुलाइ पनि नपराेस माहिली अलि व्यवस्थित गर्नु पर्याे क्या माईलि राेयेकाे देख्दा दिक्क लाग्छ अब हासेकाे भाग चाइयाे रून्चे हाेइन ।

Free friend

कोको छन त कथा माइली सिरियल मन बराउने ❤❤❤🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
म पनि छु है कथा माईली सिरीयल मन पराउने नछुटाईकन हेर्ने १ देखी भाग १५८ सम्म हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤❤❤❤❤❤❤❤
माईलि सिरेल मलाई धेरै मन परछ अझै अगाडि बढ्दै जानु है टिका सिस्
अबा कहिले आउछ धेरै राम्रो छ भग 1 देखि भग 158 सम्म हेरिसकियो धेरै भएको छ धेरै माईली सिरियल आझै पनि पखइर्मा बसेको छु नमस्ते 🙏🙏💚💚
जुन सुकै भाग हेरेिन मन छुने छ यो भाग ले त आँखा बाट आँसु नै आयो ल ठिकै भाे आमा सपना मा मरे काे बाट हट्याे अब माईलि ले आमालाई सुख ले पालेको हेरनि ईछ्या छ
ऐक अकालाई सपाेट गरदैइ अगाडि बडाउँ है साथीहरू❤❤🎉🎉
एकदम राम्रो छ। अझै राम्रो बनाउँदै जानुहोला।
पर्खाईमा छु टिका बहिनि बधाई छ।
मन पर्ने सिरियल कथा माईलिको यो सिरियल लाई अझै धेरै सफलताको कामना भुन्टि कान्छि जस्तै सफल बनोस यो सिरियल पनि
धन्न सपना रहेछ मलाई पनि लागिराथ्यो सायद सपना होकी भनेर सारै चिंता लाथ्यो बा😢😢😢😢❤
😢😭😭😭 धेरै राम्रो छ सिरियल। टीका सिस and रिठे सरको मिलन हुनुपर्छ। अनि धेरै राम्रो हुनेछ सिरियल अनि सुख पाउनुपर्छ माइली सिसले
अब माइली आत्मविश्वासले केही गरेर सुख पाएको हुनु पर्छ र त्यो याने झेलमा र रिठेले दुख पाको बनाउनु पर्छ धन्यवाद ।
आहा सारै रमाइलो कथा माईलि सिरीयल सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🍇🍇🍈🍉🍋🍒🍒🥑🥥🍅🥝🍓🍟🍟🍤🍣🍚🍙
टिकासानुलाई अब सुखपाउनु पछि धेरै भये दुख पायेकाे कति रुनु हाेलानि😢😢😢😢😢😢😢😢😢
सम्पुर्ण कथा माईली टीम लाई धेरै धेरै बधाई तथा शुभकामना माईली काे आमा लाई केही पनि नहोस् छिट्टै राम्रो सँग नीको होस् अनी माईली ले पनी आमा सँग भेट गर्नु पर्छ मलाई त कती मन् खल्लो लागी रहेको थीयो सपना रहेछ ल त सबै कथा माईली काे टीम लाई धेरै धेरै शुभकामना ❤❤
यो सीरेयल कैल आउछ भनेर हतार लाग्छ मलाई भाग 1 देखी लेएर 158 सम्म सबै हेरे को छू मलाई ता असाध्दै मन पर्छ
माइली सिरियल नहेरी सुतदैनौ हामीत सारै राम्रो लाग्छ❤❤❤❤❤❤❤❤
गरिबकाे जिन्दगी केही छैन धनिलाइ धनमै सुतेका छन 😢😢😢😢😢
टीका सानू लगाएत सवै कलाकारलाई सफलताकाे शुभकामना ।
कथा मालीको ❤❤❤❤❤
Maili baseyko ghrma vauju ly aba ramroo beywaar garera Saath Maya dieun uni haruko ghrma Kam gardey bapat Ali Ali paiexa ni shayog garun taki mailiko xori aama ,huma lai sajilo hos🎉🎉🙏
मलाई असाध्यै मन पर्छ म सधै हेर छु फिल्ममा जस्तै मेरो जिन्दगीमा मेल खान्छ हाल अोमन छु ❤❤❤❤
सुबह संध्या हजुर सम्पूर्ण टीम लाई 🙏❤
धरै राम्रो छ यो सिरेयल
युटुबमा कति बेला आउँछ भनेर पर्खेर बस्ने को -को हुनुहुन्छ हाजिर हौं है
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤👍👍🙏🙏🙏🙏💞
Back dinu lw
Back please
सम्पूर्ण मा नमस्कार मा राजन रोका❤❤❤ यो कमेन्ट पडनु हुने तपाईँ सबैको सल्यानमा रहेको श्री खैरवांगी माई भगवतीले रक्षा गरुन्❤❤❤
नमस्कार सबै जना मा तर टिका सानु माइलो आमा छम आउनु पर्छ❤❤
कति मेराे जस्तै बेथा हो मन रोयो
सारै राम्रो छ
नमस्कार सबै जना लाई ल आज पनि हेरियो कथा माईली को धेरै राम्रो लायो
कहिले शुक्रबार आउला भनेर कुरि रहन्छु म त कथा माइली हेर्न को लागि
माइली अब आमा थिम जानू पर्छ ❤❤❤❤
Bachachakati gyani ke❤❤
आजकाे भाग मेरै जिबनमा मेल खायाे मेराे आमालाई पनि यसरी नै बाेकेर हस्पितल लगे तर बचाउन सकेन आज याद आयाे धेरै राेए तिका सानू ❤❤❤❤
राम्रो छ सिरीयल
लौ बधाईछ सबै तिमलाई राम्रो छ
My favourite serial malli ❤❤❤❤❤
धेरै राम्रो कथा माइली सिरियल बधाई छ होल्ड टीम लाई
तिका बहीनीधेरै राम्रो छ मेरोत बाबा आमा हुनु हुन्न तेसैलेधेरै आँसु आउँछ
कथा माइली ❤❤❤🎉🎉🎉
Kati gyani bachcha ❤
सबै जना मिलेर बढम् है❤
एक अर्को लाई सपोर्ट गरौ ❤❤❤❤
छोरी त रिठ्ठेको होइन रैछ, किनकि रिठ्ठे कालो छ छोरी गोरि राम्री छ❤❤❤
हिरा कान्छा ले अन्ति लाई अस्पताल लगेर राम्रो काम गरेयो
Now, I am waiting for my favourite serials " KATHA MAILIKO " Ep 158💐🙏👌👍
म त बयान गर्न सक्दिना हाम्रो सल्यानी साहासी टीका जुको म त नछुटाई हेर्छु हाल कुबेत छु ❤❤❤❤❤❤मिस्स अल टिम जुन समय मा पनि मेरैई गाउको याद आउँछ यो सिरेल हेर्दा दिजु❤❤ झन आमा बिरामी भको हेर्दा आफनैई याद आयो दिजु मिस्स यु❤❤❤❤
अाफ्नाे अामा कहाँ गयर बसेकाे भयहुन्थ्याेनि
Fari pahile ko tem aaunu vaya xa khusi lago. ❤
😍😍👍👍HK bata
❤❤wow dami ax my favourite serial ❤❤❤❤
Very nice tell film
रिथे यान केसरी माइली एक साथमा कहिले हो आउने
I love this seral katha maili ko ❤sarai man xuna katha xa yo seral ma😢😭😔
टिका मसँग बिहे गर्छौ
❤❤❤❤मेरो मन पर्ने सिरियल कथा माइली को भाग 158❤❤मा पर्बेस गरेको छ सबै ले हेरेर राम्रो पर्तिकृया दिन नभुल्नु होला❤❤❤प्यारी बहिनी टीका सानू मीठो सम्झना❤❤❤❤ हाल UAE बाट❤❤❤❤
Nice serial
🎉🎉🎉🎉🎉🎉🎉
Dhari ramro xa
Tika sanu❤❤❤
K हास उठ्दो एक रिंग लाग्ने पनि हुन्छ यो बुहारी kasto alachin कहिले न बुझ्ने
merot sarai manma choyo ramrox
Dherai ramro sirel Tar xotu dai hunaiparx hai
Nice ❤❤❤❤
❤❤❤❤❤❤
🙏🙏
Verry nice👌👍❤❤❤
Katti ramro Nani katti Sundar pari hai,❤❤❤
Rukai suhayana
Samman love you
Bahut marmik sirel chha 😢😢😢❤
❤
कथा माईली सारै राम्रो त र माईली की नानी लाई आफंनी बु बु कीन नदेकी ? अबदेखी बु बु दि नु है दर्सक्ले हेर्दा पनी कुरो बुझ्यौ नी ? जापान देखी हेरने छुम्हामीले ❤❤❤😂😂
🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sano bby kasko hola kati cute ho ❤❤❤ my favourite sireal ma chai tika di sankar dada ko big fun hai
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤🎉🎉
बाईं बाईं हजुर
❤️🤲❤
❤️❤️❤️❤️💔
❤❤😭😭
ksa bat Aamako roll Anat ngarnu hola hai tika g🎉🎉
He bhagwan choriko gindagi kasari bitaune hoka hai
Nicee❤
yo chai ramro lagayo to dhoti vako vidiyo ta ramro lagen😊😊
Nice
thank you aamaly bhatn gai halnu
Sirel vane ko yesto hunu parxa aaja ko vak le yeti ruy ma
Maili lay sukha paunu parxa
खासै विशेष भागमा केही पनि देखियेन तर पनि यस्ताे गरिवि पना सत्रुलाइ पनि नपराेस माहिली अलि व्यवस्थित गर्नु पर्याे क्या माईलि राेयेकाे देख्दा दिक्क लाग्छ अब हासेकाे भाग चाइयाे रून्चे हाेइन ।
नमस्कार सबै जना मा ❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
K. Saro rune seen banako.
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉