जीवनभर सफलता हासिल गर्न धैर्यता, भक्ति र दृढ संकल्प चाहिन्छ, तर कहिलेकाहीँ उच्च कर, मुद्रास्फीति, र आयात लागतहरूले सफलताको वृद्धिलाई बाधा पुर्याउन सक्छ। तपाईंले आफ्ना श्रोताहरूलाई केही धेरै राम्रो जानकारी प्रदान गर्नुभयो। मलाई आशा छ कि यो उनीहरूको लागि लाभदायक छ।
कुनै पनि कुरामा आफ्नो पैसा लगानी गर्नु अघि, तपाईंले आफूलाई व्यवसाय र लगानीमा फस्टाउन मद्दत गर्ने रणनीतिहरू, फाइदाहरू, बेफाइदाहरू र नियमहरू बारे शिक्षित गर्नुपर्छ।
यो महत्त्वपूर्ण मुद्दा उठाउनु भएकोमा धन्यवाद। गरिबीको सबैभन्दा भर्खरैको अनुमानले 700 मिलियन मानिसहरू, वा विश्वको जनसंख्याको 9.2%, चरम गरिबीमा बाँच्ने संकेत गर्दछ। अनलाइन वा डिजिटल माध्यमबाट पैसा कमाउने अधिकांश मानिसहरू कर र मुद्रास्फीतिको कारण बढी गुमाउँछन्।
तपाईंले सोध्नुभएको हुनाले, म इक्विटी, विदेशी मुद्रा, र क्रिप्टोकरेन्सी, पेन्सनहरूमा पनि लगानी गर्छु भनेर खुलासा गर्न बाध्य महसुस गर्छु। यद्यपि म यहाँ यो गर्ने योजना छैन। मसँग राम्रो आर्थिक बानी छैन, त्यसैले म मेरो पैसा बढाउन मद्दत गर्न एक विशेषज्ञसँग काम गर्छु।
उहाँ इक्विटी, क्रिप्टोकरन्सी, स्टक पेन्सन, FX, अन्य डिजिटल मुद्राहरू र अन्य धेरै सहित लगानी-सम्बन्धित मुद्दाहरूको विस्तृत दायरामा विशेषज्ञ हुनुहुन्छ। उहाँ मैले काम गरेको सबैभन्दा राम्रो हुनुहुन्छ, र हामीलाई कुनै समस्या भएको छैन।
नेपाली शेयर बजारका बादशालह निर्मल प्रधान सलाम छ तपाईंलाई । बादशाह भएर पनि सम्पूर्ण नेपाली शेयर लगानी कर्तालाई तपाईंको(motivation ) ले निश्चय नै उत्शाहपुर्ण महायात्राको दृष्टिकोण सहित गन्तव्यस्थल प्राप्त हुनेछ भन्ने अाशा गर्न सकिन्छ ।
शेयर बजार हल्लाको भरमा चल्ने हो। आफूसँग भएको कम्पनीको शेयरको बढाई चढाई कुरा गरेर सोझा र साना लगानीकर्तालाई शेयर किन्न लगाएर त्यसको भाउ बढेपछि कसैले थाहै नपाउने गरेर सुटुक जुका मोटाए जसरी मोटाएर निस्किने वाला हुन यिनीहरू।
हो हु न त शेयर बजारको बादशाह नै रहेछ... तर म जस्तो १० कित्ता शेयर नहुनेले यो भनाई बाट सिक्ने के त....? उहाँको पो सम्पति रहेछ धितो राखेर ३ सय करोड ऋण लिएर शेयरमा लगानी गर्नु भएछ।सम्पति नहुनेले के गर्ने र यस बाट के सिक्ने
Thanks nirmal dai bless you and your future career, today 3karot nepali people friends family must be with shaer market and samabesi system really in Nepal keep go ahead I'm
आत्मरतिले आक्रान्त रछन् बाजे ... कुराे र भिडियाे काे टाइटल एक रत्ती पनि मिलेन । भ्यू चाहिएकाे रहेछ याेहाे कि त्याे हाे टिबीलार्इ (टिभी हैन, रोग टिबी चाहिँ भनेको, भ्यूज खोज्ने पनि रोगै त हो !!)।
निर्मल सरले जहिल्यै पनि बैंक को सेर किन्ना भन्नुहुन्छ तरा बैकले खासै प्रतिफल दिदैन बरु अरु सेक्टरमा लाभांश बौनस दिने कंम्पनिमा बुजेर गर्ने हो भने फाईदा हुदोरहेछ भन्ने कुरा अाजा बल्ल मैले बुज्दैछु बुल बजारमा सबै बड्छ ब्यरिसमा बैक पनि घटछ अरु पनि घटछ
यस्तो अन्तर्वाताले शेयरलगानीकर्ताहरुलाई अवश्य प्रोत्साहन त मिल्छ तर देश विकास, उधोगधन्दा र रोज़गारीको अवसर कसरी सिर्जना हुन्छ? बिना शारीरिक परिश्रम आम्दानी हुने भए पछि नेपाली हरु यसै त अल्छि लगानी गर्न सक्ने त्यता लाग्छन् अनि जो श्रम गरेर खानें श्रमजीवी हरु छन् रोज़गार को अभाव मा खाड़ी मुलुक नगएर के गरुन्?
के चहिं फरक भो त हजुर यत्रो धेरै धन भएर? खानु त दिनमा एक पेट दुई छाक नै होल। जिउमा लाउँने त समान्य नै रहेछ त त्यत्रो पैसा के गर्दैछ? कसलाई काम लाग्दैछ? नेपालको गरिब हरूलाई कतिको सहयोग गर्नुभो? नत्र सामन्य गरिबि परिवार र तपाइँमा के चहिं फरक भो त? कति जनालाई जुकाइयो?
Money can't buy happiness , I can be happiest in the earth with 2-3 crores . I want to be an average person with no business tensions, no share tensions, nothing just travel monthly 😙 and eat nicely
This man has done everything that you should not do in investing. Very bad example of investing. Investing is all about compound interest doing its magic. And most imp thing in investing is TIME.
निर्मल जि अनि किन त हाइड्रो को 500 पुग्दा हजुर लै बित्यास नै परेको किन होला? हामी जस्ता साना लगानी गर्नेलाइ झन डुबाउन खोज्दै हुनुहुन्छ हो सर? सेयर बजार त लिने दिनेको बजार हैन र भन्या? हजुर सङ्ग बैंक को सेयर धेरै मात्रामा छ भन्ने हामिले बुझने हैन त? यो कुरा चाहिँ नबिर्सनु होला सर हजुर एक्लो मान्छे ले कमाउदा हजारौं मान्छे डुबाएर कमाउनु भाको हो नि हैन र?
जीवनभर सफलता हासिल गर्न धैर्यता, भक्ति र दृढ संकल्प चाहिन्छ, तर कहिलेकाहीँ उच्च कर, मुद्रास्फीति, र आयात लागतहरूले सफलताको वृद्धिलाई बाधा पुर्याउन सक्छ। तपाईंले आफ्ना श्रोताहरूलाई केही धेरै राम्रो जानकारी प्रदान गर्नुभयो। मलाई आशा छ कि यो उनीहरूको लागि लाभदायक छ।
कुनै पनि कुरामा आफ्नो पैसा लगानी गर्नु अघि, तपाईंले आफूलाई व्यवसाय र लगानीमा फस्टाउन मद्दत गर्ने रणनीतिहरू, फाइदाहरू, बेफाइदाहरू र नियमहरू बारे शिक्षित गर्नुपर्छ।
यो महत्त्वपूर्ण मुद्दा उठाउनु भएकोमा धन्यवाद। गरिबीको सबैभन्दा भर्खरैको अनुमानले 700 मिलियन मानिसहरू, वा विश्वको जनसंख्याको 9.2%, चरम गरिबीमा बाँच्ने संकेत गर्दछ। अनलाइन वा डिजिटल माध्यमबाट पैसा कमाउने अधिकांश मानिसहरू कर र मुद्रास्फीतिको कारण बढी गुमाउँछन्।
राम्रो, हामी हरेक दिन नयाँ कुरा सिक्छौं।
तपाईंले सोध्नुभएको हुनाले, म इक्विटी, विदेशी मुद्रा, र क्रिप्टोकरेन्सी, पेन्सनहरूमा पनि लगानी गर्छु भनेर खुलासा गर्न बाध्य महसुस गर्छु। यद्यपि म यहाँ यो गर्ने योजना छैन। मसँग राम्रो आर्थिक बानी छैन, त्यसैले म मेरो पैसा बढाउन मद्दत गर्न एक विशेषज्ञसँग काम गर्छु।
उहाँ इक्विटी, क्रिप्टोकरन्सी, स्टक पेन्सन, FX, अन्य डिजिटल मुद्राहरू र अन्य धेरै सहित लगानी-सम्बन्धित मुद्दाहरूको विस्तृत दायरामा विशेषज्ञ हुनुहुन्छ। उहाँ मैले काम गरेको सबैभन्दा राम्रो हुनुहुन्छ, र हामीलाई कुनै समस्या भएको छैन।
From 300 crore loan to 16 arba portfolio.That is insane 🙏
The real Stock king in nepal History . The big bull👑
सरलाई सम्मान छ तर आफुसंग जेजे छ त्यसको मार्केटिङ गरेर आफु बजारबाट निस्कनले साना लगानिकर्ताचाही रोएकानै छन सर।
निर्मल सर धनयबाद तपाईंले हामीलाई नयाँ उर्जा भर्नु भयो🙏🙏🙏
कुरा सुने, हेरे। प्रस्तुतीमा आत्मविश्वास र share market को भोगाई, सिकाई र अनुभव सुन्दा निर्मल प्रधान share market को वास्तविक वादशाह नै हुनुहुदो रहेछ।
Warren Buffet of nepal. Very Brave man. Salute.
उच्च सलाम गर्दछु 😊❤😊
The big bull of Nepali share market Nirmal Pradhan sir op🔥👏
नेपाली शेयर बजारका बादशालह निर्मल प्रधान
सलाम छ तपाईंलाई । बादशाह भएर पनि सम्पूर्ण नेपाली शेयर लगानी कर्तालाई तपाईंको(motivation ) ले निश्चय नै उत्शाहपुर्ण महायात्राको दृष्टिकोण सहित गन्तव्यस्थल प्राप्त हुनेछ भन्ने अाशा गर्न सकिन्छ ।
बुढाले आफ्नो प्रगति र भोगाई मात्र सुनाए, खै त साना लगानीकर्ताहरुलाई टिप्स दिनुभएको? 🙄😊
jati patak yo vedio here pani kunai boring xaina all the best nirmal pradhan baa .jaya desh jay jay jay.
Nirmal pardhan is really great.
शेयर बजार हल्लाको भरमा चल्ने हो। आफूसँग भएको कम्पनीको शेयरको बढाई चढाई कुरा गरेर सोझा र साना लगानीकर्तालाई शेयर किन्न लगाएर त्यसको भाउ बढेपछि कसैले थाहै नपाउने गरेर सुटुक जुका मोटाए जसरी मोटाएर निस्किने वाला हुन यिनीहरू।
Good
Nepali haroo ko deelko badsaha ho tapai, nirmal dai. I salute you.
What a confidence he got👏
सलाम छ निर्मल दाई
नयाँ सेयरकर्ताहरुलाई धेरै महत्त्वपूर्ण बिसय।👍️आट चै गर्नुपर्ने रहेछ।
यो त वहाँको सफलता को कथा मात्र पो भो त.....
साना लगानी कर्ता लाई tips,idea या प्रेरणा खोइ त ?
Ballaw kura aayo k yeha kura matrai thulo cha tips ta kehi dekhena maile k ho yo? Baadshah vanera huncha soraima 😡😡😡
Sai vanyo bro
@@amarfammemo6715 tips diya ta ferri aarkai uchhinla vanera hola ni😂😂
Thank you uncle bless you always ❤️❤️ always Shree Krishna 🙏
People who don't know why Nirmal Dai is the King of Nepal Capital market, kindly watch the last speech.
अाफ्नै फुर्ती लगाएर बुढाले।बादसाह कै कुरा🤗
शेयर बाजार मा घाटा खाएका टाट पल्टेको व्यक्ति हरू सङ्ग पनी अन्तरवार्ता लीनु हजुर।
टाट पल्टेर पनि फाट पल्टेका यिनै हुन्।
हो हु न त शेयर बजारको बादशाह नै रहेछ... तर म जस्तो १० कित्ता शेयर नहुनेले यो भनाई बाट सिक्ने के त....? उहाँको पो सम्पति रहेछ धितो राखेर ३ सय करोड ऋण लिएर शेयरमा लगानी गर्नु भएछ।सम्पति नहुनेले के गर्ने र यस बाट के सिक्ने
Right
Sahi kura hunele po shere kinyo nahunele k kinne
Gahakilo kura
Right kuraa
Herera basne natra aafno kaam garne khurukhuru😂😂😂
Confidence level 100% . Salute
वाइयात गफ समय मात्र खेरा गयाे ।
Budo ki din aajha xa ra
नेता, माफिया, नियमक निकाय र ब्रोकर मिलेर सोझा सिधालाई लुटने हुन
राजनितिमा जिउदो शहिद भन्ने थाहा रैनछ निर्मल सर लाई
Last ko incident chai khatra lagyoo nirmal dai
Over powered.... inspired by you sir.
Let's interview someone who was already very rich to start with and invested his 1% in Share market. Very Inspiring
4 hmm
Rich gets richer bhanne yehi hoki kya ho?
पत्रकार कता गयो कुरा सुनेर बिहोस भयो क्याहो धन्न क्यामेरा म्यान खिचिराच ।
😀😀😀
😀😀😁😁😁😁
ho sir hajur nai basa ho ...... Nirmal sir is best .
Thanks nirmal dai bless you and your future career, today 3karot nepali people friends family must be with shaer market and samabesi system really in Nepal keep go ahead I'm
आत्मरतिले आक्रान्त रछन् बाजे ...
कुराे र भिडियाे काे टाइटल एक रत्ती पनि मिलेन । भ्यू चाहिएकाे रहेछ याेहाे कि त्याे हाे टिबीलार्इ (टिभी हैन, रोग टिबी चाहिँ भनेको, भ्यूज खोज्ने पनि रोगै त हो !!)।
sahi ho share market ko badsha nai ho nirmal pradhan .
Very good job you’re the best and big share mean 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
शेयरमा लगानी गरेर घाटा खाएकाहरुको पनि interview लिनु न।
Sahi ho sir
100% sahi questions garnu vo😍
nagarda ramro hunxa esle share ma lagna chahane manis harulai demotivate hunxa...
content starts at 24:00
thank you brother.......
Nirmal sir ko interview kada salam chha 👍👍
नेपालको पत्रकारको बुद्धी कहिले आउँछ? आफु भन्दा जेठो मानिसलाई उनको हैन उहाँको भनेर सम्बोधन गर्न सिक्नुहोस् ।
🤣
😆😆Albert Enatein नै भए पनि उनी नै भन्ने चलन छ बुजिस।
Nirmal sir🇳🇵🙏👍️💝💐
Nirmal Dai,
You have openly share your capital market experiences relating to entering into share markets. It can inspire others.
O
000000
निर्मल सरले जहिल्यै पनि बैंक को सेर किन्ना भन्नुहुन्छ तरा बैकले खासै प्रतिफल दिदैन बरु अरु सेक्टरमा लाभांश बौनस दिने कंम्पनिमा बुजेर गर्ने हो भने फाईदा हुदोरहेछ भन्ने कुरा अाजा बल्ल मैले बुज्दैछु बुल बजारमा सबै बड्छ ब्यरिसमा बैक पनि घटछ अरु पनि घटछ
ghar pani gayo share pani gayo. Tq for making jogi
2056 सालमा 5~6 कराेडकाे जग्गा काठमाडौंमा किनेकाे भए तै हाे अरबत हुन्थ्योनै ।
Jagga arabauko cha buda ko
56 salma ropani 25 lakh thyou ahilay 8 crore chha.20 ropani 5 crore ma kineko bhaya ahilay 1.60 arba hunthyou.kahako 16 arba kaha 1.6 arba
jugga dalal hoki kyaa ho??
Daroo diyoo tw.. sai ho
अहिले वजार टाट पल्टिएको बेलामा निर्मल बाजेलाई मिडिया बोलाउनुहोस न । के भन्छन अहिले जल्दोबल्दो सेयरबजारको अवस्थाको बारेमा ल्याउनु परो ।
Excellent !!
यस्तो अन्तर्वाताले शेयरलगानीकर्ताहरुलाई अवश्य प्रोत्साहन त मिल्छ तर देश विकास, उधोगधन्दा र रोज़गारीको अवसर कसरी सिर्जना हुन्छ? बिना शारीरिक परिश्रम आम्दानी हुने भए पछि नेपाली हरु यसै त अल्छि लगानी गर्न सक्ने त्यता लाग्छन् अनि जो श्रम गरेर खानें श्रमजीवी हरु छन् रोज़गार को अभाव मा खाड़ी मुलुक नगएर के गरुन्?
के चहिं फरक भो त हजुर यत्रो धेरै धन भएर? खानु त दिनमा एक पेट दुई छाक नै होल। जिउमा लाउँने त समान्य नै रहेछ त त्यत्रो पैसा के गर्दैछ? कसलाई काम लाग्दैछ? नेपालको गरिब हरूलाई कतिको सहयोग गर्नुभो? नत्र सामन्य गरिबि परिवार र तपाइँमा के चहिं फरक भो त? कति जनालाई जुकाइयो?
धजाको कपडा लगाएर अाछ अझ गफ दिन्छ आफनै गुन् गाउँदै छ
उहाँको पहिलादेखी नै रहेको सम्पतिको कारण उहाले शेयरबजार लाई आफ्नो मुठ्ठी मा पार्नुभारैछ।
Long live sir
But Garib Desh ma aati dhani manxe kasto khinna lagdo raixa dekhdaa...
Wow! the real king of the Share market.
Malai nirmal sir vetnnu chha yo pura gari dinu paryo sir yoho tv
Money can't buy happiness , I can be happiest in the earth with 2-3 crores . I want to be an average person with no business tensions, no share tensions, nothing just travel monthly 😙 and eat nicely
In 10 to 15 years time 2, 3 crore is nothing. Because of inflation...
Great story
Malai dherai aash xaina..100crore rupees vayo vaney pugxa jindagi maa..
Same brother
This is his strength not a arrogance.
तेसै वादशाह भनेनन् नि निर्मल दाई ।
सेयर सम्राट ज्युमा सास्टाङ्ग दण्डवत......! मलाई पनि आसिर्वाद चाहियो हजुर .......
King of Nepal share market
केही सिकाउला भनेको त भुक्ने मात्र गर्छ बेकार समय खेर गयो यौटा लेख्छ भित्र यौटा हुन्छ
Great
Nirmal Pradhan ji ko aba din gayo. Small investor haru habi bhaisakyo aba.
शेर जितना भि बृद्ध हाे ,,अाे अमर जङ्गल का शेर हि रहता कहेता हे,,दाेस्त
@@gagansingrana9623 😂 are you kidding me
गएको छैन हजुर !
बैंकिङ्ग बुल आउँदा मेसो पाउनु होला !
Best one
Very inspiring!
धेरै शुभकामना छ बा लाई
legend nirmal pradhan sir exactly looks like that "piche Dekho piche" small boy older version lol...
He is brilliant😎👍
Jos cha dai ma good job dai keep it up
हो है यो कुरो चाहिँ म पनि तेस्तै हो।
Great king of share market
निर्मल सरकाे मुटु त मान्नै पर्छ ।
Real badsaa of share bazzar
धन्यवाद
गफाडी को गफ नेपाली सङ्ग खाजा खाने पैसा छैन
300 करोड को कुर गर्छ हैट ।पागल बूढो हुनेहरुले
कहिल्यै छ भन्दैन ।
Great sir
Nirmaljyu really share bazaar ko badshaha nai hunuhundo rahechha.
respect 🙏
This man has done everything that you should not do in investing.
Very bad example of investing.
Investing is all about compound interest doing its magic. And most imp thing in investing is TIME.
Play speed 1.25ma garnus😉
😂😂😆
😂😂🤣
मैले चाहिँ त्यसै गरे 🤣
@@bibikalrai6409 मैले पनि गरे
thanks
Tq for information uncle
निर्मल जि अनि किन त हाइड्रो को 500 पुग्दा हजुर लै बित्यास नै परेको किन होला? हामी जस्ता साना लगानी गर्नेलाइ झन डुबाउन खोज्दै हुनुहुन्छ हो सर? सेयर बजार त लिने दिनेको बजार हैन र भन्या? हजुर सङ्ग बैंक को सेयर धेरै मात्रामा छ भन्ने हामिले बुझने हैन त? यो कुरा चाहिँ नबिर्सनु होला सर हजुर एक्लो मान्छे ले कमाउदा हजारौं मान्छे डुबाएर कमाउनु भाको हो नि हैन र?
याे चाहिँ यथार्थ हाे
I was expecting some tips and ideas from him🤷 I would love to know how he paid that kind of interest to bank without selling share in the first place.
Man of Bulll 🙏🙏🙏🙏🙏🙏🙏
खत्रै साडे राहेछ नी शेयर को😮
निर्मल प्रधान नेपालको कति अौं धनाध्य ब्यक्ति मा पर्छ?
Shdhe - Sat - 7.5
वियरको नेता
नेवार इस्ट कैलेइ हुदैनन है बुझिराखौ 🤪😜😆
kata ko newar, ktm ko ki paakha ko?
करोडौंको कुरा हामी 10 कित्त्तेलाइ काम छैन😢
तेतिमात्रै पनि हाेइन है ।🙂🙂🙂
2 वर्ष अघि काे अनतर्वार्ता होइन अब नयाँ अन्तरवार्ता लिनु पर्यो हजुर कृपया
शेयर मार्केट मा प्रवेश गर्ने नयाँ सदस्य हरु लाई सल्ला सुझाव खै त नी? कसरी सुरु गर्नु भन्ने कुरा नी हुनु पर्यो 🙏
Tapai ko heart lion ko jastai rx salute you Sir.
साना लगानिकर्ताको लागि पनि केहि टिप्स दिनुपर्यो ।
Banking sectormai esto bullish trend ma pani 20k++ loss bhaisako kasari safe bhayo.. baru development bank thik xa
Budo kada manxe 🙏🙏🙏❤️❤️
Sher nai raixa ni
Normal sir good talk hamilai share kinn sikaunu pareo sir
dherai mapai garne baddo.., 200 jana invester vako market ko sher hu vanera aajako samaya maa ghamanad nagare hunx badda.
Patrakar le kasari prasna gareko xa hamilae taha xaina ( prasna sodeko hataiyeko xa) !! ja samma lagxa patrakar ko prasna sodne tarika galat thio
Sai vanyo bro le.. mula knowledgeable kura garla vabera sunyaa.. jatho le aafno tarif garera interview siddayo
Good.
jay newa n jay nirmal baba
Secondary Market entry garne time beer ma ho...?
Ki bull ma ho...?