प्रदेशमा रहेका दाइ र गाउँमा रहेकी बहिनीको मन नै रुवाउने देउदाब // New Deuda Dohori Amrit VS Bankala.

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 194

  • @HarishchandraKunwar-c8f
    @HarishchandraKunwar-c8f 9 дней назад +1

    आहा! दामी सुमधुर आवाज,
    आफ्नै संस्कृति
    आफ्नै मौलिक भाषा।
    यिनै हुन् भविष्यका
    भरिला खम्बा अनि आशा।❤

  • @kingsing5854
    @kingsing5854 2 месяца назад +6

    आहा कति मिठो संग जति सुनु त्यति सुन्नुस् न लाग्ने धेरै धेरै धन्यवाद छ हजुरहरुलाई एकदमै मार्मिक शब्दले सजिएको छ।

  • @हुम्ला
    @हुम्ला 3 месяца назад +3

    आहा कति पुरानो गाउँघरमा लुकेर बसेका यस्तो पुरानो लोकदोहोरीको भाकालाई यो अहिलेको प्रस्थिती प्रणालीमा बाहिर ल्याएर सबैको मन मुट्टुलाई जित्नु हुने आदरणीय दाई अमृत कुमार अनमोल र बहिनी लगायत सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई तथा फेरि अरु यस्तै यस्तै पुरानो लोकदोहोरीको भाकालाई समाजको माझमा ल्याउनु हुनेछ भनी आस र भरोसाको शुभकामना छ ❤

  • @MimbahadurHamal
    @MimbahadurHamal 3 месяца назад +37

    0:23 नमस्कार। म सुर्खेतदेखि हेर्दैछु पछिल्लो समयमा लोभ हुन लागेको हाम्रो कर्णालीको खस देउडा संस्कृति लाई जोगेरना गर्ने सिलसिलामा लोकदर्पण youtube channel र अन्य सरकार वाला कलाकार अमृत कुमार अनमोल कला सञ्जाल नवराज भण्डारी हरि कला फूलमाया सर्मिला सुस्मिता लगायत गर्दा पछाडि रहेका कलाकार सबैमा नमन गर्न चाहन्छु

  • @SUSHILXETTRI-y8h
    @SUSHILXETTRI-y8h 3 месяца назад +9

    आहा असाध्यै मार्मिक देउडा गीत हाल मलेसियाबाट हेर्दैछु। तपाईँहरूको अझै प्रगति होस् सफलताको शुभकामना❤❤❤

  • @NibeshDadal
    @NibeshDadal 3 месяца назад +6

    आहा सारै मन छोयो हाल मलेसियामा बाट धेरै धेरै बधाई छ good lucky

  • @DattaKumal
    @DattaKumal 2 месяца назад +2

    हो गाउँ घर झल्को आउने देउडा।❤️👍

  • @pasupatimahatara5375
    @pasupatimahatara5375 3 месяца назад +3

    कठै बरा आँखा न वोबाउने गित बैना ❤❤❤❤❤❤

  • @deepakmalla6922
    @deepakmalla6922 2 месяца назад +2

    यति मार्मिक गित साह्रै मन पर्यो

  • @JayaDhami-z1y
    @JayaDhami-z1y 2 дня назад +1

    गित संस्कृति को गहना बिसेस डेउडा लाई अगरता दिनु दामी छ गित

  • @Singhthakuri-o4g
    @Singhthakuri-o4g 3 месяца назад +11

    आहा!मनै छुने शब्द अनि लय स्वर सम्पुर्णमा नमस्कार 🙏🙏❤️

  • @Ak-bharta
    @Ak-bharta 3 месяца назад +3

    धन्यबाद सर्जक लगायत रचानाकार लाई

  • @DhanasharanaBhiyal
    @DhanasharanaBhiyal 3 месяца назад +4

    धन्य वाद छ भाईबहिनिलाई गाउघरकाे माैलिक झल्कायकाेम अझै कणालिकाे बारेम गाउदा झनैहुने थियाे

  • @devilalrawat8643
    @devilalrawat8643 3 месяца назад +3

    सायद तपाईं हरुजस्ता युवा देउडा गाएक नभए पश्चिमी लोक देउडा लोपको संघारमा गई सक्ने थियो । अाशा छ । अपेक्षा छ। नव गायक मित्रहरूलाई लाखौंलाख बधाई एवं धन्यवाद ।

  • @biratakumaribista4009
    @biratakumaribista4009 3 месяца назад +8

    जति सुने पनि सुनिरहन मन लाग्ने कति मिठो भाका कति मीठो शब्द चयन ❤❤❤❤

  • @LokendraSarki-i3c
    @LokendraSarki-i3c 3 месяца назад +4

    दोहोरी गायक र गाईका लाई धेरै धन्यबाद

  • @NirmarajMahari
    @NirmarajMahari 3 месяца назад +2

    लय चाहिँ एक्दमै राम्रो लागो , नबुझे पनि सम्पुर्ण टिम लाई सुभकामना, पुन अर्को भाग छिट्टै आयोस❤

  • @Dilkumaloffical
    @Dilkumaloffical 3 месяца назад +2

    मार्मिक ❤❤ प्रदेशमा मा बस्न कसैलाई रहर हैन बाध्यता हो ✅✅
    🎉🎉

  • @gopalnarayan3027
    @gopalnarayan3027 3 месяца назад +4

    धेरै धेरै सुभकामना यतीराम्रो दाइ बैनीको जोडी लाई ।आगामी दीनको सुभकामना

  • @ankhashahi8851
    @ankhashahi8851 3 месяца назад +2

    अति उत्तम देउडा दाजु बहिनी लाई आगामी दिन को सफलता को शुभ कामना।

  • @rabindrasinghthakuri01
    @rabindrasinghthakuri01 3 месяца назад +2

    एकदमै मर्म स्पर्शी गित निकै नै राम्रो लाग्यो उत्कृष्ट लय शब्द र सगित को लागि सम्पूर्ण मा विषेश धन्यवाद ।

  • @dharmarajacharya7398
    @dharmarajacharya7398 3 месяца назад +4

    उत्कृष्ट लय शब्द संगीत को लागी सम्पुर्ण टिमलाइ धन्यवाद 🙏🙏आशा छ यस्तै अरु प्रस्तुतिको लागि पर्खाइ मा छम्🙏👍️👍️🌹🌹🌹🌹❤️

  • @jayabam3956
    @jayabam3956 3 месяца назад +1

    मर्मश्पर्शी गीत छ । अझै संस्कृतिलाई जगाउदै लिनु शुभकामना छ ।

  • @dikendrashahi5445
    @dikendrashahi5445 3 месяца назад +2

    गाउघरमा गुम्सियर रहेका आवाज र हाम्रै संस्कृतका, अनमोल अपार ति ईतिहास सहितका, कला गला लाई विश्वसामु उजागर गर्नु हुने सँगको सर्जक दाई दिदी प्रति उच्च सम्मान सहित, इतिहासले यहाँहरुको कलामा गलामा थप उर्जा प्रदान गरुन, थप सफलताको शुभकामना🙏🙏👏❤️

  • @DhananjayaKarki
    @DhananjayaKarki 3 месяца назад +11

    हाम्रो हुम्लाको उच्च सिर बनाउदै कलाकार तपाइहरु सबैको प्रगतिको कामना सहिद ,धेरैपहिलाका लोभ हुन लागेका हाम्रा देउडा भाका लाइ पु न रुपान्तरण गर्नु भयको मा सम्पुर्ण लोक दर्पन गायक,अमृत कु,अनमोल , बनकला सन्ज्याल,मेरी प्यारी बहिनि फुल्माया शाही,लगायत सबै सबैमा हार्दिक बधाई छ अझै प्रगति को कामना गर्दछु,,,

  • @tulbahadur9949
    @tulbahadur9949 3 месяца назад +6

    हाम्रो पुरानो मौलिक लोक देउडा गित हजुर को समधुर आबाज मा सुन्न पाइयो सबैभन्दा पहिला अमृत दाइ र बन्कला सन्ज्याल लाई उच्चसम्मान छ 🌺🌺🌺🌺💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵साथै सफलताको शुभकामना

  • @people_call_me_soba.
    @people_call_me_soba. 3 месяца назад +4

    ❤❤❤ हार्दिक बधाई टक्र्याउँदछु ❤❤❤शुभकामना 🎉🎉🎉🎉 सम्पूर्ण कलाकार टिमलाई ❣️❣️❣️👏👏👏👏

  • @Adanchuli
    @Adanchuli 3 месяца назад +1

    देउडा भनेको यस्तो हुनु पर्छ। दाइ र बहिनि लाइ अग्रिम शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @RajbahadurBogati
    @RajbahadurBogati 3 месяца назад +1

    बहिनि बन्कला बाबुअम्रितलाइ धेरै धेरै बधाइ छ अझै प्रभावकारी र प्रगतिका पाइला अगाडि बढऊन शुभकामना छ।

  • @RajanBhattarai9844
    @RajanBhattarai9844 3 месяца назад +1

    नमस्कार म कुबेत बाट हेर्दै छु सारै मन छोयो यो देउडा गीतले 😢😢

  • @thebikashshow6041
    @thebikashshow6041 3 месяца назад +1

    अनमोल जि नेपालि लोक देउडा त्यो पनि ठेट आफ्नै भाषा मा सम्भवत यो भाका म पहिलो चोटि सुने निकै मजाआयो नेपालि संगित मा तपाइले नयाँ पन दिनु भएको छ यस्लाइ निरन्तर्ता दिदै जानु यहि सुबभकाम।

  • @bhimbohara7451
    @bhimbohara7451 3 месяца назад +1

    अर्गानिक डेउडा सरै पर्यो । फेरि पनि यस्तै यस्तै डेउडा गीत पर्खाईमा छु । सफलताको शुभकामना सम्पुर्ण टिमलाई।❤❤❤❤❤❤

  • @TikaprasadUpadhyay
    @TikaprasadUpadhyay 3 месяца назад +4

    देउडा कर्णाली क्षेत्रको पहिचान हो। यसमा विशेषगरी मौलिक सिर्जनात्मक कलाको विकास भएको छ। पुराना झोडा मागल छैटीमा गाइने शुभ कार्यमा गाइने जस्ता गीतहरुलाई अगाडि ल्याउनुहोला शुभकामना।

  • @SarmilaTiruwa-n3w
    @SarmilaTiruwa-n3w 3 месяца назад +1

    असाध्यै राम्रो हाम्रो गाउतिर को भाका गित लाई पर्दशन गरेको धन्यवाद दाजु र दिदी लाई अझै थप प्रगङको कामना

  • @DharmaShahi1598
    @DharmaShahi1598 3 месяца назад +1

    धेरै राम्रो देउडा गीत भाइ र बहिनीको

  • @SinghBadur-dh8il
    @SinghBadur-dh8il 3 месяца назад +1

    अति नै राम्रो देउडा ❤❤❤❤सारै मन मर्माहित बनायाे

  • @manbahadurbudha5503
    @manbahadurbudha5503 3 месяца назад +2

    यकदमै अर्गानिक देउडा धन्यबाद । यस्ता अर्गानिक देउडा दिदै गर्नु हाेला तर अलि छाेटाे भयाे कम्तीमा ३० मिनेट जतिकाे हुनु पर्याे हजुर एकदमै मन पर्याे

  • @dipeshdhami9803
    @dipeshdhami9803 3 месяца назад +1

    आहा कति मार्मिक गित मेरो जीवन मा मेल खाने खाल्को रहेछ।।

  • @Bankalasharma
    @Bankalasharma 3 месяца назад +11

    ❤❤❤❤❤❤❤सबैले माया गरै है

    • @kalpeshjung1479
      @kalpeshjung1479 3 месяца назад +1

      म त तम्रा गित एक पनि छोड्दैन 😅❤❤

    • @NarendraWod-v6w
      @NarendraWod-v6w 3 месяца назад +1

      खत्रा हुनु हुन्छ तपाई त कसम भनेको आगामी दीन मा धरै अगाडि बढेको देख्न पाइयोस् सुभकामना छ ❤

    • @Mugunepal
      @Mugunepal 3 месяца назад +1

      Ok❤

    • @Mugunepal
      @Mugunepal 3 месяца назад

      Good song ❤❤❤

    • @DevibhaktaNeupane
      @DevibhaktaNeupane 3 месяца назад

      Mm

  • @RamitRamitchand
    @RamitRamitchand 3 месяца назад +1

    ❤❤❤❤asha Katie mitho marmik dhohori sunmsunm lageyo

  • @ranipurashasi71
    @ranipurashasi71 3 месяца назад +1

    आहा कति राम्रो देउडा सारै मन पर्यो

  • @KushalStar
    @KushalStar 3 месяца назад +1

    सारै राम्रो लाग्यो ❤❤❤❤❤best of luck🎉🎉🎉🎉

  • @lalbahadur3395
    @lalbahadur3395 3 месяца назад +3

    sabailai namaskar👃👏Malai ta sarai man paryo yo geet❤❤❤😂🎉🎉🎉😢😮😮ma bidesh khadi muluk qatar bat herdai chhu😢😮😅😅😅❤

  • @Rupashahithakurii
    @Rupashahithakurii 3 месяца назад +1

    सारै चित्त बुझेयो देऊडा गीत ❤❤😢😢

  • @AimatiMahatara
    @AimatiMahatara 3 месяца назад +1

    आहा कति रामो देउडा गित ❤❤❤❤❤🎉🎉🎉

  • @KABIRAJOFFICIAL1
    @KABIRAJOFFICIAL1 3 месяца назад +1

    धेरै धेरै राम्रो स समय सान्दर्भिक गित अझै पनि प्रगती गर्दै जानू साथी ।।

  • @RameshKathayatNepal
    @RameshKathayatNepal 3 месяца назад

    आहा बयान गर्ने कुनै शब्द छैन! धन्यवाद अग्रज ब्याक्तित्व लाई !

  • @krishnapokhrel5003
    @krishnapokhrel5003 3 месяца назад

    Derai dherai suvakamana❤

  • @SaudTekbhadur
    @SaudTekbhadur Месяц назад

    फूलमायाले किन त्यती खूट्टा हल्लाएको।❤

  • @ChhattaTamata
    @ChhattaTamata 5 дней назад

    धेरै राम्राे अँझै प्रागति हाेश

  • @amarbahadurkarki
    @amarbahadurkarki 3 месяца назад

    यहि लय मा अलि लामो बनाउन आग्रह छ । सस्कृती को जगेर्ना हाम्रो दायित्व हो ।अझ यस्तै पुराना पुराना लुकेका भाका ल्याउनु पर्यो ❤❤❤❤❤❤❤❤

  • @ruckshalbudha6028
    @ruckshalbudha6028 3 месяца назад

    Tik Tok मा हेरेर आउने म बाहेक को को हुनु हुन्छ। मलाई चाहिँ सारै मन पर्यो ।।❤❤

  • @Shantiadhikari100
    @Shantiadhikari100 3 месяца назад

    आहा मस्तै निकाे हाम्माे मस्तै पुरानाे मौलिक देउडा भाका

  • @DhirendraRokaya-xy3vp
    @DhirendraRokaya-xy3vp 3 месяца назад +1

    1000 पटक हेर्दा पनि थाकिन म ❤

  • @kalibahaduraidi8166
    @kalibahaduraidi8166 2 месяца назад

    Hajur aru laiderai badhai xa❤❤❤❤❤❤❤ 😊😊😊😊

  • @Bhima.B.c
    @Bhima.B.c Месяц назад

    धेरै धेरै बधाई छ।

  • @urgyenlama5970
    @urgyenlama5970 3 месяца назад

    सफलताको शुभकामना गायक गायिका सबैलाई ❤❤❤❤🎉🎉🎉🎉

  • @rosnirokaya1570
    @rosnirokaya1570 3 месяца назад +1

    Aahha kya mitho geet badhaix dai didi❤❤❤

  • @draazkumar
    @draazkumar 3 месяца назад +1

    ❤❤❤❤ grt voice and save the our culture for future keep it vajit nice one❤❤❤

  • @LaxmiRai-mu1px
    @LaxmiRai-mu1px 3 месяца назад

    🎉🎉🎉🎉🎉derai ramro xa buda sng ❤❤❤congratulations buda 🎉

  • @DhansingThapa-x1g
    @DhansingThapa-x1g 3 месяца назад

    धेरै बधाई छ सम्पूर्ण टिम लाई र मेरो बहिनि रोस्नि लाई

  • @bamsarki-rj6sn
    @bamsarki-rj6sn 3 месяца назад

    सम्पुर्णमा हार्दिक बधाई हाम्रो हुम्लाको टिमलाई🙏 यो भिडियो अझै लामो भइदिएको भए अझै राम्रो हुने थियो जति हेरे पनि धित मर्दैन ❤️❤️❤️👌

  • @ganeshsaud2660
    @ganeshsaud2660 3 месяца назад

    Ati ramro ... ujwal bhabisyako kamana ❤❤

  • @HAMROKARNALI712
    @HAMROKARNALI712 3 месяца назад

    मैले गजब मानेर सपोर्ट पनि गरेको छु ल

  • @dharmaacharya569
    @dharmaacharya569 3 месяца назад

    मलाइ सारै मन परो लोप हुन लागेको कर्णाली को लोक भाक उजागर गरीको मा

  • @Its_Me_Anga-Raj_Kc
    @Its_Me_Anga-Raj_Kc 3 месяца назад

    Sangitik yatra safaltako SHUVAKAMANA Dai @Amrit and sis @Bankala ❤

  • @khakendradevkotaoffical
    @khakendradevkotaoffical 3 месяца назад

    यो हो मेरो करनाली आनी सुदूर को पहिचान यो मेरो कणाली को पहिचान बचाई लानू छ बदाई छ सबै लाई

  • @karansimkhada6222
    @karansimkhada6222 3 месяца назад

    आहा कति राम्रो 😍😍

  • @jayabahadurkarki5624
    @jayabahadurkarki5624 3 месяца назад

    अझै यस्तै मौलिको देउडा को खोजी गरौं

  • @singhthakuri4477
    @singhthakuri4477 3 месяца назад

    धेरै राम्रो भाका❤🎉

  • @sushilaRokaya-wi3uu
    @sushilaRokaya-wi3uu 3 месяца назад

    Badhahi xa hai vadaya lagaya sammun tim lagi aajahi pargatika pahila aagadi baddhahi jawasha❤️❤️❤️❤️

  • @Sabkasathi-m7u
    @Sabkasathi-m7u 3 месяца назад

    Sary ramro xa man runax yasto video heardha dery dery maya ani asribadh xa hujur ko tem lai

  • @keshavchaulagain3312
    @keshavchaulagain3312 3 месяца назад

    जति सुने पनि सुनिरहन लाग्ने डेउडा पस्किनु भयो

  • @DhanbahadurThapa-qf1wy
    @DhanbahadurThapa-qf1wy 3 месяца назад

    नमस्ते म कोहलपुर बाट हेर्दै छु सलाम छ कलाकार हरु टिम लाइ

  • @kesharbahadurmalla9604
    @kesharbahadurmalla9604 3 месяца назад

    दामि छ ल बधाई

  • @LokendraPariyar-ej3sb
    @LokendraPariyar-ej3sb 3 месяца назад

    Suvakamana xa hjr haru Lai ❤❤

  • @dipendranath6275
    @dipendranath6275 3 месяца назад

    मार्मिक दोहोरी गाउँ घरको खुव याद दिलायो ❤

  • @Rabindraanurag
    @Rabindraanurag 3 месяца назад

    सारै मार्मिक आहा❤❤❤

  • @JayaDhami-z1y
    @JayaDhami-z1y 13 дней назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Jayavlog11
    @Jayavlog11 3 месяца назад

    Best wishes both of you ❤️😘😘❤❤ part 2 pani garnu paryo 😢

  • @AmarNepali-q4o
    @AmarNepali-q4o 3 месяца назад

    सफलताको शुभकामना हजुर❤

  • @netrathapa6161
    @netrathapa6161 3 месяца назад

    राम्राे स्वर र भाका

  • @balbashyal489
    @balbashyal489 3 месяца назад

    50 patak heryaaa sarai ramroo lagyoo

  • @rajendrapahadee1309
    @rajendrapahadee1309 3 месяца назад

    हाम्रो पुरानो मौलिक लोक देउदा गित यहाँ हरुको स्मदुर आबज मा सुन्न पाईयो सम्पुर्ण कलाकार प्रति उच्च सम्मान र भोलि को दिन अग्रिम शुभकामना छ।🙏

  • @umeshnepali8593
    @umeshnepali8593 3 месяца назад

    आहा मजा आयो 🎉❤

  • @DeepakNeppal
    @DeepakNeppal 3 месяца назад

    sarai ramroo good dada

  • @khimpaudel3527
    @khimpaudel3527 3 месяца назад

    सफलताको शुभकामना ।

  • @ParsantShahi-qh8vx
    @ParsantShahi-qh8vx 3 месяца назад

    Nice song ek esti video fari nikalnu paryo hjr

  • @DipenderaBam-gb9pr
    @DipenderaBam-gb9pr 3 месяца назад

    dherai raamro xa ❤

  • @SudipShahi-pg2fs
    @SudipShahi-pg2fs 3 месяца назад

    यति राम्रो ❤❤

  • @DasharathBc-iz1bv
    @DasharathBc-iz1bv 3 месяца назад

    Wow aati nai ramro sabda

  • @chhakka.bdr.shahi.
    @chhakka.bdr.shahi. 3 месяца назад

    सारै मन छुयो

  • @PankajJoshi-rx8ct
    @PankajJoshi-rx8ct 3 месяца назад

    गीत नभुझेनी गीत को भाका दामी मन परो है

  • @Dharmarajthapa2044
    @Dharmarajthapa2044 3 месяца назад

    Dami cha❤❤❤

  • @BistaGorkha
    @BistaGorkha 3 месяца назад

    मलाई सारै राम्राे लागाे तर ती काेलाे चाेलि वालि किन जाग्राहलानि छन तेति 😊😊😮❤

  • @JayakaliSharma
    @JayakaliSharma 3 месяца назад

    Congratulations both ❤🎉🎉

  • @EknathThapa
    @EknathThapa 3 месяца назад

    Akdam. Ramro. Dauda. Git. Ma. Bambi. Bat. Harirachu

  • @khemraj_budha
    @khemraj_budha 3 месяца назад

    ❤❤❤❤ babal song

  • @dineshdhami9257
    @dineshdhami9257 3 месяца назад

    Kalakar ko salam❤❤

  • @balkrishnasanjyal2715
    @balkrishnasanjyal2715 3 месяца назад

    बधाइ छ फुपु ❤❤❤❤❤❤❤❤❤❤