धानकाे बीउ राख्ने सम्पूर्ण तरीका

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • You will get lots of agriculture contained in my channel.
    in this video, I have given how the silage is made in-house at a very reasonable price.
    This channel provides you all the agriculture information.
    यो भिडियोमा विशेषगरी हजुरहरूले कसरी धानको बिउ राख्ने धानको बिउ राख्ने प्रक्रिया धानको बिउ राख्दाखेरि ध्यान दिनुपर्ने कुराहरु त्यति मात्र नभएर धानको बिउ कसरी राख्ने गरिन्छ भनेर सबै जानकारी यसमा दिएको छु
    धान राख्दाखेरि सबैभन्दा पहिला सुरु बाजो खेत जोताउनुपर्ने हुन्छ जोताइसकेपछि हामीले त्यसमा कम्पोस्ट मल हाल्नुपर्ने हुन्छ कम्पोस्ट मल हालिसकेपछि हामीले त्यसलाई पूरा सिचाई गर्ने गर्छौं सिँचाइ गरिसकेपछि यतातिर हामीले बिउ भिजाउछौ बिउ भिजाइसकेपछि पानी सिँचाइ गरेको ठाउँलाई हिलम्मे बनाउँछौं। हिलम्बी बनाइसकेपछि १२ देखि ८ घण्टाको बीचमा पानी सङ्लो हुन्छ अनि त्यसपछि हामीले धानको बिउ छर्ने गर्छौं।
    My channel consists of lots of information about the farming i.e.
    1. Mushroom farming
    2. Goat farming
    3. Pig Farming
    4. local chicken farming and many more diseases of the animal along with suggestions and treatment measures.
    5. Kaliz Farming
    and many more suggestions for farmers in the field of agriculture.
    Besides that, you can call and contact me on the given social media.
    If you need any help related to farming do a message on Facebook
    / ashish-lamic
    In Instagram
    / aashishlcli
    TikTok
    / krishi_gyan
    for any types of information contact
    ashishlamichhane2049@gmail.com

Комментарии • 9