Aamale sodhlin ni../ Jhalakman Gandharva / by Shirish Devkota / आमाले साेध्लिन् खाेइ छाेरा भन्लिन्
HTML-код
- Опубликовано: 8 фев 2025
- नेपाली लाेकगीतकाे इतिहासमा काेसेढुङ्गा बनी जन जनकाे मन, मुटु र जिभ्राेमा झुन्डिन सफल स्वर्गीय झलकमान गन्धर्वकाे गीत सुमधुर स्वरका धनी शिरीष देवकाेटाकाे आवाजमा ।
गीत : आमाले साेध्लिन् नी..
स्वर : शिरीष देवकोटा
सम्पादन : नारायण न्यौपाने
===================================
नमस्कार !
तपाईलाई Manjari samaj youtube channel मा हार्दिक स्वागत छ । कृपया हाम्रा सम्पूर्ण भिडियोहरू हेर्न र सुझाव सल्लाह दिन नभुल्नुहाेला ।
===================================
तपाईले हाम्रो channel subscribe गर्नुभएको छ कि छैन कुन्नि ! छ भने तपाईंलाई धेरै धेरै धन्यवाद ! यदि नयाँ हुनुहुन्छ भने तपाईंलाई हाम्रो Channel मा हार्दिक स्वागत छ । Please हाम्रो channel subscribe गरी हामीसँग जाेडिनुहाेला ।
================================
@Lok_Song @Manjari_Samaj @Jhalakman__Gandharva
=================================
@Manjari Samaj © Manjari Samaj
====================================
सहयात्राका लागि :
Facebook : / manjari.samaj
Gmail : manjarisamaj@gmail.com
RUclips : / @manjarisamaj3102
Facebook page : मञ्जरी साहित्य समाज
सिधा सम्पर्क : narayanneupane924@gmail.com
THANK YOU for watching manjari samaj.