यो नेपाल सरकार को नासामा जाने पुल हो यो झोलोङ्गे पुल भन्न सुहाउदैन यो पुल तरेपछी सिधै चन्द्रमा मा पाईला टेकिन्छ बीस रुपिया त थोरै भयो कमसेकम दश हजार टिकट हुनुपर्छ
भष्टचार गनु भन्दा अरु कुनै अकाे उदेश्य छन नगरपालिका काे नागरिकको कर बाट तलव भता खाने हामाे कर बाट बनेकाे झुल्ङगे पुल मा पैसा उठाउने चाेर सरकारका चार कायकता हरु याे काय कानु विपरीत हाे हामी नागरिक बहेयकार गरै याे नगरपालिका काे काय लाई सबै नागरिक 😂
पक्कै यो एमालेका झोले वडा अध्यक्ष हुनुपर्छ
सरकारी बजेट बाट बनेको पुलमा
नागरिक हीडदा पैसा उठाइन्छ भने समृद्धि यही होला नेताज्युको भाशण
यो नेपाल सरकार को नासामा जाने पुल हो यो झोलोङ्गे पुल भन्न सुहाउदैन यो पुल तरेपछी सिधै चन्द्रमा मा पाईला टेकिन्छ बीस रुपिया त थोरै भयो कमसेकम दश हजार टिकट हुनुपर्छ
नयाँ कुरा सुनियो पुल तर्दा पनि २० तिर्न पर्ने
हो यो पुल तरदा 20 टिकट को सबै चोर मात्र छन नेपाल मा
अलि अमि भएको रहेछ😂मेरो नमागेको सुझाब अब पस्पोट लागु गर्नु पर्यो।😊😊😊😊😊😊😊कस्तो अचम्म होला।कर हाम्रो पुल हाम्रो शुल्क को चोर लाइ
भष्टचार गनु भन्दा अरु कुनै अकाे उदेश्य छन नगरपालिका काे नागरिकको कर बाट तलव भता खाने हामाे कर बाट बनेकाे झुल्ङगे पुल मा पैसा उठाउने चाेर सरकारका चार कायकता हरु
याे काय कानु विपरीत हाे हामी नागरिक बहेयकार गरै याे नगरपालिका काे काय लाई सबै नागरिक 😂
यो कुन पार्टीको झोले हो यसलाई चारपाटा मोडेर पूरा गाउँ घुमाउनु पर्छ 😮
लुटन सके लुट अरु देशमा कहाँ पाईन्छ नेपाल मै छ छुट भनेर तेतिकै भनेकाे हाेईन नि हजुर
Maile pani tireko xu hai tyo pull ma kunai safty xaina yati bhid hunx ki tyo pull kei gari talamathi vayo vane kalse jimma linx paisa lidai limit vanda badi manxe chadaeko x
हैट यो पुल कहा को साधरण पुल होइन हौ यो त स्वोर्ग जाने पुल होनि 😅😅😅😅
पुल होइन साङाको केबुल कार होला हाउ
Pul ma Group group ma be asera Photo, Video banaune ra arulai disturb garne haru lai chai 20 hoina 40 linu parxa,
Yati ramro thauma vayako pool garna 20dherae kam vayo Jaba 20 le garnu pool tirera smorga pugeko Jasto hunchha
Pul banayako chai kasle raixa
पाटीले परिचालन गरेर कमाईखाने भाडाेबनाकाे
Mafiya le chalako desh ho j pani garxa Nepal ma
यो सबै चोरनि काम हो
Tya ko public le tinur ko tau ma pool banako vhnera din ko 1000 Magda ni hunx hola ni
यो लिनछ मइलेपनि तिरेकोछु यो हावा भनो
Yo dekhera m ni xakkai pare Pullma ni paisa tirnu parxa ra?
Maile pani tireko chu
Sabai loot dhanda
Laj lago malai 😠😠
Lutna sake lut kanxa 😂😂
Sunko sikri lagayxa pul ko paisa le