रवि लामिछानेले भाबुक हुदै भने भाइबहिनीहरु तिमीहरु बिहान बिहान ब्रेकफास्ट खान्छौं होला म गाली खान्छु
HTML-код
- Опубликовано: 24 июн 2024
- #rabilamichhane #janjyotimedia #exclusive
रवि लामिछानेले भाबुक हुदै भने भाइबहिनीहरु तिमीहरु बिहान बिहान ब्रेकफास्ट खान्छौं होला म गाली खान्छु
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
काम भटाभट गरौ रबि दाई जनता साथमा छौ कताकता बाटो बाङ्गीएको अनुभुति हुन थालेको छ यो सत्य नहोस जनताले ठुलो भरोसा राखेर यहा पुर्याएका छ्न निराशा नबनाईदिनुहोला
👇🏾🇳🇵❤️🙏🏾
जय रबि दाइ
अहो! excellent speech 🎉🎉👍️👍️❤
रबि दाइमा अझै पनि पत्रकारको गन्ध आइरहयो अब गृहमन्त्रीको परिचय दिनुपर्यो कम बोल्ने झ्याप कि झ्याप च्यापको च्याप अपराधी समाउने त्यो पनि बोल्दै नबोली!
Dekhenau bro adalat ra sattadharile xodhdeko...uslai thulo party nabanai garo xa Kam garna
Great Ravi sir, keep it up! We are proud of you sir. Go ahead sir.
Jai Rabi sir🙏🎉
रबिको गु खाउ भाई
Dherai ramro kura
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
Goodluckrabiji
Sahi kura ho
God bless u Rabi Sir,,,❤❤❤❤
Jai ghanti Jai Ravi sir
You are great
🛎️🔔🔔🔔🔔🔔🔔🔔 Jay ghanti
जस्ले जे,जे, भनेतापनी माननीय रबि लामिछानेज्यु गृहमन्त्री भयपछी धेरै सुधार भयकाे छ केही फायलहरु खाेलीयका छन ।
Good rabi sir ❤
Nice 😊😊😊
Good luck good job
होदेशबनाउने युबापिडिलेहो यसैपिडिलेहो हामिलेनगरे कस्लेगर्ने अहिलेनगरे कहिलेगर्ने जागौ रबि बालेनसँगै हातेमालोगर्दै अगाडिबढौ देशअबस्यबन्छ ढुक्कहुदाहुन्छ।
Jai RSP jai new Nepal🇳🇵
Good job❤
good luck rabi dai❤❤❤
Good luck rabi sir ❤❤❤❤❤❤
Good 👍
Jai rabi sir
Jaya.ghanti
Jay rabi sir ❤❤❤
सलाम रबि जि
Great Rabi
good leder❤❤🎉🎉❤❤
Good rabisir
रबि दाइ गृहमन्त्री भयदेखी नेपाल पुलिस दिदिबहिनी हरुको अनुहारमा हेर्नुस त कति खुशी देखिन्छ😊
जय रबि सर ।।।
जय देश ।।।
Good rabi
जय घन्टि 🎉🎉🎉रबि
Nice 🎉🎉🎉🎉❤❤❤❤
के गर्छौ त रबि दाइ तिमी यक जना ब्यक्ति जनताको लागि काम गर्छु भनेर भ्रष्टाचार नेताको बथानमा गयका छौ गाली ताली त आइरहन्छ चिन्ता नगर्नु
भ्रस्टाचारिलाई छिटो कोच्नु पर्यो । कानु फेर बदल गरेर मित्यु दण्डको सजय हुनु पर्यो भ्रष्ट लाई।
Ravi sir jindabad jindabad 🎉🎉🎉🎉
गूट रबि
हजुर रबि लामिछाने सर खाटमुका बा भन्ने कथा भन्दा सारै चित्त दुख्यो
उभिन नसक्ने थोत्रा बुढाहरुलाई मत दिदा देशले श्राप गर्छ !
Rabi hasaun kp ba lai jitn lakox
बिकास बिरोधि र भशटचार र झोले ले मात्र गाली गर छन राम्रो सोच भएको जन्ता ले रबि लामीछाने जि को सम्मान गर छन जय हो रबि sir
जति बोलेनी चोर पुलिसको बानी सुदिर्न्न।
Rabi sir Nepal ma neyam RW kanun tagda hunuparchha
काम न गरेसि कि पद छाेडन पछ ढुकि रहने काम न गरनि भए गालि खाईनछ
Wow Rabi is Rabi very good
Rabi सर देशले खोजेको हजुरलाई हो अब त तपाईं बाहेक अरु कसैले देश बचौदैन ❤❤
👉️🔔🔔🔔
❤
Khau khau Jo jo j khanxu khau jatho haruu but nepali janta Jo aaya ni dukhii xan temii jasta mujjj aaya panii des ra janta ko hal sudheyana Rabi sir
We need balen daii❤
Good Ravi❤❤up pm taha grihmantri jiu ❤❤M dubai bat sailot takrtaucxu m ex Army ❤❤
Kehi vayena bolera hunna sir
Yo vanda tw patrakar huda ramro kaam garnu hunthiyo 🎉
भुमिहिन सुकम्बासीहरु नेपाली जनता हुन कि होइनन्
🔔🔔🔔🔔🔔
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेता भऐ पछि यस्तो हुन्छ
काम 0 गफचाहिं 100 भयाे है,
बाेलनु कम गरनु धेरै पराे गृह मत्रि हरु ।।जसतै बालेन शैली अपनाउनु पराे बाेलने कम गरने धेरै बाेलेर नपतेउने भय जनता खालि बाेलन मात्र जानेकाे छ भनन थाले।
No more speech
Better go into action
Ahinsa Nepal little Buddha 🎉Young Buddha Dharma Thapaswee 2:55 😢
Jail ma ramro huncha no sudar khanda sir plz
गृहमन्त्री काे अधिकार प्रयोग गरि काम गर्नुस गृहमन्त्री जिउ मिडिया मा गफ लगायेर जनताले पत्याउदैन है।
काम गरेसि कोले गालि गर्छर❤❤
gaff matra vo rabi dai
घर घर पुराई दिएको छ बिहान बिहान खानुलाई । केके खाखको छस्स गालीत नेतामन्त्रीहरुलाईत प्रसादनै होनी
Rait
Tehi tapai le gareko before 15 years well come in you n yours
Mr anil kapur mr India usa nepal?
Why 4th?
गृहमन्त्रीज्यू सिधा कुरा जनतासँग बोलेजस्तो गृहमन्त्रालय होइन। कुनै पनि देशको गृहमन्त्रालय संवेदनशील हुन्छ। धेरै कुराहरु गोप्य राख्नुपर्ने हुन्छ
Jaya ghanti💖🙏🙏
भ्रस्टाचरलाई छिटी कार्बाई गानू होई
बाहिर भाषण गर्दै हिन्ने भित्र सेटिङ मिलाउदै हिन्ने गफाडी भए गृहमन्त्री ज्यु ?
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔
❤❤❤❤❤good
गफाडी ।
Be strong be careful 2-4 jana khutta massage garne chi haru hun one day will success-full keep it up for 84 💐🇳🇵🔔🔔🔔🔔🔔
Pm sagai sabai cha re? No power in nepal vice home minister re matra gaff ho sahila
Only day to 3 years ok whate?
ठुलाे ठुलाे माछा जनताकाे शामु मछाण्नुन शर जनताले गालि हैन तालि बजाउछ कुरा मात्रै भाे
काम 0 गफ करोड को लाज पनी लगदैन कि
Ramkrishnana dhakal nai ho ta?
Kaam nagarayra guff matra Garey Gali khainxa ta maike xadeyra kamm gara
Green bus whate only female nate chitwan old medical collage tyo nate assistant newar my brother ko kura yehi subject toshima tyo nate assistant centre comity? So go back american stret to stret chook 2 same america chitwan nuwakot? Comuni yesterday n todays mr indian anil nepali kupur mr rabi chakkapanja?
Rabi sir dharai pitcha sudar khanda ma girls haru lai pani
गफा😅 बिई
सहकारी ठगे पछी गाली नखाऐर के खाने ? गरिबको दुख गरेर बचत गरेको पसिना ठग्न मिल्छ ? भाईहरू ?
टपरे बाउन , भाषाण हैन , काम गर्नु पेर्यो काम त्यो पनि अन्पढ देखी पि एज डि सम्मले बुज्नी र वाह वाह गर्ने गरी । अब यो रबी दाइ हाइ हाइ गर्दा गर्दा "रन्डी को बान्" भन्नु मन लागी सक्यो । सत्ता लिप्सामा चुलुम्म डुवेको जस्तो देखिएको अवस्था छ । सत्तामा टिक्नको लागी सरकार सँग घटिया सम्झौता गर्नु बाध्य भएको जस्तो देखिएको अवस्था छ । समय थोरै छ , झ्याम झ्याम सबैले देखिने र वाइ वाइ गर्ने खाल्को काम गर्नु पर्यो । पत्रकार को हाङोबर बाट बाहिर निस्किम अब , गृह्यमन्त्री को अधिक्तम प्रयोग गर्नु पर्यो । नत्र ८४ मा पता साफ मात्र हैन , बाकी जिवन नगरकिता , पास्पोर्ट अनि सहकारी कान्ड को कारण जेल बसाइ अन्तिम सत्य छ ।
वा वा गृहमन्त्री ज्यु काम गरेर देखाउनु । बोलेर सबैलाई र्यालै पारेर हैन कम बोल्ने बानी बसाल ,खोइ जिबि राई , कति भो सरकार मा आएको खाल्ली भत्ता खाने काम मात्रै भैरा छ
Kam garnu paryoo ni babu guff matra garchhau 😂😂😂😂
गफाडी
Girl ko sardar khanda ka share garnu u know that things sir plz 😊
सहकारी काण्डमा आफ्नो नाम जोडिएको अवस्थामा स्वार्थ वाँझिने गृहमन्त्रालयमा गएकै दिन देखिनै मलाई रवि बास्तबिक नेता होइनन् भन्ने लाग्यो।अरू कसैलाई गृहमन्त्रालयमा पठाई सरकारमा सहभागि हुन सकिन्थ्यो होला? अव त पुरै ब्रह्माण्डले छानविन गरि निर्दोष भने पनि म त पत्याउँदैन।
Hoait mcc matiyar swarnim ko jhole khoya ko nautanki
बालेन जस्ताे नबाेलि काम गर्नु न।
कति बाल्या?
भुक्ने कुकुरले टाेक्दैन भन्ने नेपालि ले बुझाेका छन।😢😢😢
यो गफाडि को हावा गफ सुनेर के फाइदा होला छि
Jasto Kam testai Enam
Yo Pani mama nai rahexa yr ....bhasan garna matra paxi parexas baaa ......yesle kehi makhho Mardaina aba ......