विश्व दाई कहिले कहीं विपक्षी को पनि खेल हेर्ने गर्नुहोस तपाईं जस्तो यदि राम्रो छवि भएकाे मान्छे ले कुरा पर्यो नि दाई हो अर्जेन्टिना ले जित्यो त्यसको मतलब यो होइन कि विपक्षी कुन रेखा मा हारेको त्यो पनि नियाल्ने गर्नुहोस दाई । हामी नेपालीले हुन त खेल जगत हो जसले जुन देशलाई समर्थन गरे पनि तर फारान्स मा 18हजार नेपाली लाई रोजगार दिएको छ दाई त्यता तिर पनि मनोबल राख्नु पर्ने जस्तो लाग्छ मलाई हुन त म पोर्चुगल को समर्थक हु तर मलाई लाग्छ जुन देश मा नेपाली को इजत हुन्छ त्यो देश लाई पनि केही थोरै भए पनि समर्थन गर्नु पर्छ भन्ने मेरो धारणा हो धन्यवाद
Congratulations Argentina Messi 🇳🇵🇳🇵🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇳🇵🇦🇷🇦🇷🇳🇵🇦🇷🇦🇷🇳🇵 josukaele je vanepani Mero favorite team Argentina ho manxeharule Argentina Nale Nepal lai ramro mandhaena vanxan Thara mero sapot sadhai Argentina lae nae hunxa sapot khaladile kegareko xara
सारै मज्जा आयो यार हाम्लाइ त अस्ति विश्व कप हेर्दा विश्व दाइ sanga real mai herdaa ta dai ko expression ta jhan dmi tyo yellow jacket laaune chai ma ho hai kta kti ho😂😂😍😍😍😍 यम्फाबे पनि राम्रो खेलाडी हुन है केटा केटी हो बुजिराख अब आउने गोल कप उस्ले जित्नु हुन्छ खेल जगत लाई माया गरौ अनि आफ्ना देस का खेलाडी हरुलाइ पनि है त साथी हो😘😘💞💞🙏
यति राम्राे युटुबर ले थाहा पाउनु पर्ने कुरा के भने अर्जेन्टिना ले नेपाल लाई कति घ्रिणा गर्छन भन्ने कुरा।अनि यसिया का फ्यानहरु का लागि बङ्गलादेस,पाकस्तान,ईन्दिया लगाएत देशहरुलाई विशेष धन्यबाद प्रकट गरेकाे छ तर नेपाल काे नाम समेत लिएन यस्ताे जाबाे देश का लागि किन मर्छाै हाे ,
आफनो देश को खेलाडी जेल मा सडि राछन। अरु देशको जित मा रमाइराछ्न नेपाली त्यही पनि जापन जस्तो देश जुन देश को सहयोग नेपाल को लागि अपार छ खोइ त्यो देश सपोटर मैले कुनै नेपाली देखिन नेपाली यस्तो देशको समर्थनमा छ्न जुन देश ले नेपाली लाइ मनपराउदैनन by the way म जापनको खेलाडी को समर्थन भयर होइन नेपाल को लागि त्यो देश को माया देखेर बोलेको हो । हरेक कुरामा नेपाली को लागि हैन यहाँ बिदेशी को लागि ज्यान दिराछ्न नेपाली ।
नेपाली हरु चै किन होला 100% मा 90% अर्जेन्टिना मात्रै भन्छन त खासमा के रछ न नेपाल लाई रोजकार दिन्छ न के योगदान ! बरु कतै इतिहार हेर्दा त नेपाल लाई तिरस्कार गर्ने देश पो हो रे अर्जेन्टिना भन्दा फ्रानस ले योगदान देको छ नेपाल लाई
विश्व जि तपाईं लाई अर्जेन्टिनाले नेपालको झन्डा जलाको याद छैन र ठुलो फ्यान भको? यदि थाह छ भने तपाइले राष्ट्रीयताको कुरा गर्नु धिक्कार छ तपाइलाइ अलिकती पनि याद भएन कि धेरै जसो नेपालिले अर्जेन्टिनालाइ मन पराउदैनन भनेर रिस उट्नि आज देखि तपाइको च्यानल डिस्लाइक गरियो रिस उठ्नि
विश्व ज्यू फिफा विश्वकप फुटबल अर्जेन्टिना ले जित्त यति धेरै खुशी ? इतिहास हेर्यो भने अर्जेन्टिना देश ले नेपाल को झण्डा जलायो किन जलायो र किन मित्रता छैन ???
धन्न के सत्यले बचे अर्जेन्टिनाका supporter हरु एम्बाप्पे ले सातो खाइ सक्या थियो 😂😂अर्जेन्टिनाले जितेपनी सबैको मन जित्ने एम्बाप्पे नै हो यस्मा कुनै दुइमत छैन guys
बिस्वो जि नेपाल को झन्दा के कारन ले जलायको थियो अनि अर्जेन्तिनाले किन नेपाल लाई भिसा दिदैन यो पनि तपाईं जस्तो महान पत्रकार ले तपाईंकै मेरो अन्लाईन tv मा भनिदिनु हुन्छ भन्ने आसा गरेका छौ ल
You should be worried about future of football coz next generation conquerer are going to be Erling Haaland and Mbappe,,, both of them are next generation of CR7,,,sorry to say that
I got so emotional, i can't say how much happy I was to see messi happy !
Congratulations Argentina 🥰🥰🥰💪🇦🇷🏆🥇💐👏👏👏
Messi needed this, Argentina needed this,The whole world needed this🙏❤🙏
Kasto xa yo nepali youtuber haru jasle hamro desh ko flag jalauxa uskai lagi runxa xyaaaa bhaateeee haru
@@dhirajpayalchaudhary4069 euta le jalayo vanbera hunxa ra pagal..j ni bolxas
एस्तो छ नेपाली हरु अरु देश प्रति एती धेरै मायाँ
Desh hoina khel prati ho..
Same here brother after winning Argentina I cry I love more messi
Yes me too Messi ko fan 🙌🙌💪💪💪💪.so gud for Messi’s entire team🤘🤘🤘🤘🤘🤘✌️✌️✌️✌️✌️.oh my gosh u guys r over excited 🤩🤩🤩🤩😜😜😜😜😜.
Messiiiiiii loveeee youuuuu alwayssss loveeee you. Foreverrr♥️♥️♥️🥀🥀
यसरी उफ्रिउफ्रि सपोर्ट गरेको मेस्सिले आज बिश्वक्प जितेपछि अरु देशको सपोट्र हरुलै धन्यवाद दियो तर नेपाली भेडा फ्रेन्ड हरुलै सम्झिदानी सम्झेना छिछि
Dai tapai Pani atttiii crazy fan hunuhudo rachha 😂😂 Messi KO ma vandapani ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🐐⚽👑🥇🏆🇦🇷
विश्व दाई कहिले कहीं विपक्षी को पनि खेल हेर्ने गर्नुहोस तपाईं जस्तो यदि राम्रो छवि भएकाे मान्छे ले कुरा पर्यो नि दाई हो अर्जेन्टिना ले जित्यो त्यसको मतलब यो होइन कि विपक्षी कुन रेखा मा हारेको त्यो पनि नियाल्ने गर्नुहोस दाई । हामी नेपालीले हुन त खेल जगत हो जसले जुन देशलाई समर्थन गरे पनि तर फारान्स मा 18हजार नेपाली लाई रोजगार दिएको छ दाई त्यता तिर पनि मनोबल राख्नु पर्ने जस्तो लाग्छ मलाई हुन त म पोर्चुगल को समर्थक हु तर मलाई लाग्छ जुन देश मा नेपाली को इजत हुन्छ त्यो देश लाई पनि केही थोरै भए पनि समर्थन गर्नु पर्छ भन्ने मेरो धारणा हो धन्यवाद
exactly 100%
Congratulations team Argentina 💪🏆🇦🇷🥰🥇🎉👏
Great video and reaction.Greetings from Buenos Aires, Argentina.🙋♀️🙋♀️🇦🇷🇦🇷
तपाईं एउटा सामाजिक अभियन्ता हो
सबैको प्यारो हुन जरुरी छ यसरी एक पक्षिय रुपमा देख्दा दया लागेर आयो तपाईं प्रती खाते देशको खाते फ्यान भन्छु सरि🙏
ब्यग्तिगत रूपमा कुनै पनि पक्षलाई support गर्न पाउनु वहाको स्वतन्त्र अधिकारको कुरा हो यस्मा किन टाउको दुखाई….
@@kkg8785 yastai ho haters haru
@@kkg8785 तेरो बाउ भन खाते😎
@@paruhang8746 भाईलाई आमाबाबुले राम्रो संस्कार दिएर हुर्काई रहेछ भन्ने बुझियो भाईको कमेन्टबाट….
Hello, thanks for the support, what country are you from?
Congratulations our Hiro mesii❤
Congratulations Argentina Messi 🇳🇵🇳🇵🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇳🇵🇦🇷🇦🇷🇳🇵🇦🇷🇦🇷🇳🇵 josukaele je vanepani Mero favorite team Argentina ho manxeharule Argentina Nale Nepal lai ramro mandhaena vanxan Thara mero sapot sadhai Argentina lae nae hunxa sapot khaladile kegareko xara
सारै मज्जा आयो यार हाम्लाइ त अस्ति विश्व कप हेर्दा विश्व दाइ sanga real mai herdaa ta dai ko expression ta jhan dmi tyo yellow jacket laaune chai ma ho hai kta kti ho😂😂😍😍😍😍 यम्फाबे पनि राम्रो खेलाडी हुन है केटा केटी हो बुजिराख अब आउने गोल कप उस्ले जित्नु हुन्छ खेल जगत लाई माया गरौ अनि आफ्ना देस का खेलाडी हरुलाइ पनि है त साथी हो😘😘💞💞🙏
Ma aklai karauda karauda swor nai sukera yaha itni khusi vamos arg messi🇦🇷🤘⚽️❤️🔥
love you bishow sir love you messi & arjentina
Abo messi arko pali khena vane kun lai ho support sir
Afnoo padhaiko exam dida nii yati man Dukh dhuk vako thiyana jati yo penalty handa sasai rokila jasto vako tyo biswa sir I literally cried ❤❤
No doubt messi is best player in the world.. I am also bg fans.. watching from Korea
बिस्व दाइ तपाइ पनि म जस्तै बिग फ्यान हुनुहुदो रछ है मेस्सिको म पनि यस्तै खुसि भयको थे जित्दा
मेसि र अर्जेन्टिना ले जित्दा हामी साहारा नेपाली निक्कै खुशी भएको थिम देखे नि 👑🇦🇷♥️⭐️⭐️⭐️
हाहाहाहा हसाउँनु हसायो मोरा मोरी हरुले
Always my idol leo messi ❤❤❤
जुन देशले आफुनो देशको लागि साथ सहयोग गर्छ त्यो देशलाइ सपोर्त गरौं मित्रहरू
Kera van mula talai Argentina ko nokar bannu man lagyo
यति राम्राे युटुबर ले थाहा पाउनु पर्ने कुरा के भने अर्जेन्टिना ले नेपाल लाई कति घ्रिणा गर्छन भन्ने कुरा।अनि यसिया का फ्यानहरु का लागि बङ्गलादेस,पाकस्तान,ईन्दिया लगाएत देशहरुलाई विशेष धन्यबाद प्रकट गरेकाे छ तर नेपाल काे नाम समेत लिएन यस्ताे जाबाे देश का लागि किन मर्छाै हाे ,
Npl lai nidhanbat diyeko x tw bro
Messi le npl ma earthquake gako bela 14 wota health care centre banaidexa tyo pani navulau
हामीलाई बधाई ❣️❣️🙏🤘
Congratulations 🎉Argentina and Messi
आफनो देश को खेलाडी जेल मा सडि राछन। अरु देशको जित मा रमाइराछ्न नेपाली त्यही पनि जापन जस्तो देश जुन देश को सहयोग नेपाल को लागि अपार छ खोइ त्यो देश सपोटर मैले कुनै नेपाली देखिन नेपाली यस्तो देशको समर्थनमा छ्न जुन देश ले नेपाली लाइ मनपराउदैनन by the way म जापनको खेलाडी को समर्थन भयर होइन नेपाल को लागि त्यो देश को माया देखेर बोलेको हो । हरेक कुरामा नेपाली को लागि हैन यहाँ बिदेशी को लागि ज्यान दिराछ्न नेपाली ।
Subscription added in the name Messi the GOAT.
Hero mero biswa dai
हाै सुब्बा साब हरूकाे त गिलास मा त राताे पाे छ त हाै रमाइलाे हाहा,,
Gracias 🫶🇦🇷 from argentina
France le back to back 2 goal handa coma ma gako video pani chaiyo 😅
my best idol leo messi 💪🇦🇷❤🇳🇵🏆🙌💪💪
Arule jsukai bhanos hami messi fan honi
Congratulation argentina.messi is messi..goat.
Congratulations Argentina
आफ्नो देशको खेलाडी झ्यालखानामा सडिराखेको छ अरुको लागि यति धेरै खुशी😐️
Messi is GOAT 🔥🔥🔥❤️❤️❤️👍👍👍
मलाइ पनि यस्तै भको थियो खुसिले
hamro bishow dai ramro bishow dai op
Badhai chha Argentina 🇦🇷🏆🥇💪
नेपाली हरु चै किन होला 100% मा 90% अर्जेन्टिना मात्रै भन्छन त खासमा के रछ न नेपाल लाई रोजकार दिन्छ न के योगदान ! बरु कतै इतिहार हेर्दा त नेपाल लाई तिरस्कार गर्ने देश पो हो रे अर्जेन्टिना भन्दा फ्रानस ले योगदान देको छ नेपाल लाई
sarai ramailo vhayexha purai haldeko vhaye huntyoni
Messi 10 🤘
Always messi fan ❤❤
Messi ko fan vandaima mbape le goal lako chai nahernu 97 sec ma 2 gola lako😀😃
विश्व जि तपाईं लाई अर्जेन्टिनाले नेपालको झन्डा जलाको याद छैन र ठुलो फ्यान भको? यदि थाह छ भने तपाइले राष्ट्रीयताको कुरा गर्नु धिक्कार छ
तपाइलाइ अलिकती पनि याद भएन कि धेरै जसो नेपालिले अर्जेन्टिनालाइ मन पराउदैनन भनेर रिस उट्नि
आज देखि तपाइको च्यानल डिस्लाइक गरियो रिस उठ्नि
जस्ले धन्यवाद र सम्झन पनि सकेन उसैलाई सपोट अन्धा हरु तैट
Ma ni mesii fan ho
विश्व ज्यू फिफा विश्वकप फुटबल अर्जेन्टिना ले जित्त यति धेरै खुशी ? इतिहास हेर्यो भने अर्जेन्टिना देश ले नेपाल को झण्डा जलायो किन जलायो र किन मित्रता छैन ???
Bishow bro is hige fan of messi❤️😊😊
धन्न के सत्यले बचे अर्जेन्टिनाका supporter हरु एम्बाप्पे ले सातो खाइ सक्या थियो 😂😂अर्जेन्टिनाले जितेपनी सबैको मन जित्ने एम्बाप्पे नै हो यस्मा कुनै दुइमत छैन guys
Honi hjr👍👍
Ma Pani big fan ho
my best team argentina 🇦🇷 with or without messi
Wow.....messi
थुक्क नेपालीहरुको बुद्धि जुन देशले नेपाललाई कुकुर सम्म पनि मान्दैन त्यही देशको support आलु हरु
Wow wow wow messi messi messi
Gool
Leonel Messi ⚽👑🌎🇦🇷❤️🇳🇵
बिस्वो जि नेपाल को झन्दा के कारन ले जलायको थियो अनि अर्जेन्तिनाले किन नेपाल लाई भिसा दिदैन यो पनि तपाईं जस्तो महान पत्रकार ले तपाईंकै मेरो अन्लाईन tv मा भनिदिनु हुन्छ भन्ने आसा गरेका छौ ल
Tyo jhanda jalako hoina tyo auta edit matra ho yo sop Ronaldo ra neymar ko fan ani messi haters haru kam ho😂😂😂
हावादारी कुरा नगरौ, कहिले जलायो? कस्ले भिजा प्रोसेस गरेको थियो र पाएन? हल्लाको भरमा बोल्छ, फोकल्यान्ड टापुको कथालाइ लिएर।
India ko kura sunera hamro koshi tapu bhutan le lago vane hami ke garchau hola thaxa same kesh
Mah chai jaba football thavo so Brazil ho ma aru kunai ko ko haina har nai jit ho😂
अरे होरे भन्छन् भन्ने टिप्पणी लिएर नआउ भाइ ! र दोस्रो कुरो खेल कला गला को कुनै सिमा हुँदै बुझेउ
म जतीकै खुशी हुनु भएछ😅😅🎉🎉
Same hami ni yastoi ho 😂😂😂
Congratulation to us🇦🇷🇦🇷👑💝
Ma pani yastai vako theya😊😢💪🏆❤🇦🇷
Big congretulation messi
You should be worried about future of football coz next generation conquerer are going to be Erling Haaland and Mbappe,,, both of them are next generation of CR7,,,sorry to say that
My favorite Messi
Dai ambapeko gol chai dekhaunu vayenata
me pani messi ko fan ho
Natakai derai vo bro……
चिरनको तलब बृध्दी भयो की भएन🧐
Good
Hahaha crazy
Arjentina Messi ❤
Argrntina winner 🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷
Jayaaa messi
Messi king🇦🇷🇦🇷🇦🇷❣️
Khusi ko bela tyo tv ma 1 kick dida ta mahol jhanai sun ma suganda hune thiyoo
याे मलाई धेरै दुःख लाग्यो
Mero ghanta Argentina love you France
Aru le chahi hereko thiyena ra dekha ko 🤣🤣
यो क्यामरा समाउने मान्छे पक्कै पनि रक्सीले झ्याप हुनु पर्छ यस्त्तिकोत ७२ साल मा भुकम्प पनि हल्लिएको थिएन
Keeper ruda ma pani royeko thiye
Jitne Argentina baula huna nepali bhusiya hru😂😂
messi 🎆🎆🎆🎆🎆
Hamilai argentina football ma manparxa ta k garnu ani player ma messi manparxata k garnu
Hohoho timrai misse ho aafno desha ko kheladi jela ko chiso ma basexa timi haru lai thaha xaina k pauxa ho ufarera
❤❤❤❤❤🎉
Ha ha ha hamro mepaliko dimak
पाउने केई हैन pray गरेको छु रे हावा अर्जेन्टिनालाई नाटक थु
MBAPPE lai chinekai rahenx sathi vai hrule ab ko world ko no.1 pele pxi ko ambappe😂😂
Kaka vanjini nai kada
Me..france ✅
😂😂😂🤣🤣🤣
आफ्नो देशको झण्डा जलाउने देशको support गर्दै किन उफ्ठ्रेको होलान् नेपाली हरू
Chiran lai ris uthe xa....yaar
Messi is messi im happy