Это видео недоступно.
Сожалеем об этом.

कवाडीले अति गरेपछि बालेन एक्सनमा, प्रचण्डको पावर लगाउदा संसद सुनिल आगो - Balen Shah Kawadi Work

Поделиться
HTML-код
  • Опубликовано: 20 июн 2024
  • कवाडीले अति गरेपछि बालेन एक्सनमा, प्रचण्डको पावर लगाउदा संसद सुनिल आगो - Balen Shah Kawadi Work
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah koteshwor dojar
    balen shah dojar work
    balen shah dojar action
    balen shah team dojar
    balen dojar in koteshwor
    balen dojar in koteshowr 32
    balen dojar action
    balen today dojar in koteshwor
    balen dojar
    balen shah dojar today work
    balen koteshwor dojar
    balen shah team dojar work
    balen shah kawadi dojar
    balen dojar in kawadi
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

Комментарии • 924

  • @ramkc5371
    @ramkc5371 Месяц назад +199

    बालेन शाह+ सुनिल के.सी. लाई मुरी मुरी धन्यवाद

  • @sbrai8048
    @sbrai8048 Месяц назад +171

    प्रचन्डले देशमा अराजक मात्र भित्राएकाे छ । प्रचन्डकाे बाउकाे देश हाेइन, स्थानिय सरकारकाे क्षेत्रअधिकार भित्र तिम्राे प्रचन्डकाे केही लाग्दैन ।

  • @bhupendradangal1228
    @bhupendradangal1228 Месяц назад +180

    ठोक बालेन , अटेर गर्ने , 4:27 4:31 4:31 महानगरको कानुन नमान्नेलाई ठोक कवाडी होसकी उखान टुक्केको भरौटे झोले होस सबलाई ठोक !

  • @nuhangrai6506
    @nuhangrai6506 Месяц назад +123

    बालेन शाहा मेयोर ले बिना सुचना डाेजर चलाको छैन काठमान्डु शहर स्वच्छ सुन्दर राख्न सबै ले मदत गरौ

  • @user-ud8vp3rz3b
    @user-ud8vp3rz3b Месяц назад +74

    नियम मिच्ने लाई कडा कारबाहि हुनु पर्छ । keep it up

  • @kumarxetri
    @kumarxetri Месяц назад +19

    ❤बालेन साह जिनदबाद

  • @Rameshdaii
    @Rameshdaii Месяц назад +69

    नियम बिपरित जाने यिनि हरु लाइ कडा कारबाहि गर्नु पर्छ

  • @BhagabatiMaharjan
    @BhagabatiMaharjan Месяц назад +50

    काठमाडौं सुन्दर बनाउने हो भने कवाडी हताउन आवश्यक छ

    • @piyushmanlakheshrestha629
      @piyushmanlakheshrestha629 Месяц назад

      Yeti matrai hain pasalma bahek cycle bata takaree bechne faful tatha bibhinna bibhinna saman cycle bata, gaadha bata bechne momo padarthako antya hoonu par6! Yesai garema matrai swochha harabhara sathai sampurna nepali janatako su swastha dirghau hoona sakin6 yehi nai satya ho!

  • @blgamer6231
    @blgamer6231 Месяц назад +45

    इनि मचिक्ने धोती हरु लाइ छितो भन्दा छितो लखेत्नु पर्छ सुनिल जि इनि हरु यो देश का जासुस हुन गलि गलि मा घुमेर सबै भेद लिएर जान्छन होसियार ना लायेक सर्कार राजधानी मा एस्तो दादागिरी इनि हरु लाई छुट दियो भने देश सङ्कट मा अबस्से पर्छ

    • @jitchaudhary2160
      @jitchaudhary2160 Месяц назад

      Machikne raadi ko xhora mamfuli Dubai Jana autai Nepal ma baser ved vao garne t machikne tarai ko manxhe Lai dhoti machikane tero bau ho tarai ko manxhe tarai ko manxhe hudain vane t bhukai marxhas machikane

  • @nirbahadurmagar7248
    @nirbahadurmagar7248 Месяц назад +21

    वा मान्य सुनिल केसी तपाईं लाई उच्च सम्मान छ ।

  • @jyotilalrana8375
    @jyotilalrana8375 Месяц назад +37

    तिमीहरु लाई 6महिनाको समय दिएको के। हेरेर बसिस। हरामि हरु अटेरी जबर्जस्ती गर्ने। जय बालेन र टीम बलेन।

  • @returnback3928
    @returnback3928 Месяц назад +22

    त्यहाँका स्थानीय बासीले बालेनलाई साथ दिनुपर्छ सहरको बीचमा कवाडी राख्दा आगो लाग्यो भने क्षति स्थानीय बासीको हुन्छ।

  • @babitarai490
    @babitarai490 Месяц назад +14

    यो धोतीहरु कत्ती अटेरी गरेको पर्चन्दे र यो धोती हरु सबै ईन्डिया पुराउनु परो जहाँ पर्चन्दे त्यहा धोती बस्ने रहेछ

  • @MegaParajuli
    @MegaParajuli Месяц назад +34

    कवाडी राख्ने ठाउँ नया बानेश्वरको कवाडी बस्ने भवनमा बनाउनु पर्छ

  • @nokhiramoli3665
    @nokhiramoli3665 Месяц назад +2

    गुड् सहि गरेकाे छ माहानगर प्रहरीलाई र मियर बालेन शाह लाई धन्यवाद छ।

  • @binodkarki2497
    @binodkarki2497 Месяц назад +34

    गलत ठाउमा बसेका रास्टको जगामा बनेका जतिले अटेर गर्ने हैन बेलैमा सर्ने काम गर किनकी जुनसुकैबेला भत्किन्छ अटेर गरेर बस्दा घाटातिमिहरुलाइ नै हो ।

  • @kbrana4305
    @kbrana4305 Месяц назад +15

    संसार ले मेयर बालेन लाई १०० भित्र पवारफ़ुल मेयर भनेर चिनेका छन। तर नेपाल का राजनीतिक पार्टी का झोलेहरू र कावड़ीहरु ले बालेन लाई चीनेको छैनन यो देस को दुर्भाग्य हो जये बालेन।❤❤

  • @mayatmgmoktanshya
    @mayatmgmoktanshya Месяц назад +76

    काठमाडौं नगरको राजा हो बालेन्द्र सरकार भन्दा माथी हो तेरो सरकारले के काम गर्यो अहिलेसम्म राम्रो काम त्यो देखा अनि बालेन्द्र को बाउको सम्पत्ति हो रे बालेन्द्र हामी 3 करोड जनताको सम्पत्ति हो बुझी राख 😡😡😡😡

    • @nainasinghaidi3475
      @nainasinghaidi3475 Месяц назад

      बालेन खातेले के काम गरेको छ मुजि

  • @HL-Hulk56
    @HL-Hulk56 Месяц назад +20

    सब लाइ लात हानेर खेदाउ इंडिया तिर. १० दिन time दिनु पर्छ रे ६ महिना देको छ त

  • @purushotamkoirala9789
    @purushotamkoirala9789 Месяц назад +14

    तिमी हरुलाई रोजगारी माग्ने हो भने आम्रेस कुमार बिहारि सङ्ग जावो जय बालेन 🇳🇵🇳🇵

  • @jyotilalrana8375
    @jyotilalrana8375 Месяц назад +10

    Hats off Sunil K.C. you are doing great job supporting Balen.

  • @Mogarjerry
    @Mogarjerry Месяц назад +41

    अत्ति गरे खति हुन्छ यि महानगरको नियम बिपरित जाने साला मधेसि धोतिलाई लखेट्नुपर्छ
    यतिकै यिनिलाई धोतिको उपनाम कहा दिईएको होर?
    देश ओरालो लाग्नुमा पहिलो हात यि नालायक भ्रष्ट राजनीतिक दल अनि यि धोतिको पनि हात छ
    👇🏾❤️🙏🏾🇳🇵

  • @kabindrakansakar3359
    @kabindrakansakar3359 Месяц назад +7

    तराइ पनि नेपाल को हो। तिमिलाइ नेपाली को हैसियत ले सबै सहर मा तेति नै नेपाली को अधिकार् दियेको छ। हामी तराइ मा अयेर तिमिले के गर्नेछ । म नेपाली हो बालेन पनि नेपाली हो। जे पयो त्यो नबोल। सायेद अब तिम्रो परिचय हेर्नू पर्ने भो। यो सबै को फोतो रेकर्ड गरेर भेतेको थाउ मा नेपाली हो होइन हेर्नू जरुरी छ

  • @mentalgaming2035
    @mentalgaming2035 Месяц назад +3

    I'm from Terai balen sah love it

  • @nawarajgurung1030
    @nawarajgurung1030 Месяц назад +8

    अहिले देश मा टप 6 भित्र बालेन , डङ्गोल, सुनील , ज्ञानेन्द्र, हरि ढकाल र चन्द्र भण्डारी हरू बुलन्द आवाज को साथ clean person हरू है❤🌺👏👏

  • @dhrubakc5654
    @dhrubakc5654 Месяц назад +3

    जय देश ।जय बालेन। नमस्कार

  • @bisal6657
    @bisal6657 Месяц назад +2

    यो पक्कै भारत हरुको गुप्तचरहरु यी सब मधेसी हुदै होइनन यी धोतिहरु बलेन लाई निस्क्रिय बनाउने ग्र्यान डिजाइन हो जस्तो लाग्छ

  • @rameshthapa363
    @rameshthapa363 Месяц назад +8

    यि बिहारि हुन सबै को नागरिकता चेक गरनु पर्छ

  • @golmangurung6660
    @golmangurung6660 Месяц назад +4

    अरे भाई बालेनले यो अभियान चलाएको त्यत्रो समय भईसक्यो तिमीहरु के हेरेर बसेको ? मिडियामा दिनहुँ बालेनले गरेको काम देखेर पनि नदेखेको जस्तो गरेर आज किन हंगमा मच्चाउनु हुन्छ ? तिमीहरु देशमा विकास हैन विनाश चहानेहरु हुन् । बालेन प्रति तिमीहरुको प्रतिशोध हो । बालेनको तिमीहरु प्रति रिस भएर हैन मापदण्ड बिपरित भएर हो । जय बालेन ।

  • @bhumirajsunar2310
    @bhumirajsunar2310 Месяц назад +5

    होइन के हो सधै भरि नेपाल सबै कबडा खाना मात्र छ कि हो छिटोभन्दा छिटो अटाउनु तुरुन्तै कारबाही गरेर हटाउनु पछ

  • @nishashrestha7509
    @nishashrestha7509 Месяц назад +1

    बालेन हाम्रो प्राण हो 🙏🇳🇵💞बालेन प्रति गर्ब छ सत् सत् नमन मेयर साब बालेन प्रति 🙏👌🇳🇵🇳🇵

  • @user-jy5sy5pv9s
    @user-jy5sy5pv9s Месяц назад +1

    यो कवाडी बाला लाई यक यक समातेर नागर प्रहरी वा नेपाल प्रहरी मिलेर नागरिता छानबिन गरीयोस नेपाल सरकार ले

  • @indirakarki5858
    @indirakarki5858 Месяц назад +11

    नेपाल भरी बाट नीकाल्नु पर्छ यस्ता दलीय कबाडीहरु लाई अती भो

  • @prakashgurung-6645
    @prakashgurung-6645 Месяц назад +3

    एउटा कुरा केहि दिन भाे हाम्रो कुलेखानि राेड बाट यति धेरै up. BR ईनडियाकाे गाडि धेरै kTM भित्री यकाे छ।याे सब ईनडियाकाे चहल फहल छ नेपाली जन्ताहाे बुज बुज याे सब गु राजनिति हाे ।बालेनलाई असफल गर्न धेरै लागि परेकाे छ है।

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 Месяц назад +2

    india बलमा उफ्रेका कवाडिलाइ जेलहालेर सर्बजनिक सम्पत्ति फिर्ताग्र्नुपर्छ।

  • @shambhupurbey7236
    @shambhupurbey7236 Месяц назад +2

    Hami tarai basi sabai balen ko saath ma xau

  • @sandhyakc2476
    @sandhyakc2476 Месяц назад +7

    Good job sunil sir. Always support for Balen sir

  • @boharan1234
    @boharan1234 Месяц назад +3

    Nepal pradhanmantri king balen sir ji 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @suyashraz9
    @suyashraz9 Месяц назад +1

    नेपालमा हालसम्म भारतका मान्छे धेरै भित्रीऐका छन्
    यसको ब्यस्ता पनि मिलाउन सक्नुपर्छ सबैलाई एउटा
    नियम कानुन अनुसार राख्नु पर्छ। जय नेपाल।। 🇳🇵🙏

  • @raeeprojan7609
    @raeeprojan7609 Месяц назад +1

    यो देश वीर गोर्खाली नेपालिको देश हो बिहारी धोतिको होईन दादागिरी गर्ने हो भने तिमिहरुकै बिहारमा गएर गर्नु नत्र देशभरबाट आवश्यक परे देश बचाउन सम्पुर्ण युवा काठमाडौ उतारेर भाटे कारबाही गर्नु पर्ला र त्यासको तागत हामी नेपालिमा छ सबैलाई चेतना भया।

  • @tejnathkandel1642
    @tejnathkandel1642 Месяц назад +4

    ई धोतीहरू जूका बनेर आऊछन धाडी बनेर निसकिनछन इनलाई छूट दीयों भने आफु मालिक र नेपालीलाई दास जस्ता ठान्ये छन बेलै माँ बुद्धि पूराऊन अति आवसेक छ 😊

  • @taraghimire1397
    @taraghimire1397 Месяц назад +4

    महानगरमा बस्नेले महानगरको नियम मान्न तयार हुनु पर्छ !

  • @iamanepali3127
    @iamanepali3127 Месяц назад +1

    माननिय सुनिल के सी जिन्दावाद। नियम कानुन सबै लाई बराबर हुन्छ । चाहे प्रचन्डे होस् चाहे छेर बहादुर देऊवा , चाहे के पि ओली रोगी बुढा । जो सुकै होस । कानुन मिच्न कसैले पनि पाऊदैन ।

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 Месяц назад +1

    सबै तराई बासी नेपाली होईनन् । जो छन तिनले नेपाल बनाउन खोज्छ, बिगार्न होईन ।

  • @KhimbahadurKuwar-yq3mp
    @KhimbahadurKuwar-yq3mp Месяц назад +3

    ठोक बालेन सर ठोक हामी बिदेशी नेपाली को फुल सपोट छ

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 Месяц назад +6

    कबाडी अब नगरपालिकाले उठाउने र बेचबिखन गर्नु पर्छ टन्टै साफ

  • @Limbu35
    @Limbu35 Месяц назад +2

    जति कराएनी नियम बिपरित बनेको जे सुकाइ होस्स भत्काउनेनाइ हो सफा बनाइ दिए हुन्न्छ जो आन्दोलन गर्न निस्किन्छ समएर भित्र हाले हुन्न्छ अनि घमण्ड गर्यो भने हड्डी सड्ने गरि हाने हुन्न्छ

  • @HP_Dogra
    @HP_Dogra Месяц назад +2

    कवाडी राजनीतिक दलका कवाडी कार्यकर्ता हरु। यिनिहरु मा धेरै त नेपाली पनि होइनन् , बिहारीहरु धेरै छन् ।

  • @saanmaster4349
    @saanmaster4349 Месяц назад +4

    काठमाडौँ महानगरपालिका भित्र महानगरकै नियमको पालना गर्नु पर्छ।अरुको देशमा गएर आफ्नो नियम लाद्न खोज्ने । ब्यबस्थित रुपमा नियम भित्र बसेर ब्यापार गरे ठिक छ नत्र यस्तो ब्यबहार गर्ने कवाडिहरुलाई देश कटाउनु पर्छ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks Месяц назад +2

    बालेन शाहा सुनिल के सी लाई धेरै धेरै धन्यवाद सर जय होस कबाडि सबै जनताले कति हाई हाई गरेका मेयर लाई मुर्दाबाद भन्ने तेरीम कवाडी हरू तिमरले भोट हालेर जीताको होर जय बालेन 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf Месяц назад +1

    महानगर को कानुन मा अबरोध गर्नेलाई लखेट बालेन शाह 🤔🤔🙏🙏🙏🙏

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w Месяц назад +1

    त्यो देशी हो त्यो इन्डिया वाला हो त्यसलाई कारबाही गर्नुपर्छ त्यसलाई

  • @gauparibes4981
    @gauparibes4981 Месяц назад +4

    good job jaye balen🙏🙏🇳🇵

  • @kamaldhungana7825
    @kamaldhungana7825 Месяц назад +5

    बालेनको काम राम्रो छ ।

  • @ShivShah-th2me
    @ShivShah-th2me Месяц назад +2

    सला भेडा हरु हाम्रो मधेसीहरु सबै सधै भरी भेडै रहन्छ !आफ्नो गाउँ ठाउँ पनि सफा न राखने अरुले आफ्नो घर ठाउँ सफा गर्न खोजे बाधा पुर्याउने!आफ्नो फाउइदाको लागि नियम कानुन नमिचन साथी हरु!

  • @user-zb4uy5zk3j
    @user-zb4uy5zk3j Месяц назад +1

    उठाउ भाइ बालेन मेरो रगत छउन जेल तिम्रो साथमा हुन्छु

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Месяц назад +4

    Sahi vannu vayo sunil g jay hoss balen sir ❤❤❤

  • @benupokhrel9535
    @benupokhrel9535 Месяц назад +3

    बालेन शुनिल सुनिता को जय! यो पुराना तिन दलका भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ। रवि जी! 😂

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w Месяц назад +1

    उपनगरपालिकाका प्रहरीज्यूलाई नमस्कार छ धन्यवाद छ तपाईँहरूलाई।

  • @PrakashRai-ms5rk
    @PrakashRai-ms5rk Месяц назад +1

    हुनु त कसैको सम्पती गुमेको कसैलाई मन पर्दैन तर सरकारको नियम बिपरित बनाउने सम्रचना सबै खारेज हुनु पर्छ

  • @mohanthapaxvdography
    @mohanthapaxvdography Месяц назад +2

    SAHI HO KADA GRNU PARX YO

  • @kailabhlon8567
    @kailabhlon8567 Месяц назад +1

    यो कवाडी लाई फाल्न पर्छ कवाडी ले भनेको मान्न पर्छ भन्ने केइ छैन लखेटेर छाद्नु पर्छ

  • @bikashcnz9581
    @bikashcnz9581 Месяц назад +1

    यि अटेरी बिहारीको बाऊको निजि सम्पती होईन काठमाण्डौका 50 लाख जनताको ईच्छा बिपरीत मनोमानी गर्न लाई

  • @haribahadur8299
    @haribahadur8299 Месяц назад +1

    balen ko support esto huna par6 field ma gayera help garne. new road ma lagera rakhnu kawadi tya jasto fohor rajniti anta kai 6ina hola.kawadi tero bau ko chai sampati ho ktm ja paye tei garib vandai sahar lai kurup banaune.ahile ko garib job garne middle class vanda badi paisa kamau6

  • @Marlboroman-di4cc
    @Marlboroman-di4cc Месяц назад +1

    Good job

  • @shahikishor9389
    @shahikishor9389 Месяц назад +1

    बालेन जीन्दाबाद बालेन ज़िन्दाबाद ज़िन्दाबाद

  • @samjhanasiwa4187
    @samjhanasiwa4187 Месяц назад +1

    विश्वले चिने बालेनलाई तिमीहरू कवाडी हरु उफ्री राख सबै धोती नेताको झोले हरु मुर्दाबाद भन पुत्ला जला के फरक म त भन्छु बालेन जिन्दाबाद❤❤❤😂😂

  • @pema_Lama_
    @pema_Lama_ Месяц назад +1

    Yo atter garne dhotiharulai nalakhete samma yastai ho.

  • @sureshchaudhary1054
    @sureshchaudhary1054 Месяц назад +1

    good job balen

  • @Muskaan_for_You
    @Muskaan_for_You Месяц назад +1

    अब यो देसमा नेपाली नागरिकता हुनेले मात्र ब्यापार र व्यवशाय गर्ने नियम बनाउनु पर्ने ......भयो ........बिदेस बात आयो नेपाल र बिहार को सिमान मा गयो अनि नेपाली नागरिक्ता लियो अनि बन्यो नेपली ...सबैलाई लखेट्नु पर्छ ....त्यो पनि नेपली नागरिक्ता लिएको हो हैन छानविन गरेर ......

  • @rkmnepal2970
    @rkmnepal2970 Месяц назад +1

    सबैलाई आ आफ्नाे स्थानीय सरकारलाई जिम्मा लगाएर पठाइदेउ । अवैधानिक टहरा भत्काउँदा चिच्याउने आँट ठुलाे छ । नियम कानुन अनुसार बस्नु पर्याे नि ।

  • @AamakomayaDhamilochhaya
    @AamakomayaDhamilochhaya Месяц назад +1

    India tir pathaunu paryo yo mujiharulae

  • @KimMingSu
    @KimMingSu Месяц назад +1

    सिहंदरबारको कवाडिहरुलाई उठाउनु छ पहिले तेसपछि बालेन सिति बन्छ

  • @ajitparajuli6036
    @ajitparajuli6036 Месяц назад +1

    नेपाली नागरिक भए आ, आफ्नै जिल्लामा जाने बिदेशी भारतीय भए आफ्नो देशमा जाने

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 Месяц назад +2

    Balen Sire you are great boldly decision maker Salute to you 🙏🏿🙏🏿

  • @user-ch3ty2re5j
    @user-ch3ty2re5j Месяц назад +2

    बालेन।जिउ।तपाई ले।आफनुकामगरनु।होस।बिचमा।दखलदिनी।बयकती।लाई।तुरुनतै।कारोबारी।गरनुहोस

  • @krishnagautam6781
    @krishnagautam6781 Месяц назад +2

    प्रधानमन्त्री भन्दा जनता ठूलो। बालेन शाह नेपालका महान सपुत। कबाडी ले अति गरे पछि तिनिहरु कै खति हुदैछ।हिजो यिनै कबाडी उचालेर आफ्नो दम देखाउने कायर नेता आज खोइ‌ त , अनुहार देखाउन आएन त 🤣

  • @lokchhetri9117
    @lokchhetri9117 Месяц назад +1

    Notice jaher garera pani ater garnelai thik x
    Well done Mr.Balen 👍 ❤❤❤

  • @kamalaghimire3398
    @kamalaghimire3398 Месяц назад +1

    बनलेन र सुनिल धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @raiaalok9482
    @raiaalok9482 Месяц назад +1

    महानगरले यस्तो सरकारी जग्गामा अवैध रूपमा बनाएको सबै घर टहरामा डोजर चलाको १ वर्ष भइ सक्यो अझै समय दिएन भन्छन कवाडीहरु।

  • @sonammagar9760
    @sonammagar9760 Месяц назад +2

    इ सब बिहारी हो देश निकाल हो
    अबो पासपोर्ट सिस्टम हो । सिमानामा तार जाली सहित करेन्ट होर अनि देश नेपाल राम्रो हुन्छ हैन भने यो भारतीहरुले देश खान्छ 🙏🙏🇳🇵🇳🇵

  • @RamThakuri1
    @RamThakuri1 Месяц назад +2

    प्रचन्डे राम्रो मानिस होइन।देश कहाँ पुर्याको छ। कोहि नेपाल बस्न मन गर्दैन।

  • @user-nx4dn8rb7f
    @user-nx4dn8rb7f Месяц назад +1

    यस्तो कवाडी चलाउनेलाई ठाउको ठाउँ कारवाई गनुपछ कवाडि ठेला पाकिङल झोले पाटिका उमेदवारले बालेनलाई नछोयको राम्रो

  • @milanpariyar-uv1tu
    @milanpariyar-uv1tu Месяц назад +2

    बालेन शाह भनेको भनेको नेपाल। को रियल हिरो । हिमाल पहाड तराई हामी सबै एक हो

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w Месяц назад +1

    आदरणीय दर्शक महानुभावहरू बालेन शाहलाई स्याबासी दिनुभन्दा उपनगरपालिकाका प्रहरीज्यू र डीएसपीहरूलाई धन्यवाद दिँदा धेरै राम्रो छ

  • @rajendraoli3755
    @rajendraoli3755 Месяц назад +1

    धोतिहरु लाइ घर होस या जग्गा भाडा मा दिनु हुदैन महानगर लाई त हटाउन गारो भयको छ ब्याक्तिले उठाउन गारो छ

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 Месяц назад

    उदारणिय काम बालेन साह जिन्दावाद ❤❤ यी धोती कवाडी हरुले आफ्नो नियम चलाको देखियो यिहरुलाइ हटाउन पर्छ

  • @atov1728
    @atov1728 Месяц назад +1

    Balen Ra Sunil dai hai hai Jaya nepal

  • @rajeshrai5392
    @rajeshrai5392 Месяц назад +1

    यो सब खाते नेता प्रचण्ड देउबा र शेरेले गदाॅ हो योहरुलाई फासीमा झुन्दाउनुपछॅ तब मात्र देशमा शान्ती र समृदि आउछ।

  • @rayabdrthapa76
    @rayabdrthapa76 Месяц назад +1

    का म पा ले नै कवाडी ले भन्दा डबल पैसा दिएर कवाडी खरिद गरोस पुन्य को काम हुन्थ्यो अति गरेछ यो कवाडी ले

  • @deepakprasadchaudhary5676
    @deepakprasadchaudhary5676 Месяц назад +1

    हाम्रो देश नेपाल लाई बालेन शाह को खाचो छ। बालेन ज्यू तपाई यसरी नै राम्रो काम गर्नुस्। हामी तपाई को साथ दिनेछौ। जय नेपाल,जय बालेन शाह। I am from nawal parasi.

  • @michealrai6756
    @michealrai6756 Месяц назад +2

    Yo KP le ufareko ho esta lae xodne hoinaa well done Balen ❤

  • @sujitamalla2324
    @sujitamalla2324 Месяц назад

    यो धोतीहरु लै गरि खान दिनु हुदैन इनिहरु लै जहाँ बात आको छ तेतै फर्कैदिनु पर्छ जय बालेन शाह कवाडी मुर्दाबात बढी बोल्छ यो कवाडीहरु 👎️👎️👎️👎️👎️👎️👎️

  • @tikanathkandel1227
    @tikanathkandel1227 Месяц назад

    ई धोतिको नागारिक छानबिन गरि ई धोति लाई कडा भन्दा कडा कार्बाही होस

  • @sumitrarai2724
    @sumitrarai2724 Месяц назад +1

    इनिहरुको कुरा मान्यो भने अबको 2 बर्समा नेपाल सक्छन उल्तै हामिलाइ इनिहरुले खेत्छन

  • @bhaktatamang5132
    @bhaktatamang5132 Месяц назад +1

    देशलाई सामृदिशील बनाउनुलाई कसै न कसै कठोर हुनै पछॅ ।

  • @punamkc-pj9lu
    @punamkc-pj9lu Месяц назад +1

    बालेन सरको सपोर्ट मा सुनिल सरलाइ धन्यवाद 🎉🎉🎉❤

  • @dhanbahadurrai7697
    @dhanbahadurrai7697 Месяц назад +1

    Sunil Sir hajur lai pani big salute 🙏🏿

  • @himal660
    @himal660 Месяц назад

    सुनिल केसीदाइ प्रति हृदयदेखि धन्यवाद। यत्तिको संसद अहिलेसम्म देखेको थिएन।

  • @ghorahidang7409
    @ghorahidang7409 Месяц назад +2

    बालेन दाइ इन सबै धोती हरु लाई नेपाल बाट नै बिस्थापित गर्नु पर्छ हामी गरिब भन्छ धोती बुड्डे ले यो धोती लाई गोलि ठोक्दा हुन्छ धोती धोती नै हो इनि हरुलाइ आफ्नै देस इन्डिया लखेट्नु पर्छ