रविलाई यसकारण हुँदैन कारबाही । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको तर्क || Rabi | Balkrishna Neupane

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 224

  • @TEKENDRASINGHTHAKURI-w2h
    @TEKENDRASINGHTHAKURI-w2h Месяц назад +120

    रबिले सहकारी बाट लोन लिएर पैसा खाएर ठगि गरेको छैन तेसैले दोषी छैन । सबैले बुझेका छन ।

    • @PramilaLuitel-sh4kp
      @PramilaLuitel-sh4kp Месяц назад +3

      सहि कुरा

    • @prakashgurung730
      @prakashgurung730 Месяц назад +1

      Malai pani testay lagyho hoina rahexa

    • @Mingmarification
      @Mingmarification Месяц назад

      Clean chit भनेको अब सहकारी ठग ८ बर्षको लागि जेल (मामाघर) जान्छ भन्या हो ?🐏🍌🐑

    • @Notaphily
      @Notaphily Месяц назад

      शिव शिव !! गरिबको पैसा ठगेर मैनाको ६ लाख तलब ! 😲
      सरकार, हाल् ठिमुरामा त्यो जूरेलि कपाल परेको, हेर्दै कुखुरा चोर जस्तो अनुहार भएको रास्ट्रिय ठग ‘ठगि छामिखाने’ लाई।

    • @ranaghartimagar1909
      @ranaghartimagar1909 Месяц назад

      ​@@prakashgurung730and

  • @kedaradhikari8771
    @kedaradhikari8771 Месяц назад +82

    सहकारी ठगि को जिम्मा काङ्ग्रेस एमाले ले लिनुपर्छ देशभरी नै सहकारी ठग धेरै काङ्ग्रेस र एमाले का मान्छे छन

    • @TORANGRG2334
      @TORANGRG2334 Месяц назад +3

      रविलाई कुनै न कुनै हिसाबले आरोपित गर्नैपर्ने दबाबमा एमाले-कांग्रेसका सदस्यहरु थिए, तर कांग्रेसले दाबी गरे जस्तो सहकारीबाट रवि आफैंले पैसा निकालेको प्रमाण नभेटिएपछि समिति गोर्खा मिडियाभित्र पस्नुपरेको स्रोत बताउँछ ।

    • @thapa246
      @thapa246 Месяц назад +2

      99% छन्

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o Месяц назад +1

    Jay rabi ❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵

  • @sameerlama5440
    @sameerlama5440 Месяц назад +25

    मैलै अहिले सम्म बुझेकाे दुई चार जना दलाल र यस्ता बरिष्ट वकिल, वकिल, अभियन्ता सभियन्ता, पत्रकार १२ भाइ बाहेक सरा सन्सारै रबि लामिछानेकाे बिराेधमा पेशै चलाएर बसेका रहेछन् !

  • @krishnakc2779
    @krishnakc2779 Месяц назад +2

    Jay ghanti Jay rabi sir

  • @Pawan-26SS
    @Pawan-26SS Месяц назад +1

    रबि निर्दोष साबित हुनाले नेपाली जनतामा खुसी छायको छ।

  • @Prembhujel154
    @Prembhujel154 Месяц назад +2

    जय रवि दाई ❤❤❤

  • @laxmichhetri4780
    @laxmichhetri4780 Месяц назад +15

    बिदेश बाट रिन भने लाको पैस कसले खायो कसले कता लगो जले लायो तेति बेला का सरकारले तिरन पर्छ किन जनता लाई रिन बोकांईदैछ यसको छिनो फानो होस जयजयजय देश

  • @HappyBowling-rj5cn
    @HappyBowling-rj5cn Месяц назад +8

    सबैलाई रबि देखि डर छ सबै झाेले

  • @narayanghimire5193
    @narayanghimire5193 Месяц назад +2

    Jay rabi ❤

  • @yubakc3529
    @yubakc3529 Месяц назад +1

    Jay Ghanti,
    Jay Rabi

  • @kalpitsen7345
    @kalpitsen7345 Месяц назад +8

    Good luck रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalshahi7614
    @kamalshahi7614 28 дней назад

    ❤❤

  • @dayashrestha9502
    @dayashrestha9502 Месяц назад +29

    बालकृष्ण जि को कुरो कुनै अर्थ छैन जय रबि जय घन्टि

  • @Sisokatwal
    @Sisokatwal Месяц назад +10

    Jaya ghanti jay rabi

  • @rajendrajnawali4731
    @rajendrajnawali4731 Месяц назад +9

    कसरी थाहा हुन्छ रवीलाई त्यो रकम ठगेर ल्याएको भन्ने ? त्यसरी रकम ल्याउदा के हेरेर बसेको थियो सरकारले?

  • @Prembhujel154
    @Prembhujel154 Месяц назад +4

    त कुन पार्टी को झोले होस् रवि दाई निर्दोष छ

  • @hiramansubedi9329
    @hiramansubedi9329 Месяц назад +3

    देश मा जबरजस्ती निर अपराधी अपराधी होस अपराधी होस यो देश मा रबि लाइ मात्र कानुन बनेको होकी अरुलाइ कानुन लाग्दैन यो वकिल साब को कुरा पनी खानपाय हुनेथियो भन्ने आसयले बोल्दैछन प्रस्ट भयन बर्कामा सातु मुछे जस्तो बुजिन्छ

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh Месяц назад

    Jaya rabi sir

  • @kamlashhi7746
    @kamlashhi7746 28 дней назад

    जय रबिसर जय घन्टि जय रास्वपा 🙏🙏🔔🔔🔔🔔🔔💞🇳🇵🇳🇵🇳🇵

  • @sujatabasnet4121
    @sujatabasnet4121 Месяц назад +3

    रबि काे याे समचार कहिले सकिन्छ यि चाेर हरुकाे समाचार अर्काे पाएननछन कति हाे भुकेका

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад +4

    रबि ,बालेनलाई फसाउने षड्यन्त्र भइरहेको छ ।अरु केहि होइन ।युवा सचेत हुन जरुरी छ।

    • @RamjiDankoti
      @RamjiDankoti Месяц назад

      Tapai ko kura wright. Tara uba pani bujnay kaha xarw jata khana payo utai janxa

  • @shyambabu4712
    @shyambabu4712 Месяц назад +2

    तिमी बाबै गेडालुण्ठे गफ नगर चिनिच्यापत्ती तिम्रा कुइहेको दिमाग
    रवि जनताको छोरा थिये हुन अनि रहनेछन।

  • @kumarsaud3221
    @kumarsaud3221 Месяц назад +2

    के त्यसो भए , तलब को रुपमा खाएका साना साना कर्मचारीलाई पनि कारबाही हुन सक्छ त? सहकारी बाट आएको पैसा तलब को रुपमा गएको छ।। बुजाइ दिनु पर्यो?😊

  • @hastamonger8636
    @hastamonger8636 Месяц назад +10

    Ravi sir you are the real hero for the beautiful country of Nepal,good luck for ganti

  • @hiramansubedi9329
    @hiramansubedi9329 Месяц назад +2

    यो बकम फुस्रे कुरा वाइह्यात जबरजस्ती इमानदार माथी दोसी देख्ने देश सतिले सरापेको देश

  • @camilalll7894
    @camilalll7894 Месяц назад

    Ek dam Sahi bhanu bhayo balkrishna neupane jiu 🙏🙏

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 25 дней назад

    Good rabi❤

  • @ramkrai2298
    @ramkrai2298 Месяц назад +2

    किन हुँदैन अपराधी जो सुकै होस् कार्वारी हुनु पर्छ चाहिँ त्यो रवि होस् चाहे अवि

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc Месяц назад +2

    जनताको पैसा फिर्ताको बारेमा समिति बनेको कि रविलाई फसाउन वा बचाउन ,रवि बाहेक अरुको बहस नै छैन।

  • @krishnapaneru5066
    @krishnapaneru5066 Месяц назад +2

    सहकारी को रकम रबि लामिछाने ले हिनामिना गरेको छैन।
    सहकारी को रकम हिनामिना गर्ने भनेकै कांग्रेस एमाले हुन।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад

    बालकृष्ण जि हो नेपालको सच्चा आमाको छोरा।यसरि हो बुझ्ने तरिका ।जय रबि

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Месяц назад +15

    यत्रो 14 लाख जनताको पैसा फिर्ता हुन्छ कि हुदैन तिनीहरु ले न्याय पाउँछन् कि पाउदैनन कोको ले कति लगे कति ठगे भनेर न नेताले भन्यो न नेता बोल्यो न कुनै मिडिया ले भन्यो मात्रै रबि फस्छ कि बच्छ मात्रै रबि को लागि बनेको हो समिति 🧐🤔

  • @tamrup6500
    @tamrup6500 Месяц назад +4

    रबिले केपि र शेर बहादुरलाई भेट्दा यो बुढोनी सङै भए जस्तो कुरा गर्छ ।

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 Месяц назад

      यो सगै थोयो नि त तेसैले त भनि रहेको छ

  • @chandrathakuri9435
    @chandrathakuri9435 16 дней назад

    Jaye ghanti

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад +17

    जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔🔔👍️👍️💐🥀💐🥀💐🥀💐🥀💐

  • @TORANGRG2334
    @TORANGRG2334 Месяц назад +2

    रविलाई कुनै न कुनै हिसाबले आरोपित गर्नैपर्ने दबाबमा एमाले-कांग्रेसका सदस्यहरु थिए, तर कांग्रेसले दाबी गरे जस्तो सहकारीबाट रवि आफैंले पैसा निकालेको प्रमाण नभेटिएपछि समिति गोर्खा मिडियाभित्र पस्नुपरेको स्रोत बताउँछ ।

  • @BhaktiHamal
    @BhaktiHamal 24 дня назад

    Jai ghanti jaiNepal 🙏🇳🇵🇳🇵

  • @silenceshiva5404
    @silenceshiva5404 Месяц назад +2

    बौलाहा बुड़ो... रबिले कहिले भेटे सेरेलाई?? हावा बोल्ने??

  • @dipak.thapa2736
    @dipak.thapa2736 Месяц назад +1

    केपी र शेरे देउवा लाई हो जेल जाने भनेको त।

  • @bishnurana2691
    @bishnurana2691 Месяц назад +1

    यो कुरा सहि हो भनी इनिहरुलाइ ८४मा बाइकट गर्नु पर्छ

  • @amilalyadav7481
    @amilalyadav7481 Месяц назад

    You are right sir

  • @HimalRai-md9pt
    @HimalRai-md9pt Месяц назад +2

    तैले भेटेको देखेको हो सेरेलाई रभिले रभिले त भेटेको छैन सेरेलाई भनेर मिडियालाई भनी राछ केहो तिम्ले देखेको हो तिमी पनि सङ्गै थियो रभिले सेरेलाई भेटेर एस्तो कुरा गरेको बेला ????

  • @gopaloli292
    @gopaloli292 Месяц назад

    Very Very good 😊and most importent or seriously thinks

  • @krishnakc1848
    @krishnakc1848 Месяц назад +2

    यो मान्छेले रबिलाई दोष देखाएर रबिका कार्यकर्तालाई भडकाएर यो बेवस्था फाल्नु पर्छ र राजा ल्याउनु पर्छ भन्ने तर्क गर्छ यस्तै स्वागत नेपाल डा सुरेन्द्र के सी को पनि यस्तै तर्क आउंछ

  • @gopichaulagain2190
    @gopichaulagain2190 Месяц назад +1

    रवि दाेषि छैनन् अरुले जे भने पनि ।। तर याे मान्छेले कानुनकाे कुन छिद्रा प्रयाेग गर्न सक्ने रहेछ । रविकाे लागि तानतुन गर्नु पर्ने कानुन तिमी ले पत्तालगाउन्छाैँ हाेला । तिम्राे पुर्वग्रहिपुर्ण विश्लेषण कठ्ठै?

  • @KhemSigdel-z9y
    @KhemSigdel-z9y День назад

    Sahi ho

  • @rajuchetri2002
    @rajuchetri2002 Месяц назад

    Rabi I ❤ ❤ sunsari

  • @ombahadurthapa7223
    @ombahadurthapa7223 Месяц назад +1

    जय घण्टी जय रबि

  • @gyanugurung1216
    @gyanugurung1216 Месяц назад +2

    जतिकाे सहकारी ठग्नेहरु काङ्ग्रेस एमालेका नेताहरु बढी छन है।

  • @romaharsha
    @romaharsha Месяц назад

    good

  • @purushottamaryal9230
    @purushottamaryal9230 Месяц назад +2

    यो फटाहा पत्रकार पनि रबीको विरोध गर्ने हरु छानी छानी अन्तरवार्ता लिगिराछ । गलत चाहले काम गर्ने जतीलाई Rip

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 Месяц назад +1

    ठग भ्रस्टचार काे सबै जिम्मा काङ्गेस एमालेले लिनु पर्छ ।३४बर्ष देखि सत्ता मा काे छ र समयनत्रमा कसका मान्छे छन भन्ने जनतालाई थाहा छ।

  • @lalitsarki-xt5rx
    @lalitsarki-xt5rx Месяц назад +1

    sahi kura bhannuvayo sir

  • @posteraz
    @posteraz Месяц назад +3

    "काले काले मिलेर खाउ भाले"
    नितिगत लुट गणतन्त्रको छुट...

  • @DharmaGirii
    @DharmaGirii Месяц назад +2

    दिमागी सन्तुलन स्खलित भएको दरिद्र मानसिकता...... अब त भुक्न छोड

  • @MOTIVLOGING45
    @MOTIVLOGING45 Месяц назад +1

    Balkirisnaji tapaiko kura ra mero kura milo sahikura tehi ho

  • @devprs
    @devprs Месяц назад +8

    वाईयात बिश्लेषण

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 Месяц назад

    रवि को नसीब राम्रो हुनाले jhan paxhi jhan हिट hudai gayeka xhan

  • @sitagiri5215
    @sitagiri5215 Месяц назад +1

    एस्तो झुटो आरोप लाऊनी लाई र नेपाली कॉंग्रेस ऐमाले लाई ग्रनी कारबाई ग्रनु प्रर्छ रबी निर्देश छन

  • @TikaMagar-d8d
    @TikaMagar-d8d Месяц назад +1

    यो बाबै गडेउला हो , बहुदलिय बेवस्थाको खुङखार पन्चेहो ।त्यो बेलाको हिरो हो 100%

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад

    प्रमाण दिए भो त

  • @LokBahadur-q8g
    @LokBahadur-q8g Месяц назад

    💯 correct sir 👍👍👍
    Vrasta, vusiya neta neti le desh khokro banai

  • @rajendrasapkota6770
    @rajendrasapkota6770 Месяц назад +1

    बालकृष्ण जी यो तपाईको कपोकल्पित एबम गलत कुरा हो !

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Месяц назад

    बरिष्ट अधिवक्ता बालकृष्ण वर्तमान ब्यबस्थाको कट्टर विरोधी भन्ने सबैले बझेकै छन्।त्यसैले उहाॅको हरेक विषयमा धारणा ब्यक्ति केन्द्रित होईन ब्यबस्था केन्द्रित हुन्छन्।सबैमा चेतना भया ।

  • @amitprasai9084
    @amitprasai9084 Месяц назад

    सुर्य थापा काे कडा भनाई:-
    "क्लिन चिट" कहाँ छ? कुन लाइनमा छ?कुन प्यारामा छ?कारबाही सिफारिसको अंग्रेजी अनुवाद "क्लिन चिट" हुन्छ?रबि ले कहाँ पढ्नुभएको हो? कुन स्कुलमा पढ्नुभएको हो? कुन युनिभर्सिटीमा पढ्नुभएको हो?

  • @gokulpoudel9948
    @gokulpoudel9948 Месяц назад

    Ravi is grest..leader

  • @YamThapa-b7m
    @YamThapa-b7m Месяц назад

    निर्दो रबि

  • @gokulkarki358
    @gokulkarki358 Месяц назад

    बालकृष्ण सर सहकारीबाट ऋण लिएर व्यावसाय गर्ने कम्पनी हो र त्यो कम्पनीको मातहतमा रहेर तलब खानेहरु कसरी ठग भए ????

  • @BinayaPratap
    @BinayaPratap Месяц назад

    Jata tatai Rabi kai charcha yasma fida Rabi kai hunexa

  • @hiramansubedi9329
    @hiramansubedi9329 Месяц назад

    युटुबे काला कोटे जम्मा हुने रबि लाइ ओल्टाइ पल्टाइ ब्याख्या गरि रहने एकमात्र देश भरीको भ्रष्ट ठग मात्र देख्ने देश मा अरु सबै साधु देख्ने मेरो देश मेरो परिबेस हेर इनीहरुको तलब डिउटी इ तलबै नखाने हरु हुन कती मैना इनी हरुलाइ दानापानी सबै चल्छ वाइह्यात हेर कती गफ गरेको होला रबिकै खैरो खनेर नै
    वकिल साब तपाइकै घरमा मलाइ जागिर दिनुभयो तलब भत्ता सबै बॅाडिनु भनेर दियको पैसा अनी म लाइ ठग बनाइ दिने कस्तो ब्याख्या

  • @jangarai2582
    @jangarai2582 Месяц назад

    आदरणिय बाल सर। अनी केको रांके बजार हो सर। मईले पनी खांय। तंईले पनी खाईस। म पनी बाहुन। तं पनी बाहुन। एका दुई मतुवाली। मिसाय। कुकुरले खायको मासु। नेता बाहुनहरूले खायको पैसा। फरकिदैन। बरू मरेका हजुर बा ऊठलान। पैसा पाऊदैनन

  • @parbatiadhikari4575
    @parbatiadhikari4575 Месяц назад +1

    अरे के कम्पनि सन्चालक ले आफ्ना कर्मचारी लाई तलब भत्ता काँ बाट र कसरी ल्यायो यउटा कर्मचारी लाई कसरी था हुन्छ अनि तो कम्पनि को घाटा नाफा आयस्रोत त मालिक ले फाईदा लिन्छ अनि कर्मचारी कसरी दोशी हुन्छ किन कार्बाई हुने के नेपाल को कानुन यै हो चोर सरकार को चोर कानुन ।😊

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e Месяц назад

    Rabi vaneko eutta karmachari ho usalai kasari thaha hunxa Kaha bat. Paisha Ayo vanera Rabi nirdosh xa

  • @Rajit-p1e
    @Rajit-p1e Месяц назад

    Sahi ho.

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 Месяц назад

    यि सबै भरौटे हुन देश भरिका सबै लागेर तेहि सकारीको पैसाले बोली रहेका छैन र सबै मिलेर रबि र बालेनलाई फसाउन पाए सधै पैसा खान पाइ रहिन्थो भनेर लागेका छन सत्य उगेल्छन भनेर तर सत्य एक दिन साबित हुन्छ

  • @Sandeshbishwakarma-w5k
    @Sandeshbishwakarma-w5k Месяц назад +1

    हिजो अस्ति सम्म यो मुजि पत्रकारले हैन र रबि दोसि हो कार्बाहि हुदै भनेर

  • @begood218
    @begood218 Месяц назад +1

    अमेरीका तिर मनोज आचार्य वस्छन् उनले कान्तिपुरमा काम गर्थे। उनलाई basketball को खेलका लागी पदाधीकारी बनाएर पठाएको हो। कान्तिपुरले अरू लाई पनि पठाएको होला। मानव तस्करी को मुद्धालाग्छ की लाग्दैन।

  • @ambikaacharya8182
    @ambikaacharya8182 Месяц назад

    बाजेले सही कुरा गरे।

  • @SamirRai-mq8yq
    @SamirRai-mq8yq 29 дней назад

    गिरि बन्धु र भुटानी सरणार्थिको मुद्दामा केन्द्रीत जनताको ध्यान लाई बिकेन्द्रीत बनाउन सत्ताको षड्यन्त्र हो भनेर बुझ्न गारो परेन

  • @jangarai2582
    @jangarai2582 Месяц назад

    आदरणिय बाल सर। यो नेपाली जनताहरूको ठुलो गलत। घरी घरी लुटेराहरूलाई। मासु र रकशीमा भट हाले र नेता बनाय। ऐले जनताहरूले तेसैको फल चाखे मजजाले। यति मातर हैन। अझै बिदेशीको बुट र गोली खानु। बाकिनै छ। छिटटै खान पानेछन। अनि नं घरको नं घाटको हुने

  • @anandarai6193
    @anandarai6193 Месяц назад

    Barista wakil ko traka kanun anusar sahi ho xa

  • @LalTamang-t4m
    @LalTamang-t4m Месяц назад +1

    के बोलेको यस्तो रबिले ऋण लिएको छैन,कुनै प्रमाण छैन तर धनराज र ऋषि केशले सहकारी बाट ऋण लिएको प्रमाण यति धेरै आयो। के मा भाग पुगेन तिमिलाई तिमी जस्तो अर्ध पागल हावा खुस्केको अन्धभक्त अधिभक्ता नेपालमा हुनु र नेपालको सबै कानुन फेल हुनु एउटै हो

  • @SandhyaThapa-gr9vq
    @SandhyaThapa-gr9vq Месяц назад

    Rohit Bhandari pani rabiko against ma rahexa .

  • @haririmal3271
    @haririmal3271 Месяц назад +1

    तुक नभएको बिष्लेषण।

  • @BabuGaire
    @BabuGaire Месяц назад

    सबै ठग मिलेर कानुन बनाए आफैलाई कारबाही गर्ने कसरी बन्छ।

  • @Delje960
    @Delje960 Месяц назад +1

    100%

  • @keshavtimilsina2789
    @keshavtimilsina2789 Месяц назад

    Okil sap teso vaye Tya Gorkha media ma Salary ja jasle khako xan teniharu sabai lai karbai huncha ho Tapai ko Vanai ta testo Aayo ta Balkrishna Sir

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 21 день назад

    रबि ले कसैको पैसा ठगेको छैना र रबि संग अरू ठग जोड्न मिल्दैना बिना काणन कसैलाइ दोस लाउन मिल्दैना

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s Месяц назад +3

    good you baalkisrna jiu

  • @mimbdrsejuwal9920
    @mimbdrsejuwal9920 Месяц назад

    न्यौपाने त सहि लेख पत्रकार मित्र

  • @DharmaTuladhar
    @DharmaTuladhar Месяц назад

    कर्म चरीलाई पनि कारबाही हुन्छ र?

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d Месяц назад +1

    यिनको पनि बकवास कुरा।सहकारी खोल्ने सञ्चालक हरु ले मन परी पैसा बाँड्न पाइन्छ?यी राजा बादि नाम का कलङ्क को कुरा नै बेठीक छ।

  • @ptmwpmr
    @ptmwpmr Месяц назад

    रबी ले सहकारी बाट ऋण लिएकै छैनन। के को कार्वाही हुने हो ?

  • @shivapoudel9844
    @shivapoudel9844 Месяц назад

    पीडित हरुको लागि कसरी पैसा फित्ता हुन्छ सोच बनाउनु खाली रबि रबि

  • @dnspsn
    @dnspsn Месяц назад

    Aru media haru kasari chaliraakaa xan ta!? Yo kasle herni ?

  • @NarayanMahat-u8j
    @NarayanMahat-u8j Месяц назад

    अब जनताको पैसा असुल हुन्छ कि हुदैन ?

  • @KushalPun-pg9br
    @KushalPun-pg9br Месяц назад +2

    यो खोके बुडो पनि खाली रबि को खेदो खनी रहन्छ तातो न सारो रबि को कुनै गलत छैन बेकार हावा कुरा गरेर बस्छ यार रबि ले गोर्खा मिडिया बाट जिबि राई ले कर्मचारी लाई तलब दिन को लागि रबि लाई पैसा दियको पनि कसरी हुन्छ ठग यी सबै झोले हरु रबि को पाटी लाई गिराउन खोजेको ह्हो

  • @Hkku777
    @Hkku777 Месяц назад

    65करोड लाई मात्रकिन ८७अरबको किन कुरा निकल्न सक्दैनौ काग्रेस एमाले तिमीहरूनै ठग हौ

  • @arjunkarki7624
    @arjunkarki7624 Месяц назад

    Hajurle bhanu vayko jantale bujhekoxa