आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर । Aadha Sansara Nepali Krantikari Song । Janmabhoomi Online
HTML-код
- Опубликовано: 29 сен 2024
- आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर ।
Aadha Sansara Nepali Krantikari Song ।
Janmabhoomi Online
Thank you for visiting our channel
for more information contact us
Email: JanmabhoomiOnline@gmail.com
Our Facebook Page
follow on
/ janmabhoomionline
नेपाली क्रान्तिकारी गित
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर
शब्द : सर्वजित
लय : अर्जुन
स्वर : सरिता
शब्द
हे हे हे
हो हो हो
आहाहा
लालाला
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर
यो धर्ती हाम्रै हो चिन्ता नगर
जंगल धाउने चेलिहरु हिमाल चढ्न आत गर
जंगल धाउने चेलिहरु हिमाल चढ्न आत गर
बच्चा पाउने मेसिन होइन संघशिल नारी बन
जंगल धाउने चेलिहरु हिमाल चढ्न आत गर
जंगल धाउने चेलिहरु हिमाल चढ्न आत गर
बच्चा पाउने मेसिन होइन संघशिल नारी बन
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर
यो धर्ती हाम्रै हो चिन्ता नगर
सुन्दर तिम्रा पौरखी हात देशको निम्ती अर्पी हिड
सुन्दर तिम्रा पौरखी हात देशको निम्ती अर्पी हिड
चुलो चौखो होइन अब बम बारुदको झोला भिर
सुन्दर तिम्रा पौरखी हात देशको निम्ती अर्पी हिड
सुन्दर तिम्रा पौरखी हात देशको निम्ती अर्पी हिड
चुलो चौखो होइन अब बम बारुदको झोला भिर
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर
यो धर्ती हाम्रै हो चिन्ता नगर
बाच्ने हक हामीले पनि समान रुपमा पाउनुपर्छ
बाच्ने हक हामीले पनि समान रुपमा पाउनुपर्छ
आउ सारा दिदी बहिनी यो जनजाल त तोड्नै पर्छ
बाच्ने हक हामीले पनि समान रुपमा पाउनुपर्छ
बाच्ने हक हामीले पनि समान रुपमा पाउनुपर्छ
आउ सारा दिदी बहिनी यो जनजाल त तोड्नै पर्छ
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर
आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर
यो धर्ती हाम्रै हो चिन्ता नगर
यो धर्ती हाम्रै हो चिन्ता नगर
यो धर्ती हाम्रै हो चिन्ता नगर
यो धर्ती हाम्रै हो चिन्ता नगर
#JanmabhoomiOnline #AadhaSansar #NepaliKrantikariSong #NepaliSong
ईतिहास साची छ हजुर हरुको त्याग र बलिदान लाई उचित मुल्यांकन गर्ने छ गरिब सर्बाहारा बर्गको उन्मुक्तिको लागि आफ्नो ज्यानको बाजि लगाएर यो देशको मुहार फेर्न सफल ज्ञात अज्ञात सहिदहरु प्रती भाब पुर्ण श्रद्धाञ्जली अर्पण गर्न चहान्छु?
🙏🙏
🙏🙏🙏🙏🙏
अति मिठो क्रान्तिकारी गित लाल अभिवादन कमरेड हरुमा ✊✊✊✊
😭😭
Jaya Nepal 🇳🇵 parchanda Sarkar 🇳🇵
नेपाल यस्तो गितजस्ताे भय कस्तो हुन्थ्याेहाेला तर बिडम्बना मेराे देशकाे राजनिति कहाँ गय यी नारिहरु
❤❤❤ good 👍 kamarada bepalapa C.
लोकतान्त्रिक गणतन्त्रका लागि क्रान्ति गर्ने जनमुक्ति सेना कोहि हस्पिटल को सैयामा कोहि बिदेश को खादि मा शासक हरु देश लुटेर खतम बनाउने भए समृद्धि परिबर्तन नेपाल कल्पना मात्र गरौँ
🙏🙏
यी चेलि हरु काहा होलिन big respect
यति दुख गर्दा पनी हामी मौबादी ले कैलेई सुख पायनोउ😢😢
प्रचन्ड एन्ड कम्पनिको बदमासी ले होनि क्रान्तिका योद्दा सम्झिदा अझै पनि सिर निहुरेर सम्मान आउँछ नि पुरै दलाली गर्यो नि बिचरा योद्दा हरु🙏
हजुरहरुले गरेको सङ्घर्दसको मुल्याकन भएन कमरेडहरु यो देश र जनताकोलागि खाईन खाई लदेर अङ्गभङ्ग भएर राज्यले ती महान सहिदहरुको कदर गरोस
Baccha maa maobadi haru yo geet maa nacheko hereko thiye maile
सर्जक र कलाकारको पूरा नाम राख्दिएको भए हुन्थ्यो
होनि सर देश को हालत जस्तो भयनी गित गज्जब लाग्यो शब्द सर्जक सङ्गित कार र गायिका को पूरा नाम किन नराखियको होला कसैलाई थाहा भय भनिदिनुस न है पुरा नाम्🙏🙏
आहा अति मार्किम गाना यो रचनात्मक अनि कलाकार हरु लाई हिर्दय देखि सम्मान छ्💐❤️🙏✊✊
🙏🙏
क्रान्तिकारी अभिवादन सहित क्रान्तिकारी लालसलाम आम क्रान्तिकारी कमरेडहरू मिलेर एकता बद्ध भै देश बिकास र नेपाली जनताको समृद्धि लागि अगाडि बढ्नु पर्दछ।
Yo dharati hamrai ho jaya lasalma kamrde hauro
सारै राम्रो मन छुने गित 58 59 60 साल तिरको याद अायो
Kasam heart pwaall parxa yesto song Sundaa .. mero daai pani ladera aaunu vaako . Moh Maoist laai salute garxu ❤❤❤
heart teaching
🙏🙏
अब प्रचन्ड लाई यो गीत सुनाउनु परो तपाईंको हक अधिकार लागि
त्याेबेलाकाे हरेक याद हरुले मुटु भकानियरआउछ
Ti mahan nari jananiko ragT khera najaos timro balidanko uplabdhi timra santanko ra yo bhumi ko sir sadhai himal ucha rahos jay nari lal salam
Yka dena besola puja na chha na narelae rasata pate ma layunu parachha kamarada besala C bechako darabata janu parachha kamarada besala C
महिलाअधिकामाइचेलिहरुकोबलिदान
@अत्यन्तै राम्रो गीत ......
सारै भावुक र मार्मिक छ यो गित
🙏🙏
Good song
Very nice revolutionary song❤❤
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Love from rolpa❤ lal salam
Savi kaha 6 parchandara
Khabadi haru
Juta asbhasan
के तिम्रो योगदान छ?
My fabrit song
याद अनि मात्र सम्झना रहयो देश हालत तेतीकै छ
लालसलाम कमरेड हरू
अति मिठो क्रान्तिकारी गित लाल अभिवादन कमरेड हरुमा ✊✊✊✊
🙏🙏
Ama teme 🌙 ho hame purusa 🌞 ho tmemara ho temaroyo ✋🗝️✋🙌 chha hame 🔯🌟 hau ama kamarad besala C.
😭😭😭😭😭
🙏🙏
र
अत्यन्तै राम्रो गीत ।
Very nice sang
धन्यवाद
😢😢😢😢😢
🙏🙏
✊️✊️
❤❤
Song nice garib pariwar liya very good
❤❤
Sangrami
Lal
Salam
Hamro
Yo
Sansar
Lal
Salam
Ma
Bata
Comread
Salam
Sangrami
✊✊✊
My fabraitc song
Very nice song
सारै मन छुने गीत
🙏🙏
😭😭😭😭😭
❤❤❤❤❤❤❤❤
इतिहास😍😍
Nice song