टुहुरी |

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 675

  • @siddikafilmsentertainment9662
    @siddikafilmsentertainment9662  2 месяца назад +366

    यु टुब च्यानलमा समस्या आएका कारणले टुहुरी १५३ भाग पुन अपलोड गरिएको छ । हेरेर शेयर गरिदिनु होला । यसमा हजुर हरुलाई पर्न गएको असुबिधा प्रती क्ष्माप्राथी छौ । धन्यबाद ।🙏🙏🙏🙏

    • @sarmilashrestha-q7r
      @sarmilashrestha-q7r 2 месяца назад +29

      ❤❤❤

    • @RoshillaSharki
      @RoshillaSharki 2 месяца назад +13

      ❤❤❤❤❤❤❤❤❤❤

    • @LaxmiBhatta-i3z
      @LaxmiBhatta-i3z 2 месяца назад +7

      Sahi ho tuhuri 😊❤❤❤😊

    • @anuradharai394
      @anuradharai394 2 месяца назад +4

      Me🙏

    • @TaraDeviPrasain
      @TaraDeviPrasain 2 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bijayabt9539
    @bijayabt9539 2 месяца назад +122

    यो अस्मिता को नाटक देखेर सिरेल हेर्न मन नगर्ने को को हुनुुन्छ नाटक गरेको थाहा हुनु पर्यो नत्र राम्रो हुने छैन

  • @ApsanAryal-jb2mc
    @ApsanAryal-jb2mc 2 месяца назад +113

    यो अस्मिते र बिनिसेलाइ अझ बढी दु.ख दिनु है बिनोद जि अनि टुहुरिलाइ र उजेलिलाइ अझ धेरै माया गर्नु

    • @RatankalaR.c
      @RatankalaR.c 2 месяца назад

      Asmita ra yo binisha lai herna man xaena

    • @aruna1263
      @aruna1263 2 месяца назад

      यो अस्मिते र बिनीसे लाई छिटो तह लगाउनू पर्यो के

  • @Nepali_Vlogs879
    @Nepali_Vlogs879 2 месяца назад +161

    यो अस्मिते को कर्तुत बहिरिएको हेर्न मन छ❤❤

  • @myjptshasitamu8008
    @myjptshasitamu8008 2 месяца назад +61

    अब नाख भगवान आएर अस्मिता र बिनिसा बात माया र मायाको छोरी विनोद लाईबचाउनु पर्छ

    • @MiraRijal-pg3jy
      @MiraRijal-pg3jy 2 месяца назад

      Ho

    • @ambikakarki8766
      @ambikakarki8766 2 месяца назад

      Asmitako pet nakali vayeko kura sabaile tha payera nikala garepaxi matra maya khusi vayeko herna man xa

    • @GangaLagun
      @GangaLagun 2 месяца назад

      Ho

  • @BhimsenKhatri-r1b
    @BhimsenKhatri-r1b 2 месяца назад +64

    रोल्पाबाट हेर्दैछु बिनोत र टुहुरिको माया कहिलै नछुटोस अस्मितको बच्चा छैन भन्ने बिनोतलाई छिटो थाहा होस🌹🌹🌹🌺🌺♥️❤️❤️

  • @Gangaramoli-ch8rm
    @Gangaramoli-ch8rm 2 месяца назад +128

    अस्मिता काे पेटमा बच्छा नभएकाे देखाउदा अलि रमाईलाे लाग्छ

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 2 месяца назад +19

    अबत माया र बिनोदको कहिले पनि बिछोड नहोस् अनि अस्मिताको नाटकको पर्दफास हुनै पर्छ

  • @Nepali_Vlogs879
    @Nepali_Vlogs879 2 месяца назад +63

    यो घर भडुवा बिनिसा लाई आफ्नो घरमै घोक्रेठ्याक लगाएर पठाएको उसले दुख पाएको हेर्नकोको लाई मन छ सहमति दिनु है❤❤

  • @KavitaAdhikari-k3c
    @KavitaAdhikari-k3c 2 месяца назад +4

    अस्मिते त बिनिसेले दुख पाको हेर्न पाये बल्ल मजा आउथ्यो😊😊😊😊😊

  • @sabitarai7801
    @sabitarai7801 2 месяца назад +36

    याे अस्मिता मलाई पटक्कै मन पर्दैन 😡😡😡

  • @krishnabhaktaShrestha-xz1gm
    @krishnabhaktaShrestha-xz1gm 2 месяца назад +8

    टुहुरिले अगाडिकाे दिनमा अज धेरै खुसि अनि सुख मिलाेस बिनाेद सर रटुहुरिकाे मिलन सधैं भैरहाेस्।

  • @Dilmaya12357
    @Dilmaya12357 2 месяца назад +292

    याे अस्मिता लाई झापड लायर घर निकाल गरेकाे हेर्ने रहर काेकाे हुनुहुन्छ यता हाजिर हुम❤❤❤❤

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 2 месяца назад +7

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.....

  • @KarunaShah-e4b
    @KarunaShah-e4b 2 месяца назад +17

    अस्मिता र बिनिसाकाे कुरा बिनाेद ले अनि आमाले शुन्नु पर्ने होइन र तेस्काे पेटकाे बच्चा छ छैन भन्ने कुरा कहिले बाहिरिन्छ चाडैइ हाेस

    • @NepaliMan-r2t
      @NepaliMan-r2t 2 месяца назад

      @@KarunaShah-e4b तेसको पनि समय आउछ है हामी पर्खाइमा बसौ पर्खाइको फल मीठो हुन्छ

  • @gxtnews3383
    @gxtnews3383 2 месяца назад +3

    टुहुरी सिरियल लाई माया गर्ने सबैको श्री पशुपतिनाथ ले रक्षा गरून् ।।

  • @Laxmibudha2060
    @Laxmibudha2060 2 месяца назад +15

    सम्पूर्ण मा नमस्कार म लक्ष्मी बुढा मेरो घर सुदूरपश्चिम अछाम हाल मेरो बसाइ काठमाडौँमा छ टुरी सिरियलमा सधैँ हेर्छु। तर यसमा एउटा मन नपरेको कुरा लास्टमा बोलेको कुरा श्रीमानसँग त मिलिसक्यो। मिलुला हैन अब

  • @namratamagar6903
    @namratamagar6903 2 месяца назад +8

    कति रिस उठेको छ मलाई त असमित देखि

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 2 месяца назад +5

    धेरै राम्रो छ अहिले बिनोदर टुहुरो मिले को मा धेरै ूसि लाग्यो साथ कहिलेइ नछुटुस❤❤❤❤❤

  • @kesaribakabal5311
    @kesaribakabal5311 2 месяца назад +16

    पाल्पा देखि हेर्दैछु माया र बिनोद को जोडि छुटनु हुदैन है हिम्मत नहार्नु होला बिनिसा आफ्नो घर गयको राम्रो माइत बसेर कुकुर को जस्तो बेबार गर्ने होइन अस्मिता बच्चा पाहुने भनेर झुट बोल्ने एक दिन झुट साबित हुन्छ छिटो आवस है

  • @NishipRai-y2o
    @NishipRai-y2o 2 месяца назад +8

    Sarae ramro vo aba chae heram heram jasto lageyo❤❤

  • @rajaniadhikari261
    @rajaniadhikari261 2 месяца назад +2

    अस्मिता र बिनिसाको कुरा सुनेर बिनोदले तुहुरिलाइ हेला गर्नु हुदैन नि ❤❤❤

  • @sapnarai4904
    @sapnarai4904 2 месяца назад +2

    यो सिरियल धेरै राम्रो छ टुहुरी सिरियल लाई धेरै धेरै शुभ कामान 🙏🙏💖💖💙💙

  • @Mina-n4h
    @Mina-n4h 2 месяца назад +2

    ❤❤❤❤मट प्रतेक हप्ता हेर्ने गर्छु तुहुरिले सुख्खा पाएको हेर्न मनछ यस्तै सुख्खा होस

  • @bishnukhadka9760
    @bishnukhadka9760 2 месяца назад +3

    अस्मिता को झुट बाहिर आउनुपर्छ है अब त😢😊

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 2 месяца назад +3

    टुहुरीको जित हुनै पर्छ र अस्मिता को हार हुनैपर्छ १ देखि १५३ भाग हेर्ने म हु झापाको दमक बाट

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 2 месяца назад +4

    मलाई त यो अस्मिताको नाटक देखेर यो सिरियल हेर्न मनै लाग्दैन तर के गर्नु टुहुरीको माया लाग्छ

  • @sdhd8864
    @sdhd8864 2 месяца назад +2

    अब भने विनोचरले टुहुरीलाई माया गरेर धेरै राम्रो गर्नुभयो। अब अस्मिताको कालो कतुर हेर्ने मन छ अब पालो दुःख पाउने अस्निताको र सुखा पाउने पालो माया र उजेलीको खुसी अब कहिल्यै नखोसोस धेरै धेरै धनियावाद सम्पूर्ण टुरिसिरेल आयोजक टिममा

  • @gyanikar1782
    @gyanikar1782 2 месяца назад +9

    Teshto papini Shatarni haru hera na

  • @jibannegi-el5fq
    @jibannegi-el5fq 2 месяца назад +11

    Petama vako bachalai hospital lagera jachaunu parxa Ani thaha junxa

  • @sakuntalapanditpoudel7631
    @sakuntalapanditpoudel7631 2 месяца назад +1

    टुहुरिलाई बिनाेदले माया गनु पछ❤❤❤❤❤❤

  • @santilimbu7939
    @santilimbu7939 2 месяца назад +1

    बिनोद परिवर्तन हुनु पर्छ माया लाई माया साथ दिनु पर्छ❤❤❤

  • @parasregmi6338
    @parasregmi6338 2 месяца назад +6

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SanjanaThapa-jx9bx
    @SanjanaThapa-jx9bx 2 месяца назад +1

    😍😍😍

  • @chandrachetry1153
    @chandrachetry1153 2 месяца назад +11

    Asmita ko petma bochha xaina tuhuriko risle tesko mon bhatbjati poleko xa

  • @MunaKatel-jc2sr
    @MunaKatel-jc2sr 2 месяца назад +2

    अस्मिता र विनिशाले यो खेल खेलेको विनोदले सबैभन्दा छिटो थाहा पाउनुपर्छ।

  • @ContentBiscuits-uv5zb
    @ContentBiscuits-uv5zb 2 месяца назад +1

    मायाकी खानी प्यारी टुहुरी ❤❤❤❤

  • @Prashantchand-c6i
    @Prashantchand-c6i 2 месяца назад +27

    एक ले अर्का लाई support गरौ❤❤

  • @BijayLekhak
    @BijayLekhak 2 месяца назад +2

    यो अस्मिता भनाउँदी ले पेटमा कपडा लगाएको छ भन्ने कुरा घर परिवार का सबै लाई थाहा हुनुपर्छ भन्ने को को हुनुहुन्छ 😊😊😊❤❤❤❤❤

  • @SapnaVishal-co1ww
    @SapnaVishal-co1ww 2 месяца назад +8

    ❤❤❤❤❤❤❤❤

  • @anglelice6345
    @anglelice6345 2 месяца назад +8

    😍😍👍👍hk bata

  • @NirkamalSyangtan
    @NirkamalSyangtan 2 месяца назад

    मलाई एक मात्रा मन पर्ने सिरियल टुहुरी❤❤❤❤❤❤❤❤

  • @HINAK0x0
    @HINAK0x0 2 месяца назад +2

    यो अस्मिता र बिनिसा लाई अज बदी हेलाँ गरेको को को हेर्नु चाहानु हुन्छ एता हारिर हुन है

  • @kamalaraymajhi1278
    @kamalaraymajhi1278 2 месяца назад

    धेरै राम्रो छ❤

  • @ManishaNeupane-o6w
    @ManishaNeupane-o6w 2 месяца назад +7

    ❤❤❤

  • @sabitritripathi6677
    @sabitritripathi6677 2 месяца назад

    दामि छ कथा टुहुरि ❤❤❤❤❤

  • @mayamoh735
    @mayamoh735 2 месяца назад +1

    मलाई नि याे अस्मिताकाे नाटकले हेर्नै मन लागेन

  • @barsabk30
    @barsabk30 2 месяца назад +3

    अस्मिताले सब नायक गलेको भने को हुनुन्छ❤❤❤❤

  • @manjuthapa5816
    @manjuthapa5816 2 месяца назад +9

    Asmita ra bineta lai ghar bata nrkalno asmita ko patma lugako poka cha dhatko monpardai na Maya le chal pawno parcha

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 месяца назад +1

    आमा ले तुहुरी र उजलि लाई माया गरेको देख्दा कतिककुसि लाक्छ महान आमा लाई सम्मान छ❤❤❤❤❤❤❤😂

  • @RijalSimon
    @RijalSimon 2 месяца назад +1

    यो अस्मिता ले दुख पाएको र माया ले सुख पाएको हेर्न मन लागेको छ

  • @GayatriOli-s9q
    @GayatriOli-s9q 2 месяца назад +7

    🎉🎉❤❤

  • @RekhaBishwokarma-je5bz
    @RekhaBishwokarma-je5bz 2 месяца назад +4

    यो असमिताको पेतको बच्चा चेक गर्नु परेऊ अनि बल्ल थाहा हुन्छ

  • @SarmilaMagar-f8d
    @SarmilaMagar-f8d 2 месяца назад +1

    यो अस्मिताको पेट मा बच्चा छैन भनेर बिनोदले थाहा पाए हुन्थ्यो भन्ने जति यता हाजिर हौ त

  • @RituTamang-m4i
    @RituTamang-m4i 2 месяца назад +11

    Mayako kanxi sauta ko petma bacha xuina petma luga xa hau 😅😮😂😂

  • @chitrabhattarai28
    @chitrabhattarai28 2 месяца назад

    शुभकामना ❤❤❤🎉🎉

  • @LaxmiKhatiwada-if2og
    @LaxmiKhatiwada-if2og 2 месяца назад +1

    अस्मिताको बचा छैन तकिया हालेको छ सचाई था पाउनु पर्छ सबै जना ले

  • @gomaoli7005
    @gomaoli7005 2 месяца назад +2

    मलाई त अस्मिता र बिनिता भन्ने को रोल मन परेन जहाँ जुन सिरियलमा पनि फटाहा मात्र खेल्ने कहिले काँही त सिरेस रोल लिएर खेलेपनि हुनेनि।

  • @anitasamal5337
    @anitasamal5337 2 месяца назад +2

    Very .nice❤❤❤❤

  • @damensingh1961
    @damensingh1961 2 месяца назад +1

    १ भाग देखि नछुटाई हेरे को मैले तर बिचमा जो बिनिषा ले टुहुरी माथि गरेको ब्वहार दुःख कस्ट दिए को कुरा बिनोद लाई थाहा भ एन अनि बिनिषा ले नै घरबाट निकाल्न लगाए को तेस कारण टुहुरी फेरी घर फरकि बिनिषा कारवाई होस

  • @sirjinakafle8961
    @sirjinakafle8961 2 месяца назад +1

    यो अस्मीता को पेटमा बच्चा नभए को सबैलेथाहा पाउनु पर्छ एसको नाटक धेरै भयो

  • @lakitlepcha8836
    @lakitlepcha8836 2 месяца назад

    Ati nai ramroo katha❤

  • @KarmitaKat
    @KarmitaKat 2 месяца назад

    Wow ❤❤❤❤

  • @urmilachaudhary1521
    @urmilachaudhary1521 2 месяца назад

    My favourite serial ❤❤❤❤

  • @ratnarai2161
    @ratnarai2161 2 месяца назад

    टुहुरी सिरेल् जत्तिमनमा र मुटुमा अरूकुनैसिरेल बसेकोछैन एउटेइ एपिसोट पचासचोटी 😊दोहोराइ दोहोराइ हेरछु

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 2 месяца назад +4

    मोरनु दिनु नि हो बिनोद जि किन बचाउनु परयो कुकुरनिलाइ पेटमा थाङना कोचेर पेटछ भने काञयो आटगरे को होला है लाचसरम पचेको आइमाइ

  • @TaraAdhikari-ok2bl
    @TaraAdhikari-ok2bl 2 месяца назад

    धेरै राम्रो छ

  • @indirathebe7625
    @indirathebe7625 2 месяца назад

    My favourite serial thuhuri ❤❤❤

  • @DeviSunuwar-e2r
    @DeviSunuwar-e2r 2 месяца назад +1

    यौबीनीसा र अस्मिता कहीले नसूतरीने भय अबोचै बीनोद र टूहूरी जहीले पनी बसेको हेरन पाम अबो दु ख को पालो अस्मिता र बीनीसाको हेर्नुछ❤❤❤

  • @BhagisharSubba
    @BhagisharSubba 2 месяца назад

    Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 2 месяца назад +1

    शब्द शब्दमा दुई जिउ जिउ भनेर कति नाटक गरेकाे सत्येकाे जित अबश्य हुन्छ याेनाटक आमा वा बिनादले थाहा पाउनुपर्छ

  • @sapanrai5436
    @sapanrai5436 2 месяца назад +1

    Dame 👌👌👌❤️👍👍🙏🙏♥️♥️♥️❤️❤️❤️

  • @roshanraee-uf5by
    @roshanraee-uf5by 2 месяца назад +2

    ❤❤❤❤❤❤❤wow
    ❤❤❤wow

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 месяца назад +1

    याे अस्मिता लाई फितक्कै मनपर्देैन यस्को कर्तुटछिताे छर्लङहाेस

  • @DeviMalla-vb5ey
    @DeviMalla-vb5ey 2 месяца назад

    Ma pani

  • @BhimaTamang-g5u
    @BhimaTamang-g5u 2 месяца назад +2

    wow ❤❤❤nice 🎉🎉🎉

  • @SabinaBantha
    @SabinaBantha 2 месяца назад

    Niceee

  • @KopilaRai-ps1jc
    @KopilaRai-ps1jc 2 месяца назад +1

    Eakdam ramrox siriyel yestai gardai lanuhosss ❤❤❤❤❤❤

  • @ApsanaRai-e7x
    @ApsanaRai-e7x 2 месяца назад

    साच्चिकै यो आस्मिते भनाउदो र बिनिसे भनाउदो जुन सिरियालमा पनि रिस उठ्ने मात्रा छान

  • @bambista9245
    @bambista9245 2 месяца назад

    Ho yo asmita ko kartut herne man x ❤

  • @BalbirBk-r5h
    @BalbirBk-r5h 2 месяца назад

    dami x ❤❤❤❤❤❤❤

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 2 месяца назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KopilaPartel-ul8cp
    @KopilaPartel-ul8cp 2 месяца назад

    तुहुरिलाई र उजेलिलाई माया गरनु पोरछ ❤बिनोतले😮❤❤❤

  • @XtRe-y7b
    @XtRe-y7b 2 месяца назад

    Very nice ❤❤❤

  • @Aaaa-cy1xd
    @Aaaa-cy1xd 2 месяца назад

    ❤❤❤❤❤टुहुरिबिचरा ❤❤❤

  • @SisamDewan-d2j
    @SisamDewan-d2j 2 месяца назад

    माय❤❤❤❤❤❤❤❤

  • @nirjalasharma8684
    @nirjalasharma8684 2 месяца назад

    अति भयाे असमिताकाे नाटक अब दूध काे दूध पानी काे पानी छुटटिनुपरछ

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 2 месяца назад +1

    माया जि तपाइले मनि चै लानु हुन्थेन नि माइलालाइ छाडेर जानु पर्थियो तपाइले गल्ति गरनु भो आब मनिलगे पछि मनिसा र बिनिसाले के गरने हो तपाइ को मनि बेचिदिनछ होला ति दुइटिले आनि खाउ एञो भाक बुचनु भो

  • @LakpaSherpa-uh8zx
    @LakpaSherpa-uh8zx 2 месяца назад

    Tuhuri happy ❤❤

  • @Gamankatwal
    @Gamankatwal 2 месяца назад +1

    अब नक्कली पेटको कर्तुत थाहा पाउनु पर्छ अस्मिताको बिनोतले भन्ने जति यता

  • @sitalamgade5663
    @sitalamgade5663 2 месяца назад

    Alixini asmita😊😊😊

  • @ramayanstha9217
    @ramayanstha9217 2 месяца назад

    Dherai ramroo hudai xa tuhuri tuhuri ko sauta ra nanda lai sajhyeu dinu parxa

  • @SofuMagar-d2b
    @SofuMagar-d2b 2 месяца назад

    ABA tuhurile sukha paunu parxa love sirel ❤❤❤❤❤❤

  • @LaxmiRasaili-z7i
    @LaxmiRasaili-z7i 2 месяца назад

    अब तौजेले र बिनटको सम्बन्ध कहिले छुट्नुभएन। गुल्मीबाट हेर्दैछु।

  • @chandrarai9038
    @chandrarai9038 2 месяца назад

    Saudi Arabia bata herdai

  • @DevendraTamang-x3x
    @DevendraTamang-x3x 2 месяца назад

    Wow❤❤❤❤ nice sirel hjr

  • @tahabilworkami5284
    @tahabilworkami5284 2 месяца назад

    Nice❤❤❤❤❤❤❤

  • @spamjimba1730
    @spamjimba1730 2 месяца назад

    My favourite serial

  • @BishnuKandel-z7s
    @BishnuKandel-z7s 2 месяца назад +2

    👍️👍️

  • @DilipKc-k5m
    @DilipKc-k5m 2 месяца назад

    So cute