१२ घन्टा लाएर चार्ज गर्नु पर्दा इमर्जेन्सी परेको बेला कसरी कुदाउने? बैटरी बाट चल्ने कुनै पनि बाइक, गाडी र स्कुटर मा यही समस्या हुन्छ। वातावरण मैत्री हो र यसमा कुनै शन्का छैन तर पेट्रोल पम्पमा गएर पेट्रोल हालेर कुदाए जस्तो छिटो प्रविधी नहुदा यो केवल छेउछाउ मा जाने र अफिसको लागि मात्र सिमित छ।
यस गाडि संग 7khr काे फास्ट चार्जर आउछ, जुन 7,8 घन्टा मा फुल चार्ज हुन्छ, घरमा राख्न मिल्छ, तर नेपाल दिदैनन। नर्मल चार्जर दिन्छन जसबाट चार्ज गर्दा 18 घन्टा लाग्छ। अरु सबै देश मा निशुल्क दिन्छ, तर नेपालमा किन्नु पर्ने 4.5 लाख मात्र रे। MG NEPAL ले यस बार के भन्छ? उत्तर पाइन्छ कि???
यो देश लाइ खकारेर थुक्क ! यो देश को नेता हरुलाई थुक्क ! त्यो नेता ल़ाई जन्म दिने आम़ा को दुलो मा थुक्क ! म र सारा देशबासी ले तेस्तै थुकी राख्ने छन्, गाडी ८ /१० लाख सम्म मा नपाए
जस्ले जे जस्तो कमेन्ट गरे पनि यो गाडी चै मलाई मन पार्यो किनकी यो ब्यात्री सम्बन्धी एन्जिन को गाडी मैले राम्रो अनुभव गरेको छु मलेशिया मा मात्र पैसाको अभाव भयो
हामिले पनि चाईना बाट अर्को कम्पनीको लन्च गर्दै छौं 10 to 12 लाखमा सेल हुन्छ 5 सिटर एकचोटी चार्ज फुल भएपछि 150 किलोमिटर कुच्छ कार राम्रो छ सम्पर्कमा रहदै गर्नु होला धन्यवाद !
यो गाडी जहिले 15-17 लाखमा आउँछ तब किन्ने हो सर्वसाधारणको हैसियत अनुसारको कुनै कम्पनीले बनाउदै बनाउन्न अनि के गर्नु! youtube मा हेर्ने बस्ने हो । मनको इच्छा मनमै रहयो... घर जग्गा बेचेर गाडी किन्ने कुरा आएन ।
50 Lakha ko car je hosa mulya chai ramrai xa sabai le chadxan business pani chaka chak hunxa chaina bat car aauxa ni jab 10 ko ret ma tab tha hunxa e car business man harulai tyo din nepal chadai aaune xa China Way perfect ruple kholiya ko xaina job khulxa tesa paxi matra good hunxa idea ma na biker rakhayo ani nepal lerayo 10 guna badi bechayo
कमेन्टहरू हेर्दा नेपालीको प्राय बुद्धि चाकमा हुन्छ भन्थ्यो ,हो रैछ... छैन हुन्न गारो छ मात्र मुखले बकबक भविष्यको भविष्य ईभी गाडी किन्नु भनेको भारतमाथिको निर्भरता अन्त्य गर्नु हो..प्रकृतिको थोरै भएनी संरक्षण गर्नु हो..अरू म बोल्दिन तर आफै बुझेस ..कति नेतालाई मात्र गाली गर्छस् ..आफै गोरू भएसी..
Max Power: 140.8bhp @3500rpm Max Torque: 350Nm @5000rpm If you're interested to buy mg ev then better to wait for new model with better range, features as well as power too....
त्यति बलियो हुँदैन । डिजल पेट्रोल जस्तो बलियो हुँदैन । अहिले आएको ब्याट्री बाट चल्ने समान बोक्ने अटो रिक्सा १ वर्ष पछि कवाड मा पनि बेच्नु परेको छ । किन्ने सोच गर्नु भएको छ भने धेरै सोचेर मात्र किन्नु होला ।
asper nepali road firstly we need to look for a ground clearance there is 205 m.m.with tata nexon e.v. which is superb i am expecting for this car when it comes to nepali market but sofar infrastructures are not ready yet
अन्तिम्मा ग्राउण्ड किल्यीयार सोद्धिनु भयो धन्यबाट जानकारी केन्द्र,
खोइ सिटको बारेमा भनेको? वुट स्पेस कति हो? कति जना बोक्छ? सर्भिसिङ्ग के हो कस्तो छ? घण्टा जस्तो जानकारी दिनुभयो।
धन्यवाद
tei... gaadi ko description diney ni... eha hernus ta cup holder cha vanney jasto hunchan!
🤣🤣
१२ घन्टा लाएर चार्ज गर्नु पर्दा इमर्जेन्सी परेको बेला कसरी कुदाउने? बैटरी बाट चल्ने कुनै पनि बाइक, गाडी र स्कुटर मा यही समस्या हुन्छ। वातावरण मैत्री हो र यसमा कुनै शन्का छैन तर पेट्रोल पम्पमा गएर पेट्रोल हालेर कुदाए जस्तो छिटो प्रविधी नहुदा यो केवल छेउछाउ मा जाने र अफिसको लागि मात्र सिमित छ।
Battery Nil बनाएर राख्न भएन र आफुलाई यसको क्षमता अवस्था अनुसार अनुकुल बनाउनुपरो।
10 लाख भनेर उल्लु गराउने हो मुलाङग खारे हरु
म पनि यहि देखेर हतारहतार हेर्न आए 🙄😢
RUclipsy haru ko kaam nai tei ho. Khanai paryo baal bacha palnai paryo 🤣🤣
dislike handim chatta layera, fake info dina khojne ko kaam nei chhaina
यस गाडि संग 7khr काे फास्ट चार्जर आउछ, जुन 7,8 घन्टा मा फुल चार्ज हुन्छ, घरमा राख्न मिल्छ, तर नेपाल दिदैनन। नर्मल चार्जर दिन्छन जसबाट चार्ज गर्दा 18 घन्टा लाग्छ। अरु सबै देश मा निशुल्क दिन्छ, तर नेपालमा किन्नु पर्ने 4.5 लाख मात्र रे।
MG NEPAL ले यस बार के भन्छ? उत्तर पाइन्छ कि???
Nepal ma gadi kinda २००% tax (World ko highest tax) लईयेर janta लुटेको x त्यहि gadi hidne baato chahi world ko wrost सबै भन्दा घटिया x
सहि अझै जुन देस लोद सेदिङ बदि हुने थाउ थाउ मा चार्जर पोइन्त छैन बातो लास्तै खतरा
यो देश लाइ खकारेर थुक्क ! यो देश को नेता हरुलाई थुक्क ! त्यो नेता ल़ाई जन्म दिने आम़ा को दुलो मा थुक्क !
म र सारा देशबासी ले तेस्तै थुकी राख्ने छन्, गाडी ८ /१० लाख सम्म मा नपाए
मैले नि खकारेर "खाक" थुक्क 👍️😅😅😅
M.G.E. V. Cars ground clearance is too low comparison with tata nexon E.V. according to nepali road we have to look for G.clearance
दस लाख भने अनि फोटोमा अनि भीडीमा नदेखाउने के हो सर
जस्ले जे जस्तो कमेन्ट गरे पनि यो गाडी चै मलाई मन पार्यो किनकी यो ब्यात्री सम्बन्धी एन्जिन को गाडी मैले राम्रो अनुभव गरेको छु मलेशिया मा मात्र पैसाको अभाव भयो
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
ग्राउन्ड क्लियरीयन्स बाट मार खायो यो गाडीले which is not good accordingly nepali road
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
100%
यात्रा गर्दै जाँदा ब्याट्री सकियो भने कसैको घरको सामान्य मोबाइल चार्जीङ प्लगबाट जोडेर चार्ज गर्न सकीएला?
एउटा ठूलो पावरबैंक संगै बोक्नुपर्ला कि 👍️😅😅
Nepal ko road lai consider garda ground clearance at list 200 plus hunu parxaa..
अली ग्राहकलाई अाकर्षण गर्ने व्याकेज र सहुलीयत गर्नु पर्याे भबीश्य राम्राे छ ।
मैलेत यत्तिको ev गाडी 10/15लाख सम्म आउने भएपछि किन्ने हो।
हामिले पनि चाईना बाट अर्को कम्पनीको लन्च गर्दै छौं 10 to 12 लाखमा सेल हुन्छ 5 सिटर एकचोटी चार्ज फुल भएपछि 150 किलोमिटर कुच्छ कार राम्रो छ सम्पर्कमा रहदै गर्नु होला धन्यवाद !
@@birajlanghali5573 kun company koho name k xa
ब्याट्रीको आयू सकिएपछी नयाँ ब्याट्री हाल्न कति पर्छ होला र २०० mm ground clearance छ त?
Yo ans ahile samma kunai ma pani vaneko xaina maile pani sodeko ho khoi kina hola
जाबो 300km गुड्ने गाडी नेपाली बजारमा 15लाख सम्म भए बिक्ने थियो😁😁😁😁
electric गाडी आको आकै , पेट्रोल को भाउ चाहिँ बडेको बडै , किन होला ,गजब छ बा
😂😂😂😂😂😂😂 खोई किन हो??
यो गाडी जहिले 15-17 लाखमा आउँछ तब किन्ने हो सर्वसाधारणको हैसियत अनुसारको कुनै कम्पनीले बनाउदै बनाउन्न अनि के गर्नु! youtube मा हेर्ने बस्ने हो । मनको इच्छा मनमै रहयो...
घर जग्गा बेचेर गाडी किन्ने कुरा आएन ।
लगभग सबै ठीकै छ। ground clearence अली कम भयो ।
Magic van sambandi Pani jankari dinu Paro da please
Ati ramro
उकालो अफ रोड मा जान सक्छ कि सक्दैन होला यो गाडी
Yo veh kinnako lagi ta nepal ma netanaye bannuparna rxa ne
Personal loan ma Linda sidhai company bat lin milx ki bank bat nai janu पर्ने hunx plz reply
यो कुनै नया फिचर होइन ।सबै पुरानै हो। भारत मा मात्र केही नया फिचर थपिएको छ। जानकारी दिदा सहि र तथ्य दिनु होला यसरी हचुवामा नलेख्नु होला।
यो इलिक्ट्स कर पहाड मा जान्छ कि नै उकालो मा
50 Lakha ko car je hosa mulya chai ramrai xa sabai le chadxan business pani chaka chak hunxa chaina bat car aauxa ni jab 10 ko ret ma tab tha hunxa e car business man harulai tyo din nepal chadai aaune xa China Way perfect ruple kholiya ko xaina job khulxa tesa paxi matra good hunxa idea ma na biker rakhayo ani nepal lerayo 10 guna badi bechayo
Nepali rupee 15 Lack samma ko vae Nimna estar ko jantta le pani kinne rhie
14 देखि 21 लाख सम्म को बिधुतिय गाडी पनि छ नेपाल मा #qm
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Sir aajako date ma kati xa price butwal ma available xa ki nai
सोद्ने तरिका पनि मिलेन बुझाउने तरिका पनि अलि मिलेन हौ
खोइ 10 लाख नै होला भनेको त नराम्रो तरिका ले झुकायो 10लाख मात्रै भएको भए भोलि नै किन्थे
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Nepal lai aba dhani banawunu parxa hai jai nepal
अब नेपालमा बिजुली गाडी मात्रै प्रयोगमा ल्याउनु पर्छ।
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Mg marble.. next car ev car
Kati kilo wat kun battry ko kati kati price lagcha batry chang garda bhannu paro
Good informasion very expensive
Butwal ma MG ko showroom xa ki nai ?
btl bhw highway sankarnagar ma vaye jasto lagxaa...
good
उक्कलोमा त एक कि मी मा ३ यूनिट खपत हुन्छ रे ! खै हो गाह्रै देखीयो।
नमस्ते दाजु
यो कार मलाई मनपर्यो यस को प्रराज
कती हो
Car ko Price kati bata kati samma chha bank bata loan garer pauchhaki paudaina
कर कति पर्छ battery change गर्दा कति पर्छ
Hi sar Toyota jumbo paric fhanains ke xa sar i nid kati down payment xaaaa
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
पहाड़मा चढ्न सक्छ कि नाई? अनी यो सुविधा नेपाल भर हो की काठमांडौ ईलाकामा मात्र हो? जानकारी पाउ न?
काम छैन हो जम्मा 330 किलोमिटर मात्रै चल्ने 14 घन्टा चार्ज गर्नुपर्ने १००० किलोमिटर चल्ने को मुल्य हो यो
nepal ma 1000 kilometer chalayera kata jane ho ra .
Sabai No 1 matra van6n 2,3 chai kun hola hai... hetttt..
कमेन्टहरू हेर्दा नेपालीको प्राय बुद्धि चाकमा हुन्छ भन्थ्यो ,हो रैछ... छैन हुन्न गारो छ मात्र मुखले बकबक भविष्यको भविष्य ईभी गाडी किन्नु भनेको भारतमाथिको निर्भरता अन्त्य गर्नु हो..प्रकृतिको थोरै भएनी संरक्षण गर्नु हो..अरू म बोल्दिन तर आफै बुझेस ..कति नेतालाई मात्र गाली गर्छस् ..आफै गोरू भएसी..
म पनि किन्न चाहान्छु ,साच्चिकै दाम कति हाे ?
Ful price kite ho ta
मिडियाले ढाँटेर किन प्रचार प्रसार गर्ने वा झुक्याउने गर्छन मानिसहरूलाई दस लाख भन्रे तर एकाउन्न लाख मूल्य?
Good start 😃😃😃
मुल्य को चै जान्कारी नदिने, अरु सबै जान्कारी दिने, यो चै भयेन है मिलेन, मूल्य पनि बताउनु परो कृपया #qm
49 Lakh
आधा करोड
10 lakh dinxu lo यो गाडीलाई
नेपर्यो ! बुक गरेको 4 महिना मा गाडी छैन ! के अर्थ छ यो बिग्यापन को ? साढे को फल !
कति मुल्य रैछ सर यो गाडीको
Wow fabulous I want to hired this car ASAP
India ke 2000 .u.s doller $ na electric car ko
Video aayeko cha ..
Tata ko nexcon ev ramro cha sasto pani sabai features cha
Ev bike koni vodeo banaunu bro
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Rate jaba samma ..bepari lay down garera lyaudaina i.e @35-40 *SAY NO TO EV*
Tata nexon best ho ev ma. Sasto pani ground clearance pani ramro. Range chai yetiko didaina tara pani chalxa.
Katti parxa yesko ?
Gari ko barema samporn jankari chahin xa kone sanstha ma in taree gar xa
Same feature konsath yo gadi edi engine wala bhayeko bhaye karodnai parxa
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Good information sir
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Start ma auto recharge bhayko bhay best hune thiyo
purba ma kaha smaprk garn sakinchha...
Motor ko power Lai example cc sanga compare garda Kati cc samma power hunxa sodhnus next time 🤕
Max Power: 140.8bhp @3500rpm
Max Torque: 350Nm @5000rpm
If you're interested to buy mg ev then better to wait for new model with better range, features as well as power too....
Mg ko hsmaa menulma pauxa ki paudaina hjr??
saab bhanda paila Camera change gara bhai ! Euta Gimble kina kamti ma stable ta gara timro camera yaar. Sikaru jasto kasto halai rako hau !
🤣🤣
Haha thik Vannu vayo 😂😂sabai vdo hallako matra hunxa ..na tw majale boleko suninxa ..na vdo ramro khichxa ..last hawa vdo garxa 😂😂😂😂
Fix price kati ho hjr
यसको रिप्लाई गरि दिनुपर्यो छिटो हजुर
जब ब्याट्री चेन्ज गर्नु पर्ला उति बेला ब्याट्री लाई मात्र दस लाख पर्छ।
ruclips.net/video/VyO8MS0LBLw/видео.html
MG EV Ko Pani Review chahiyo sir
ग्राउन्ड क्लियरेन्स कति हो?
Cost kati parxa new
exchange facility xaina ?
Market ko lagi puranai ho..jankari kendra ko lagi chai new ho...
price katti ho?
Kati ho price finance kati detail
Yo hawa channel lai unsubscribe garna ma bata suru vyo
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Chinese car 🚗🚗🚗 नेपालमा काम छैन।।।
I will buy this
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Good news but Nepal ma sabai thauma electrical xaina yasko agi bikalpa k xa?
50Lakh 99 hajar ma ta thikai ho ahile ko samay ma you bettry bikryo bane ferna lai katti price lagni rahixa sir plz auta video banaunona
financial kati yr ko hunx?
त्यति बलियो हुँदैन । डिजल पेट्रोल जस्तो बलियो हुँदैन । अहिले आएको ब्याट्री बाट चल्ने समान बोक्ने अटो रिक्सा १ वर्ष पछि कवाड मा पनि बेच्नु परेको छ । किन्ने सोच गर्नु भएको छ भने धेरै सोचेर मात्र किन्नु होला ।
ग्राउन्ड क्लियरेन्स कम रहेछ र अलि महँगो पनि भयो
Good information
यो गाडि जाजरकोट को रोड मा हिडन सक्छ कि नाइ
🤣🤣
Jajarkot ma uddax akash ma...
Silver color xaina ra Sir
Price and Bank
Taxi banaayara chalauna milxa ki mildaina?
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
asper nepali road firstly we need to look for a ground clearance there is 205 m.m.with tata nexon e.v. which is superb i am expecting for this car when it comes to nepali market but sofar infrastructures are not ready yet
Goood congratulation who has product
ब्यात्री को बारेमा मूल्य ग्यारेन्टी ?
Tailg E-Scooter Full Review
ruclips.net/video/VyO8MS0LBLw/видео.html
Nice bhai.
MG hector is best than hyundai and TATA nexon
Price sir
Pahad tira chalxa ta.pura janlari paye hunthyo
मुल्य पनि हाल्ने गर फोकत मा गाली खाने काम नगर