प्रचण्ड, ओली, देउवा र माधवलाई अगाडी राखेर नराम्रोसंग झपारे रविले,आउनुस देश बनाउन सर्वदलिय बैठक बसौं

Поделиться
HTML-код
  • Опубликовано: 29 июн 2024
  • #rabilamichhane #prachanda #sher_bahadur_deuba #kp_sharma_oli
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :- Rabi_lamichhane
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 543

  • @neeshamkhadka
    @neeshamkhadka 9 дней назад +98

    राज नेता रबि लामिछाने जिन्दावाद ❤❤❤

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 9 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।

    • @Nikshreth
      @Nikshreth 9 дней назад +2

      😂😂😂

    • @abisheksawat
      @abisheksawat 9 дней назад +1

      घन्टाको राजा

    • @neeshamkhadka
      @neeshamkhadka 9 дней назад

      @@abisheksawat गगनेको को चम्चा 😂

    • @Rolex45863
      @Rolex45863 9 дней назад

      Muji khate budi amarican nagarik lai Nepal ko mantri banau sattta Nepal America lai diya huncha ni geda , ta jasto rabi ko gula safa garne haru lai rajnit k tha rabi kp prachnda shree beluka Yautai table ma dinner party garchan timi haru jaya rabi, kp , gagan, prachnda vana başa

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 9 дней назад +43

    रबी दाई साथै राष्ट्रिय सोतन्त्र पार्टीको खाँचो छ,यो देशमा । यदि, यो देश वीर गोरखालीको देश हो भनी सबै आफ्नै देशको जनताहरु मिली एक जुट हुनुपर्दछ।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 9 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।

  • @chhatraluitel4850
    @chhatraluitel4850 9 дней назад +15

    रवि दाईकाे कुरामा दम छ! उहाँले काम गर्न पाउनु हो भने यो देशको चाँडै मुहार फेरिनेछ।🤗

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 9 дней назад +15

    रबि रबि हो जसले उज्यालो प्रकाश र न्यानो घाम बाहेक दिन जानेको छैन ।❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 9 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।

  • @Crazy-c8q
    @Crazy-c8q 9 дней назад +2

    रबि भनेको रबि नै हो❤❤Good luck

  • @birswr4905
    @birswr4905 9 дней назад +47

    टुलुटुलु हेर्नू मात्र हो भनेको कुरा बुझ्ने हैन पित्री नेताहरुले😢

  • @indragurung5561
    @indragurung5561 9 дней назад +35

    देशकाे लागि चिन्ता लिने नेताहरु जिराे छन जनतालाई थाहा लागि सकेकाे छ ८४ मा स्वहा हुनेछन।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 9 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।

  • @XxhhdkgxffzgGojci
    @XxhhdkgxffzgGojci 9 дней назад +12

    गुड लक रबि लामिछाने ज्यू शाही कुरा हो सर

  • @hembahadur8911
    @hembahadur8911 9 дней назад +2

    हो हो राज नेता भने को रवि दाई नै हो! Good luck rabi dai

  • @USAjaynepal
    @USAjaynepal 9 дней назад +38

    Well said. जय होस् रबि लामिछाने, जय होस् घण्टी 🔔

  • @user-jc7fi4mz5s
    @user-jc7fi4mz5s 9 дней назад +50

    धेरै राम्रो रबि सर नेपालमा राम्रो मान्छेलाइ कहा टिक्न दिन्छन र भष्ट पापिहरुले भरिएको देश😢😢😢

    • @jhamgalamibutwal4656
      @jhamgalamibutwal4656 9 дней назад

      यस्तो चोर लाई रवि सर रे थुक्क

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 9 дней назад +8

    रवि दाई हजुरले भनेको कुरा एकदम सही छ राम्रो छ। हो नि जायज छ तर के गर्नु अरु नेता मन्त्रीले यो कुरा बुझ्दैनन् हजुर अगाडि 🔔🔔🔔🇳🇵🙏🙏

  • @maniraj5534
    @maniraj5534 9 дней назад +5

    रबि सरलाई भाषण पछाडी लागेको म हैन तर जब बोल्छ नेगेटिपहरुलाई पोल्छ पोजेटिबहरुलाई चेत खुल्छ। जय रबि सर।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 9 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।

  • @rajustha4300
    @rajustha4300 9 дней назад +3

    रबि जि लाई सलाम छ ।🎉🎉

  • @ajitparajuli6036
    @ajitparajuli6036 9 дней назад +2

    रबि खतरा, खतरा भनेर पछि नहट जय घन्टि 🔔

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 9 дней назад +34

    देश वनाउने काम,
    जनतालाई न्याय दिने काम,
    भ्रष्ट, भुमाफिया, मानव तस्कर
    र सहकारी ठगहरूलाई जेल कोच्ने
    काम गर्दा गर्दै पनी गृहमन्त्रीलाई जस नदिने मुर्खहरू देख्दा हाँसो
    उठछ ।

  • @lokeshbhandari2306
    @lokeshbhandari2306 9 дней назад +10

    राम्राे विचार होः गुड

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 9 дней назад +4

    जनता को दुःख बुझेको नेता गृहमंत्री ज्यू लाई स्यालुट छ जय घण्टी

  • @sonusuat2361
    @sonusuat2361 9 дней назад +2

    जय घण्टी रबि सर लाई सलाम

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 9 дней назад +9

    Jay rabi❤❤❤🙏🌺💐🌺

  • @user-tx3uv6wj5c
    @user-tx3uv6wj5c 9 дней назад +2

    रबि सर जिन्दावाद 🇳🇵🇳🇵

  • @user-zt5wn8qv4n
    @user-zt5wn8qv4n 9 дней назад +3

    सही कुरा गर्नु भयो रवि दाई सलाम छ।

  • @gurungdip9147
    @gurungdip9147 9 дней назад +14

    Very good speech Rabi Lamichhane all Public watching eagerly you ❤❤❤❤❤

  • @kalibahadur8233
    @kalibahadur8233 8 дней назад

    महान साेच भएकाे मान्छेकाे,साेच नै ब्यग्लै हुन्छ हाे साँच्चिकै रवि शर जस्ताे राष्ट्र बादि नेताकाे खाँचो छ मेराे देशलाई जय रवि शर 🙏🙏🙏🙏🙏🙏

  • @user-ix7lk8lr6d
    @user-ix7lk8lr6d 9 дней назад +3

    #100% Good job sir हजुर हो नि रवि सर हजुरले भन्नुभएको कुरा एकदम सही हो। सबैजना मिले भने त देश बनाउन धेरै टाइम नै लाग्दैन तर यो चोर्नेताले हजुरले भने जस्तो कुरा बुझ्दैनन् यो देश बनाउन बालेन्द्र हजुरको हातमा छ रवि सर यो देश बनाउनुहोस् अब ।🔔🔔🔔🔔🇳🇵🔔🇳🇵🙏

  • @user-py9kp7fd3v
    @user-py9kp7fd3v 9 дней назад

    हो यी र यस्ता कुरामा सहमति गरेर अगाडि बढे साँच्चै देशले काँचुली फेर्छ जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @RajeshS.-kx9es
    @RajeshS.-kx9es 9 дней назад

    हजुरको जस्तो सोचाइ भएको युवा नेता हुनु पर्छ हजुर को जस्तो सोचाइ हुनु पर्छ सबै बुढेसकालका नेता हरु यस्तै हो जति पढाएपनि यस्तै हो रवि दाइ यनि हरु

  • @dilliramnembang5374
    @dilliramnembang5374 9 дней назад +3

    जतिसुकै भासन गरे पनि कुरा सुन्ने होइन कुरा जून ठाउ मा गरियो उहीँ नै सिमित हुनेछ इनि हरु गिद्व हरु हुन जय घण्टी 🇳🇵🇳🇵🇳🇵

  • @ChanchalePardesi_vlog
    @ChanchalePardesi_vlog 9 дней назад +5

    नेता हरु भाषण गर्दै गर्छन् आउ तिमी र म भएर । एक अर्कालाई सपोर्ट गरौ ❤🎉

  • @Dominous53019
    @Dominous53019 9 дней назад +5

    salute xa ravi sir lai asa xa vasan ma jasto kam gari dinu hunxa vanne jai ravi Lamichhane ki jai jai jai❤❤❤

  • @diwanrai8320
    @diwanrai8320 7 дней назад

    यो कुरा सुनेर चै रवि दाइ अहिलेसम्म ठिकै छनकि जस्तो लागेको छ है।

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 9 дней назад +2

    रवी दाई भयको एही हो तर फटाहा हरु को संख्या धेरै भयो

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 9 дней назад +4

    Jay ravi sir🎉🎉❤ jay घण्टी 🎉🎉❤

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 9 дней назад +3

    जय रबि जय घण्ठि

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 9 дней назад +11

    नेता ज्युहरू अप्ठेरोमा हो ।

  • @KhumansinghThapa
    @KhumansinghThapa 9 дней назад +10

    Jai ghanti jai Ravi sir

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 9 дней назад +70

    सलाम छँ नेपाली जनता तर्फबाट रबि लामीछाने।

    • @komalgc
      @komalgc 9 дней назад +1

      Kuro ta ramro ho k garne
      Sarkar bata bahira aaya pa6i yathartha janta bicha bhanam.
      Garna nasukun ko matlab.

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 9 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।

  • @lokendrabc5968
    @lokendrabc5968 9 дней назад +3

    कुरो अब जनताले नबुझे अाउने पुस्ता अझ यक सताब्दि पछि जान्छ ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 9 дней назад +8

    देउवेले मुख कालाे पारिराखेकाे हेरन

  • @bijayabk-ks9xf
    @bijayabk-ks9xf 9 дней назад +3

    Jay rabi dai❤❤❤

  • @krishnaranabhat1576
    @krishnaranabhat1576 9 дней назад

    रबि सर को कुरा लाई मन्न गनु होस्।

  • @hariprasadneupane4761
    @hariprasadneupane4761 9 дней назад +5

    Jaya rabi

  • @binabina7708
    @binabina7708 9 дней назад +6

    राष्ट्रिय शाेतन्त्र पार्टीका शभापती माननीय रबि लामिछानेज्युले हाल सम्मका गृहमन्त्रकाे भन्दा बढी काम गर्नु भयकै छ अंझै गर्दे हुनुहुन्छ । देश र जनताकाे पक्षमा बाेलनुभयकै छ लडनु भयकै । जय घण्टी जय रबि ।

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 9 дней назад

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।

  • @aayanshiranikarki5182
    @aayanshiranikarki5182 9 дней назад +1

    जय घण्टी रबी सर हजुरका मान्छे किन्न सक्छन सल्लाह सैबैको लिनुस बिस्वास गरेर साथी लाईपनि १ कदम पर राखेर काम गर्नुस सबै ठिक हुन्छ

  • @chanthapa7943
    @chanthapa7943 9 дней назад +12

    Very very big solute to Home Minister Rabi Lamichhane, JAYA HOS 🇳🇵

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 9 дней назад +18

    रबी माहान भगवान हो

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 9 дней назад +3

    Jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @begkhadka820
    @begkhadka820 9 дней назад +8

    Himmat nahara Ravi sir .Hami xau.

  • @user-rb4nc7vr4e
    @user-rb4nc7vr4e 8 дней назад

    सहि कुरा हाे रबि सर🙏🙏👍️👍️🇳🇵🇳🇵🔔🔔💪💪

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 9 дней назад +2

    धन्यबाद रबिसर❤

  • @gajenyakha2370
    @gajenyakha2370 8 дней назад

    सलुट छ रबि सर

  • @amarkunwar844
    @amarkunwar844 9 дней назад

    रबि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chhandaadhikari3717
    @chhandaadhikari3717 9 дней назад

    ❤congratulations xa 100%देश को महान नेता लाई सलाम

  • @sureshchy7407
    @sureshchy7407 9 дней назад +5

    Super always good luck Rabi dai 💯🙏🙏🌹🌹🌹🌷💞💗💗

  • @DevbabuBc
    @DevbabuBc 8 дней назад

    सारै राम्रो कुरा रबिजि

  • @umeshacharya2380
    @umeshacharya2380 9 дней назад

    बढि गफ नगर रबि जि

  • @tekendranepali3808
    @tekendranepali3808 9 дней назад +3

    ❤❤❤ ❤ सहि कुरा

  • @prakashbasnet802
    @prakashbasnet802 9 дней назад +5

    Good luck Rabi sir🇳🇵

  • @Tikachaudhary470
    @Tikachaudhary470 9 дней назад +2

    रवि दाई तपाईंमा र अरु पार्टीका नेतामा यही कुराको फरक छ। तपाईं जनताको लागि सोच्नुहुन्छ तपाईंको एजेन्डा जनताको लागि छ तपाईँ जनताको लागि केही गर्न सक्छु कि भनेर पदमा बस्न चाहनुहुन्छ! अरुको एजेन्डा आफ्नो पद र कुर्सीको लागि मात्र छ अन्य पार्टीका नेताहरू आफ्नो नितान्त व्यक्तिगत स्वार्थको लागि राजनीति गर्ने गर्छन्

    • @Best_shots77
      @Best_shots77 9 дней назад +1

      84 ma support garanai parxa

    • @Tikachaudhary470
      @Tikachaudhary470 9 дней назад

      @@Best_shots77 १००% agree one chance दिनुपर्छ त्यसपछि केही गर्न सकेन भने अर्को विकल्प हेर्नुपर्छ। अर्को विकल्प हेर्नु बाहेक केही उपाय छैन।

  • @balrambhattarai2130
    @balrambhattarai2130 9 дней назад

    जय रबि

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z 9 дней назад

    Jai Rabi👍️🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 9 дней назад

    जय रबि जय देश्🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @manojtiwari5555
    @manojtiwari5555 9 дней назад

    जय रबि जय घण्टि

  • @chhandaadhikari3717
    @chhandaadhikari3717 9 дней назад

    सहि बाटो देश बनाउन यो vanae 1000000000000%सहि xa

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 9 дней назад +8

    नेपालको राजनिति लाजमर्दो छ।रबि एउटा हिम्मत भएको नेता हो।जुनअहिले सम्म कै कडा गृहमन्त्रि।

  • @keshavbhandari9582
    @keshavbhandari9582 9 дней назад +1

    पिन्न खाने बेला भएका पृत्री लाइ पाखा लगाउनु पर्छ अनि देश बन्छ बल्ल

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 9 дней назад +6

    Good Rabi ji

  • @himalsubedi7577
    @himalsubedi7577 9 дней назад

    Jaya Rabi ❤

  • @BishnuPokharel-yc9mo
    @BishnuPokharel-yc9mo 8 дней назад

    रबि ज्यु जब सम्म भर्टचार गर्न लुप्त भएकालाई जेल मा जादैन तबसम्म देश कुनै हालतमा बन्दै न

  • @tektamang1817
    @tektamang1817 9 дней назад +2

    ❤❤❤❤❤❤❤USss

  • @hamroshantipurramroshantip1929
    @hamroshantipurramroshantip1929 9 дней назад +1

    जति हेरेनी भ्रस्टाचार जब सम्म बन्द हुदैन कडा कानुन फाँसी दिदैन तब सम्म भासन मा सिमित हो ।

  • @tilakgurung4500
    @tilakgurung4500 9 дней назад

    Jay ghanti jay rabi

  • @anilbc7404
    @anilbc7404 9 дней назад

    न डराउनु न बिराउनु किन अरु नेता को सिर झूक्नु को कार्णन अहिलेसम्म जनता लाई झुक्याउने रवि नेपाल आमाको छोरा हो न सिर झुकाउन सक्छ सिर उथाएर छाती फुलाएर गर्जिन्छ सेर हो सेर रवि अब खैरेत छैन झुसे नेताहरुको

  • @USAjaynepal
    @USAjaynepal 9 дней назад +2

    🇳🇵 बिद्यमान थुप्रेका जटील राष्ट्रिय समस्याहरूको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮

  • @rabiraj1844
    @rabiraj1844 9 дней назад

    यिनी पुराना नेताहरु अनुहार हेर कोहि कतै हेरेका छन कसैले सुन्यो नसुनेझै गरेका छन यस्ता कुरा कहाँ पच्छ भ्रष्टाचारि नेताहरुलाई

  • @keshavparajuli3390
    @keshavparajuli3390 9 дней назад +5

    RAJNETA RABI SIR🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @janakbudh64
    @janakbudh64 9 дней назад

    तपाई राम्रो काम गर्नुहोस २०८४को निर्वाचन मा जनताले भोट दिनेछन त्यस् पछि केही हुन्छ कि देशमा

  • @mamtashrestha9144
    @mamtashrestha9144 9 дней назад +19

    Jay. Rabi. 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DilipGhale-yd1vv
    @DilipGhale-yd1vv 9 дней назад

    बालेन र हर्कले पार्टी खोलेपछि रवि लामिछानेको समाप्त हुन्छ, रास्पा सिधिनछ l
    दुई हिरो हरु राजनीतिमा आउनु जरुरी छ l

  • @SyangdanPuskal
    @SyangdanPuskal 9 дней назад

    Rabi daii hay hayy 🇳🇵❤️🙏jay hoss Rabi jiko

  • @bishnubk3822
    @bishnubk3822 9 дней назад +3

    Good jay ghati rabi sir

  • @tappersing3367
    @tappersing3367 9 дней назад

    जहाँ रबि छैन जुन मंच रबि छैन जुन मिडियामा रबिको नाम छैन त्यो मिडियाको भ्युज नै हुदैन रबििको नाम ले कयौं रोजगार पाकै हो ।

  • @rewatipandit8668
    @rewatipandit8668 9 дней назад

    धन्यवाद र विशर हजुरका कुरामा धेरै सहमत छु। सधैं यस्तै गरी अगाडि बढेको देख्न पाइयोस् जय पशुपतिनाथले रक्षा गरुन्।

  • @maansingh__goyala
    @maansingh__goyala 9 дней назад

    Jay rabi ❤

  • @birkhabasnet5292
    @birkhabasnet5292 9 дней назад +2

    Very good answer rabi sir ❤🙏

  • @DebendraKtl
    @DebendraKtl 9 дней назад +5

    100% right rabi sir

  • @sobitbamjan2136
    @sobitbamjan2136 9 дней назад

    Salam chha Ravi dai 👏👏👏🌹🌹

  • @RameshBhattarai-qt3uh
    @RameshBhattarai-qt3uh 9 дней назад +1

    कुरामा दम छ है

  • @pravuchaudhary3904
    @pravuchaudhary3904 9 дней назад

    देश पुरै भाषणले चलेको छ।।।

  • @DilamayaPanday
    @DilamayaPanday 9 дней назад

    जय घन्टी 🙏🙏🔔🔔

  • @Info.tech73
    @Info.tech73 9 дней назад

    Best Dami speech lageyo rabi sir ❤❤❤

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o 9 дней назад +5

    Good luck Ravi sir ❤❤❤

  • @BimalaSigdel-fy4ei
    @BimalaSigdel-fy4ei 9 дней назад

    Jay Rabi jay des 🥰🥰🥰🥰

  • @user-zn2ls2dq5e
    @user-zn2ls2dq5e 9 дней назад +3

    सलामत,रबीजि

  • @TheMiddleMan01
    @TheMiddleMan01 9 дней назад

    jay rabi jay hosh 🙏🙏🙏🙏

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 9 дней назад

    Sahi kuro ho rabi sir Jay ghanti Jay Nepal ❤❤🎉🎉

  • @Ramachandran-mk3by
    @Ramachandran-mk3by 9 дней назад

    Salam. Cha rabi jiu

  • @santamangol7405
    @santamangol7405 9 дней назад

    नाटक नगर, शरणार्थिहरु, तिमिहरुको भुक्ने बानी न त हो। केही माखो मार्ने होइनौ।

  • @premskimagar7283
    @premskimagar7283 9 дней назад

    Ravi G, we are with you. do whatever needed for our country and conizations of our country .

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 9 дней назад

    सबै नेता हरूको यस्तै सोच यस्तै नियतभैदीयेको देश को यो दुरदशा देखनू परयाछ 🙏🏼🛎