पानी गिलासमा | PANI GILAS MA |Prince Lamsal Aayusha Gautam | By BB Anuragee | Nepali Folk Song 2021

Поделиться
HTML-код
  • Опубликовано: 13 янв 2025

Комментарии • 1,9 тыс.

  • @bbanuragee
    @bbanuragee  3 года назад +659

    नेपाली लोकगीत संगीतका उदाउँदा ताराहरु प्रिन्स लम्साल र आयुशा गौतम अदभुत क्षमतावान कलाकार हुन् ।उहाँहरुको सुमधुर आवाजमा आफ्नो सृजना रेकर्डिङ गरि सार्बजनिक गर्न पाउदा अत्यन्त हर्षित छु यो सामग्री बिेशेस गरी नेपाली बालबालिकाहरु,शिक्षक शिक्षिका तथा सम्पूर्ण अविभावक हरुप्रति समर्पित गर्न चाहन्छु ।कस्तो लाग्यो कृपया सल्लाह सुझाव सहितको प्रतिकृयाको अपेक्षा गरेको छु ।धन्यवाद !

  • @bhimbahadurrana1209
    @bhimbahadurrana1209 3 года назад +6

    एकदमै नेपाली गित संगित क्षेत्रमा नाम नै काफी छ उहाँको शालिन्ता,भद्र व्यवहार, बोल्ने शैली, सहयोग मन, घमण्ड भन्ने कुरा नभएको विशाल मन भयको बहुप्रतिवान हस्ती संग जोडिन पाउनु नानी बाबुलाई सौभाग्य भन्छु ।बधाई शुभकामना बि बि सर हजुरलाई।

  • @khumasubedi529
    @khumasubedi529 2 года назад +1

    B.B. अनुरागी को Best रचना शिर्जना र कला बधाईं छ बाल कलाकारहरूलाई पनि ।

  • @ramubaral9281
    @ramubaral9281 3 года назад +4

    साहैं राम्रो गित रैछ

  • @subhadradulal4828
    @subhadradulal4828 2 года назад +1

    बि बि सर को सबै गित मा कतै मार्मिक भाब छन् त कतै भारी बोझिलो शब्दमा छन् कुनै मनोरञ्जनात्मक छन् कतै सानो सानो भाइ बहिनीले गाउने हल्ला शब्दमा रमाइलो सिर्जनात्मक छन् । यो कलाको कदर गर्नेछु ।सम्पूर्ण टिम लाई एकमोस्ट नमस्कार 🤩🤩🤩

  • @adnhsubodh5683
    @adnhsubodh5683 3 года назад +7

    बी बी अनुरागी दाईको अतुलनीय योगदान छ गीतसङगीमा 🙏❣️❣️

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 3 года назад +1

    धेरै धेरै शुभकामना छ भाई र बैनि लाई बिबि दाजि कति राम्रो छ नि धेरै बधाई छ 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕

  • @ruhiqueen7511
    @ruhiqueen7511 3 года назад +5

    उत्कृष्ट धेरै राम्रो छ उहाँ दुईको प्रतिभा लाखौंलाख साथ सहयोग नेपाल र नेपालीको तर्फबाट।लम्साल भाईकाे लय शब्दको उचार्ण शब्द शब्दको टिपिकल माधुरिक्ता उत्कृष्ट राम्रो छ भाई बहिनीलाई करोडौंको हृदय बाट हार्दिक बधाई छ

  • @bishnumayashrestha8995
    @bishnumayashrestha8995 3 года назад +1

    आब यो नानिको सोर्नी राम्रो हुँदै आकोछ बधाई छ 2 बालकलकार लाई

  • @aitetamang9603
    @aitetamang9603 3 года назад +7

    यकदम राम्रो छ पैला गित बनाउँनु हुने बि बि अनुरागी लाई धेरै धेरै धन्ने बाद बाल बालिकालाई सुहाउँदो बनाउँनु भयकोमा तेस पछी बाल गायक बाबु प्रिन्स र सानो बाल गाईका अयुश लाई दुबैजानालाई सफल्ता र प्रगतीको कामना।

  • @bhojbahadur2778
    @bhojbahadur2778 3 года назад +1

    राम्रो छ 😍😍😍😍😍

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 года назад +45

    मामा ज्युले भान्जि लाइ पनि राख्नुभाको रैछ यसरी नै मामा भान्जिको सहकार्य र सम्बन्ध अगाडि बड्दै जाअोस🙏🙏🙏

  • @saraswatakc7311
    @saraswatakc7311 3 года назад +1

    साहै राम्रो छ ❤️❤️❤️❤️❤️

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 года назад +5

    भिडीयो कन्सेप्ट सस्तो राम्रो गज्जब लाग्यो

  • @girmagar8491
    @girmagar8491 3 года назад +1

    सारै राम्रो मिठो गित भाई बहिनी अझ प्रगति गर्दै जानु ल 👌🙋

  • @princelamsal1373
    @princelamsal1373 3 года назад +32

    आज रुमाल धोको छु जोडि परेवा जस्तो हजारौं गीत सिर्जना गर्नु भयको बिबि अनुरागी अंकल को गीत मैले र आयुसा बहिनी ले गाउन पाउँदा आफैलाइ भाग्य मानी ठानेको छु मेरो सुभचिन्तक दर्सक को ठूलो हात र साथ ले यहाँ सम्म आयको छु यो गीत सेर गरि मेरो पूरा नेपाली सम्म पुराइदिनु होला

    • @bbanuragee
      @bbanuragee  3 года назад +5

      धेरै धेरै आभार,आशीर्वाद छ बाबु सांगितीक जीवन संधै सफलता तिर लम्किरहोस !!

    • @Aryal20nu
      @Aryal20nu 3 года назад +2

      अझै प्रगतिको सुभकामना कान्छो😘😘

    • @mamtadarlami566
      @mamtadarlami566 3 года назад +1

      ♥️♥️♥️♥️

    • @tekampariyar4776
      @tekampariyar4776 3 года назад +1

      waw दामी भोइस बाबू को

  • @yakaichhinramailo4455
    @yakaichhinramailo4455 3 года назад +6

    बधाई छ बाबू नानू लाई अनि , सबै टीम लाई मिठो शब्द अनि लाया सुरीलो अनि मेरो एक दम मन छुने बासुरी बाधक रत्न बी.का लाई एम मीठस समझना ।।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +146

    प्रीन्स लम्साल बाबु र, नानी आयुषा गौतमको
    निकै रमाइलो गित बजारमा आएको छ 🤗
    भोलि नै, Million Viws भएको हेर्न पाउ
    सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏

    • @princelamsal1373
      @princelamsal1373 3 года назад +6

      हजुर को आशीर्वाद दिज्जु मन परे सेर गरि साथ दिनु होला

    • @sudipkhadka3120
      @sudipkhadka3120 3 года назад +5

      Hjrko cmt jaha pani vetxu kya mitho cmt garnuhunx 2week dekhi dekhe ra vaneko matrai 🙏🙏❤️

    • @indirasarangkoti6225
      @indirasarangkoti6225 3 года назад +4

      @@sudipkhadka3120 maile pane k jhile dekhxau jun video ma pane😃😃

    • @sudipkhadka3120
      @sudipkhadka3120 3 года назад +2

      @@indirasarangkoti6225 honi

    • @sureshshahi3036
      @sureshshahi3036 3 года назад +2

      sahi vannu vayo didi

  • @gyankunar3770
    @gyankunar3770 3 года назад +1

    धेरै धेरै धनने बादछ नानू नानि😃😄😎😎😎👌👌👌👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @youtubechannel8780
    @youtubechannel8780 3 года назад +4

    B b अनुरागी दाजु को शब्द सँगीत मलाई साह्रै मन पर्छ, तपाई को सँगीत मा रहेको वीछोडको करौतीले भन्ने गीत प्रत्यक दीन सुन्ने गर्छु
    हाल मलेशीया वाट।

  • @balgurung3185
    @balgurung3185 3 года назад +2

    सारै राम्रो रचना, त्यसपछि भाई बहिनीहरुको स्वर झनै राम्रो l

  • @asmitakc132
    @asmitakc132 3 года назад +8

    मिरमिरेको बिहानिमा उदाउँदो किरण सङ्गै उदाएका हाम्रा प्यारा भाइ बहिनिलाई धेरै धेरै असिर्बात साथै करोडौं शुभकामना प्रगतिका पाईलाहरुले सगरमाथाको सिखर चुम्नु 💓💓love you nanu babu💞💞💞💞💘💗💓

  • @pradipsherchan5190
    @pradipsherchan5190 3 года назад +1

    भबिस्य को हिरो लम्साल भाई❣️

  • @baburajamalla9656
    @baburajamalla9656 3 года назад +13

    बाबू र नानीको सु स्वास्थ्य,दिर्घायु,समृद्धि एबम साङगेतिक यात्रा सफलतापुर्बक बितोस शुभकामना

  • @mithusharma7196
    @mithusharma7196 3 года назад +35

    सबैले खोजेको जोडि कतिमीठो गितका शब्द बाबू नानि लाई हउसला सोरुप सबैले एक सेर कमेड गरेर सपोट गरुम

  • @dilmagar7219
    @dilmagar7219 3 года назад +2

    यो संगित त कलौते वाला जोडि परेवा को आयो अल्लि मजा लागेन

  • @samirsunar4903
    @samirsunar4903 3 года назад +5

    बधाई छ बि बि अनुरागी सरलाइ सारै राम्रो गित बनेको रहिछ सारै खुसी लाग्यो मलाई त।प्रिन्स लम्साल र आयुस गाैतमकाे स्वर सारै राम्रो छ।यी दुइका जाेडी सारै मिलेको छ।सफल्ताकाे बधाई छ सम्पूर्ण टिमलाई ❤️👍️👌👍️👌🙏🙏🙏

  • @bandanagurung54
    @bandanagurung54 3 года назад +1

    यी दुई छोरा र छोरीको गीत र स्वर अति मीठो छ यस््तै परगती गर्दै जानू शुभअाशिरबाद

  • @ipoupdate-e6r
    @ipoupdate-e6r 3 года назад +15

    बिबि सरलाई सलुट छ यो सम्योजनको लागि... आगामी दिन अझै सुखमय अनि सफल रहुन साथै सानै उमेरमा परिपक्व प्रीन्स बाबूलाई आगामी दिनमा सफलताको कामना!

  • @behosikrishna4864
    @behosikrishna4864 3 года назад +1

    निकै सुन्दर र सुमधुर बनेको छ गीत

  • @karinathapa8014
    @karinathapa8014 3 года назад +6

    दुबै भाइ बैनिको स्वर एकदमै मीठो उज्जवल भबिस्या को शुभकामना❤️❤️❤️❤️

  • @laxmioli7409
    @laxmioli7409 3 года назад +2

    Aaha kati ramro
    geet kati ramro 👌👌
    dhoon asti geet
    nekaldi aghai barnu hos

  • @ishwarbabuofficial200
    @ishwarbabuofficial200 3 года назад +3

    अहा कति राम्रो गीत भाइ र बहिनी को धेरै राम्रो छ

  • @bandanadhakal2957
    @bandanadhakal2957 3 года назад +2

    वाउ प्यारो भाइ अनि प्यारी बहिनी पृन्स अनि आयुष्मा 👌👌👌👌धेरै शुभकामना दुबै जनालाई सधै भरी आशीर्वाद छ बाबू नानु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕

  • @tejendrabm7350
    @tejendrabm7350 3 года назад +2

    कति मिठो गीत रहेछ बधाई छ सम्पुर्न तिमलाइ

  • @parasrawat7727
    @parasrawat7727 3 года назад +2

    बदाई छ भाइ बैनिलाई कति राम्रो गित गाको

  • @bishnusubedi1996
    @bishnusubedi1996 3 года назад +4

    लाेकसंगित का चम्किला तारा अायुशा गाैतम, पृन्सलंसाल प्रगतिकाे शुभकामना

  • @mukthathapa6366
    @mukthathapa6366 3 года назад +2

    अति सुन्दर जादुमय स्वर का धनि Prince लाई सफल्ताको कामना।

  • @Manojstudionp
    @Manojstudionp 3 года назад +38

    यी भविष्य का तारा हुन दुबै यी नानीलाई शुभकामना साथै यिनिहरुको भविष्य उज्वल बनोस् 🙏🇳🇵🙏

  • @prakashstha5217
    @prakashstha5217 3 года назад +2

    Prince lamsal ayusha gautam dui jana ko chemistry mileko xa voice pani ramro xa geet laye pani dami xa jan😶❣😊
    Aani pani Gilas ma vaka jan mileko xa words. Arko geet ma pani sangai geet ma herna paum😊❣

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 года назад +3

    निकै मिठो गीत. नव प्रतिभा नानु. बावु लाई उज्जवल भविष्य को शुभकामना.

  • @prembahadur5357
    @prembahadur5357 3 года назад +2

    आहा बाबु नानिको सारै मिठो छ

  • @sujatad.c.9846
    @sujatad.c.9846 3 года назад +132

    अरु केही भनिन करोडौंको प्यारो बनोस यो गीत। 💞💞💞💞💞💞

    • @princelamsal1373
      @princelamsal1373 3 года назад +3

      हजुर को आशिर्वाद दिज्जु मन परे सेर गरि साथ दिनु होला

    • @debu697
      @debu697 3 года назад +2

      हो हजुर कति राम्रो छ हो

    • @sujatad.c.9846
      @sujatad.c.9846 3 года назад +2

      @@princelamsal1373 अवश्य हुनेछ ।।

  • @sherthapa4065
    @sherthapa4065 3 года назад +2

    सहि छ बाबू नानि काे स्वर

  • @uttamthapa297
    @uttamthapa297 3 года назад +5

    दुवै नानी बाबुलाइ अग्रिम सफल्ताको शुभकामना ।

  • @ghanshyamgm7917
    @ghanshyamgm7917 3 года назад +18

    आहा कति मीठो गीत सम्पुरण टिम लाई सफलताको शुभकामना छ 🙏🏻🙏🏻❤️❤️

  • @yugrajpandey7683
    @yugrajpandey7683 3 года назад +6

    उत्कृष्ट गीत, गायन, शब्द अनि प्रस्तुती । करोड जनाले हेरून् शुभकामना ।
    (कृपया छोरीलाई हामीले ढोग्ने हो, हातमै भए पनि उनिहरुलाई नढोगाउनु होला, हुन त आशिर्वादको रुपमा हो तर पनि श्त्री सम्मान हाम्रो संस्कार ।)

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 года назад

    जहाँ आयोषा छोरी त्याहा धमका बधाई छ तथा आशिर्वाद छ आयोषा छोरीलाई

  • @sajanjan958
    @sajanjan958 3 года назад +2

    सुमधुर लयसङ्गीत नानीबाबुको ल ।🇳🇵

  • @rameshrayamajhi7166
    @rameshrayamajhi7166 3 года назад +1

    बधाई छ दुबै जनाको राम्राे लाग्याे शुभकामना छ

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 3 года назад +10

    शब्द संगीत,स्वरको संयोजन निकै राम्रो लाग्यो । बधाई छ सबैैलाई ।

  • @HariRam-ow9rv
    @HariRam-ow9rv 3 года назад +1

    राम्रो छ गित र स्वर पनि धन्यवाद छ

  • @padambist5242
    @padambist5242 3 года назад +16

    आहा मार्मिक बनेको छ गीत धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस ❤️

  • @nishambasnetbasnet9570
    @nishambasnetbasnet9570 3 года назад +1

    सुहाउँदो गित स्वोर उस्तै रमाइलो छ।

  • @SumanChpg
    @SumanChpg 3 года назад +25

    बि.बि. अनुरागी दाइ लगायत प्रिय भाइबहिनीलाई बधाई अनि शुभकामना छ ❤️

    • @princelamsal1373
      @princelamsal1373 3 года назад

      धन्यबाद दाजु मन परे सेर गरि साथ दिनुहोला

    • @nishag.c.6138
      @nishag.c.6138 3 года назад

      @@princelamsal1373 jjppkkkkkkķ
      njkm.m.
      ....mjnnnnnn nnmmmmmlb hnnnnnnmmmkkijjiikikkkkkknjjjjjb ,,,,,,0.
      ::: : ::^^; (
      0

  • @LAXMAN423
    @LAXMAN423 3 года назад +2

    धेरै धेरै राम्रो गीत संगीत भाई बनी 🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👌👌💞

  • @साईरानेपालसाईरा

    बाबू नानि हरु लाई बधाई छ राम्रो छ सफलताको धेरै शुभकामना छ दुबई लाई

  • @Raitrivuwan1213
    @Raitrivuwan1213 10 месяцев назад +1

    ❤❤❤मिठो स्वर बधाई कलाकारहरूलाई🎉🎉🎉🎉🎉❤❤❤

  • @rambadrsahi435
    @rambadrsahi435 3 года назад +7

    अति नै राम्रो छ हजुर दुईटै पक्ष को बधाई छ

  • @saribalsunuwar512
    @saribalsunuwar512 3 года назад +1

    धेरै dhari बदाई आयुशा पृन्श भाइ अनुरग सर्🇳🇵♥️♥️♥️♥️♥️♥️

  • @mankumarbarailinepal92
    @mankumarbarailinepal92 3 года назад +4

    कति मिठाे गित सुनिराउ जस्तो ल सबै जनालाई बधाई छ

  • @uttamthapa297
    @uttamthapa297 3 года назад +1

    आयुशा नानी र पृन्सबाबुको कलाको जति प्रशन्शा गरेपनी अधुरो हुन्छ ।दुवैजनाको प्रगति र सफल्ताको कामना म डडेल्धुरेको तर्फबाट।

  • @anushmalifestyles3466
    @anushmalifestyles3466 3 года назад +4

    प्रिन्सकाे स्वर सारै मिठाे छ । अग्रिम वधाई तथा शुभकामना दुवैलाई ।

  • @Rabindraanurag
    @Rabindraanurag 3 года назад +1

    दुबैको उत्कृष्ट स्वर भाइ बहिनी 😍😍

  • @vogal792
    @vogal792 3 года назад +5

    निकै राम्रो र रमाइलो

  • @Gyanakmagar
    @Gyanakmagar 3 года назад +1

    Aaha Kati mitho git sabai lai dherai dherai badhai xa 🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @thumisararana7319
    @thumisararana7319 3 года назад +3

    सेत‍ो हेर्वीन लगाउने बहिनी र हर्मोन बजाउने भाईले कति रमाइलो गरेको

  • @surendrasunar7094
    @surendrasunar7094 3 года назад +1

    अति राम्रो प्रस्तुति

  • @susilarayamajhi5657
    @susilarayamajhi5657 3 года назад +4

    कति मिठो गित wow nice song👌👌👌

  • @ramechhapnamadi2008
    @ramechhapnamadi2008 3 года назад +2

    राम्रो छ भाइ बहनी को

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 года назад +3

    धेरै राम्रो गीट सुन्दै राम्रो कती मीथो सोर सुन्दैराम्रो

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 года назад +2

    आहा कति राम्रो गीत नानी बाबू काे सफलता को शुभ कामना

  • @himalsaud4357
    @himalsaud4357 3 года назад +5

    एकदम मन छुने गित बधाई छ भाई र बहिनी लाई

    • @Rajendra-cr7mj
      @Rajendra-cr7mj 7 месяцев назад

      Good morning my friend 😌😮😮😮🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bedbahadurkarki3997
    @bedbahadurkarki3997 2 года назад +1

    लमसाल र अायुषाला
    इपरगति काेकामना भाइ बहिनिलाइ ।

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +13

    आहा अतिनै मार्मिक गितछ बधाईछ सफल्ताको कामना जय गित जय सँगित🙏👌❤️❤️❤️

    • @kamlathapa6278
      @kamlathapa6278 2 года назад

      Very nice song 👌🏻👌🏻👌🏻

  • @riteshlama9455
    @riteshlama9455 3 года назад +2

    Nice 👍👍👍👍 song.
    भविष्यको तारा हरु देख्दा सारै खुसी लाग्छ।

  • @sunitaaarshu2104
    @sunitaaarshu2104 3 года назад +22

    अाहा कति मीठो गित प्रिन्स र अायुषालाई सफलताको शुभकामना छ।

  • @tamangni7256
    @tamangni7256 3 года назад

    सारै मिठो भाई बहिनि को स्वर @ सब्दा❣️👌

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 года назад +4

    सारै राम्रो बनेको छ गीत जति सुन्दा पनि उति सुनिरम झैं लाग्याे आयुसा बहिनी र प्रिन्स भाई अरु सम्पुर्ण टीम लाई बधाई छ अझै राम्रो सफलता काे शुभ कामना छ जय नेपाल

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +6

    शब्द र गायकको भाेकल उत्कृष्ट छ करोडौंको साथ सहयोग माया छ नेपाली सँङगित क्षेत्र बचाउने जिम्मेवारी हाम्रो धेरै ठूलो महत्त्वपूर्ण छ म त नेपाली र नेपाली नै भई बाँच्नु बिश्वब्यापी नेपालीको चिनारी हो भाई बहिनी राष्ट्रिय कलाकार उच्चस्तरको नमन गर्दछौं नेपालीको तर्फबाट

  • @garimatiwari1711
    @garimatiwari1711 3 года назад +2

    सारै मार्मिक गीत छ हजुर #princelamsal #aauyashagautam

  • @devendrathapa4382
    @devendrathapa4382 3 года назад +2

    यस्ताे बाल कलाकारलाई सबैले मायाँ गर्नपर्छ चाहे ठुलाे हाेस चाहे सानाे हाेस अाखिर सबैकाे ब्यथा यउटै हाे

  • @lalbhadurkc7133
    @lalbhadurkc7133 2 года назад +1

    Thanku thanku आहा राम्रो छ है

  • @shivadhakal1823
    @shivadhakal1823 3 года назад +11

    प्रिंस लम्साल र रिया खडका ले गायको भय यति सुमधुर बन्नि थियो आयूषा लाई मोडल मा राम्रो हुन्थेव ।

    • @sureshshahi3036
      @sureshshahi3036 3 года назад

      ausha ko dherai ramro xa ni

    • @srikrishna3316
      @srikrishna3316 3 года назад

      आयुसाको पनि रेकर्डिङ मा राम्रो सुनियको छ्त !रियल्लीमा जस्तो भयपनी!आयुषा नानी सासलाइ अल्लि पुर्याउनि कोशिस गर्नु !अरु सब ठिक छ!

    • @rasmayashrestha4412
      @rasmayashrestha4412 8 месяцев назад

      ❤❤❤900​@@sureshshahi3036

  • @राष्ट्रियस्वतन्त्रपार्टीसमर्थन

    दामी छ बिबि दाजु भाइ बैनी को भाका गित

  • @Hellyt69
    @Hellyt69 3 года назад +14

    कति मिठो गीत बि बि सरलाई धेरै सम्मान छ 🙏🙏🙏🙏god bless you

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад +1

    प्रिन्स भाइको,पानी गिलासमा.....सारै मीठो स्वर छ💖💖💖

  • @gyanbahadur5533
    @gyanbahadur5533 3 года назад +7

    बिबि सर को अरेन्ज देखेसी सुन्ना मन लाइहाल्छ अति राम्रो गीत कलौटे को सानो बाबुको धादिङ बैरेनी आयन त

  • @balbahadurhitange6725
    @balbahadurhitange6725 3 года назад +1

    कति राम्रो गित सुनि रहुजै लाकछ मलाई निकै खुसी लागेको छ मेरो दुबै को तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु

  • @saritasunar9426
    @saritasunar9426 3 года назад +4

    Wow कति मीठो मन छुनि गीत सफलता को सम्पूर्ण टिम लाई शुभ कामना साथै सम्पूर्ण लाई नमस्कार 🌷🌷

  • @sprgamer3872
    @sprgamer3872 3 года назад +2

    दामि छ भाइ बहिनि

  • @dhanrajsurkhetichannels8969
    @dhanrajsurkhetichannels8969 3 года назад +3

    नमस्कार🙏
    कती मिठो स्वर को गी बधाई छ दुवै जनालाई
    अझै राम्रा गीत हरु सन्न पाउ भन्न चाहान्छु!!

  • @achutbanjara502
    @achutbanjara502 3 года назад +2

    आहा ! सारै मीठो गीत बनेको छ , बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई

  • @Mohansharma-xj8mj
    @Mohansharma-xj8mj 3 года назад +3

    साना बाबू नानू हरु को अती राम्रो आवाज छ ! धन्यवाद सब टिमलाइ !!

  • @karnagurung8005
    @karnagurung8005 3 года назад +2

    Yati mitho git aja varkhar herna aaipuge bb sir Salam hajurlai

  • @bindashbro6605
    @bindashbro6605 3 года назад +4

    ल बधाई छ अझै प्रगति को कामना बाबू नानू लाई

  • @bhagwatibhagwati9601
    @bhagwatibhagwati9601 3 года назад +1

    बाबू नानि दुबै जना लाई धरै धेरै प्र गतिको शुभ कामना

  • @tekrajgurung6027
    @tekrajgurung6027 3 года назад +6

    गजब राम्रो वाह..👌👌
    बधाई अनि शुभकामना 🏆️❤️❤️

  • @karismaadhikari8087
    @karismaadhikari8087 3 года назад +1

    आहा आयुशा र prince को कति राम्रो गित्😍😘💕💕

  • @khadkanepali8606
    @khadkanepali8606 3 года назад +3

    पछिल्लो समयमा बाल गायक/ गायिका मध्ये प्रतिभाशाली,मिहिनेती र अनुशासीत दुवै नानी बाबुलाई बधाई साथै थप सफलताको शुभकामना छ।