रोनाल्डो र मेस्सी जस्तै हो हामी, प्रतिस्पर्धा कडा हुन्छः प्रमोद खरेल | Pramod kharel & Shiva Pariyar

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2018
  • Interview with Popular Singer Pramod Kharel and Shiva Pariyar.
    Host: Gopi Krishna Chapagain.
    Place: Biratnagar
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
    Thank You.
    Subscribe us
    RUclips: ruclips.net/user/ArtistKhaba...
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.com/+ArtistKhabar...
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com

Комментарии • 607

  • @kamalpujara7603
    @kamalpujara7603 5 лет назад +284

    प्रमोद दादा को फ्यानहरू यता आऊनूहोस मित्र!

  • @dipendradhami1956
    @dipendradhami1956 5 лет назад +444

    प्रमोद खरेल🎸अनि🎤 शिभ परियारको स्वरका पारखिहरु यता आउनुस् त सबैजना 🙆‍♂️🙆‍♂️🙆‍♂️🙆‍♂️

  • @Mr.raduhang
    @Mr.raduhang 5 лет назад +65

    मलाई एउटै धारको गायक लाग्छ दुबैको नेपाली सँगित क्षेत्रको नक्षत्र हुन। respect singers both of you 💕💕

  • @sumangiri6845
    @sumangiri6845 5 лет назад +134

    मेरो लागि दुवै जना राम्रो 😍

  • @user-ts3ic8fu7c
    @user-ts3ic8fu7c 5 лет назад +89

    बल्ल पहिले पल्ट सङै देख्न पाइयो खुसी लाग्यो वा मलाइ मन पर्ने आधुनिक कलाकार ।।।

  • @gullyboy2920
    @gullyboy2920 5 лет назад +86

    शिव दादाको बिचार र सोच लाई म सोलुट गर्दछु,, सहि भन्नू भयो हामी नेपाली जन्ता ले सधै राम्रो लाई होइन हाम्रो लाई रोज्दछौ यसै कारण पनि आज हामी नेपाली आफू भन्दा पनि कयौ सताब्दी पछाडी स्थापना भएका देशमा गुलाम गर्न बाध्य छौँ,,,!

  • @topendrabk4110
    @topendrabk4110 5 лет назад +20

    आज दुबै जनालाइ एकै साथ देख्दा धेरै खुसी लाग्यो !

  • @pknphg8444
    @pknphg8444 2 года назад +1

    दुई माहान हस्तीलाई सङ्गै देख्न पायाे

  • @musiclites7963
    @musiclites7963 Год назад +2

    Shiv paryar is best किन की संगीत साधना गरेको मान्छे hun

  • @kishordhakal9518
    @kishordhakal9518 2 года назад +1

    साङितिक रुपमा दुबै बराबर हुन्,तर बौद्धिक रुप मा प्रमोद पढेलेखा भाको मान्छे हुन्।प्रमोद साङितिक क्षेत्रका राजेश हमाल हुन यो नै यथार्थ हो।

  • @jeevanjalan
    @jeevanjalan 4 года назад +102

    कति मिलाएर

  • @ilovenepal3968
    @ilovenepal3968 5 лет назад +410

    शिव परियारकाे BIG फ्यान यता हाजिर गर्नुहाेला।।👍👍✋✋👍👍✋✋

  • @ramsamarkhati111
    @ramsamarkhati111 Год назад +7

    शिव दाइ लाई the voice of nepal को जर्ज राख्नु पर्छ

  • @padamlohanee20
    @padamlohanee20 4 года назад +11

    जजस्ले जे भनेपनि इनिहरु दुबै जना एक्दमै राम्रो सोरको धनिहरु छन ।

  • @user-dp4cp5uz4l
    @user-dp4cp5uz4l 5 лет назад +23

    Congratulations both Shiva dai & pramod dai.

  • @user-zq2bt1jy9t
    @user-zq2bt1jy9t 5 лет назад +7

    कति खुसि लाग्यो अबार्ड पाउदा मेरो मन पर्ने गायक सिब परियार दाईले साथै परमोद खरेल दाईलाई पनि सम्झेको छु

  • @dipakbrightofficial1002
    @dipakbrightofficial1002 5 лет назад +52

    शुभकामना छ है !

  • @reasonsherpa2508
    @reasonsherpa2508 5 лет назад +52

    Shiva the best singer.congratulations brother.

  • @birbalchaudhary3093
    @birbalchaudhary3093 5 лет назад +82

    बधाई छ शिव जि 👏👏

  • @pradipnp5813
    @pradipnp5813 5 лет назад +20

    WOW SHIVA R PRMOD 💞💕💞बधाई छ शिव