Dr Marohang khawahang jyu;सेवारो :- हजुरले उठाउनु भएको मानव उत्पत्तिको विषयमा एकदमै बुझिने गरि विश्लेषण गर्नु भएको छ । खुशी लाग्यो र मैले केही कुरा राख्न चाहे । म त्यस्तो उच्च अध्ययन गरेको मान्छे त होइन , तर पनि हामी संयक थरका लिम्बूहरुको वंशावली प्रकाशन गर्नको लागि विभिन्न याक्थुङ लिम्बूहरुको वंशावलीहरु अध्ययन गर्दै छौँ । यसमा तपाईंले मानव उत्पत्ति सम्बन्धमा मुजिङना खेयाङना ,थोसुङलुङमा फियालुङमा,अनि योसुलुङमा मुकुम्लुङमा बारेमा मत मतान्तर राख्नु भएको छ। त्यसमा मलाई पनि केहि नमिलेको जस्तो लाग्छ । र Marohang Sir मैले विषेश गरेर खाम्बोङ्बा लुम्बोङ्बा र चुम्लुङ बारेमा लेखेको छु । तपाईलाई कुनै समयमा शेयर गर्ने छु । सेवारो नोगेन।
Yarik yarik, nogen Rudra adangba. Tapaile dherai deeper level ma Mundhum study garnu bhayeko rahechha--khusi lagyo. Please, "Khambong-Lungbong ra Chumlung" ko lekh tapaiko photo sahit ma sanga share garnu hola "Facebook messenger" or marohang@gmail.com ma.
।ओत माङगे सेवारो ।: यो मन्त्र तागेर निङवाभुमाङ बाट पास भएर सम्पूर्ण देउता मा पुगेर अनि मात्र धर्ति मा अवतार भएको मन्त्र हो जसले सारा सृष्टि र संसार मा परिक्रमा गरि रहेको छ । हो सो मन्त्र किराँत धर्म मुन्धुम को हो यो मन्त्र जाप गरदा सम्पूर्ण देउता मा पुगने गरछ भन्नु त हामि चाईनिज गोरे जापानिज भन्छौ तर गोरे जे भने पनि सृष्टि धर्ति चै किराँत धर्म मुन्धुम को मन्त्रले रक्षा गरेको छ
सेवारो 🙏🙏 dr marohang Khawahang siksambe and madam ganga kimdeang siksame सर्बप्रथम तपाईहरुलाई यरिक यरिक नोगेन वा-रो 🙏👏 यसरि हाम्रो याक्थुङ्ग सुहाङ सा हरुको सिष्टी चइ:त मुन्धुम देखि लिएर अरु प्रतेक मुन्धुम हरुमा भए को कतिप्य त्रुटि हरुलाई सच्याउन ढिलै भए पनि आजको बर्तमान एक दमै निरन्तर अध्यन् साथै यो gobble network RUclips channel मार्फत एक दमै राम्रो सठिक सरल तौर तरिकाबाट हामी जस्ता फुनुसा नेनुसा जुन अहिलेको युवा बर्ग को याक्थुङ्ग हरुलाई हाम्रो याक्थुङ्ग सुहाङ जाति को मुन्धुम के हो र कस्तो हुनु पर्ने भन्ने बिषय सुझाव हरु दिनु भएको मा पनि तपाईंलाई हामी जस्ता याक्थुङ्ग युवाहरु बर्ग बाट धेरै धेरै धेरै धन्यवाद दिन् चहान्छौ र साथै आउँदो दिनहरुमा अझ यस्तै कार्यक्रम निरन्तर रहोस भन्दै हजुर प्रति आशा ब्यक्त गर्दै साथै बधाई पनि र मुन्धुम बिषय बारे अझ रोचक कारिक्रॅम youtube मार्फत हेर्न पाउने आशा ब्यक्त गर्छु । नोगेन सेवारो 🙏🙏👍❤
Suraj adangba, sewaro & nogen. Tapai jasto hamro audience le garda program lai nirantarta dinu encourage hunchhau. Please, comments pani regular dinus; tapai-hami nai milera hamro Mundhum, history, ra narrative lai hamro generation ma ramrari document garera next generation samma puryaunu pardachha. Nogen, adangba.
@@MAROHANG-GANGA nugen wa-ro siksambe m haju ko yo progame haru kunai pani naxutai harne ra jati aafu aruu frand haru lai pani Seriang gardi xuu nogen sewaro 🙏
@@MAROHANG-GANGAसिक्साम्बे हाम्रो यो चइ:त् मुन्धुम मा तुत्तु तुम्याहाङ हरुले भनेको र मैले मेन्जो कता कता सुनेको अनुसार जुन् पोरोपमिमाङ याम्भामी माङ् माङले मानव सृष्टी गर्ने क्रम मा वहाँको अन्तिम जुन् अन्तिम को सेमीक्ला फामिक्ला खाप्पु र काराङ्वा हि अनि सिङ्बुङ चिक्चवाँ र लुङ्बूङ् चिक्चवाँ ले मुछेर पोरोपमिमाङ ले रच्ना गरेर त्यहि बनाएको मानिस दुई स्त्री र पुरुष जुन् स्त्रीलाई बोलाउँदा आठ दिनमा बोल्यो अनि पुरुष चै नौ दिनमा बोल्यो भन्ने सुनेको थिए र त्यहि बाट हामी याक्थुङ्ग मुन्धुम को अर्को एउटा संस्कार बिधी को पाट पनि छुटेको छ जुन बिधीलाई कुस्रिङ्बा भने सुनेको छु र हाम्रो याक्थुङ्ग संस्कार बिधी अनुसार हामी याक्थुङ्ग जाति मुत्यु भए र परलोक गए पछि त्यहि हाम्रो आट वटा आत्मा हरु मध्ये एउटा आत्म चै मृत्यु भएको आत्म छोरी स्त्री हो भने आट दिन् पुरुष हो भने नौ दिन को दिन् मा आफ्नु घरमा एक पटक त्यहि आत्मा आउँछ भनेको सुनेको थिए र हिज आज त्यहि बिधी अनुसार कतिपय याक्थुङ हरु त्यसै दिन् लाई मुल आधार मानि त्यही मुत्य मानिस को आत्म साम लाई बोलाएर वहाँको चित्त बुझाएर बाजे बोजुको लोकमा पुर्याउने सि तङसिङ पनि साम्बा येबा दुवारा कार्य सम्पन्न गरिन्छ गर्दै आएको देखिन्छ । sir यो ठिक् हो या हैन मैले हजुर संग स्यानो प्रतिक्रिया मात्र हजुर संग राखेको । नोगेन सेवारो 🙏
Suraj Subba केहि नापिदैन यस्ता बनाउटि र भोई फुटेहरूको मुन्धुम ले कुनै पनि देउताले स्विकार गरदैन यस्तो मुन्धुम ब्रहमा शिव कसैले स्वीकार्य गरदैन । किराँत धर्म को मुन्धुम चै पवित्र छ । किरात धर्म का मुन्धुम को हरेक अक्षार मा शक्ति फुकि दिनु भएको छ माङ ले माहागुरू फाल्गुन्नद ले र पो देउताहरू ले स्विकार गरेको त । जय किराँत जय किराँत धर्म
मुन्धुम मुन्धुमै हो सुसुवेंग लालाबेंगले भेटेका उसका मेन्छ्याहरु अरुनै मानव थिए होलान जो उहिल्यै लोप भइ सके। जस्तो होमो सेपियन्सजस्तै होमो इरेक्टस, नियन्दरथल्स, पेकिन्स मेन्सलगायत हामी जस्तै धेरै प्रकारका मानवहरु अस्तित्वमा थिए भनिन्छ । मुन्धुममा आउने खाम्बोंगवा लुंगबोंगवा पनि लोप भइ सकेका पेकिंग मेन् हुन सक्छन ।
Yo choyet mundhum part 1,2,3 ali ali sunay ra matri hoina raicha , completely sunay ra matra mundhum bujendo raicha.yo sabai kura haru hambra pita purkha haru lay bhoni layaka mani layaka haru ni raicha.Tara sunay ko, bujako ko, dekha ko chau ra poni buj pochaudi kudh da raichau ra po komjori huda raichau ki kayo. Kon kulingdo kegap pa chokma adangba se a kewa e ro. Nogen global network channel.
Jai mno dgg Jai mongol Jai mulbasi sewaro
Dr Marohang khawahang jyu;सेवारो :- हजुरले उठाउनु भएको मानव उत्पत्तिको विषयमा एकदमै बुझिने गरि विश्लेषण गर्नु भएको छ । खुशी लाग्यो र मैले केही कुरा राख्न चाहे । म त्यस्तो उच्च अध्ययन गरेको मान्छे त होइन , तर पनि हामी संयक थरका लिम्बूहरुको वंशावली प्रकाशन गर्नको लागि विभिन्न याक्थुङ लिम्बूहरुको वंशावलीहरु अध्ययन गर्दै छौँ । यसमा तपाईंले मानव उत्पत्ति सम्बन्धमा मुजिङना खेयाङना ,थोसुङलुङमा फियालुङमा,अनि योसुलुङमा मुकुम्लुङमा बारेमा मत मतान्तर राख्नु भएको छ। त्यसमा मलाई पनि केहि नमिलेको जस्तो लाग्छ ।
र Marohang Sir मैले विषेश गरेर खाम्बोङ्बा लुम्बोङ्बा र चुम्लुङ बारेमा लेखेको छु । तपाईलाई कुनै समयमा शेयर गर्ने छु । सेवारो नोगेन।
Yarik yarik, nogen Rudra adangba. Tapaile dherai deeper level ma Mundhum study garnu bhayeko rahechha--khusi lagyo. Please, "Khambong-Lungbong ra Chumlung" ko lekh tapaiko photo sahit ma sanga share garnu hola "Facebook messenger" or marohang@gmail.com ma.
अतीराम्रो लाग्यो
।ओत माङगे सेवारो ।: यो मन्त्र तागेर निङवाभुमाङ बाट पास भएर सम्पूर्ण देउता मा पुगेर अनि मात्र धर्ति मा अवतार भएको मन्त्र हो जसले सारा सृष्टि र संसार मा परिक्रमा गरि रहेको छ । हो सो मन्त्र किराँत धर्म मुन्धुम को हो यो मन्त्र जाप गरदा सम्पूर्ण देउता मा पुगने गरछ भन्नु त हामि चाईनिज गोरे जापानिज भन्छौ तर गोरे जे भने पनि सृष्टि धर्ति चै किराँत धर्म मुन्धुम को मन्त्रले रक्षा गरेको छ
Nogen for sharing your thoughts and ideas, adangba.
GLOBAL NETWORK yo mero thoughts huina satya ho ahile sansar kirat dharma mundhum le rakshit xa
@@faktalungmountain7467 Thanks for sharing it with us and our audiences. Yatiko biswasta hunu dherai ramro ho; dherai khusi lagyo hamilai. Nogen!
GLOBAL NETWORK hajur oat mange sewaro jai kirat dharma
महान कार्यको लागी हार्दिक आभार हजुरहरूको जय होस 🙏🌹❤
सेवारो 🙏🙏 dr marohang Khawahang siksambe and madam ganga kimdeang siksame सर्बप्रथम तपाईहरुलाई यरिक यरिक नोगेन वा-रो 🙏👏 यसरि हाम्रो याक्थुङ्ग सुहाङ सा हरुको सिष्टी चइ:त मुन्धुम देखि लिएर अरु प्रतेक मुन्धुम हरुमा भए को कतिप्य त्रुटि हरुलाई सच्याउन ढिलै भए पनि आजको बर्तमान एक दमै निरन्तर अध्यन् साथै यो gobble network RUclips channel मार्फत एक दमै राम्रो सठिक सरल तौर तरिकाबाट हामी जस्ता फुनुसा नेनुसा जुन अहिलेको युवा बर्ग को याक्थुङ्ग हरुलाई हाम्रो याक्थुङ्ग सुहाङ जाति को मुन्धुम के हो र कस्तो हुनु पर्ने भन्ने बिषय सुझाव हरु दिनु भएको मा पनि तपाईंलाई हामी जस्ता याक्थुङ्ग युवाहरु बर्ग बाट धेरै धेरै धेरै धन्यवाद दिन् चहान्छौ र साथै आउँदो दिनहरुमा अझ यस्तै कार्यक्रम निरन्तर रहोस भन्दै हजुर प्रति आशा ब्यक्त गर्दै साथै बधाई पनि र मुन्धुम बिषय बारे अझ रोचक कारिक्रॅम youtube मार्फत हेर्न पाउने आशा ब्यक्त गर्छु । नोगेन सेवारो 🙏🙏👍❤
Suraj adangba, sewaro & nogen. Tapai jasto hamro audience le garda program lai nirantarta dinu encourage hunchhau. Please, comments pani regular dinus; tapai-hami nai milera hamro Mundhum, history, ra narrative lai hamro generation ma ramrari document garera next generation samma puryaunu pardachha. Nogen, adangba.
@@MAROHANG-GANGA nugen wa-ro siksambe m haju ko yo progame haru kunai pani naxutai harne ra jati aafu aruu frand haru lai pani Seriang gardi xuu nogen sewaro 🙏
@@nxpteam1449 dherai khusi lagyo adangba support ko lagi. Please, always stay in touch. Nogen!
@@MAROHANG-GANGAसिक्साम्बे हाम्रो यो चइ:त् मुन्धुम मा तुत्तु तुम्याहाङ हरुले भनेको र मैले मेन्जो कता कता सुनेको अनुसार जुन् पोरोपमिमाङ याम्भामी माङ् माङले मानव सृष्टी गर्ने क्रम मा वहाँको अन्तिम जुन् अन्तिम को सेमीक्ला फामिक्ला खाप्पु र काराङ्वा हि अनि सिङ्बुङ चिक्चवाँ र लुङ्बूङ् चिक्चवाँ ले मुछेर पोरोपमिमाङ ले रच्ना गरेर त्यहि बनाएको मानिस दुई स्त्री र पुरुष जुन् स्त्रीलाई बोलाउँदा आठ दिनमा बोल्यो अनि पुरुष चै नौ दिनमा बोल्यो भन्ने सुनेको थिए र त्यहि बाट हामी याक्थुङ्ग मुन्धुम को अर्को एउटा संस्कार बिधी को पाट पनि छुटेको छ जुन बिधीलाई कुस्रिङ्बा भने सुनेको छु र हाम्रो याक्थुङ्ग संस्कार बिधी अनुसार हामी याक्थुङ्ग जाति मुत्यु भए र परलोक गए पछि त्यहि हाम्रो आट वटा आत्मा हरु मध्ये एउटा आत्म चै मृत्यु भएको आत्म छोरी स्त्री हो भने आट दिन् पुरुष हो भने नौ दिन को दिन् मा आफ्नु घरमा एक पटक त्यहि आत्मा आउँछ भनेको सुनेको थिए र हिज आज त्यहि बिधी अनुसार कतिपय याक्थुङ हरु त्यसै दिन् लाई मुल आधार मानि त्यही मुत्य मानिस को आत्म साम लाई बोलाएर वहाँको चित्त बुझाएर बाजे बोजुको लोकमा पुर्याउने सि तङसिङ पनि साम्बा येबा दुवारा कार्य सम्पन्न गरिन्छ गर्दै आएको देखिन्छ । sir यो ठिक् हो या हैन मैले हजुर संग स्यानो प्रतिक्रिया मात्र हजुर संग राखेको । नोगेन सेवारो 🙏
Suraj Subba केहि नापिदैन यस्ता बनाउटि र भोई फुटेहरूको मुन्धुम ले कुनै पनि देउताले स्विकार गरदैन यस्तो मुन्धुम ब्रहमा शिव कसैले स्वीकार्य गरदैन । किराँत धर्म को मुन्धुम चै पवित्र छ । किरात धर्म का मुन्धुम को हरेक अक्षार मा शक्ति फुकि दिनु भएको छ माङ ले माहागुरू फाल्गुन्नद ले र पो देउताहरू ले स्विकार गरेको त । जय किराँत जय किराँत धर्म
🙏🏼 निरन्तर्ता होस भन्चाछु ।
Badal adangba; hami program nirantar lyaune chhau. Nogen ro.
Thankq amphu 🙏🙏
Sewaro & nogen, nusa!
अनादी काल को आर्थ मा लुकेको छ।
१२:००
Nice
यति मेरा कुराहरूले तँपाईलीई ठेस पोगे माफि पाउ ।
Faktalung Mountain thes kshilei pugdainaa adangba. Mata researcher huni!
यो मुधुमहरु कुनै पनि सहि छैना हे माथिको तल तलको माथि अनि।बनावटी मुधुम।पनि मिसाएको छ
Dherai ramro 6 hajurko kam aba sabai kua sunera dohorika alik confuse bhaeka kura haru comment garne chhu.
मुन्धुम मुन्धुमै हो
सुसुवेंग लालाबेंगले भेटेका उसका मेन्छ्याहरु अरुनै मानव थिए होलान जो उहिल्यै लोप भइ सके। जस्तो होमो सेपियन्सजस्तै होमो इरेक्टस, नियन्दरथल्स, पेकिन्स मेन्सलगायत हामी जस्तै धेरै प्रकारका मानवहरु अस्तित्वमा थिए भनिन्छ । मुन्धुममा आउने खाम्बोंगवा लुंगबोंगवा पनि लोप भइ सकेका पेकिंग मेन् हुन सक्छन ।
Sewaro Siksamba Marohang Adangbe kon Yambokin Charik Nubaboksero nogen
Nogen ro, Tilok adangba. Hajur haru le yasari video herera comment garda jhan yesto kaam garnu man pardachha. Nogen, adangba.
Yo choyet mundhum part 1,2,3 ali ali sunay ra matri hoina raicha , completely sunay ra matra mundhum bujendo raicha.yo sabai kura haru hambra pita purkha haru lay bhoni layaka mani layaka haru ni raicha.Tara sunay ko, bujako ko, dekha ko chau ra poni buj pochaudi kudh da raichau ra po komjori huda raichau ki kayo.
Kon kulingdo kegap pa chokma adangba se a kewa e ro.
Nogen global network channel.
Yarik-yarik nogen for comments, Kancha adangba.
Hahahaha ko rach vhneko ta dahi ciurea dui jibrea kaila po rachta hamro aatma nanda guruko kutta dhogdai maf mageny budho po rachta hawama toit