यसरी दिदीबहिनी समूह भन्दै संस्था खोल्दै गरेको यो सब कतै ०८४ मा पार्टी ले हार्छ भनेर त होइन कतै यसो गहिरिएर सोच्दा मलाई त त्यस्तै लाग्दै छ कसरी नगर प्रमुख श्रम पिता हर्क साम्पाङ लाई ०८४ मा हराउन सकिन्छ भन्ने ठुलो रणनीति खेल हुँदैछ!सम्पुर्ण धराने जनता सचेत रहौ पार्टी देखि!!
सहि बिस्लेसण तपाईंको अब जसरि भए पनि यो एकल नस्ल बादि शासन सत्ता लाई समाबेसि र समनता को देश र राज्य बनाउन एक चोटि चै युद्ध हुनै पर्छ त्यो जातिए युद्ध हो!तल देखि माथि सम्म हरेक क्षेत्र र निकाएमा एकल हैन समाबेशि हुन जरुरी छ?
मेयर साब यो बिषय नगर को हैन, तपाईं यो भन्दिनुस म सग्दिन मेरोकोमा नअउन अनुरोध गर्दिनुस इनिहरु सबै कुरा बुझी बुझी बुझ पचाएर आको हो । राष्ट्र सरकारले हेर्ने कुरा हो यो अदालत जाने पुलिसकोमा जाने सबन्धित गृह मन्त्रीकोमा जाने हो,, कहाँ मेयरकोमा गका हुन ।
यसरी दिदीबहिनी समूह भन्दै संस्था खोल्दै गरेको यो सब कतै ०८४ मा पार्टी ले हार्छ भनेर त होइन कतै यसो गहिरिएर सोच्दा मलाई त त्यस्तै लाग्दै छ कसरी नगर प्रमुख श्रम पिता हर्क साम्पाङ लाई ०८४ मा हराउन सकिन्छ भन्ने ठुलो रणनीति खेल हुँदैछ!सम्पुर्ण धराने जनता सचेत रहौ पार्टी देखि!!
सहि बिस्लेसण तपाईंको अब जसरि भए पनि यो एकल नस्ल बादि शासन सत्ता लाई समाबेसि र समनता को देश र राज्य बनाउन एक चोटि चै युद्ध हुनै पर्छ त्यो जातिए युद्ध हो!तल देखि माथि सम्म हरेक क्षेत्र र निकाएमा एकल हैन समाबेशि हुन जरुरी छ?
मलाई पनि त्यस्तै लाग्यो@@kumarrai7693
सहि हाे पहिला काे मियर हुदा यसताे थियन अहिले इ गाडे चयाने मियरकाे दिमाख खान अाकाे ताताे न छाराे😏🙄
पर्टिहरुले खेल खेल्न थल्यो जस्तोछ सहकारि , बिभिन्न समुह उथान गरेर मेयरलाइ दबाब दिन खोजिरहेकोछ ।
इनिहरु पाटीकोबाट खेल खेल्न पठाएको जस्तो छ है जहिले मेयरकोमा मात्र किन हो मेयरले राख्नु भनेको थियो
मलाई लाग्छ यो छाउरी हरु चोर पार्टीको झोले जस्तो लाग्यो त्यो छेउको सुडडि काङ्ग्रेस को हो म चिन्छु
मेयर साब यो बिषय नगर को हैन, तपाईं यो भन्दिनुस म सग्दिन मेरोकोमा नअउन अनुरोध गर्दिनुस इनिहरु सबै कुरा बुझी बुझी बुझ पचाएर आको हो ।
राष्ट्र सरकारले हेर्ने कुरा हो यो अदालत जाने पुलिसकोमा जाने सबन्धित गृह मन्त्रीकोमा जाने हो,, कहाँ मेयरकोमा गका हुन ।
मेयर साब ले त भनी राख्नु भा छ त मेरो हात मा छैन भनेर।
Jay harka sampang 👏👏👏❤️💜💖💖
पर्टिहरुले खेल खेल्न थल्यो जस्तोछ सहकारि , बिभिन्न समुह उथान गरेर मेयरलाइ दबाब दिन खोजिरहेकोछ Jai harka sampang jindabad
Jay Harka Sampang,Jay Shramdan,Jay Dharan
मेयर साबलाई परिक्षामा पार्न परिचालित अनुहारहरु हुन।
जोकोइ पाटी को झोले झोलेनी हरु को कुरा नसुन्नुस मयर ज्यु बाहिर लखेटिदिनु यिनी हरु लाइ
अहिले सम्म एक शब्द नबोल्ने लाई जे भन्यो तेही हुन्छ भन्नु हुदैन मेयर साब
Party ko jholeni haru k jabarjasti gareko meher lai bikas birodhi vhrastachari saranarthi haru
Sarai ramro niyati lagaena malaipani memharuko pahilo kurata harka sampang sirlai sodhera sallaha garera rakhnuvako hoina aru sabaile janebujekoi kuraho sahakari
बिचरा lovle laab laab le bilap 😢😢😢 k गर्नै chor haru le डुबायो 😢😢😢
Ini haru lai. Sabai. Thaha xa , iniharu meyor lai. Dukha dina aaka hun,,,
केही आवाज सुनिदैना त हउ
❤❤❤❤Nice
Didi, badi, aama haru good luck & welcome to Dharan🙏🏼
जय हर्क जय धरान
jay Harka
जसरी हुन्छ टेन्सन दिने काम गरिरछ मेयरलाई
🥰🥰🙏