Комментарии •

  • @narayanlamichhane523
    @narayanlamichhane523 Год назад +59

    अरुको भन्दा धेरै सत्य र सन्तुलित विवरण लाग्यो...धन्यवाद !

    • @damodarparajuli9012
      @damodarparajuli9012 Год назад +1

      हिन्दी बाट चोरेर हालेको हो।।

    • @govindakami8852
      @govindakami8852 Год назад

      Yes, more clear narayan sir.

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +8

    यो भिडियो हेरेपछि नेपाली भेडाहरुको पनि बुद्धि पलाउछ कि भन्ने आशावादी छु🇳🇵🇳🇵❤️❤️🎉🎉

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 Год назад

      भन्नुस अब तपाईं काे पट्टी लचक हुनुहुन्छ ? प्यालेस्टाइन/इजरायल ?😋😋

    • @vanja12748
      @vanja12748 11 месяцев назад

      ​@@sanobhai.stng.rai8227 इजरायल

  • @budhathokijyoti
    @budhathokijyoti Год назад +17

    धन्यवाद जानकारीको लागी हाम्रो देशमा पनि यस्तो अवस्था नआओश भन्नको लागि बेलैमा सजग हुन जरुरी छ।

    • @jackgurung6454
      @jackgurung6454 11 дней назад

      Well written Tanka. I am converted to Christianity long time ago.And settled in New Zealand. I am happiest man as we don’t have caste system.

  • @ravishakya7085
    @ravishakya7085 11 месяцев назад +3

    असाध्यै चित्तबुझ्दो एबं मार्मिक लागेको छ यो प्यालेस्टाइन राज्यले दुःख कष्ट व्यहोर्नु परेको सुनेर! संसारमा समस्या र ब्यवधान खडा गरिराख्ने मुख्यतः बेलायत र अमेरिका नै रहेको स्पष्ट हुन्छ र दक्षिण एसियामा इण्डिया शान्ति, स्थिरता र समृद्धिका प्रमुख बाधक बनिरहेको छ अहिलेसम्म ! प्रिय मित्र टंक दाहालजीलाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु ❤👍🙏

  • @yubrajbasnet1989
    @yubrajbasnet1989 Год назад +7

    धेरै video हेरियो तर गाठी कुरा भने यो video ले बुजायो त्यो पनि नॊ इतिहास सम्मका... धन्यवाद दाजु @tanka, Keep educate us! Much appriciated 🙏

  • @dbrana6329
    @dbrana6329 Год назад +33

    I watched at least 5 videos about this topic. Your video ranked number 1 among those.

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      यो चाई निष्पक्ष हैन की प्यालेष्टाइनीको पक्ष लिएर बनाइएको भिडियो भएको प्रष्ट देखिन्छ। यहुदीहरू इजरायलमा 3000 वर्ष पहिले बसेको ईतिहास छ। त्यसबेला इजरायल र जुडेए नामका 2 यहुदि राज्य त्यहाँ थिए जसको क्षेत्रफल अहिलेको इजरायल भन्दा धेरै ठुलो थियो र ती भुभाग अहिलेको सिरिया, जोर्डन, इजिप्ट, लेबनानमा पनि पर्छन। यसको प्रमाण त्यहाँ अहिने पनि भग्नावशेषको रूपमा रहेका यहुदी बस्ती, यहुदी मन्दिर र बाईबल आफैँ छ। विभिन्न समयमा विभिन्न शक्तिको आक्रमणमा परेर ती मध्ये अधिकांशले देश छोडेर खास गरी युरोमा शरण लिन पुगे। मुशलमान प्यालेष्टाइनीहरू करिब करिब 9औँ शताब्दी तिर मात्र इजरायलीहरूलाई लखेटेर बस्न आई पुगेका हुन। यसर्थ ईजराईलका मुलवासी यहुदीहरू नै हुन। युरोपमा पनि समय समयमा उनीहरूलाई नरसंहार हुने क्रम चलिनै रहेपछि उनीहरूको पुरानै देशमा फर्कने अभियान चलेको हो। रदोस्रो विश्वयुद्ध ताका करिब 60 लाख यहुदीहरूको नरसंहार पछि यो कुराले झनै प्राथमिकता पायो र उनीहरूले बेलायत, अमेरिका, सोभियत युनियन र UN को सहयोगमा ईजराईल फर्केर आफ्नै राज्य पुनर्थापना गरेका हुन। यधपी अहिलेको इजरायल प्राचिन इजरायलको आधा पनि छैन। इजरायलीहरूले प्राचिन इजरायल सबै खोजेका पनि थिएनन। लगभग आधा प्यालेष्टाइनीहरूलाई छोडिदिन तयारै थिए (2 state) तर प्यालेष्टाइनी र अरब मुलुकहरूले ईजाइली यहुदीहरूलाई कत्ति पनि ठाउँ दिन नहुने अड्डी कसेर total distruction of Israel गर्नु पर्छ भनेका कारण त्यहाँ निरन्तर युद्ध चलेको हो। प्यालेष्टाइनीहरूले हामी भन्दा पहिले यहुदी बसेको ठाउँ हो र तीनलाई पनि बस्ने हक लाग्छ भन्ने बुझ्नुपर्छ कि पर्दैन? 2 state solution and peace ईजराईलले स्वीकार गरेको थियो र छ तर प्यालेष्टाइनीहरूले इजरायलको अस्तित्व नै स्वीकार गर्दैनन। इजरायलले हमासले जस्तो आतंक मच्चाउन चाहने हो भने गाजा क्षेत्र 24 घण्टा भित्र भग्नावशेष गराउन सक्छ, जुन क्षमता हमास, हिज्फोल्ला वा अन्य अरबी मुशलमान देशहरूसँग हुन्थ्यो भने ईजराईललाई भग्नावशेष बनाउथे जून उनीहरूले बारम्बार भनिरहने कुरा हो। यसो भनिरहँदा म कुनै क्रिस्टियन हैन, म नेपालमा भैरहेको धार्मिक अतिक्रमण बिरोधी हुँ तर एउटा पाटो 90% लुकाएर प्यालेष्टाइनी हेराईबाट मात्र भिडियो बनाएर प्रोपोगाण्डा गर्दा तपाई र यो च्यानलको विश्वसनीयता गुम्छ भन्ने कुरा ख्या गर्नु होला।

    • @raiapsana195
      @raiapsana195 Год назад

      hamro desh ma pani 1495 ayeko haru le atakka machchai rakheko xa

  • @Aplihang_thalang
    @Aplihang_thalang Год назад +22

    नागरिकता बिध्येक संगै नेपाललाई पनि यो दशा लाग्ने संभावना बड्दै गएकोछ

    • @Bothandle70
      @Bothandle70 Год назад +2

      Upallo vag tibati ra tallo vag bharat lai dine sadyantra vairakheko cha

  • @damodarpaudel5693
    @damodarpaudel5693 Год назад

    यो भिडियोमा अहिलेको इजरायल द्वन्द्व, पहिले देखि आहिले सम्म देशी विदेशीको चलखेल र त्यसबाट निम्तिएको परिणाम छर्लङ्गै छ साथै भिडियोको अन्त्यमा टंक जी ले भनेजस्तै हमासले हो या त्यहाँको काे कुनै पनि सरकारले मारिएका नागरिक र सर्वसाधारणलाई आतंक सृजना गर्ने दुवै पक्ष आतङ्ककारी हुन्, यसमा दुई मत छैन 🙏Thank you so much Tanka ji 🙏🙏

  • @tirthagsgtamang5044
    @tirthagsgtamang5044 11 месяцев назад +1

    धन्यवाद सत्य तथ्य जानाकरी को लागि ।

  • @yubarajrai980
    @yubarajrai980 Год назад +1

    नमस्ते धन्यवाद यस्ता राम्रो जानकारीको लागि अझै यस्तो जानकारीमूलक भिडियोहरू ल्याउनु होला

  • @janakshahi6868
    @janakshahi6868 7 месяцев назад

    धेरै धेरै धन्यवाद हजुर यो अति नै सान्दर्भिक विषयका बारेमा खुलस्त पारिदिनु भएकोमा धन्यवाद ।

  • @rajukhatri4591
    @rajukhatri4591 Год назад +5

    सत्य कुराको आयो धन्नेबाद सर हजुरलाइ👏👏👏

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 Год назад +1

    धन्यवाद जानकारीको लागी। हामी नेपाली पनि बेलैमा सचेत हुनु जरुरत छ आजैको समय देखि नै। यस्तै हुने हो भने नेपालमा पनि यह्ज समय नआउला भन्नै सकिँदैन ! ❤

  • @kumarkarki1609
    @kumarkarki1609 Год назад +3

    Thank you tanka ji , tapai lay bhannu bhako last tira kura chahi ekadam sancho ho ,

  • @Makale00
    @Makale00 Год назад +2

    Confusion thiyo, क्लियर भयो, धन्न्यबाद टंक सर

  • @nirojkhatiwada217
    @nirojkhatiwada217 11 месяцев назад

    सार्है राम्रो विश्लेषण , यी याबत कुराहरु मलाइ थाहा थियो नै तर पनि यो विडियो हेरेर खुशी लाग्यो । अझै यस्ता नयाँ विदियोको प्रतीक्षामा छु ।

  • @tembabhotia372
    @tembabhotia372 Год назад

    धन्यवाद टंकजी ! सुन्न त पहिले पनि सुनेको थिए तर त्यति प्रस्टसंग बुझेको थिएन, तर आज यहाँले ऐना जस्तै छर्लंग पारिदिनु भयो।

  • @shreekantadhikari2583
    @shreekantadhikari2583 Год назад

    धेरै राम्रो बिष्लेषण टँक ज्यू ,यसमा यी दुईको युद्धका कारण नेपाललाई यी बिषयमा यो किसिमको असर पर्ने जस्ता कुरापनि समेट्न आग्रह गर्दछुँ !!🙏💐🇳🇵

  • @hastapun2862
    @hastapun2862 10 месяцев назад

    वाउउउउउ धेरै धेरै धन्यवाद मित्र ।। कति राम्रोसँग बुझाउनु भयो मित्र । सायद तपाईंको जस्तो सहज र बुझिलो अावाज मैले कसैबाट पनि पाएको थिएन । धेरै जना पत्रकार मित्रहरू त अाफ्नो अौकात देखाउने अभिप्राय मात्रै लिएको देखिन्छ तर तपाईंमा त्यो भावना , योजना र लक्ष्य नै देखिन मैले त । तपाईंलाई धेरै धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद ।।। सलुट छ मेरो ।।।

  • @yuddharai6613
    @yuddharai6613 11 месяцев назад

    कुरा क्लियर छ, लोभ र अहमताको परिणम द्वन्द ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 11 месяцев назад

    धन्यवाद टंक जि मेराे जिज्ञासा पूरा गरिदिनु भयाे। शुभकामना छ।❤

  • @ramsharanshrestha3560
    @ramsharanshrestha3560 Год назад +6

    We r lucky. Salute to our leader prithvi Narayan shah who makes us independent

  • @knkafle7215
    @knkafle7215 Год назад

    बहुत राम्रो । धन्यवाद टङ्क सरलाइ ।

  • @Dlasthope
    @Dlasthope 11 месяцев назад

    धेरै राम्राे बिष्लेषण लाग्यो।

  • @megharajban1322
    @megharajban1322 Год назад

    तपाईको भिडिओ बाट अरु ज जस्ले इजरायल र प्यलेस्टाइन को बारेमा जुन तहको जानकारी दिन्थे त्यो भन्दा धेरै प्रष्ट र स्पष्ट जानकारी प्राप्त भयो ।

  • @basantkailashrai5437
    @basantkailashrai5437 11 месяцев назад

    तपाईंको कुरा मैले बुझे अनुसार एकदमै सहि छ र म यसमा मैले बुझेको कुरा थप्न चाहन्छु त्यो हो यहाँको अत्यन्तै उच्च बाल जन्म दर हो नि एक बाबुको 4,5,6,7 बच्चा भए पछि आर्थिक , मानसिक , परिवारक र सामाजिक समस्या भै हाल्ने छ।

  • @fulmo2n
    @fulmo2n Год назад +1

    निष्पक्ष बिश्लेषण।
    👍👍👍
    धन्यवाद।

  • @karki_G
    @karki_G 11 месяцев назад

    यो हो नि त सहि विश्लेषण । दाईलाई नमन।🙏🙏🙏

  • @umeshrai2199
    @umeshrai2199 Год назад +1

    Tanka sirlai dherai dherai dhanya bad❤❤❤❤🎉🎉🎉

  • @mydearriyana
    @mydearriyana 11 месяцев назад

    तपाईंको अरु भिडियो पनि हेरेको छु। फेसबुक र यस्मा। सबै मन पर्यो। यो भिडियो पनि मन पर्यो।

  • @devrajthapa2256
    @devrajthapa2256 Год назад

    सारै राम्रो जानकारी गराउई दिनु भएकोमा तंपाईलाई मुरी मुरी धन्यवाद छ

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 11 месяцев назад

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @manigrg336
    @manigrg336 11 месяцев назад

    हजुरको विश्लेषण सही लाग्यो

  • @dineshdarai297
    @dineshdarai297 Год назад +1

    balla bujhiyo .Thanks dai for educating us. Being Nepali, feeling proud of you.

  • @ramppandey4057
    @ramppandey4057 Год назад +1

    Nitis raajput infian uoutuber clear more clearly... thanks to tanka sir

  • @pawanxetry7635
    @pawanxetry7635 11 месяцев назад

    Thank you sar information काे लागि ❤❤

  • @premgharti
    @premgharti Год назад

    Jankari mulak video. tank sir lai dhanyabad.

  • @Ramesh-oq7rt
    @Ramesh-oq7rt Год назад +2

    राम्रो छ बुझ्न पाइयो धन्यवाद शर लाइ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Год назад +1

    जानकारी लाई धन्यवाद छ

  • @deepakshrestha4034
    @deepakshrestha4034 7 месяцев назад

    अत्यन्त सरल विश्लेषण।

  • @bantawarai9250
    @bantawarai9250 Год назад

    Ek dam ramro tanka sir bujhio kura

  • @Koiralaganesh47
    @Koiralaganesh47 Год назад

    तपाईकाे प्रस्तुति राम्राे लाग्याे धन्यवाद ।🙏

  • @LEKALIMOTOADVENTURE
    @LEKALIMOTOADVENTURE 11 месяцев назад

    Akdam Sahi kura ho tanka sir very impressed

  • @damberkarki2451
    @damberkarki2451 11 месяцев назад

    सहि बिष्लेषण ।

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад

    ताजा जानकारी दिनुभएकोमा धन्यवाद सर।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 8 месяцев назад

    Thanks so much Tank Jyu. Best information.

  • @shailendrajoshi4766
    @shailendrajoshi4766 Год назад

    सुचना का लागि धन्यवाद ❤❤

  • @Harkanaubagh
    @Harkanaubagh 11 месяцев назад

    जानकारी को लागि धन्यवाद 🙏🙏

  • @netragurung9965
    @netragurung9965 Год назад +1

    धन्यबाद टंक दाहालजी

  • @gopikunwar5232
    @gopikunwar5232 Год назад

    धेरै धेरै धन्यबाद महत्त्व पुण जानकारी को लागि भाइ टंक 🌹🙏👍

  • @ramgurung8516
    @ramgurung8516 Год назад

    राम्रो विश्लेषण।

  • @PriambadaRai
    @PriambadaRai Год назад

    Thank you so giving the knowledge of present war between Israel n palestinian .Hope to know more.Thanks.

  • @timetraveller7516
    @timetraveller7516 Год назад +9

    Years of confusion, doubts, and misunderstandings went away with a single stroke of your yet another impressive piece of content👏. Let peace🕊️, harmony 🤝and wisdom🤔 prevail above everything in the conflicted region.

    • @LokbahadurKarki-zd9tp
      @LokbahadurKarki-zd9tp 10 месяцев назад

      Pailinei.dekhi.ahodi.haro.ko.

    • @LokbahadurKarki-zd9tp
      @LokbahadurKarki-zd9tp 10 месяцев назад

      Pailinei.dekhi.ahodi.ko.janma
      Thalo.ho.bhane.marihatte.gar
      San.musalman.haro.nirdus
      Janta.sakhap.parsan.ini.haro
      Rashes.saitan.hon

  • @BimalaKandel-w8r
    @BimalaKandel-w8r 11 дней назад

    राम्रो छ

  • @madanay1
    @madanay1 11 месяцев назад

    Gazab Update.

  • @Sherpashare
    @Sherpashare Год назад

    सत्य यहि नै हो । पृथवीको आविश्कार र मानव उत्पति खोज अनुसन्धान गर्ने हो भने हरेक भुभागमा कति साम्राज्य भयो , विनाश भयो , देश भुगोल टुट्ने र जोडिने प्रक्रिया चलि नै रह्यो । आजको यो युगमा सबैले प्रमुख रूपमा मानवतालाई हेर्नु पर्छ। त्यस पछि समाज, धर्म र सिद्धान्तका कुरा आउछन । त्यसैले हिंसा हत्या जसबाट भए पनि गलत छ। युद्धले कहिल्यै शान्ती स्थापना गर्दैन । विनाश गर्ला विकाश गर्दैन ! त्यसैले आजको संसारमा युद्ध हैन बुद्ध चाहिएको छ। बुद्धलाई शान्तीको अग्रदुत भन्नुको अर्थ पनि यहि हो।

  • @markon7079
    @markon7079 11 месяцев назад

    Wow, balanced view. Exact information.

  • @haridhakal5596
    @haridhakal5596 Год назад

    Good news

  • @Mekulkamal
    @Mekulkamal Год назад +74

    मेरो देश मेरो शान् जय चन्द्र सूर्य!🙏💜🕉️🇳🇵💐🎆🎊🎉💐💐🙏नेपालमा पनि यहि दिन आउनेवाला छ सबै सचेत बन्नेहोकि पार्टी ,जाती र समुदाय भन्दा माथी राष्ट्र र राष्ट्रीयतालाई सोचउ !!

    • @santoshrai10111
      @santoshrai10111 Год назад +1

      Rastra chai k k milera banney rahecha?

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      यो निष्पक्ष हैन की प्यालेष्टाइनीको पक्ष लिएर बनाइएको भिडियो भएको प्रष्ट देखिन्छ। यहुदीहरू इजरायलमा 3000 वर्ष पहिले बसेको ईतिहास छ। त्यसबेला इजरायल र जुडेए नामका 2 यहुदि राज्य त्यहाँ थिए जसको क्षेत्रफल अहिलेको इजरायल भन्दा धेरै ठुलो थियो र ती भुभाग अहिलेको सिरिया, जोर्डन, इजिप्ट, लेबनानमा पनि पर्छन। यसको प्रमाण त्यहाँ अहिने पनि भग्नावशेषको रूपमा रहेका यहुदी बस्ती, यहुदी मन्दिर र बाईबल आफैँ छ। विभिन्न समयमा विभिन्न शक्तिको आक्रमणमा परेर ती मध्ये अधिकांशले देश छोडेर खास गरी युरोमा शरण लिन पुगे। मुशलमान प्यालेष्टाइनीहरू करिब करिब 9औँ शताब्दी तिर मात्र इजरायलीहरूलाई लखेटेर बस्न आई पुगेका हुन। यसर्थ ईजराईलका मुलवासी यहुदीहरू नै हुन। युरोपमा पनि समय समयमा उनीहरूलाई नरसंहार हुने क्रम चलिनै रहेपछि उनीहरूको पुरानै देशमा फर्कने अभियान चलेको हो। रदोस्रो विश्वयुद्ध ताका करिब 60 लाख यहुदीहरूको नरसंहार पछि यो कुराले झनै प्राथमिकता पायो र उनीहरूले बेलायत, अमेरिका, सोभियत युनियन र UN को सहयोगमा ईजराईल फर्केर आफ्नै राज्य पुनर्थापना गरेका हुन। यधपी अहिलेको इजरायल प्राचिन इजरायलको आधा पनि छैन। इजरायलीहरूले प्राचिन इजरायल सबै खोजेका पनि थिएनन। लगभग आधा प्यालेष्टाइनीहरूलाई छोडिदिन तयारै थिए (2 state) तर प्यालेष्टाइनी र अरब मुलुकहरूले ईजाइली यहुदीहरूलाई कत्ति पनि ठाउँ दिन नहुने अड्डी कसेर total distruction of Israel गर्नु पर्छ भनेका कारण त्यहाँ निरन्तर युद्ध चलेको हो। प्यालेष्टाइनीहरूले हामी भन्दा पहिले यहुदी बसेको ठाउँ हो र तीनलाई पनि बस्ने हक लाग्छ भन्ने बुझ्नुपर्छ कि पर्दैन? 2 state solution and peace ईजराईलले स्वीकार गरेको थियो र छ तर प्यालेष्टाइनीहरूले इजरायलको अस्तित्व नै स्वीकार गर्दैनन। इजरायलले हमासले जस्तो आतंक मच्चाउन चाहने हो भने गाजा क्षेत्र 24 घण्टा भित्र भग्नावशेष गराउन सक्छ, जुन क्षमता हमास, हिज्फोल्ला वा अन्य अरबी मुशलमान देशहरूसँग हुन्थ्यो भने ईजराईललाई भग्नावशेष बनाउथे जून उनीहरूले बारम्बार भनिरहने कुरा हो। यसो भनिरहँदा म कुनै क्रिस्टियन हैन, म नेपालमा भैरहेको धार्मिक अतिक्रमण बिरोधी हुँ तर एउटा पाटो 90% लुकाएर प्यालेष्टाइनी हेराईबाट मात्र भिडियो बनाएर प्रोपोगाण्डा गर्दा तपाई र यो च्यानलको विश्वसनीयता गुम्छ भन्ने कुरा ख्या गर्नु होला।

    • @Mekulkamal
      @Mekulkamal Год назад +2

      ‘राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति वा आफ्नोपन।🙏🇳🇵🕉️💜🎉🎊🎆🎈

    • @topbahadurbudha5792
      @topbahadurbudha5792 Год назад

      सत्य हाे सर

    • @rajendraalay6175
      @rajendraalay6175 11 месяцев назад

      राष्ट्र को अर्को अर्थ नै जाती हो। जातीय विभेदलाई बेवास्ता गरेर राष्ट्रियताक‍‍ो ढोंग फुक्नेहरुले नै हो द्वन्द निम्त्याउने। राष्ट्रवाद र राष्ट्रियताको नाममा विभेदपुर्ण अवस्थामा जबरजस्ती कोचेर राख्न मिल्दैन अहिलेको जमानामा। पहिचान र अस्तित्व सबैले बुझेको छ। विभेद गर्नेले विभेदको पीडा महसुस गर्दैन र उसैले नै राष्ट्रियताको उपदेश दिन थाल्छ। ईजरेल,प्यालेस्टाइन ,युक्रेन,रसिया,बोस्निया,क्रोसिया,हर्जग‍भिना अरु यस्ता कैयौं मुद्दाहरु त्यही अस्तित्व र पहिचानको लडाइँ हो। राष्ट्रियता भनेको नै यो हो। कति सिमारेखा भत्किए,कति सिमारेखा कोरिए राष्ट्रवाद र राष्ट्रियताका खातिर।

  • @Born2Brave
    @Born2Brave Год назад +1

    Wow..! what a thorough information. Tanka jee, many thanks for this micro level historic information about complex frictions between Ijraeli and Palestinian issues.

  • @HangLimbu-gg2tr
    @HangLimbu-gg2tr Год назад

    Yetiko details maa aru kunai video aayeko thiyena thanks a lot tanka sir

  • @bikkygrg4208
    @bikkygrg4208 Год назад +1

    You are right sir ✅

  • @binodneupane1465
    @binodneupane1465 11 месяцев назад

    सन्तुलित विश्लेषण!

  • @vijayashrestha2882
    @vijayashrestha2882 Год назад

    Dhnyebad sir

  • @DurgaPangeni
    @DurgaPangeni 11 месяцев назад

    मैले अन्तिम सम्म हेर्छु हजुरका सबै भिडियो

  • @thapasurendra6479
    @thapasurendra6479 Год назад

    धन्यवाद टंक सर

  • @ghanlimbu9063
    @ghanlimbu9063 Год назад

    Awesome information

  • @Kamlesh-jw6uz
    @Kamlesh-jw6uz Год назад

    Exactly waiting for this topic.

  • @rajuhumagain3540
    @rajuhumagain3540 Год назад

    सामाग्री राम्रो छ । यसमा यहुदी , क्रिश्चियन अनि प्यालेस्टाइनी हरुको एकै ठाउँ मा रहेका धार्मिक सम्पदा का बारेमा अलिक छुट्यो कि ? यो युद्ध को कारण यिनिहरुको धार्मिक आस्थ्ह शीत अझ धेरै जोडिएको छ कि ?

  • @BadrimanShrestha-d7t
    @BadrimanShrestha-d7t Год назад

    पालेसतानि र इजरायलि दुब‌ैले एक अर्काकाे देशकाे जनता मारिरहेकाे छ । याे निन्दनीय छ। दुबै पक्षले एक अर्का देशका जनता नमारून । दुबै देशहरूले बिश्वका मध्यस्त देशहरूकाे सहयाेगमा शिघ्र युद्ध बिराम गरि दुबैदेशमा शान्ति कायम गरि दुबै तर्फकाे ध्वस्त संरचना निर्माण गरि शान्तिसाथ आआफ्नाे देशकाे बिकाशमा लागाेश । यहि शुभकामना राख्छाै । शान्तिहाेस , जय हाेस !

  • @Sushant.Gautam
    @Sushant.Gautam Год назад

    ramo cha video and info. Stop war

  • @samratdhakal5921
    @samratdhakal5921 2 месяца назад

    You are Highly intelligent person .

  • @ujjwaldhakal3271
    @ujjwaldhakal3271 Год назад

    Ekdum ramro lagyo yo analysis

  • @balkrishvalaerobon5049
    @balkrishvalaerobon5049 Год назад

    म तपाईलाई नै पर्खेर बसेको थिएँ |
    राम्रो विश्लेषण 👍

  • @jackstarsky3268
    @jackstarsky3268 10 месяцев назад

    Thanks for unbiased information

  • @rajendrashrestha5189
    @rajendrashrestha5189 11 месяцев назад

    Thank you so much Tanka sir

  • @shishirguragain3808
    @shishirguragain3808 Год назад

    ढेरै धन्यबद सर 🙏🙏🙏🙏

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 Год назад

    Thank you bhai update ramro chha

  • @srijanphotovideography437
    @srijanphotovideography437 Год назад

    good speech Tanka sir

  • @mrcgfriend4859
    @mrcgfriend4859 Год назад

    Thanx Tanka sir. Balla chaieko video aayo...

  • @bimallamichhane8585
    @bimallamichhane8585 Год назад +3

    Great information 😊

  • @srijanadhakal490
    @srijanadhakal490 Год назад +1

    Tanka jee, hajurko video sadhai wait nai garchu even Mero 10 years chori Pani hajurko fan ho😊

  • @rbulraiyoutubechannel5272
    @rbulraiyoutubechannel5272 11 месяцев назад

    Thank you for information

  • @chitrabudhamagar3970
    @chitrabudhamagar3970 Год назад

    Many thanks

  • @homlalpokheral4621
    @homlalpokheral4621 Год назад

    Akdami sahi kuro garnu vo sir thanks,,

  • @RajanAdhikari-e8j
    @RajanAdhikari-e8j Год назад

    Tank you sir . Tathya sampresan ko llagi. Aru youtuber le pani yasai gari paskine prayatna garda kya bes hunthyo hola.

  • @s.rfashionstore9535
    @s.rfashionstore9535 Год назад +1

    Ekdum ramro sanga vannu vako chha 🎉

  • @thenepalitroubleshoot
    @thenepalitroubleshoot Год назад

    आज सम्म यस्ता कन्टेन्ट हरु नेपाली भाषा मा किन बनाउदैनन् भनेर सोचीरहेको थिए । म ईन्डिन कन्टेन्ट क्रिएटर ध्रुव राठी लाई फलो गर्ने मान्छे हो । आज बाट तपाई को फ्यान भए । अब तपाई ले यस्तै भिडियो हरु चाडो बनाउनु पर्यो ।

  • @bbkhadka9773
    @bbkhadka9773 Год назад

    Very good.

  • @wrnepal
    @wrnepal Год назад +8

    Save humanity, Save rights of the civilians! But terrorism have no justification! ✊ Rest In Peace all of civilians who died on Israel-Hamas war.☹️

  • @ruppun1558
    @ruppun1558 11 месяцев назад

    Very Good

  • @NirmalShrestha-oj7uv
    @NirmalShrestha-oj7uv 11 месяцев назад

    अहिले सम्म को सत्य जान्कारी सर❤

  • @sewaphotostudio5032
    @sewaphotostudio5032 Год назад

    Great Tanka ji thank you FYI 👍

  • @bidyalimbu3437
    @bidyalimbu3437 11 месяцев назад

    ठिक छ

  • @sitagurung3518
    @sitagurung3518 Год назад

    Thank u tanka D Vai

  • @narayankunwar6506
    @narayankunwar6506 Год назад +1

    really informative video sir pls go on with more videos

  • @reshamneupane6902
    @reshamneupane6902 Год назад +5

    Thank you so much for this amazing and informative video ❤❤

    • @bhumigat2349
      @bhumigat2349 Год назад

      यो चाई निष्पक्ष हैन की प्यालेष्टाइनीको पक्ष लिएर बनाइएको भिडियो भएको प्रष्ट देखिन्छ। यहुदीहरू इजरायलमा 3000 वर्ष पहिले बसेको ईतिहास छ। त्यसबेला इजरायल र जुडेए नामका 2 यहुदि राज्य त्यहाँ थिए जसको क्षेत्रफल अहिलेको इजरायल भन्दा धेरै ठुलो थियो र ती भुभाग अहिलेको सिरिया, जोर्डन, इजिप्ट, लेबनानमा पनि पर्छन। यसको प्रमाण त्यहाँ अहिने पनि भग्नावशेषको रूपमा रहेका यहुदी बस्ती, यहुदी मन्दिर र बाईबल आफैँ छ। विभिन्न समयमा विभिन्न शक्तिको आक्रमणमा परेर ती मध्ये अधिकांशले देश छोडेर खास गरी युरोमा शरण लिन पुगे। मुशलमान प्यालेष्टाइनीहरू करिब करिब 9औँ शताब्दी तिर मात्र इजरायलीहरूलाई लखेटेर बस्न आई पुगेका हुन। यसर्थ ईजराईलका मुलवासी यहुदीहरू नै हुन। युरोपमा पनि समय समयमा उनीहरूलाई नरसंहार हुने क्रम चलिनै रहेपछि उनीहरूको पुरानै देशमा फर्कने अभियान चलेको हो। रदोस्रो विश्वयुद्ध ताका करिब 60 लाख यहुदीहरूको नरसंहार पछि यो कुराले झनै प्राथमिकता पायो र उनीहरूले बेलायत, अमेरिका, सोभियत युनियन र UN को सहयोगमा ईजराईल फर्केर आफ्नै राज्य पुनर्थापना गरेका हुन। यधपी अहिलेको इजरायल प्राचिन इजरायलको आधा पनि छैन। इजरायलीहरूले प्राचिन इजरायल सबै खोजेका पनि थिएनन। लगभग आधा प्यालेष्टाइनीहरूलाई छोडिदिन तयारै थिए (2 state) तर प्यालेष्टाइनी र अरब मुलुकहरूले ईजाइली यहुदीहरूलाई कत्ति पनि ठाउँ दिन नहुने अड्डी कसेर total distruction of Israel गर्नु पर्छ भनेका कारण त्यहाँ निरन्तर युद्ध चलेको हो। प्यालेष्टाइनीहरूले हामी भन्दा पहिले यहुदी बसेको ठाउँ हो र तीनलाई पनि बस्ने हक लाग्छ भन्ने बुझ्नुपर्छ कि पर्दैन? 2 state solution and peace ईजराईलले स्वीकार गरेको थियो र छ तर प्यालेष्टाइनीहरूले इजरायलको अस्तित्व नै स्वीकार गर्दैनन। इजरायलले हमासले जस्तो आतंक मच्चाउन चाहने हो भने गाजा क्षेत्र 24 घण्टा भित्र भग्नावशेष गराउन सक्छ, जुन क्षमता हमास, हिज्फोल्ला वा अन्य अरबी मुशलमान देशहरूसँग हुन्थ्यो भने ईजराईललाई भग्नावशेष बनाउथे जून उनीहरूले बारम्बार भनिरहने कुरा हो। यसो भनिरहँदा म कुनै क्रिस्टियन हैन, म नेपालमा भैरहेको धार्मिक अतिक्रमण बिरोधी हुँ तर एउटा पाटो 90% लुकाएर प्यालेष्टाइनी हेराईबाट मात्र भिडियो बनाएर प्रोपोगाण्डा गर्दा तपाई र यो च्यानलको विश्वसनीयता गुम्छ भन्ने कुरा ख्या गर्नु होला।

  • @happylearning2005
    @happylearning2005 Год назад

    Very informative Tanka sir 👍👍👍👍👍

  • @Jang1435
    @Jang1435 11 месяцев назад

    Thank you tanka sir

  • @bnayakmanandhar5149
    @bnayakmanandhar5149 Год назад

    l have seen your most of video and each and every content is crystal clear vision and it will also helps to public people makes their vision.