Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
निकै मिठो दोहोरी ढुङगे धारा लिएर आएका छौ सबैले हेरेर साथ दिनु होला है॥
कति रमाईलो दोहोरी
Sagar bro is best 💓💓
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
सुमन नहुँदा अलि सुनमा सुगन्ध भएन💖💖💖👍👍
Sahi ho but sagar huda ni ramailo hunxa
विकृति लाई थोरै पर राखेर यसरी गाउँदा पनि झनै रमाइलो छ नी आहा👌 सुर्य खड्का काे गीत यो दोहोरीमा सुन्न पाउँदा खुसी👏👏
Suman pariyar dai khoi
सागर भए पछि न रमाईलो पनि रमाइलो लाग्छ किङ्ग शब्द का सागर दाजु
आहा कति राम्रो दोहोरी सम्पूर्ण टिमलाई हार्दिक बधाई छ । म सधैं नछुटाऐर हेर्ने गर्दछु ।
सत्य हो, हरेक भिडियोमा हजुरको कमेन्ट पनि देखेकै हुन्छु।
Ramro lagxa yo sarai
आहा कती रमाईलो दोहोरी
सारै मार्मिक दाेहरी स बैकलाकारहरूलाई हार्दिक बधाई एस्तैखालका शब्द प्रयाेग गरेमा सबै दर्कहरूलाई ज्ञान मिल्ने थियाे ।
सुमन बिना को दोहोरी अलि नुन बिना को तरकारी जस्तो लायो है
Shyam rana mitho geet gauchh
यथार्थ अनि रमाइलो दोहोरि
Miss you suman rw shila dd
आहा अति नै मिठो रमाइलो आहा
Suman Dai khoi? 🤔🤔
Wow super xa👌👌♥️♥️Dohori all teema lai hardika badhai xa hahahahaha happy teej🙏🙏👍️👍️🇲🇾
Ati ramro dohori 🙏❤️🔥
धेरै राम्रो👍️🙏
हे सोचे जस्तै बालेछौ धुपबत्ती, छौर्देउ सबले ये बेला भत्बती ,, ढुंगे धारा ......! आहाहा यो,म त् भन्छु मेरो मुटु , अति मिठो अति रमाईलो भो थान्कु सबै तिम्लाई हाहाहा
Daami
Balchandra vai kosabdhale man choyo❤️❤️👏👏
Wow superb💜💜💙❤️💚
मनोरञ्जनको साटो-आँसुपो टप्किन पुगे परेली बाट:-😂यस्तै हो जीन्दगीको यात्रा-✍️✍️✍️ जेनतेन गरेर जीन्दगी घोच्यो-विगत सोच्यो भविष्य खोज्यो-वश
दोहोरी गित 👍️
Kate ramaelo dhori
Mina sis
👍👍👏👏👏
समय साह्रै थोरै भयो गित सुन्दा धित नमर्दै समय सकि हाल्नी कम्सेकम ४० मिनेट सम्म को बनाउ न हौ
Yasai gari farak farak vaka ma dohori gaypoxi ramro hinex
महिले धेरै बोलेको भए माफी चाहन्छु कमसे कम गीत को सर्जक र गाउने गायक गायिका को नाम लिएर त गाइदिनू हजुर
Tara vay ramelo hunxa
Yo bale dai haseko dekhadama
निकै मिठो दोहोरी ढुङगे धारा लिएर आएका छौ सबैले हेरेर साथ दिनु होला है॥
कति रमाईलो दोहोरी
Sagar bro is best 💓💓
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
सुमन नहुँदा अलि सुनमा सुगन्ध भएन💖💖💖👍👍
Sahi ho but sagar huda ni ramailo hunxa
विकृति लाई थोरै पर राखेर यसरी गाउँदा पनि झनै रमाइलो छ नी आहा👌 सुर्य खड्का काे गीत यो दोहोरीमा सुन्न पाउँदा खुसी👏👏
Suman pariyar dai khoi
सागर भए पछि न रमाईलो पनि रमाइलो लाग्छ किङ्ग शब्द का सागर दाजु
आहा कति राम्रो दोहोरी सम्पूर्ण टिमलाई हार्दिक बधाई छ । म सधैं नछुटाऐर हेर्ने गर्दछु ।
सत्य हो, हरेक भिडियोमा हजुरको कमेन्ट पनि देखेकै हुन्छु।
Ramro lagxa yo sarai
आहा कती रमाईलो दोहोरी
सारै मार्मिक दाेहरी स बैकलाकारहरूलाई हार्दिक बधाई एस्तैखालका शब्द प्रयाेग गरेमा सबै दर्कहरूलाई ज्ञान मिल्ने थियाे ।
सुमन बिना को दोहोरी अलि नुन बिना को तरकारी जस्तो लायो है
Shyam rana mitho geet gauchh
यथार्थ अनि रमाइलो दोहोरि
Miss you suman rw shila dd
आहा अति नै मिठो रमाइलो आहा
Suman Dai khoi? 🤔🤔
Wow super xa👌👌♥️♥️Dohori all teema lai hardika badhai xa hahahahaha happy teej🙏🙏👍️👍️🇲🇾
Ati ramro dohori 🙏❤️🔥
धेरै राम्रो👍️🙏
हे सोचे जस्तै बालेछौ धुपबत्ती,
छौर्देउ सबले ये बेला भत्बती ,, ढुंगे धारा ......! आहाहा यो,म त् भन्छु मेरो मुटु , अति मिठो अति रमाईलो भो थान्कु सबै तिम्लाई हाहाहा
Daami
Balchandra vai kosabdhale man choyo❤️❤️👏👏
Wow superb💜💜💙❤️💚
मनोरञ्जनको साटो-आँसुपो टप्किन पुगे परेली बाट:-😂यस्तै हो जीन्दगीको यात्रा-✍️✍️✍️
जेनतेन गरेर जीन्दगी घोच्यो-विगत सोच्यो भविष्य खोज्यो-वश