शंकर र विष्णुबीच टकराव ! ओलीले शंकर च्यापे विद्याले विष्णु, लुम्बिनीबाट विवाद छताछुल्ल !
HTML-код
- Опубликовано: 15 сен 2024
- नेकपा एमालेले दशौं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी अन्त्य भएको दाबी गर्दै आएको छ । पार्टी भित्र लामो समय सम्म केपी ओली, माधव नेपाल र झलनाथ खनालबीच गुटगट प्रतिस्पर्धा हुँदै आएको भएपनि पार्टी विभाजन र दशौं महाधिवेशन पछि पार्टी एक ढिक्का रहेको एमालेको दाबी छ । तर महाधिवेशनपछि पार्टी भित्र कुनै पनि गुट नरहेको दाबी गरेको एमाले भित्र पछिल्लो समय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको गुटबन्दी सतहमा देखिन थालेको छ । एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने तह सम्म कुनै पनि नेता कार्यकर्ता देखिएका छैनन । तर अध्यक्ष ओली पछि पार्टीको नेतृत्व कसले लिने भन्नेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले तल्लो तह सम्मै गुटबन्दी गर्दा त्यसको असर केन्द्र सम्म आइपुगेको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RUclips channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
कलियुग। संकर रा बिष्णु मा पनि टक्कर
Miler janu ramro
News lekhne haru xito naramro matra kina bolxa Ramro pani xa Ramro kura bolepo Ramro hunxa.
Sankar को energy' black हुनाले pls..be careful everyone. Ut is harmful for nation.
Aba ko adhsiya bishnu poudel
Biddya vandari ghar ma chup lagera base hunxa teha samma kasaile uchaldaima navatke hunxa oli ba nai thik xa rajniti ko lagi.
एमालेमा १०% नेता बाहेक अरु सबै दलाल र गद्दार हुन।
A ma le ma gutbandi hoina ba ma le dhosta hunu parchha