Комментарии •

  • @JasuRaiofficial
    @JasuRaiofficial Месяц назад +347

    नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ५९ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️

    • @kopilaoli7188
      @kopilaoli7188 Месяц назад +9

      Ma Dang bat haruki

    • @SujanRaiedit
      @SujanRaiedit Месяц назад +2

      Ma hetauda bata ho😅

    • @JenishaShresthaa
      @JenishaShresthaa Месяц назад +1

      Ma jhapa bata hjr haruu KO acting dharii nai manparxa❤dharii Maya

    • @anikagurung1996
      @anikagurung1996 Месяц назад +2

      Mh pokhara bata ❤

    • @veerpun5810
      @veerpun5810 Месяц назад

      Ghar Pyuthan ho tra aahile Arunachal Pradesh (India) bata herdei xu

  • @Npm6191
    @Npm6191 Месяц назад +9

    सारै मन छोयो आशु नै आयो साच्चिकै समाजमा यस्तै भाको हुन्छ ।साच्चिकै सन्देशमुलक छ अझै राम्रो भागहरु हेर्न पाइयोस् 🙏🙏

  • @pujagole3939
    @pujagole3939 Месяц назад +6

    3 वटा कुरामा चाहिँ धेरै मन खुसी भयो
    छोरीचेलीलाई दुख पर्दा माइती ले साथ् दिनु, आफ्नो आमाले छोरी को पिडा बुझ्नु, साथी भएर एक अर्कालाई साथ दिनु 🤗 धेरै राम्रो लाग्यो आजको भाग 🙏 अब को भागमा पनि राम्रो प्रस्तुति देख्न पाउ 🙏🙏 जय साथी 🌹

  • @shristithapa4920
    @shristithapa4920 Месяц назад +5

    सारै मन छोयो आँखा बाट आँसु कति बेला जर्यो😢😢

  • @kopilapunmagar6715
    @kopilapunmagar6715 Месяц назад +11

    आजा को भाग ले साँरै आँसु आयो😭😭साथी भनेको एस्तो हुनुपर्छ👍🙏🙏

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt Месяц назад +123

    साथी भनेको सानेको आमा र हाङ्गे आमा जस्ताे हुनुपर्छ खाना पाउदा सुख हुँदा मात्र हैन अर्दा पर्दा मर्दा काम लाग्ने 😢😢😢😢❤❤❤❤

    • @manishakarki2629
      @manishakarki2629 Месяц назад +2

      हजुर को सहि कुरा भनुँ भय को हो नि हजुर ❤❤❤❤❤❤❤

    • @Junubudhamagar649
      @Junubudhamagar649 Месяц назад

      Sahi

    • @SushmaBhujel-ir3yt
      @SushmaBhujel-ir3yt Месяц назад

      @@manishakarki2629 हजूर होनी तर के गर्नु असल सच्चा साथी पाउन नै गाह्रो ❤️🙏

    • @SushmaBhujel-ir3yt
      @SushmaBhujel-ir3yt Месяц назад

      @@Junubudhamagar649 ❤️‍🩹🙏

    • @balbahadurtamang-oj6mj
      @balbahadurtamang-oj6mj Месяц назад +1

      मलाई त न हास्नु न रुनु भयो हो सानेको आमालाई हागेको आमाले सहयोग गर्दा साथी भनेको येस्तो हुनु पर्छ ❤😢

  • @gangakhulal606
    @gangakhulal606 Месяц назад +6

    अम्बो कस्तो दामी भयो सिरियल्👌हेर्नू मज्जा आयो🙏

  • @sugamgamer3465
    @sugamgamer3465 Месяц назад +83

    सारै राम्रो लाग्यो सोनिया को इज्जत सानेले बचाएकोमा

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      subscribe gari mera pani desh bhakta rap geet herdinuna

    • @manishakarki2629
      @manishakarki2629 Месяц назад +2

      होनि हजुर सानेले सहि गनु भयको छ हजुर

    • @BhawanaGurung-h2o
      @BhawanaGurung-h2o 2 дня назад

      Mero ta aasu nai jharyo 😢😢😢

  • @Minu712
    @Minu712 Месяц назад +30

    सिरियल यदि धेरै राम्रो छ ओर्जिनल छ सरै मन पर्छ so nice 👍️👍️👍️

  • @mirachaudhary4642
    @mirachaudhary4642 Месяц назад +66

    यतिका सिरियल हेरेकी थिए तर यो साथी सिरियल भन्दा राम्रो कुनै लागेन। best best best best dherai agadi badhos shubhakamana!

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt Месяц назад +135

    Tik tok मा देखेर म जस्तै खोज्दै हेर्न आउने कोको हुनुहुन्छ ❤❤❤❤

  • @nawang-explorer
    @nawang-explorer Месяц назад +21

    साष्टांग दंडवत् 🙏 लक्षणा राई अनि जसु राई दुवैलाई 😊 साथी सिरियलको हरएक भागले मुटुसम्म छोएर आँखाबाट आँसु खसाल्न सफल ।
    ❤❤

  • @manishaghimire8109
    @manishaghimire8109 Месяц назад +4

    Sarai ramro lagxa malai yo jassu didi ko acting ❤

  • @SitaaleSherma
    @SitaaleSherma Месяц назад +28

    साथि भनेको त हागेको अामा जस्तो हुनु पछ।❤❤❤❤

  • @user-gs2eh1lw6q
    @user-gs2eh1lw6q Месяц назад +18

    सुपर हिट छ सिरियल मलाई मन परो दामी 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @rifeltamang677
    @rifeltamang677 Месяц назад +1

    Omg yeti dherai dammi serial ta hereko thiyena hau nepali serial ta kati aashu ni jharyo vaag 1 dekhi herdai aako yo serial wow kati dammi hau

  • @Unishuniverse
    @Unishuniverse Месяц назад +2

    Much love from Bhutan.. really like to watch this video.. Aru sabai Jana thikai cha. Yo dasxina vanne chai sarai kuraute.

  • @narentamang1337
    @narentamang1337 Месяц назад +7

    यो सिरिएल एक दमै राम्रो छ। यस्ले पुर्व नेपालि समाजको वास्तविक संस्कार को चित्रण गरेकोे छ। 🎉🎉🎉🎉🎉🎉🎉

  • @nabinamagar4684
    @nabinamagar4684 Месяц назад +126

    अहिले सम्म साथी सिरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ्♥️!

  • @subashbal9383
    @subashbal9383 Месяц назад +14

    दक्षिना कुरौटेनी लाई अरुको कुरा नकाटि खाना पच्दैनकि के हो छिछि मन नपर्ने ब्यहोरा छिछि...

  • @Jeniitheeng12345
    @Jeniitheeng12345 Месяц назад +2

    साथी सिरियल धेरै राम्रो छ अझै राम्रो हुँदै जाओस् सबै टिमलाई शुभकामना

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 Месяц назад +3

    माइली नानाले दोबाटोमा गर्नु भएको अभिनय कत्ति रमाइलो हँसाउने😅, साथी सिरियलमा चै कत्ति व्यावहारिक 😢 यो एपिसोड एक्दमै knowledgefull 🙏🏼🙏🏼
    दोबाटोमा छिट्टै आउनु है थसुली नाना गफने नाना

  • @sumitratamang1535
    @sumitratamang1535 Месяц назад +20

    साथी होस त यस्तो

  • @cechchhetri
    @cechchhetri Месяц назад +2

    Jasu sis sampurna team Congratulations and all best for up coming new episode. .

  • @user-yi2hn7mt7i
    @user-yi2hn7mt7i Месяц назад +2

    last ma m roya sathi yastohunuparx very nic sirel😢😢

  • @samikshapunmagar9406
    @samikshapunmagar9406 Месяц назад +13

    साथी भनेको स्याने को आमा र हाङगेको आमा जस्तो हुनु पर्छ❤

  • @Unisha_Rai15
    @Unisha_Rai15 Месяц назад +4

    धेरै राम्रो छ यो सिरियल को उद्देश्य। सामाजिक तथा समाजमा भएको विकृति विसङ्गति बारे जनचेतना प्रदान गर्नु हुने "साथी" सिरियलको सम्पूर्णमा धन्यवाद।साथै अझैं अघि बढ्दै जाओस्।💗💗🙏🏻

  • @reshmabista6703
    @reshmabista6703 Месяц назад +2

    Yo seriyl chy akdam ramroxa jvyani

  • @SusmitaRobinVlogvideo-td8hi
    @SusmitaRobinVlogvideo-td8hi Месяц назад +10

    साथि भनेको त यस्तो पो हुनु पर्छ त ❤❤❤❤❤

  • @AnuBk-cs5ql
    @AnuBk-cs5ql Месяц назад +11

    साच्चै हाे हाम्राे समाज के भयो कसरी भयो भन्ने तिर कहिल्यै लाग्दैन खालि नराम्रो धारणा तिर मात्रै जान्छ यहि भएर । हामी छाेरी मान्छे मर्न बाध्य भईन्छ😢😢😢

  • @user-vt1be7jl3s
    @user-vt1be7jl3s Месяц назад +1

    This is called true friendship saathi...superb,fantastic

  • @SusmitaLimbu-gn9ut
    @SusmitaLimbu-gn9ut Месяц назад +2

    Malai yo sirel sarai man parx ani herxu pani ❤

  • @ComingBack-dg8nk
    @ComingBack-dg8nk Месяц назад +3

    कति मारमिक छ साथी सिरियल हामी छाेरि चेलिबेटी काे लागि उतर उतर परगतिकाे कामना साथि सिरियल का सबै टिमलाई 🙏🙏🙏🙏🙏

  • @SusmaLama-sk1er
    @SusmaLama-sk1er Месяц назад +3

    साथि भनेको यस्तो हुनुपर्छ सारौ राम्रो लाग्छ यो साथि सुरेल👌👌👌👌👌💯💯💯💯💋💋💋💋

  • @guranshlamgade9295
    @guranshlamgade9295 Месяц назад +2

    Lastma Mero aashu nai aayo Sathi vanekota yesto hunuparchh❤❤🙏

  • @sanjuRanashaha-vf8yc
    @sanjuRanashaha-vf8yc Месяц назад +1

    Last man parxa yo सिरियल 🎉

  • @user-ku5vr9ql9k
    @user-ku5vr9ql9k Месяц назад +5

    एकदमै राम्रो हुँदै छ अझै राम्रो गर्दै जानुस

  • @rajdiyali7591
    @rajdiyali7591 Месяц назад +4

    साथी भनेकाे चै यति सम्मा चै हुनु पर्ने रैछ

  • @UnishaKarki-bz9vc
    @UnishaKarki-bz9vc Месяц назад +1

    यो सिरियल हेरेर अरु केही नबुझे पनि साथीको महतो चाहिँ बुझिन्छ। जब दुःखमा कोही हुँदैन तब आफ्नै एउटा सल मित्र हुन्छ।❤

  • @rabinaghale7212
    @rabinaghale7212 Месяц назад +1

    Dherai ramro lakxa yo serial ❤❤❤

  • @manuchamling6626
    @manuchamling6626 Месяц назад +11

    सासू अब सानेको आमाको घरमा बस्नु हुदैन कति सम्म हेपेको त बुहारीलाई

  • @sanighimire1244
    @sanighimire1244 Месяц назад +13

    यो काली बुडि सासू आमालाइ घर निकाला गर्नु पर्यो है

  • @क्षितिजपारीबाट

    साचिक्कै संदेश मुलक समय सान्दर्भिक कथामा नदी जस्तै सलल बगेको सिरियल ।
    हेर्दै जाँदा अन्तमा खुकुरी र बञ्चरो हातमा लिएर उफ्रेको दृश्यले चैं खुब हँसायो🤣🤣🤣🤣🤣 यो सिंगान पुछिदिने साथीको जोडी कहिल्यै नछुटोस् है !😜😜
    सबै कलाकारहरुको अभिनय राम्रो छ, सिरियलको सम्पुर्ण टिमलाई शुभकामना !

  • @ramakhatri6284
    @ramakhatri6284 Месяц назад +1

    dherai ramro lagyo 👍️🙏🙏

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt Месяц назад +79

    नमस्कार साथी सिरियल हेर्न कोको हुनु हुन्छ यता जोडिनु होला कोको कहां बाट हुनुहुन्छ 🙏🙏🙏🙏❤️‍🩹❤️‍🩹❤️‍🩹❤️‍🩹

  • @umathapa4455
    @umathapa4455 Месяц назад +4

    Ma . India dekhi ❤❤❤ . Last episode ma ta mero aansu nai rokiyana.

    • @veerpun5810
      @veerpun5810 Месяц назад

      Mero pani Didi 🥺🥺🥺

  • @kausila1374
    @kausila1374 Месяц назад +1

    Dami lakxa haw yo siriyala mlaii paihela dubate mon partho ahela sathii mon parxa wowowowo

  • @shovasnr3345
    @shovasnr3345 Месяц назад +2

    सारै राम्रो छ हो यो साथि सिरेल समाज मा भईपेरेका ऐथार्आ झल्काउनि छ❤

  • @AnuBk-cs5ql
    @AnuBk-cs5ql Месяц назад +4

    आज झन राम्रो हाेला आहा😮😮

  • @Rameshvlogs253
    @Rameshvlogs253 Месяц назад +30

    आजको भाग कस्तो लाग्यो ❤
    एक अर्कालाई सपोर्ट पनि गार्म है सबै जानाले..

    • @sapanaaaryal2114
      @sapanaaaryal2114 Месяц назад

      हाेईन कुन कुन बार।हाेर आउने मत अलपत्र भए नि

  • @bidhyarai1283
    @bidhyarai1283 Месяц назад +1

    First ma herdei Jada samjhai bujhai thikei lago and deuraani sasu ko kuro ris uthoo feri thikei lago Buda budi ko kuro ani feri runei man lagne bhayo sathiko Sath le ruda rudei hase ani hasda hasdei roye.... This episode is very special and yes jasu sis you wrote so wonderful and so deep thoughts.... Hats off 🙏🏼🙏🏼🙏🏼 to your writing skill ... Loved it ❤❤❤❤

  • @nimapariyar9447
    @nimapariyar9447 Месяц назад +1

    सारै राम्रो साथी सिरियल

  • @ghanashyambhattarai5018
    @ghanashyambhattarai5018 Месяц назад +8

    हप्ता मा दुई चोटी दिनुन सारै मजाको सीरियल छ❤❤

  • @user-jf9un7rp5m
    @user-jf9un7rp5m Месяц назад +6

    यो सासू लाई अली सुधारन परो कस्ति खाल्की हो यो आमा

  • @shamsubide1632
    @shamsubide1632 Месяц назад +1

    Love you from sathi serial gafuna didi thasuli didi

  • @MyPuku
    @MyPuku Месяц назад +3

    कस्तो राम्रो नेचुर्ल भिडियो हो के😊😊

  • @BhimGrg-nt7we
    @BhimGrg-nt7we Месяц назад +7

    नमस्कार सम्पुर्ण मा यो आजको सिरियल मा दबियका महिला दिदी बैनिहरुको लागि हौसला हिम्त आट जुटाउने जुन अभिनय गर्नु भाको छ यो सन्देश ले हाम्रो समाजमा सहयोग पुग्न सक्छ।हजुरामा धेरै धेरै मुरि मुरि धन्यवाद ❤🎉😊❤❤❤

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      Namaste subscribe gari mera pani desh bhakta rap herdinuna

    • @Mahara-nf7nh
      @Mahara-nf7nh Месяц назад

      Sahi bhannu shathi❤🎉

  • @BRRupesh
    @BRRupesh Месяц назад +1

    Sahi nolnuny hanger ma ❤👏👏👏👏👏👏

  • @asmitapangeni-ot7vq
    @asmitapangeni-ot7vq Месяц назад +1

    sathi hos ta yasto😢😢❤❤❤

  • @gitakhatiwada8019
    @gitakhatiwada8019 Месяц назад +3

    हजुरहरुले देखाएको यो कथा समिक्षा बुनुलाई परेको बेला देखाउनु पर्ने थियो ढिलै भएपनि धेरै ले भोगेको सत्य घटना हो धन्यवाद हजुरहरुलाई

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Месяц назад

      subscribe gari mera pani desh bhakta rap herdinuna

    • @PabiRaiPoddar
      @PabiRaiPoddar Месяц назад

      यो कथा र समीक्षा अधिकारिको कथा बेग्लै छ मिस यो सिरियलमा छोरी मान्छे पनि सहि छ तर समीक्षा अधिकारी आफै शरीर सुम्पिन्न पुगेको हो ।🙏

  • @OmOfficial-rr2lr
    @OmOfficial-rr2lr Месяц назад +3

    नमस्कार है,म सानेको बाउ के कस्तो लाग्छ भन्दिनु है..

  • @SapanaLama-l2d
    @SapanaLama-l2d 17 дней назад

    सोनियाको ममिले भनेको सहि हो अरुको कुरा सुन्ने हहिना अाफु दरो भएर हिडनु पर्छ 👍️👍️👍️

  • @shantikumari3696
    @shantikumari3696 Месяц назад +1

    Balla khusi lagyo sab thaha payo

  • @budhamagarjayasor7770
    @budhamagarjayasor7770 Месяц назад +2

    म जात ले केटा मान्छे प्राय सिरियल केटी मान्छेलेनै हेर्छन सबैले छ्या के केति मान्छे जस्तो सिरियल हेरेको भनेर भन्छन तर मलाइ आदत लागिसक्यो यो सिरियल को कति राम्रो social message हरु छन्🙏

  • @magarni98145
    @magarni98145 Месяц назад +1

    wawwwwww aj ko episoda sarai ramro x

  • @ashamenyangbo9720
    @ashamenyangbo9720 Месяц назад +1

    साने जस्तो माइती सबैको घरमा होस ❤

  • @simpalsingjali5408
    @simpalsingjali5408 Месяц назад +1

    😭😭😭😭😭yo Katha le sarrai ruwayo 👍🙏♥️♥️♥️

  • @manubhujel4453
    @manubhujel4453 Месяц назад +1

    Aajako episodele ekdam ruwayo

  • @sabinthapa107
    @sabinthapa107 Месяц назад +1

    साथि होस त यस्तो ❤😢

  • @AnitaTamang-hr9go
    @AnitaTamang-hr9go Месяц назад +2

    Saathi vaneyko chi ksm yetiko chi hunu parxa hai

  • @kebalstha3638
    @kebalstha3638 Месяц назад +1

    शाथि होस् त हागेको आमा जस्तो ❤

  • @gopinarai2590
    @gopinarai2590 Месяц назад +1

    😢😢😢😢😢 this episode made me cried .......

  • @MagarSalu
    @MagarSalu Месяц назад +1

    आजको episode धेरै राम्रो लाग्यो 🙏 अझै धेरै अगाडी बडेको हेर्न पाउ😊शुभकामना छ हजुर हरुलाई ❤🙏❤️अब सासु आमा ले चै कान्छि बुहारी र भन्डारी लाई रंङ्गेहात 😊 भेटाई दिनु पर्छ है 😠

  • @Handsomebro5845
    @Handsomebro5845 Месяц назад +1

    Atinai ramro seriel sikxa le vareko seriel.ani acting pni atinai asal ,kahile narokiyos yo ramro sikxale vareko seriel.Sabailai namaste!

  • @user-ys8my7tb7d
    @user-ys8my7tb7d Месяц назад

    धेरै राम्रो छ ..
    मलाई मन पर्ने सिरियल

  • @FF_DoN697
    @FF_DoN697 Месяц назад +1

    साथी भनेको यस्तो हुनुमा गर्व छ मलाई पनि मेरो साथिको याद अायो

  • @GangaKhadka-bb1kk
    @GangaKhadka-bb1kk Месяц назад +1

    Maile kunai vag xuta ko xina yo mero frist coment dherai ramro xa

  • @Nedivlogs
    @Nedivlogs Месяц назад +1

    Doi jana chai dami sahucha hai tapai doi jana chai na chutinu hai yo serial ma chai 🙌🙌❤❤❤🥰💐💐💐💐💐💐😥

  • @Username-hc3vc
    @Username-hc3vc Месяц назад +1

    Dherai ramro kura haru sikna sakinxa yo serial bata moslty aaza voli ko nani harule❤❤❤

  • @user-ii6ng4wz6n
    @user-ii6ng4wz6n Месяц назад

    आजको भाग हेरेर त आँसु नै थामिएन😥😥 जे होस छोरिले न्याय पाइन

  • @user-qx3hx4fh2g
    @user-qx3hx4fh2g Месяц назад +1

    Aasu nai aayosathi vaneko yettiko chai hunu parxa😢😢

  • @user-mk1ec6rh7w
    @user-mk1ec6rh7w Месяц назад +1

    Maile ni naxuti herxu ra derai ramro laggxa pani

  • @VijayVijay-ec3kw
    @VijayVijay-ec3kw Месяц назад +1

    म कुवेत बाट हेर्दाइ छु

  • @dipagurung2400
    @dipagurung2400 Месяц назад +1

    Sanne aama r hangheko aama best friend ❤❤❤😂😂😮😊😊

  • @user-us2rf2fz9l
    @user-us2rf2fz9l Месяц назад

    Ma pani xu sathe haru ❤❤❤❤❤ma chitwn bat ho

  • @user-yj6wf1fr3x
    @user-yj6wf1fr3x Месяц назад +1

    sarhi ramro xa soniya ko ejat sanele bajxayo tra tu kaka lai ra hjru aama aunti ani ximaki 😢😢😢😢😢😢 lai chahi kina kahi ngreko tini aru lai ni sajay hos

  • @milanbhairai8371
    @milanbhairai8371 Месяц назад +1

    Sabai la yasto sathi kaha pauxa ra bhagya ma hunu parxa really jasto lagyo aja aayra seraly pane

  • @user-xt3dn6tt2y
    @user-xt3dn6tt2y Месяц назад +1

    Aaj ko episode ta samajko yatartha ma aadharit sarei satya

  • @s.sumii.2121
    @s.sumii.2121 Месяц назад +1

    हो हुन्छन् गिरिनी जस्तो पनि सासु😢😢😢

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Месяц назад +1

    साथी सीरीयेल सघै हेरने गर्छ नछुटाई क न र सोनीया र काका को ब्याभार अलीकती मात्र राम्रो धेरै राम्रो हुनु पर्यौ काका भनाउदो मन्टे ठेंग्रो खुस्कीन्जेल बक्सीं दीनु पर्थ्यौ 😂😂😂❤❤अरको हबता हेरुम है गाठेहो नमस्कार 👍👍👍👍👍😇😇

  • @RiyaMagar-uy7sq
    @RiyaMagar-uy7sq Месяц назад +1

    Mohlai Pani yo sryal ekdam man parxa ❤👌

  • @nirurai263
    @nirurai263 Месяц назад +1

    नमस्ते 🙏🙏म निरु थुलुङ मोरङ हाल दुबई बाट साथी टेलिसिरियल नछुटाई हेर्ने गर्छु!! सधै मनोरञ्जन को लागि हेर्ने गर्थे तर आजको यो भागले साह्रै नराम्रो संग रुवायो😭😭

  • @kalpanarayee8585
    @kalpanarayee8585 Месяц назад +2

    Sarai ramro lagyo , euta maitile aafno cheliko jindagi bhaera ubhieko dekhera Khushi lagyo .

  • @biken9812
    @biken9812 6 дней назад

    Nepal ko number 1 ramroo yar gaugharko yada dilaune

  • @niharikagole9821
    @niharikagole9821 Месяц назад +1

    Yatti ko sathi chai chainxa hai😊😊😊

  • @ChandanTamang-zk6uk
    @ChandanTamang-zk6uk Месяц назад

    Tapai harolai dhayrai Maya ra sapot xa sathi team lai🙏🙏🙏🙏❣️❣️❣️❣️❣️

  • @eshaeshakarki3415
    @eshaeshakarki3415 Месяц назад

    Wow malai saroii ramro lageyo yo siriyal😢

  • @aakashlimbu197
    @aakashlimbu197 Месяц назад

    Kara ko sin ma aaja Dekhi big fan vaye hjr ❤

  • @Dearabi586
    @Dearabi586 7 дней назад

    सारै रुवाउने सिरियल

  • @user-od2hh6qg1j
    @user-od2hh6qg1j Месяц назад +1

    हेर्दा हेरदै कति बेला आँसु झर्यो था नै भयन धेरै राम्रो कथामा प्रस्तुति गर्नु भयो तर मलाई रियल जस्तो लाग्यो अझ् राम्रो राम्रो कथा वस्तु लिएर आनु शुभकामना हजुर हरु सम्पूर्ण साथी टिमलाई