पुष्पन प्रधानले खोले जीवनका सबै रहस्य | बुवालाई सम्झंदा अझै भावुक बन्छन् | Ramailo छ

Поделиться
HTML-код
  • Опубликовано: 26 ноя 2018
  • Ramailo छ with Utsav Rasaili
    Guest : Puspan Pradhan
    Camera Person : Kushal Ghatani Rai
    Edit : Uddhav Rasaili
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 445

  • @limbubir1249
    @limbubir1249 5 лет назад +456

    पुस्पनदाइ को बिग फ्यान जति हाजिर गरौ✋✋

  • @saagar622
    @saagar622 5 лет назад +175

    Puspan जस्तो कलाकार पहिल्यै नचिन्नु मलाइ दुख लाग्छ । जे होस नेपाल आइडलले चिनायो

  • @arzunlama7323
    @arzunlama7323 5 лет назад +186

    अमित बरालले पंछी गीत गाए त्यसको श्रष्टा जो भारतिय नेपाली पुश्पन प्रधान पनि हिट भए नेपाल आईडलको स्टेजमै पुश्पन प्रधानले अमित बराललाई “मेरो लागि भगवान भएर आए... “ भन्ने भविव्यक्ती सुन्दा यो मान्छे साँच्चिकै माहान रहेछ भन्ने कुरा मेरो मन मा लाग्यो ।गत वर्षको नेपाल आईडलको सिजनमा बुद्द लामाले “उ जितेर गइ ...” भन्ने गीत गाए,,, युट्युबमा २ लाख चानचुनमा अड्कीएर बसेको गीत ५० लाख पुग्यो । जुन गीतको सर्जक राज सिग्देल पनि त्यीही स्टेजमा आएर त्यही गीत गाए। तर विचरा बुद्द भाईको नाम समेत लिएन। यस्तै हुदोरहेछ हामी नेपाली ,,,,

    • @sslamatmg9477
      @sslamatmg9477 5 лет назад +2

      Sahi vannu vo

    • @prakashgurung2250
      @prakashgurung2250 5 лет назад +2

      Agree 👍

    • @taratamu1273
      @taratamu1273 5 лет назад +3

      एकदम सहि भन्नू भो , सायद बुद्द्को नाम लिईदिएको मात्रै भए पनि राज सिग्देल प्रति दर्सकको सम्मान झन बढेर आउथ्यो ।

    • @debghale1731
      @debghale1731 5 лет назад +1

      Exactly Right 👍🏻

    • @rajgoletamang8126
      @rajgoletamang8126 5 лет назад +1

      Your correct

  • @narenniraula8278
    @narenniraula8278 5 лет назад +101

    साचै भन्नू पर्दा अ्मीत ले नेपाल idol मा उहाको गित नगाएको भए म उहालाइ चिन्दिन थिए।।तर अहिले म उहाको म बिग फ्यान भए।।

  • @gyanivideo5887
    @gyanivideo5887 5 лет назад +48

    wow पैसा हैन पासो छ परदेश मा यो गीत तपाईं ले गाउनु भको हो मैले कति सुने यो गिततर मलाई त थाहा नै थियन। हजुर लाई चिन्न नसक्नु हाम्रो ठुलो गल्ती भयो ।।।

  • @prakashgiri978
    @prakashgiri978 5 лет назад +18

    पुष्पन जि को महान्तालाई सलाम छ
    हजुर जस्तो महान सोच भएको सर्जक एबम गायक नेपाली सङ्गीत क्षेत्रमा खाचो छ ।।।

  • @madanboudel865
    @madanboudel865 5 лет назад +27

    पुष्पम दाई हो सच्चा गायक हजुरको सधै गित सुन्न पाउ।

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 лет назад +44

    दुनियांलाई रुवाउंने शब्द संगित सृजना गर्ने "पुष्पन प्रधान" नेपाली साङेतिक छेत्रको दिग्गज कलार रहेछन। आज देखि फ्यान भए।

  • @jassupunmagar5842
    @jassupunmagar5842 5 лет назад +15

    कति मिठास बोली पुस्पन जि अनि विश्व नेपाली भाइ पनि धेरै मन पर्ने गायक हुनुहुन्छ आगामी दिन हरु मज अझै राम्रो गीत हरु लियेर आउनु होला शुभकामना छ

  • @devendrakhadka
    @devendrakhadka 5 лет назад +27

    Nhyoo Bajrachrya "Pushpan is a true artist" same for me.

  • @sijan_gaming4888
    @sijan_gaming4888 5 лет назад +8

    धेरै संघर्स गर्नु भयको रहेछ आउदा दीनहरु साङ्केतिक क्षेत्र मा धेरै धेरै धेरै प्रगति गर्दै जानु

  • @deepakthapamagar5445
    @deepakthapamagar5445 5 лет назад +6

    देश टुक्रियो कसले ले गर्दा र किन टुक्रियो त्यो त मैले बुझेको छैन । र अब बुझ्न जरुरि छ जस्तो नि लाग्दैन
    देश भक्ति को गीत गाउने र स्वार्थी बोली ले मन जित्न खोज्ने थुप्रै भेटेको छु मैले । अलि कति प्रगति हुँदा आफू जस्तो कोई छैन म नै सर्वश्रेष्ठ हो मैले अरूलाई होइन अरूले मलाई मान्न पर्छ भन्ने सोच भएका थुप्रै कलाकार हरु को बारेमा सुनेको छु र देखेको छु। नाम भनेर भ्याउँदिन होला सायद। तर तपाइँ जस्तो महान सोच र कति पनि घमण्ड न भएको सङ्गीत को साधक जसलाई सङ्गीत मै जिउनु छ चाहे त्यसमा सफलता होस् या न होस भन्ने सोच भएको बेक्ति पहिलाे चोटी देखेको। म त्यो देश को नागरिक हो जुन देश लाई र समाज लाई म बनाउँछु भन्ने आश्वासन दिएर राजनीति गर्ने नेता ज्यु हरु सपथ लिँदा समेत नेपाली न बोलेर हिन्दी मा सपथ गर्न खोज्छन् र रुचाउँछन् पनि तर तलब र सुविधा खोज्दा चै पूरै देसभक्ती झल्किने भाषण दिन पनि मजाले जानेका छन् तर पुस्पन प्रधान दाई तपाई को यो देश प्रति को प्रेम र लगाव देखेर म साच्चिकै प्रभावित भा को छु। नेपाल idol लाइ धन्यबाद भनुम् की अमित बराल को गीत रोजाइ को प्रसंशा गरुम अथवा सारा नेपाली को सौभागय भन्नु पर्छ हजुर जस्तो सच्चा नेपाली सङ्गीत को साधक संग #चित_परीचित हुने मौका पायौं । मीठो बोलेर सबैलाई आफूतिर तान्ने खुबी धेरै मा देखेको छु तर हजुर को तरिका र उद्देश्य बिरलै थियो हजुरले भनेको कुरा लाई महसुस गर्न सकिन्थ्यो कि साँच्चै यो मान्छे ले भनेको कुरा यसको मनको आवाज हो जसमा एक रत्ती मिसावट छैन कम बोल्ने तर मीठो बोल्ने हजुर को त्यो शैली ले हरेक नेपाली को मन मुटु छोएको छ दाई । आज सम्म कुनै पनि नेपाली टिभि शो मा गेस्ट ले प्रतियोगी लाई यसरी आदर र प्रोत्साहन गरेको मैले देखेको छैन। तारीफ गर्नु एउटा अलग कुरा हो तर आफूलाई बिर्सिएर अरूका लागि सबैथोक निछाओर गर्न का लागि ठूलो मन तथा सुसज्जित वचन हुन पर्छ भाग्गेमानी हो अमित तिमी जसले यति माया गर्ने idol पायो। पुस्पन् दाई को सच्चा आशीर्वाद तिमिलाइ लागोस तिम्रो सपना पूरा होस। मेरो शुभकामना र अन्तिम मा सीमापारि को भएपनि नेपाल आमा को सच्चा सपूत पुसपन दाई हजुर लाइ मेरो हिर्दय देखि नै अभिवादन तथा आगामी दिनमा पनि हजुर को मुखारविनदु बाट मन छुने गीत तथा नेपाल प्रति को तपाइँ को लगाव का वचन हरु सुन्न पाइयोस्

    • @ayankc6045
      @ayankc6045 5 лет назад

      Wahhha Yr Man ko kura vaneuu Sathhi tmi le

  • @umeshpoudel8174
    @umeshpoudel8174 5 лет назад +1

    उहाँको बोली नै सारै मिठो।हजुर बाट हामीले धेरै कुरा सिक्नु छ जिन्दगीमा।।।I m ur big fan

  • @ranjitmagar4787
    @ranjitmagar4787 5 лет назад +37

    मैले हजुरलाई नेपाल आइडल 2 बात चिनेको
    गित त पहिला नि सुनेको थियो

  • @nemgrj3889
    @nemgrj3889 5 лет назад +13

    पुस्पन प्रधान भाई को आवाज अनि सब्द साच्चिकै मन छुने गित छ। अज प्रगतिको कामना ।

  • @shurmagar6863
    @shurmagar6863 5 лет назад +7

    Pushpan pradhan very great person & good singer i always love your voice god bless you pushpan sir

  • @yogenyatri5775
    @yogenyatri5775 5 лет назад

    अत्यन्तै सालीन अनि अरुको सम्मान गर्न जान्ने सबैको मन मुटुमा बस्न सफल गायक पुष्पन लाई सलाम!

  • @rohitrai1355
    @rohitrai1355 5 лет назад +19

    पुस्पन सर म गोरुबथन बाट हो तपाई को पन्ची गीत आज भनदा धेरै बर्ष अघि देखी हेरथे आज झन बाबु को जुडो गीत ले गर्दा त तपाईको गीत खोजी खोजी हेरने गरछु

  • @mayathapa7795
    @mayathapa7795 5 лет назад +1

    टाउकोमा फेटा बाध्नु उनको आफ्नै बिशेषताअनि पहिचान रहेछ नजानिदो पाराले तपाइको फियान भय अहिले तपाइको गित खोजि खोजि सुनेर हेरने गरेको छु हिरोको रोल पँछि आउ good bless u सागितिक यात्रामा निरन्तर चलिरहनु दाजु तपाइको गित पँछिले सफलताको शिखर चुमोस यहिछ हामरो शुभकामना दाजु।।

  • @dambarkarki7848
    @dambarkarki7848 5 лет назад +7

    Marmik geetakar tatha marmik gayak pushpan pradhan ekdamai ramro gayak ati man paryo.

  • @amritarai1109
    @amritarai1109 5 лет назад +34

    Malai hajur ko sabai song man parcha tra besi fav chai. Zindagi rocks movie ko song Maya vanne sarai man parxa ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

    • @deepchetri9496
      @deepchetri9496 5 лет назад

      चोखो माया भन्ने गित ??

  • @junuraisampang1658
    @junuraisampang1658 5 лет назад +1

    Pushan pradhan ko boldani kati mitho voice sunincha...... Hasda ta jhan OH God.... 😍😍😍 whaha ko harek geet haru meaningful Cha...

  • @brishikakc9221
    @brishikakc9221 5 лет назад +4

    pushpan vayera matra hereko...i want to see as top singer of nepal keep rocking god bless you 🙏🏻😘

  • @gumsummoona7683
    @gumsummoona7683 5 лет назад +5

    Puspan dae always my fav. Kati cute lagxa tyo taukoma फेटा baaneko😍😍

  • @saagar622
    @saagar622 5 лет назад +31

    पुस्पन को फ्यान जति यता

  • @gurungdhan8193
    @gurungdhan8193 5 лет назад +19

    पुस्पन जिको भिंडियों अपलोड हुने बितिकै हेर्ने जती हाज़िर हुम त

  • @nepalnepal2984
    @nepalnepal2984 5 лет назад +7

    puspan bro tapaiko soch ra bolney tarika dherai ramro lagxa

  • @manjuchamlingrai163
    @manjuchamlingrai163 5 лет назад +3

    Pushpan dai ko greatness and simplicity....WOW!!!!!!

  • @Bikramdarlami
    @Bikramdarlami 5 лет назад +12

    🙏🏻👏😍❤️😍Salute cha hajur Dai ko sooj ra voice lai 🙏🏻🇳🇵hajur ko songs every time mero music list ko to ma 🔥😍❤️my fav songs panchi , babu ko jungo , dhin dhinna etc ....god bless u n lots of love from Canada (Quebec) 🇨🇦🇳🇵🎤🇳🇵🇨🇦🇳🇵🎵🎶🇨🇦

  • @dharmarajchand3784
    @dharmarajchand3784 5 лет назад +1

    यति राम्रो सोच बिचार र कला गला भाको hondsome मान्छेले कपाल किन लुकाको बुझियना

  • @dilbahadurayer
    @dilbahadurayer 5 лет назад +3

    tapaiko geetle ta manai runxa sir thankkeu so much yati ramro geet banaidinu vakoma

  • @khagendrakc9444
    @khagendrakc9444 5 лет назад

    वहाको इन्टरभीउ youtube मा भए जति सबै हेरे, मन छुने स्वर, सब्द, बोली ,😍

  • @rajpun5924
    @rajpun5924 5 лет назад

    जति बोली मिथो त्यती नै मान्छे पनि हेन्सम र मन पनि त्यती नै सफा wow पुष्पन सर हजुरको धेरै धेरै सफल होस यही कामना गर्दछु ।

  • @dambarshrestha5926
    @dambarshrestha5926 5 лет назад +16

    नरेश पातली jhakkad थापा भाइरल हुनि देश मा एउटा सच्चा गायक चिन्न 2 दशक लाग्यो कठै बरा

  • @cabiparu2223
    @cabiparu2223 5 лет назад +1

    Kunai sabda paena Prasamsa garnlai ...how anyone can be this good ..god bless him ..lots of respect 🙏🙏

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 лет назад +2

    पहिलै भेट्मा थाहै नपाइ हजुर को ठूलो फ्यान भय यार धन्यवाद नेपाल आइडल लाइ यति राम्रो कलाकार लाई सबै सामु ल्याइदियकोमा😍😍😍😍😍

  • @nepalnepal2984
    @nepalnepal2984 5 лет назад +6

    utsav bro tapai lai dherai dherai dhanneybad puspan broo ko intervew linu vako ma

  • @dipeshbhandari936
    @dipeshbhandari936 5 лет назад

    Awesome! पुष्पन प्रधान" नेपाली

  • @numasalakha4986
    @numasalakha4986 5 лет назад +7

    Puspa pradan da m hajur ko big fyan

  • @prateeep1127
    @prateeep1127 5 лет назад

    Wow kati mitho swor..sathai a perfect human beings..dherai mathi pugnuhunx

  • @rachelrosannagurung3213
    @rachelrosannagurung3213 5 лет назад +3

    MY best singer pushpal Pradhan 💞💞

  • @namratashrestha7790
    @namratashrestha7790 5 лет назад

    Puspan lai dherai dherai sath xa hami nepali haru ko sadhai aagadi badnu hai

  • @manjuchamlingrai163
    @manjuchamlingrai163 5 лет назад +1

    My favourite singer Pushpan Pradhan......sabaivanda uhako bichar bata prabhavit vayeki xu...

  • @victorthapa9870
    @victorthapa9870 5 лет назад

    यति ट्यलेन्ट मान्छे कता गायप भएको नि । अब यति राम्रो स्वर अनि यति हेन्सम भएको मान्छे लाई नेपाल आईडल ले सम्पुर्ण दर्सक माझ चिनाई दिएकोमा धन्यवाद नेपाल आईडल अनि All the best पुस्पन प्रधान

  • @rajulama5314
    @rajulama5314 5 лет назад +3

    Pushpan Daju Laiii Ramailo Cha Ma Herna Pauda Feeling HappY.....

  • @hurhurresalala
    @hurhurresalala 5 лет назад

    कलाकार पुष्पन प्रधानमा हार्दिक नमन
    यसैगरी आफ्नो अलग मौलिक कला मार्फत सामाजिक बिसंगतीलाई उजागर गर्दै अघि बढ्नुस....बधाईका साथ.... सफलताको कामना ।
    मेरो यस प्रतिकृयासंग सहमत हुने साथीहरुले मेरो च्यानल Subscribe गरीदिनुहोला ।
    धन्यबाद । सेवारो

  • @rabinarai8675
    @rabinarai8675 5 лет назад

    ATI mito man chune sng gaun vako raicha atr aaj tpailai dekhda khusi lagyo tpaiko song jasto komal Ra susil hun hudo raicha pusp jyu 😍😍😍👍👍👌👌

  • @rupaaadhikari1902
    @rupaaadhikari1902 5 лет назад +8

    wow kati mitho boli haso song pani

  • @rozaoli2683
    @rozaoli2683 5 лет назад

    कति मीठो बोलि साथै बीचार पुस्पन प्रधान को ,कारात्मक र सर्वमान्य शव्द र सोच भएको , मन छुने कुरा र स्वर भएको व्यती हुनुहुन्छ!😘पुस्पन प्रधान.

  • @prembahadurbk5329
    @prembahadurbk5329 5 лет назад

    Kati mahan soch xa hai pushpan jI ko Ani aajai aaghi badhanu hola

  • @khusibohara4564
    @khusibohara4564 5 лет назад +2

    Yo programe kahile aunu hunxa vanne thiyo aaunu vo thanks usav vai

  • @Rai_Family081
    @Rai_Family081 5 лет назад

    पुष्पन जी लाई देख्दा मात्रै पनि positive vibes आउँछ । उहाँ धेरैको आइडल हुनुहुन्छ सायद ।अनि सारै मिजासिलो र बोलिमा politeness भएको‌ एक मात्र पत्रकार उत्सव । आज सारै रमाइलो भयो रमाइलो छ मा😘😘

  • @sangitashrestha933
    @sangitashrestha933 5 лет назад +2

    Daraunu pardaina dada hajur le aba tapain lai sabai ke chinnu parcha dherai ki lagi inspiration huncha so go for it don’t hide yourself. Lots of love for you and your thoughts

  • @sushmarawal974
    @sushmarawal974 5 лет назад

    Hajur kati mahan hununxa hajurko harek chahana haru pura hos pushpan jie👍👍👍

  • @BiswasLamaofficial
    @BiswasLamaofficial 5 лет назад +7

    He has Soulful voice. I love his all songs. I’m watching from Canada.

    • @Sharpbrainers
      @Sharpbrainers 5 лет назад

      Namaskar pls mero channel lae subscribe gardinu la😍

  • @anjukz2059
    @anjukz2059 5 лет назад +1

    I am so happy world knows you !! Most underestimated singer!!!! Respect

  • @paasaa9519
    @paasaa9519 5 лет назад

    पुष्पन वास्तवमा कथा गायक हाे गित गायक हैन । जस्ले समाजकाे कथा झल्काउदछ🇳🇵 we will always respect puspan pradhan💗💗💗

  • @user-yz2jg5kd1h
    @user-yz2jg5kd1h 5 лет назад +3

    Soch bichar ra manxe pani ustai ramro hjrko voiceko big fan😍😍

  • @teznmagar
    @teznmagar 5 лет назад

    धेरै पछि चिनेको
    धेरै पछि देखेको
    राम्रो सोच-राम्रो गायक........ किन यति गुमनाम? किन चुपचाप ?

  • @pratimakarki9555
    @pratimakarki9555 5 лет назад +1

    Such an underrated artist. An amazing human being. Immense respect 🙏❤️

  • @krach311
    @krach311 5 лет назад

    The sign of a great artist. Its hard to find such level of humility in today’s artist. God bless this soulful singer.

  • @sonumagrni2726
    @sonumagrni2726 5 лет назад +7

    Mo hajur ko big fan pushpan bro

  • @kopilamuktan4487
    @kopilamuktan4487 5 лет назад

    Wow💕
    Thanks
    Utsav ji

  • @anish1809
    @anish1809 5 лет назад +3

    His simplicity and his voice alwz makes him #Legend

  • @sharutheeng1257
    @sharutheeng1257 5 лет назад

    Puspan ji u r the great God Bless you nd best of luck upcoming days

  • @harishsharki9235
    @harishsharki9235 5 лет назад +6

    पुस्पन दाई को बिग फेन हो मपनि

  • @khrisnarai7107
    @khrisnarai7107 5 лет назад +2

    huge rcpt puspan daa.😘😘😘😍😍😍😍😚😚😚😘😘😘😘😘😘

  • @amtomksbsv3737
    @amtomksbsv3737 5 лет назад +2

    Wowowowo Pushpan dai my favorite singer ❤❤❤God gift voice

  • @mamtat4988
    @mamtat4988 5 лет назад +6

    Katti raamro singer

  • @amritamaharjan7133
    @amritamaharjan7133 5 лет назад

    ekdamai ramro lagxa pushpan Ji ko geet.

  • @sabinpariyar3097
    @sabinpariyar3097 5 лет назад

    पुस्पन दाइ नेपाली गित संगीत मा छाइ रहनुपर्छ भन्ने मेरो अनि आम नेपाली को चाहाना हो। तेसैले यहाको उत्तर उत्तर प्रगति को कामना।

  • @bipanarana3889
    @bipanarana3889 5 лет назад

    Ishwor laii dhanyebad ishwor ko ashis sada sarbadaa rahirahos daiiii bless you

  • @roshanisunar9774
    @roshanisunar9774 5 лет назад

    Ramailo xa ma puspan dai lai herna Man thiyo

  • @mayathapa7560
    @mayathapa7560 5 лет назад +2

    Ramro maan vayako...salute pushpan daju

  • @bibhapun7375
    @bibhapun7375 5 лет назад +2

    Waw katti ramro singer puspal

  • @sanjutamdngnew2086
    @sanjutamdngnew2086 5 лет назад +2

    ramro geet mann chuni❤❤❤❤👍👍👍👍

  • @diwangurung5913
    @diwangurung5913 5 лет назад

    Dheroi ramro manxe positive soch b4 vako pushpan

  • @sanjivrai3642
    @sanjivrai3642 5 лет назад

    You're thinking is great Bro I Salute u.

  • @harisubba4105
    @harisubba4105 5 лет назад +1

    I salute your thought

  • @pratikshabhujel346
    @pratikshabhujel346 5 лет назад

    tapai lai dhery2 dhanyabat utsav ji hamro doors ko gawrav hamro pushpan dada lai interview ma bolwnu vayeko ma...dhery2 maya ani suvakamna dada lai

  • @tulasimagar8442
    @tulasimagar8442 5 лет назад

    Dherai ramro gita

  • @nareshmahato9038
    @nareshmahato9038 5 лет назад

    Yeti dhila chininu vako Nepali indersti Hajur ko parkhaia.thiya so Love you dada

  • @prashansagurung8248
    @prashansagurung8248 5 лет назад

    Kasto ramro sabda haru ko samayojan garnu vako pushpan ji le

  • @SuperLazycool
    @SuperLazycool 5 лет назад

    Big fan of the pushpan pradhan daaii 🙏🙏🙏

  • @SudristiSharma
    @SudristiSharma 4 года назад

    Ideal Puspan Dai.. God bless you forever 😇😇💕💕

  • @phonecity8666
    @phonecity8666 5 лет назад

    Puspan bro you are great for Nepal

  • @binodbist6793
    @binodbist6793 5 лет назад +4

    I love ur Song & ur attitude man

  • @lalitbudhathoki186
    @lalitbudhathoki186 5 лет назад

    Great man with great soul

  • @official_raaz5530
    @official_raaz5530 5 лет назад

    powerful voice xa puspan ji ko. best of luck.

  • @birenrai5220
    @birenrai5220 5 лет назад

    pushpan pradhanlai ahile nepali 3karod jantale khojeko xa.pushpan jee ko geet le sabaiko man ruwauxa I love babuko junga. or panchi.so superb.

  • @karishmalama9251
    @karishmalama9251 5 лет назад

    Wow pushpan sir nice voice i like you hjrko nai kami thiyo kati ramroo socha bichar vayko sadai ramroo hunu best of luck pushpan dai misss u ...I 🤩🤩🤩👍👍👍

  • @diwangurung5913
    @diwangurung5913 5 лет назад +6

    Ekdam best singer mine tq utsab 4 this video

  • @volmo835
    @volmo835 5 лет назад +7

    Every song is so touching 💗

  • @lilesworchapagain4248
    @lilesworchapagain4248 5 лет назад

    Utsab dai thank you for this interview...ani puspan dai aagami din ma ajhai yastai ramra pragati dekhna paiyos...god bless you always..😊

  • @reshamsawon3397
    @reshamsawon3397 5 лет назад

    यति राम्रो गित नेपाल Idol le चिनायो धन्नेबाद

  • @pramilatamang8181
    @pramilatamang8181 5 лет назад

    Katti dhukha garnu vayxa hajur ko kahani sunda sabai ko aakha nai rasauxa mero man nai kutuk khayo puspan ji ajhai man xune git haru banaunush all the best

  • @CARA717
    @CARA717 5 лет назад

    हजुरको प्रगती धेरै माथीको उचाईमा पुगुन् यस्तै राम्रो राम्रो गित सुन्न पाइयोस् सधै😍😍😍😍

  • @dpackglory9032
    @dpackglory9032 5 лет назад

    Humble personality. Keep it up Pushpan.

  • @khotsketa6759
    @khotsketa6759 5 лет назад

    Puspan bhai ko interview herna payera khusi lageko cha, Ahile ko jamanama ..bhai ko jasto bichar bhako manche pauna garai huncha. Bhai ko ajha pragati hudai jaos❤

  • @allinonemynepal8186
    @allinonemynepal8186 5 лет назад +1

    I am big fan of puspam pradhan