के छ नेपाली आर्मीको जाबो कमसेकम 10-15 कोब्रा हेलिकप्टर त छैन को सङ्ग लडाइ गर्नु पर्छ भनेको होला के पर्छ के भविष्यमा जे पनि हुनसक्छ खै बिचार कसरी हुन्छ आफूलाई राम्रो सेवामा ध्यान दिने व्यक्तिको कुनै पनि काम लाग्दैन मैले पनि 19 बर्ष बिताएको आर्मी हो बुझेको छु देखेको छु कसरी चल्छ नेपाल आर्मी भनेर जानेको छु
के को शक्ति प्रदर्शन? एउटा बन्दुक,एउटा गोली,एउटा केप,र जीलेतिन आफै उत्पादन गर्न नसक्ने सेना,राज्य,अनि अरूले बनाएको बन्दुक /गोलीगठ्ठा बोकेर के को शक्ति प्रदर्सन के, हामी हुने युक्रेन जस्तै नै हो ,अन्त्यमा
नेपालसरखार सककलि खअाउनुहाेस ❤❤❤❤❤❤❤❤❤❤❤
राजा बस्ने ठाउमा यी पिचासहरु बसेर देश बिग्रेको हो😢😢😢
सहि भन्नू भो
घण्टाको शक्ती छ नेपाल आर्मी को अरू देशकाे हतियार हेरेको छैन मुला हरु
सककलिजनमा दसतुर लेउनुहाेस ❤❤❤❤❤❤❤❤❤❤❤❤
Salute to Nepali Army 🪖🇳🇵😍
from India 🇮🇳
Jayanepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
HAR HAR MAHADEV shambhu 🙏🙏🥰
के छ नेपाली आर्मीको जाबो कमसेकम 10-15 कोब्रा हेलिकप्टर त छैन को सङ्ग लडाइ गर्नु पर्छ भनेको होला के पर्छ के भविष्यमा जे पनि हुनसक्छ खै बिचार कसरी हुन्छ आफूलाई राम्रो सेवामा ध्यान दिने व्यक्तिको कुनै पनि काम लाग्दैन मैले पनि 19 बर्ष बिताएको आर्मी हो बुझेको छु देखेको छु कसरी चल्छ नेपाल आर्मी भनेर जानेको छु
Bekam ko sakti pradarsan.
Puspe ko naak fulauna matrai.
Om namah shivaya.
Nineteen fongteen को थोत्रा कवाडि indian SLR. बोकेर शेना को शत्ति प्रदशन रे 😂
कस्लाइ शक्ति देखाको हो सुगुर खसी लाई पोसाको जस्तो गरि राखेको केही काम देखिन सेनाको आफ्नो देश मा के भएको छ सबै थाहा भएर रमिता हेर्ने
महाराजा धिराज ग्यानेन्द्र वीर बिक्र्म बस्ने ठाउ मा यो चोर नेता हरु बसेको पटकै सुहाउँदैन । राजा आउ देश बचाउ❤
नेपाली सेना हो कि शिव सेना ???
नेपाल मा सेना को काम छैन खारिज गर्नु पर्छ
Kun chai namuna ho senako Kam xaina vanne
❤❤❤❤❤❤❤
के को शक्ति प्रदर्शन?
एउटा बन्दुक,एउटा गोली,एउटा केप,र जीलेतिन आफै उत्पादन गर्न नसक्ने सेना,राज्य,अनि अरूले बनाएको बन्दुक /गोलीगठ्ठा बोकेर के को शक्ति प्रदर्सन के,
हामी हुने युक्रेन जस्तै नै हो ,अन्त्यमा
Raja leu desh bachau.
sakti pradasan re😂😂😂😂😂
Nepali senakopani sakti chhara
Khoita shakti aauta gatilooo 100 kl hanne arttilary chaina??simple sir diffance simple rocket chaina???khani lagaune neta ko gulami garne
Un ko lagi baneko sena
Raja Sena ko dress ma dekhna Kailey painxa Khai
Desh lutera haru raja ko thauma vayeko kasto na suhayeko
Only neta ko gulami??