रवि लामिछानेसँग राति १ बजेसम्म बयान, ५१ प्रश्नमध्ये अधिकांशमा उम्किन खोजे @voicekhabar

Поделиться
HTML-код
  • Опубликовано: 28 сен 2024
  • सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार राती १ बजेसम्म बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारमा अपराह्न साढे ३ बजे शुरु भएको बयान राति १ बजेसम्म चलेको थियो ।
    तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले ९ घण्टासम्म लिइएको बयानमा लामिछानेले ५१ वटा प्रश्नको जवाफ दिएका छन् । समितिका सभापति सूर्य थापाले समाजिक सञ्जाल फेसकुकमा लेखेका छन्, ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति, राति १ः५ बजे मा रवि लामिछानेको सोधपुछ प्रतिवेदनमा हस्ताक्षरपछि‍‍‍‍ ।

Комментарии •