अाहाे अाज बल्ल मन पबित्र , अानन्द र रमाइलो लाग्याे रिसानी माफ हेर्न पाउँदा धेरै धेरै धन्यवाद प्रकाश सर लगायत सम्पुर्ण कलाकार साथीहरू मा मुरी मुरी लाखौं लाख माया सम्झना । उहीँ रिसानी माफ नियमित हेर्ने दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ हाल साउदी बाट ।
म रिसानीमाफ लाई धेरै miss गरी रहैको थिए अचानक झट्ट सँग बन्द हुदा नराम्रो लाग्यो,त्यही पनि के कारण ले बन्द भएको हो थाह थियन हप्ता मा एक पटक मात्र आउने सीरियल किन की मलाई एकदमै मन पर्ने सीरियल हो म यसलाई निरन्तर रुपमा first episode देखी देख्दै आइरहेको छु र म हर मंगलवार को परखाइमा हुन्थे, अनी मंगलवार को रिसानीमाफ़ लाई प्रखदा निदाई सक्थे र सपनी मा रिसानीमाफ हेरीरहेको देख्थे आज फेरी विपना मै देख्दै छौ र तेस्तै गर्दा गर्दा ३-३ हप्ता बित्यो आज फेरी रिसानीमाफ परिवार फर्कियो खुशिको कुनै सीमा छैन सधै यसरी नै हास्दै हेर्न पाइयोस! धेरै त उजेली र बिर्खे लाई miss गर्थे किन की उनीहरु दाई बहिनी को जस्तो झगड़ा हाम्रो नी परि रहन्छ 😘😂त्यसैले!!
देश बिदेश बाट रिसानी माफ हेर्नु हुने समस्त दर्शकविन्द मा नमन अनि हजुरहरु प्रती आभारी छौ । छोटो समयमा हामी लाई धेरै माया गर्नु भो । तपाईहरुको साथ सपोट हौसला ले हामी निरन्तर अगाडी बढ्दै जाने जोश जागर बड्यो । हामी ले घाम-पानी, दिन-रात नभनी खट्यौ तर त्यो हाम्रो मिहेनत खटाई जोश जागर धेरै बेर रहेन कान्तिपुर टेलिभिजन को आफ्नै निति- नियम अनुसार वा के कारण ले हो हाम्रो कार्यक्रम कान्तिपुर टेलिभिजन सङ गरिएको सहकार्य रोकियो । हामी सब रिसानी माफ टिम सब निराश भयौ । हामी ले थोरै समय म यति धेरै दर्शकको माया पाको छौ यस्लाई यहि बिट मार्नु हुदैन भनेर हामीलाई रिसानी माफ का निर्देशक प्रकाश सुबेदी सर र कलाकार / निर्माता राजकुमार देबकोटा " हिराकाजी" सर ले ढाडस दिनु भो । हरेश खानु हुन्न । जुन जोश, जागर, इनर्जी छ तेस्लाई सेलाउनु नदिनुस । हामीलाई लाखौ दर्शकहरुले गर्नु भएको माया लाई तेतिकै भुल्नु हुन्न । कोहि चिन्ता नलिनुस हामी अर्को टेलिभिजन मा कुरस गर्छौ भन्नु भो । (*नाम नतोकौ) हामिले नाम चलेका धेरै च्यानल धायौ । कतै आर्थिक को कुरा नमिल्ने, कतै हामिले गरिराको सिरियल को फर्माट चेन्ज गर्नु पर्ने रे यस्तै विविध कुरा ले टेलिभिजन मा ल्याउन सकेनौ एउटा चलेकै टेलिभिजन मा चै सबै कुरा मिल्यो । हामीले चाहेको अनुसार कुरा मिल्यो । सबै कुरा हामीले भनेको पक्षमा भयो । हामी सब रिसानी माफ परिवार धेरै नै खुशी भयौ । हाम्रो खुशी को सिमा नै भएन । तर अफसोच यहा पनि हामीलाई समय भनौ वा भाग्य ले साथ नदेको भनौ वा नियतीले हामी सङ फेरि मजाक गर्यो भनौ । टेलिभिजन मा हुने कुरा ok भैसकेको कुरा सब कुरै मा मात्र सिमित भो । (*नाम नतोकौ) उहाले हामीलाई धेरै झुलाउनु भो । ल अब भोली एग्रीमेन्ट गरौ भन्ने कुरा गर्नु हुन्छ । फेरि समयको भाका सार्नु हुन्छ । ल अब भोली त पक्का हो हाम्रो यहा मिटिङ भैराको छ भन्नु हुन्छ । हामीमा फेरि आशा पलाउछ भोली को पर्खाई मा हुन्छौ । दिएको समयमा फोन गर्दा फोन रिसिभ हुन्न । बल्ल तल्ल फोन उठ्छ हामी यहा तपाईकै रिसानी माफ को मिटिङ मा छौ ढुक्क हुनुस कुरा पोजिटिभ छ भन्नु हुन्छ फोन राख्नु हुन्छ । यसरी भोली नै सहमती मा गएर एग्रीमेन्ट गरेर काम थालनी गर्ने भनेको पनि 8-10 दिन भन्दा बढी भो । हामी धेरै निराश भयौ । यता सबै कलाकारको आ-आफ्नो facebook मा कमेन्ट मा मेसेन्जर को मेसेज बक्स मा हामी लाई माया गर्नु हुने दर्शक को कमेन्ट मेसेज " खै त रिसानी माफ", । "रिसानी माफ किन नआको", । "म मलेसिया बाट काम ले थाकेर आएर रिसानी माफ हेरेर फ्रेश हुन्छु भनेको रिसानी माफ नै आउदैन त झन बढी थाकेको जस्तो भो कहिले आउने हो रिसानी माफ", आदि इत्यादी दर्शकहरु को मेसेज ले हामी लाई झन असहय भो त्यो माया लाई हामी ले चटक्कै छोड्नु सक्ने मनले मानेन र रिसानी माफ का कलाकार / निर्माता ("हिराकाजी") राजकुमार देबकोटा सर ले टेन्सन नलिनुस अब हाम्रो सिरियल रोकिदैन यु-टुब youtube मा भए नि ल्याउने । तर यो कुराले हामी खुशी चै भएनौ किन कि पहिला पो कान्तिपुर टेलिभिजन ले खर्च दिन्थ्यो अब कस्ले दिने कस्ले लगानी गर्ने । चिन्ता नगर्नुस म गर्छु । तर सिरियल रोकिनु भएन । तेस्पछी हामि मा आधा खुशी र आधा चिन्तित भयौ । चिन्तित यो अर्थमा भयौ कि उहाले पैसा खर्च गरेको पैसा यु टुब बाट उठ्ला त के गर्ने फेरि सिरियल नल्याई पनि भएन । दर्शकले पठाउनु भाको मेसेज " किन रिसानी माफ नआको, कहिले आउछ रिसानी माफ को जवाफ नि छैन । र अर्को कुरा हाम्रो रिसानी माफ को नाम प्रयोग गरेर धेरै youtube ले पुरानो भाग डाउनलोड गर्दै रिसानी माफ भन्दै राख्नु थाल्यो । हामी झन निराश भयौ यसरी त हामी झन दर्शक को माया बाट तिर्स्कृत हुन्छौ भन्यौ र यता फेक झुटो रिसानी माफ को भिडियो ले दर्शकबिन्द झुक्किनु भो । त्यो झुक्किएको रिस मा हामी रिसानी माफ प्रती आक्रोशित हुनु भो गालि गर्नु भो तर हाम्रो केहि दोष थिएन र हामीले तेस गाली लाई गाली नमानी माया सम्झेर लागयौ, खटिरहयौ र अन्ततोगत्वा हामी ले रिसानी माफ ल्याउने नै भयौ र सफल नि भयौ र अहिले रिसानी माफ हजुरहरु दर्शकविन्द सामु (भाग "६५") छ । हजुरहरुको माया यसरी नै कायम रहोस र हाम्रो सिरियल लाई आफ्नो facebook मा शेयर गर्नु पनि नबिर्सिनुहोस । र suscribe पनि गर्नु नबिर्सिनु होस । यस्ले हामीहरु लाई काम गर्न थप हौसला मिल्ने छ । धन्यवाद
हो हजुर म घ्याम्पे सुब्बा / फोकटलाल । तपाईको कमेन्ट पढेर reply नदि बस्नै सकिन अनि reply देको । सधै यस्तै साथ सपोट माया पाईरहु । यति धेरै मायाको लागी हृदय देखी धन्यवाद । घ्याम्पे सुब्बा / फोकटलाल -"रिसानी माफ"
हजुर भै हाल्छ नि म हजुरहरुको टेलीश्रृंखला हेर्दै जाउला आगामी दिन मा पनि,,, हजुर ले reply दिनु भो एकदम खुशी लाग्यो जय रिसानीमाफ,,,हजुर को चाहि दाजु भाउजु त साह्रै राम्री भन्नी डाइलोग चै हो के।।।😂😂😂😘😘😘 miss you always... आशा राख्नुहोस निराशा कहिले पार्ने छैनौ।।।
अाज चाई धेरै मज्जा अायो रिसानी माफ टेलीसिरेल धेरै राम्रो छ उन्नति हुँदै जावोस हामी प्रदेशमा बसेर मज्जाले हेर्दा को मज्जानै बेग्लै अबदेखि बन्द नगर्नुस् ल म कुबेत बाट
एतिका दिन सम्म आएन अनी के चाही भएछ कतै team मा नै मनमुटाव भएर पो बन्द भयो की भन्ने लागेको थियो तर त्यस्तो होईन रहेछ।खुसी लाग्यो राम्रो छ अझै प्रगति हुदै जाओस।।
रिसानी माफ धेरै राम्रो छ एसरी नै निरन्तर्ता दिइरहनु पर्यो सबै टिमलाई धेरै धेरै धन्या बाद अनि गोपि नाथ बाजे र वाडा अदक्ष्य ज्यु चाहिँ खोइ त उहाँ हरु लाई पनि लिनु पर्यो नि होइन र ।।। रिसानी माफ को होल युनिट लाई धेरै धेरै शुभ कामना जय रिसानी माफ
रिसानी माफ को प्रतीक्षा मा छुँ। बेगम दाइ,आशा दिदी,यादव दाइ,राजकुमार सर,प्रकाश सर,बिनोद दाइ,सुरबिर हजुर बा लगायत सम्पुर्ण रिसानी माफ टिमलाइ फेरि सुभकामना,आफ्नै official च्यानल बाट ल्याउनु भएको मा अझ बधाइ,रिसानि माफ मा एउटा 15-18 बर्ष सम्म को युवा चाहियो=Mahesh Jaishi(me) मेरो बिचार मात्र।।।।
दामि छ सिरियल साह्रै मन पर्छ मलाई तर कि सधैंभरि का लागि बन्द गर्नुस् नत्र भने निरन्तर प्रसारण मा ल्याउनुपरो धन्यवाद रिसानि माफका सबै तिम र दर्शसक हरुमा

रिसानि माफ किन बन्द भएको रहिछ थाहा पाउनु भयो साथिहरुले ।।कान्तिपुर टेलिभिजनले बन्द गरेको रहिछन अब अाफनै युटुब चेनल रिसानि माफ बाट चालू गर्नु भएको रहिछ अब बन्द हुदैन कि भन्ने लागिरहेछ ।।समय पहिला जति नै हुन पर्यो प्रकाश सर

@@jamalaune98comedy मैले त हिजो नै सबै काम सकि सके अाफनै चेनल खोलेर राम्रो गर्नु भयो ।।अो माईल गड रिसानि माफको ठूलो फेन हु म धेरै धेरै धन्यवाद छ हजुरहरु सबैलाई कम बेक हुनुभएकोमा
रिसानि माफ लब यु 🎋🎋🎋🎋🎋🎋
बल्ल बल्ल आयो कुर्दा कुर्दा झदै गाको सास
मन पराउने जति हाजिर 🙏🙏
उजेली /सुकुमाया /आशा खड्का र दारे/बेगम दाइ को फ्यान जति यता हाजिर
आउनुहोस साथी बनम।।
Banda hunu vayn la hajur hajurharu ma sewaro
Miss u 2jana lai
Ramro xa
me
🌷⚘💘🌷⚘💘⚘🌷🇧🇭🇧🇭🇧🇭
Hit Like😍
ujeli birkhe E daju bainiko rol malai sarai man parxa daju ra baini tw yestopo hunu parxa 👌👌👌👍👍👍❤❤❤
रिसानि माफ पुन आउदा यति धेरै खुसि भको म मात्रै हो कि तपाईहरु पनि ?
अाहाे अाज बल्ल मन पबित्र , अानन्द र रमाइलो लाग्याे रिसानी माफ हेर्न पाउँदा धेरै धेरै धन्यवाद प्रकाश सर लगायत सम्पुर्ण कलाकार साथीहरू मा मुरी मुरी लाखौं लाख माया सम्झना ।
उहीँ रिसानी माफ नियमित हेर्ने दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ हाल साउदी बाट ।
धेरै मायाको लागी हृदय देखि धन्यवाद ।
घ्याम्पे सुब्बा / फोकटलाल "रिसानी माफ"
आहा बल्ल बल्ल हेर्नू पायो रिसानि माफ,,,,,धन्यवाद सबै टिम लाई।
khusi lagyo aaj pheri aayo risaani maf ajhai ramro ramro lyaunu hola thank u all risaani mafka kalakar harulai
नेपाल बाहिर बाट हेर्ने जति एता हाजिरी गरौँ त
🤚🤚
✋✋✋
Ma dubai bata herdai xu
Risani. Maaf harayako thiyou. Malai. Ta. Tansan. Vako thiyou. Ma Nepal bahera baat. Harxu. Hajur. Aaj. Dhrahi din paxi aako xa ab harnaho
Yes
wow aaj ko parkhi ma the aayexa I'm so happy
हामी रिसानी माफ हेर्नका लागि प्रतिक्षामा छ
रिसानी माफ,' रिसानी माफ ,रिसानी माफ
*रिसानी माफ आउन थाले पोछि कोको खुसी हुनुहुन्छ हाजिर हुनुस है*
wowoo. khushi lagyo Dherai din paxi feri herna ra hasna paieo.. thank you so much.! Resani maaf team lai
Aajako ko comedy ramilo xa love u all
तीन हप्ता को प्रतीक्षा पछि बिदेसी भुमी बाट डिउटिमा लुकि लुकि हेर्ने को को हुनुहुन्छ ??लु हाजिर गरौत💐💐💐
ल डिउटि सकेर अब मज्जाले हेरिन्छ रिसानि माफ👍️👍️💕💕
ल धरै खुसि लाग्यो मलाई मन पर्ने सिरीयल आएको मा आज नहेरेरै सुरू गर्यो कमेन्ट लेख्न। उजेलिलाई धेरै सम्झिराको छु है उजेलिलाई न देखेर छटपटी लागिराको थियो
Dawori didi ko acting ra awaz sabi vanda dheri ramro lagcha molai,👍👍💐 ra aile lako unko cholo pany ramro cha.......👏👍
अस्ती तीर रिसानी माफ हेर्न नपाएर कस्तो बोर भएको थियो आज त सारै खुशी लाग्यो।
dherai din pxi risani maf hern paiyo sarai ramro lageo yo risani maf ko frn haru le ..🙋🙋
म रिसानीमाफ लाई धेरै miss गरी रहैको थिए अचानक झट्ट सँग बन्द हुदा नराम्रो लाग्यो,त्यही पनि के कारण ले बन्द भएको हो थाह थियन हप्ता मा एक पटक मात्र आउने सीरियल किन की मलाई एकदमै मन पर्ने सीरियल हो म यसलाई निरन्तर रुपमा first episode देखी देख्दै आइरहेको छु र म हर मंगलवार को परखाइमा हुन्थे, अनी मंगलवार को रिसानीमाफ़ लाई प्रखदा निदाई सक्थे र सपनी मा रिसानीमाफ हेरीरहेको देख्थे आज फेरी विपना मै देख्दै छौ र तेस्तै गर्दा गर्दा ३-३ हप्ता बित्यो आज फेरी रिसानीमाफ परिवार फर्कियो खुशिको कुनै सीमा छैन सधै यसरी नै हास्दै हेर्न पाइयोस! धेरै त उजेली र बिर्खे लाई miss गर्थे किन की उनीहरु दाई बहिनी को जस्तो झगड़ा हाम्रो नी परि रहन्छ 😘😂त्यसैले!!
देश बिदेश बाट रिसानी माफ हेर्नु हुने समस्त दर्शकविन्द मा नमन अनि हजुरहरु प्रती आभारी छौ । छोटो समयमा हामी लाई धेरै माया गर्नु भो । तपाईहरुको साथ सपोट हौसला ले हामी निरन्तर अगाडी बढ्दै जाने जोश जागर बड्यो । हामी ले घाम-पानी, दिन-रात नभनी खट्यौ तर त्यो हाम्रो मिहेनत खटाई जोश जागर धेरै बेर रहेन कान्तिपुर टेलिभिजन को आफ्नै निति- नियम अनुसार वा के कारण ले हो हाम्रो कार्यक्रम कान्तिपुर टेलिभिजन सङ गरिएको सहकार्य रोकियो । हामी सब रिसानी माफ टिम सब निराश भयौ । हामी ले थोरै समय म यति धेरै दर्शकको माया पाको छौ यस्लाई यहि बिट मार्नु हुदैन भनेर हामीलाई रिसानी माफ का निर्देशक प्रकाश सुबेदी सर र कलाकार / निर्माता राजकुमार देबकोटा " हिराकाजी" सर ले ढाडस दिनु भो । हरेश खानु हुन्न । जुन जोश, जागर, इनर्जी छ तेस्लाई सेलाउनु नदिनुस । हामीलाई लाखौ दर्शकहरुले गर्नु भएको माया लाई तेतिकै भुल्नु हुन्न । कोहि चिन्ता नलिनुस हामी अर्को टेलिभिजन मा कुरस गर्छौ भन्नु भो । (*नाम नतोकौ) हामिले नाम चलेका धेरै च्यानल धायौ । कतै आर्थिक को कुरा नमिल्ने, कतै हामिले गरिराको सिरियल को फर्माट चेन्ज गर्नु पर्ने रे यस्तै विविध कुरा ले टेलिभिजन मा ल्याउन सकेनौ एउटा चलेकै टेलिभिजन मा चै सबै कुरा मिल्यो । हामीले चाहेको अनुसार कुरा मिल्यो । सबै कुरा हामीले भनेको पक्षमा भयो । हामी सब रिसानी माफ परिवार धेरै नै खुशी भयौ । हाम्रो खुशी को सिमा नै भएन । तर अफसोच यहा पनि हामीलाई समय भनौ वा भाग्य ले साथ नदेको भनौ वा नियतीले हामी सङ फेरि मजाक गर्यो भनौ । टेलिभिजन मा हुने कुरा ok भैसकेको कुरा सब कुरै मा मात्र सिमित भो । (*नाम नतोकौ) उहाले हामीलाई धेरै झुलाउनु भो । ल अब भोली एग्रीमेन्ट गरौ भन्ने कुरा गर्नु हुन्छ । फेरि समयको भाका सार्नु हुन्छ । ल अब भोली त पक्का हो हाम्रो यहा मिटिङ भैराको छ भन्नु हुन्छ । हामीमा फेरि आशा पलाउछ भोली को पर्खाई मा हुन्छौ । दिएको समयमा फोन गर्दा फोन रिसिभ हुन्न । बल्ल तल्ल फोन उठ्छ हामी यहा तपाईकै रिसानी माफ को मिटिङ मा छौ ढुक्क हुनुस कुरा पोजिटिभ छ भन्नु हुन्छ फोन राख्नु हुन्छ । यसरी भोली नै सहमती मा गएर एग्रीमेन्ट गरेर काम थालनी गर्ने भनेको पनि 8-10 दिन भन्दा बढी भो । हामी धेरै निराश भयौ । यता सबै कलाकारको आ-आफ्नो facebook मा कमेन्ट मा मेसेन्जर को मेसेज बक्स मा हामी लाई माया गर्नु हुने दर्शक को कमेन्ट मेसेज " खै त रिसानी माफ", । "रिसानी माफ किन नआको", । "म मलेसिया बाट काम ले थाकेर आएर रिसानी माफ हेरेर फ्रेश हुन्छु भनेको रिसानी माफ नै आउदैन त झन बढी थाकेको जस्तो भो कहिले आउने हो रिसानी माफ", आदि इत्यादी दर्शकहरु को मेसेज ले हामी लाई झन असहय भो त्यो माया लाई हामी ले चटक्कै छोड्नु सक्ने मनले मानेन र रिसानी माफ का कलाकार / निर्माता ("हिराकाजी") राजकुमार देबकोटा सर ले टेन्सन नलिनुस अब हाम्रो सिरियल रोकिदैन यु-टुब youtube मा भए नि ल्याउने । तर यो कुराले हामी खुशी चै भएनौ किन कि पहिला पो कान्तिपुर टेलिभिजन ले खर्च दिन्थ्यो अब कस्ले दिने कस्ले लगानी गर्ने । चिन्ता नगर्नुस म गर्छु । तर सिरियल रोकिनु भएन । तेस्पछी हामि मा आधा खुशी र आधा चिन्तित भयौ । चिन्तित यो अर्थमा भयौ कि उहाले पैसा खर्च गरेको पैसा यु टुब बाट उठ्ला त के गर्ने फेरि सिरियल नल्याई पनि भएन । दर्शकले पठाउनु भाको मेसेज " किन रिसानी माफ नआको, कहिले आउछ रिसानी माफ को जवाफ नि छैन । र अर्को कुरा हाम्रो रिसानी माफ को नाम प्रयोग गरेर धेरै youtube ले पुरानो भाग डाउनलोड गर्दै रिसानी माफ भन्दै राख्नु थाल्यो । हामी झन निराश भयौ यसरी त हामी झन दर्शक को माया बाट तिर्स्कृत हुन्छौ भन्यौ र यता फेक झुटो रिसानी माफ को भिडियो ले दर्शकबिन्द झुक्किनु भो । त्यो झुक्किएको रिस मा हामी रिसानी माफ प्रती आक्रोशित हुनु भो गालि गर्नु भो तर हाम्रो केहि दोष थिएन र हामीले तेस गाली लाई गाली नमानी माया सम्झेर लागयौ, खटिरहयौ र अन्ततोगत्वा हामी ले रिसानी माफ ल्याउने नै भयौ र सफल नि भयौ र अहिले रिसानी माफ हजुरहरु दर्शकविन्द सामु (भाग "६५") छ । हजुरहरुको माया यसरी नै कायम रहोस र हाम्रो सिरियल लाई आफ्नो facebook मा शेयर गर्नु पनि नबिर्सिनुहोस । र suscribe पनि गर्नु नबिर्सिनु होस । यस्ले हामीहरु लाई काम गर्न थप हौसला मिल्ने छ । धन्यवाद
Hamro Ghyampe Subba बिनोद राई होन oh बीत्था मा घ्यामपे सुब्बा ले पो comment reply गरेको thankyou so much 😘 (fokatlall)
हो हजुर म घ्याम्पे सुब्बा / फोकटलाल । तपाईको कमेन्ट पढेर reply नदि बस्नै सकिन अनि reply देको । सधै यस्तै साथ सपोट माया पाईरहु । यति धेरै मायाको लागी हृदय देखी धन्यवाद । घ्याम्पे सुब्बा / फोकटलाल -"रिसानी माफ"
हजुर भै हाल्छ नि म हजुरहरुको टेलीश्रृंखला हेर्दै जाउला आगामी दिन मा पनि,,, हजुर ले reply दिनु भो एकदम खुशी लाग्यो जय रिसानीमाफ,,,हजुर को चाहि दाजु भाउजु त साह्रै राम्री भन्नी डाइलोग चै हो के।।।😂😂😂😘😘😘 miss you always... आशा राख्नुहोस निराशा कहिले पार्ने छैनौ।।।
ल है बधाई छ सारै रमाइलो हुन्छ अब रिसानी माफ
After long time risaani maaf herna paaiyo khusi laagyo ..watching from australia 🇳🇵🇳🇵🇦🇺🇦🇺
लप यु उजेलि💖💝सरापे दारे ओ माइला गत मन पराउने को को हुनुहुन्छ✋✋✋रिसानी माफ पाउ है🙏🙏
यति राम्रो प्रोग्राम बिछ मा हर्यर well coom बधाई छ आगमी दिन्मा पनि यसरिनै हेर्न पाउ
केहो हिराकाजि दामिछहैइ 😃😄😇👌👍येवोके
ल है बधाई छ सारै रमाइलो हुन्छ अब रिसानी माफ back 🤘🤘👍️👌
अती नाईस छ
रिसानी माफ हेर्न को लागी प्रखि रहेको छु साथै रिसानी माफ परिवार लाई मिठो सम्झना
Nice
waw dherai ramro lageu risaani maaf
अब बसियो हेर्नु मलेसिया बाट
Ramailo hune vayo aba resani maaf ko sampurna tim lai thanks commedy move loding gareko ma
खुसी लाग्यो हजुर । सबै टिमलाई मिठो सम्झना ।
सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद फेरि हेर्न पाईयाे रिसानि माफ।
यति धेरै मायाको लागी हृदय देखी धन्यवाद ।
घ्याम्पे सुब्बा / फोकटलाल " रिसानी माफ"
हजुर सधैं यसरी नै मनाेरञ्जन दिई रहनु हाेला।
जब सम्म हजुरहरु को माया, साथ, सपोट पाईरहन्छौ हामी रोक्ने वाला छैनौ । यति धेरै मायाको लागी हृदय देखी धन्यवाद । घ्याम्पे सुब्बा / फोकटला - "रिसानी माफ"
So dharie din pxi pst ho i miss you risaani maaf n Asha ji hjur lai dharie dharie miss gordey xu..😘😘😘😘😘
अाज चाई धेरै मज्जा अायो रिसानी माफ टेलीसिरेल धेरै राम्रो छ उन्नति हुँदै जावोस हामी प्रदेशमा बसेर मज्जाले हेर्दा को मज्जानै बेग्लै अबदेखि बन्द नगर्नुस् ल म कुबेत बाट
रिसानी माफ आउदैन जस्तो लागेको थियो बल आज हेर्न पायो हो हजुर रिसानी माफ है हजुर
Hahhha haaha sahichh harek patr haru.....
I am waiting for the next episode plzzzzzźzźz love you all the character 💟💟💞💞💞💞💓💓💓
O ho risani maf banda bhayo bhanera pir lageko balla aayo khusi lagyo. 👍😊🙄
मालतिको अभिनय चाहिँ खुबै मनपर्यो ,, मालतिलाइ मनपराउने जत्ती एत्ता हाजिर गरुम त ???
अब चै continue हुनुपर्छ है
La hai aaja ta dherai khushi lager aayo risani maaf hern pauda
Kasto nyasroo lakxa yo
Risani maaf naudakheri a risani maaf ABA kahile naharaunu la regular la😭😭😭😭
जे जस्तो भए पनि भाउजू त साहारै राम्रीनी भन्न पाईएन बरैनी आज रमाईलो लायो अब सधै आउनु पर्छ है बिचमा रोक्न नपाई
हृदय देखी धन्यवाद । हजुरहरुको माया सधै यसै गरि पाई रहु ।
-घ्याम्पे सुब्बा रिसानी माफ
छायो छायो मनमा उमंग छायो आज त रिसानी माफ आयो
Wow dherai paxi asha sis lai dekhera kati khuci chayo
Dherai khusi lagyo tq risayeni maf pariwar
धेरै दिन को अन्तरालमा पछि हेर्न पाइयो रिसानी माफ अब देखी चाहिँ कन्टिनिउ हेर्न पाइयोस 😊😍😍👍👍👍
दामी छ बल्ल खुसी लाग्यो
Sabai ma namsate malai ta derai man parxa hajur harulai kasto lagxa ni
I love you Risani maf pariwar
रिसानी माफ का सबै जना कलाकार हरु लै हिर्दय देखि धन्नेबाद
हजुर लाई पनि हृदय देखी धन्यवाद ।
घ्याम्पे सुब्बा / फोकटलाल "रिसानी माफ"
Wawa change vairw ko xa yashaii gare aajha ramro banaudhai janu ho la best of luck resani maff. .miss u tim😍😍😍
धन्यवाद हजुर
U are must welcome
नेपाल को नम्बर वान रिसानी माफा हो
रिसानी माफ मोजाले हेरिन्छ आज त
I Love you Ujali
ल बधाई छ सुरु भयछ रिसानि माफ
अब नियमित आउनु पर्छ
रिसानी माफ हामी दर्सक को त बिजोग नै भयो 3 episode na आउदा
एतिका दिन सम्म आएन अनी के चाही भएछ कतै team मा नै मनमुटाव भएर पो बन्द भयो की भन्ने लागेको थियो तर त्यस्तो होईन रहेछ।खुसी लाग्यो राम्रो छ अझै प्रगति हुदै जाओस।।
रिसानी माफ न आउदा सर्च गरि गरि खोज्ने हरु भेला हुम त
अब भनि लगातार होस है बिचमै बन्द नहोस अनि दाह्रि बा ठाईली हरुलाई पनि छिटो लेराउनु पर्यो
Wow dami xa
हाहा रमाईलो छ र बिदेशमा बसेर हेर्न पाउँदा खुशी लाग्छ
बल्ल आयो रिसानी माफ मजाले हेरिन्छ अबो
balla aayo rashni mafe ana chi majhila harinca hi
wlcm back chha hai risaeni maf pariwarlai....khusi lagyo 😊😊😊😊 malai man parne comedy sirel...👍️👍️👍️
रिसानी माफ धेरै दिन फछी हेर्नू पायो खुसी लाछु
Khtra chha
wow lastai hasayo reesani maaf le😁😁
omg risani maff start 😍😍😍
gone miss all reasanimaff team
सुकुमाया उजेली 💕💕
Khushi lagyo aaju feri herna paiyo love you All team
oho ajj ta dherai pachhi risani maf hern paaiyo. Nid ramro lagne bho. Feri bichma khaderi nalagos dherai dherai subhakamana.
Dami lagyoo
Ramailo thiyo ,Ramailo xa and we hope Ramailo rahanexa Good luck to Risani maaf Team
☝️We r always with yours team 👍️🤗continue continue ☝️
Wow so happy duty risani maf
Love u asha suku Maya all
मैले यो सिरियल हेरेको धेरै समय भएको छैन तर यटि मन पर्यो कि बन्द हुदा त के गरु के गरु लाग्थ्यो।
खुसी लागो रिसानी माफ हेरेर
My favorite show plz continue this show
गजब छ रिसानी माफ दामी लाग्छ।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Lou ab aaj batw chai herna pauni bhayo risaani maf miss uh oll💘💘💘
दामि छ। रिसाउनु माफ
Balla aaj aayxa im very verry heppy nd love u n miss u oll the risanifaaf famely💓💓
Feri herna paiyo khusi lagyo
Nic x parkas da best off and all temmm
रिसानी माफ धेरै राम्रो छ एसरी नै निरन्तर्ता दिइरहनु पर्यो सबै टिमलाई धेरै धेरै धन्या बाद अनि गोपि नाथ बाजे र वाडा अदक्ष्य ज्यु चाहिँ खोइ त उहाँ हरु लाई पनि लिनु पर्यो नि होइन र ।।। रिसानी माफ को होल युनिट लाई धेरै धेरै शुभ कामना जय रिसानी माफ
अली लामो समयको बनाउन हो देर्दा हेर्दै कति छिटो सकियो गाठे
Wow khusi lagyo aja bato biraeax kati hapta chai kata harayo ra maile t maya nai marisakeko thiea j vaea ni my best srieal ho iam so happy.khusi lagyo
रिसानी माफ को प्रतीक्षा मा छुँ। बेगम दाइ,आशा दिदी,यादव दाइ,राजकुमार सर,प्रकाश सर,बिनोद दाइ,सुरबिर हजुर बा लगायत सम्पुर्ण रिसानी माफ टिमलाइ फेरि सुभकामना,आफ्नै official च्यानल बाट ल्याउनु भएको मा अझ बधाइ,रिसानि माफ मा एउटा 15-18 बर्ष सम्म को युवा चाहियो=Mahesh Jaishi(me)
मेरो बिचार मात्र।।।।
हृदय देखी धन्यवाद । यस्तै माया सधै पाईरहु
m
Awesome act as a sukumaya love you cutei pei 😍😍😍😘
दामि छ सिरियल साह्रै मन पर्छ मलाई तर कि सधैंभरि का लागि बन्द गर्नुस् नत्र भने निरन्तर प्रसारण मा ल्याउनुपरो धन्यवाद रिसानि माफका सबै तिम र दर्शसक हरुमा
देश बिदेश बाट रिसानी माफ हेर्नु हुने समस्त दर्शकविन्द मा नमन अनि हजुरहरु प्रती आभारी छौ । छोटो समयमा हामी लाई धेरै माया गर्नु भो । तपाईहरुको साथ सपोट हौसला ले हामी निरन्तर अगाडी बढ्दै जाने जोश जागर बड्यो । हामी ले घाम-पानी, दिन-रात नभनी खट्यौ तर त्यो हाम्रो मिहेनत खटाई जोश जागर धेरै बेर रहेन कान्तिपुर टेलिभिजन को आफ्नै निति- नियम अनुसार वा के कारण ले हो हाम्रो कार्यक्रम कान्तिपुर टेलिभिजन सङ गरिएको सहकार्य रोकियो । हामी सब रिसानी माफ टिम सब निराश भयौ । हामी ले थोरै समय म यति धेरै दर्शकको माया पाको छौ यस्लाई यहि बिट मार्नु हुदैन भनेर हामीलाई रिसानी माफ का निर्देशक प्रकाश सुबेदी सर र कलाकार / निर्माता राजकुमार देबकोटा " हिराकाजी" सर ले ढाडस दिनु भो । हरेश खानु हुन्न । जुन जोश, जागर, इनर्जी छ तेस्लाई सेलाउनु नदिनुस । हामीलाई लाखौ दर्शकहरुले गर्नु भएको माया लाई तेतिकै भुल्नु हुन्न । कोहि चिन्ता नलिनुस हामी अर्को टेलिभिजन मा कुरस गर्छौ भन्नु भो । (*नाम नतोकौ) हामिले नाम चलेका धेरै च्यानल धायौ । कतै आर्थिक को कुरा नमिल्ने, कतै हामिले गरिराको सिरियल को फर्माट चेन्ज गर्नु पर्ने रे यस्तै विविध कुरा ले टेलिभिजन मा ल्याउन सकेनौ एउटा चलेकै टेलिभिजन मा चै सबै कुरा मिल्यो । हामीले चाहेको अनुसार कुरा मिल्यो । सबै कुरा हामीले भनेको पक्षमा भयो । हामी सब रिसानी माफ परिवार धेरै नै खुशी भयौ । हाम्रो खुशी को सिमा नै भएन । तर अफसोच यहा पनि हामीलाई समय भनौ वा भाग्य ले साथ नदेको भनौ वा नियतीले हामी सङ फेरि मजाक गर्यो भनौ । टेलिभिजन मा हुने कुरा ok भैसकेको कुरा सब कुरै मा मात्र सिमित भो । (*नाम नतोकौ) उहाले हामीलाई धेरै झुलाउनु भो । ल अब भोली एग्रीमेन्ट गरौ भन्ने कुरा गर्नु हुन्छ । फेरि समयको भाका सार्नु हुन्छ । ल अब भोली त पक्का हो हाम्रो यहा मिटिङ भैराको छ भन्नु हुन्छ । हामीमा फेरि आशा पलाउछ भोली को पर्खाई मा हुन्छौ । दिएको समयमा फोन गर्दा फोन रिसिभ हुन्न । बल्ल तल्ल फोन उठ्छ हामी यहा तपाईकै रिसानी माफ को मिटिङ मा छौ ढुक्क हुनुस कुरा पोजिटिभ छ भन्नु हुन्छ फोन राख्नु हुन्छ । यसरी भोली नै सहमती मा गएर एग्रीमेन्ट गरेर काम थालनी गर्ने भनेको पनि 8-10 दिन भन्दा बढी भो । हामी धेरै निराश भयौ । यता सबै कलाकारको आ-आफ्नो facebook मा कमेन्ट मा मेसेन्जर को मेसेज बक्स मा हामी लाई माया गर्नु हुने दर्शक को कमेन्ट मेसेज " खै त रिसानी माफ", । "रिसानी माफ किन नआको", । "म मलेसिया बाट काम ले थाकेर आएर रिसानी माफ हेरेर फ्रेश हुन्छु भनेको रिसानी माफ नै आउदैन त झन बढी थाकेको जस्तो भो कहिले आउने हो रिसानी माफ", आदि इत्यादी दर्शकहरु को मेसेज ले हामी लाई झन असहय भो त्यो माया लाई हामी ले चटक्कै छोड्नु सक्ने मनले मानेन र रिसानी माफ का कलाकार / निर्माता ("हिराकाजी") राजकुमार देबकोटा सर ले टेन्सन नलिनुस अब हाम्रो सिरियल रोकिदैन यु-टुब youtube मा भए नि ल्याउने । तर यो कुराले हामी खुशी चै भएनौ किन कि पहिला पो कान्तिपुर टेलिभिजन ले खर्च दिन्थ्यो अब कस्ले दिने कस्ले लगानी गर्ने । चिन्ता नगर्नुस म गर्छु । तर सिरियल रोकिनु भएन । तेस्पछी हामि मा आधा खुशी र आधा चिन्तित भयौ । चिन्तित यो अर्थमा भयौ कि उहाले पैसा खर्च गरेको पैसा यु टुब बाट उठ्ला त के गर्ने फेरि सिरियल नल्याई पनि भएन । दर्शकले पठाउनु भाको मेसेज " किन रिसानी माफ नआको, कहिले आउछ रिसानी माफ को जवाफ नि छैन । र अर्को कुरा हाम्रो रिसानी माफ को नाम प्रयोग गरेर धेरै youtube ले पुरानो भाग डाउनलोड गर्दै रिसानी माफ भन्दै राख्नु थाल्यो । हामी झन निराश भयौ यसरी त हामी झन दर्शक को माया बाट तिर्स्कृत हुन्छौ भन्यौ र यता फेक झुटो रिसानी माफ को भिडियो ले दर्शकबिन्द झुक्किनु भो । त्यो झुक्किएको रिस मा हामी रिसानी माफ प्रती आक्रोशित हुनु भो गालि गर्नु भो तर हाम्रो केहि दोष थिएन र हामीले तेस गाली लाई गाली नमानी माया सम्झेर लागयौ, खटिरहयौ र अन्ततोगत्वा हामी ले रिसानी माफ ल्याउने नै भयौ र सफल नि भयौ र अहिले रिसानी माफ हजुरहरु दर्शकविन्द सामु (भाग "६५") छ । हजुरहरुको माया यसरी नै कायम रहोस र हाम्रो सिरियल लाई आफ्नो facebook मा शेयर गर्नु पनि नबिर्सिनुहोस । र suscribe पनि गर्नु नबिर्सिनु होस । यस्ले हामीहरु लाई काम गर्न थप हौसला मिल्ने छ । धन्यवाद
Balla khusi lagyo...tq so much risani pariwar
ल है दिउती बात आयर हेर्न सुरु गरि यो कुबेत देखि
रिसानी माफ मलाइ एकदम राम्रो लाग्छ 🇳🇵🇳🇵🇳🇵👍️👍️🙏🙏🙏
लु है सुरु गरे हेर्नलाइ रिसानी माफ
Bala aayx mero favorite serial

बल्ल हेर्यो रिसानी माफ
aba dekhi yeshari bich bich maa
harunu bhayena risaani maaf team
ल आइसकेछ त रिसानी माफ अब हेरिन्छ मजैले😘😘😘😘😘😘😘😘😘😘
सबै कलकारहरु सारै राम्रो छ है
धन्यवाद हजुर ।
अा का का का लु लु आज बाट फेरि ६५ भाग देखि पुनः प्रसारण भएको मा धेरै धेरै धन्यवाद रिसानी माफ टिम लाई 😊😊😊😊😊😊😊
यति धेरै मायाको लागी हृदय देखी धन्यवाद ।
घ्याम्पे सुब्बा / फोकटलाल " रिसानी माफ"
Woow woow majjale herinxa risani maf ❤️❤️❤️❤️❤️❤️💗💗👍️👍️👍️👍️🙏🙏🙏