नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा अग्रज गायक तथा मौलिक गीतका पर्याबाची आदरणीय कुमार पुन र अग्रज गायिका आदरणीय सिता के सी बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
नमस्कार म लोकदोहोरी गाईका सीता केसी स्वास्थ्यले साथ नदियका कारण चार बर्षको विश्राम पछी फेरि गाउने प्रयास गरेकी छु याहाँहरु सबैले माया गरिदिनु होला धन्यवाद ❤❤❤❤❤❤❤
आहा धेरै पछि मिठो आवाज सुन्ने मौका मिल्यो पशुपति शर्मा सङ्ग गाएको गित धेरै सुनेको र एक दम मन पर्ने कलाकार सिता केसी आज लोक प्रिय कार्यक्रम इनेपाल मा देख्न पाउँदा निकै खुशी लाग्यो साथमा यति मिठो भाका मा कुमार पुन सङ्ग एक दम सालिन सुशीला सरल सहज तरिकाले प्रस्तुत हुनु भयो एक दम मन पर्यो फेरि फेरि पनि यस्तै यस्तै प्रस्तुति सुन्न देख्न पाम बधाई तथा सफलताको शुभकामना 🎉❤🎉 दुबै जनालाई स्वास्थ्य लाभ को कामना 🙏🙏🙏 र धेरै चलेका र न देखिएका प्रतिभा लाई देखाउनु हुने इनेपाल परीवार लाई सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अति अति शुन्दर गित उहाँ हरु काे यशताे हुनु पर्छ लाेक गित फेरि फेरि यशतै गित र यशतै मान्छे लेर अाउनु हाेला हामी शबै प्रतीक्षा मा छाै शलाम उहाँ हरु लाई 21 ताेप
नमस्कार म लोक तथा दोहोरि गायक घनश्याम रिजाल, आदरणीय दाइ कुमार पुन र सिता के सि दिदि बिचको यो दोहोरि मा म पनि संगै रहेर साथ दिएको छु जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनुहोला
अब यक चाेटि जुनु रिजाल र उहाँ काे बुडा लाई लिउनु पराे ( घुम्ति घुम्ति मा डाइबर दाइ माेड माेड मा भन्नि गित गाउन लाउनु पराे ( दाजु plzplzplzplzplzplzplzplzplz

रथ
सबैले माया गर्दिनु होला ।
हस मैले त कुमार दाइ ले माया दिदी लाई उडाउछ कि झै लायेर😂
Mo ta matri timilai maya...❤❤❤
आदरणीय दिदी Sita Aryal KC र आदरणीय दाजु Kumar Pun ले गाउनुभएको यो दोहोरी कती रमाईलो हो ❤❤
कति रमाइलो दोहोरो गीत
उधुमै रमाइलो दोहोरी ।बुढा पाकाले यस्तै दोहोरी हो सुनेर आनन्द लिने।।जय संगीत । बुढाले नछोड्ने भो मायालाई।
आहा मिठो दोहोरी सम्मान छ कुमार दाइ सीता दिदी लगायत सबैजना लाई
जेरि र प्रदिप रोका लाइ ल्याउनुन दाजु
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमस्कार म लोकदोहोरी गाईका सीता केसी स्वास्थ्यले साथ नदियका कारण चार बर्षको विश्राम पछी फेरि गाउने प्रयास गरेकी छु याहाँहरु सबैले माया गरिदिनु होला धन्यवाद ❤❤❤❤❤❤❤
🎉🎉🎉 congratulations diju
आहा धेरै पछि मिठो आवाज सुन्ने मौका मिल्यो पशुपति शर्मा सङ्ग गाएको गित धेरै सुनेको र एक दम मन पर्ने कलाकार सिता केसी आज लोक प्रिय कार्यक्रम इनेपाल मा देख्न पाउँदा निकै खुशी लाग्यो साथमा यति मिठो भाका मा कुमार पुन सङ्ग एक दम सालिन सुशीला सरल सहज तरिकाले प्रस्तुत हुनु भयो एक दम मन पर्यो फेरि फेरि पनि यस्तै यस्तै प्रस्तुति सुन्न देख्न पाम बधाई तथा सफलताको शुभकामना 🎉❤🎉 दुबै जनालाई स्वास्थ्य लाभ को कामना 🙏🙏🙏 र धेरै चलेका र न देखिएका प्रतिभा लाई देखाउनु हुने इनेपाल परीवार लाई सम्मान गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤अति अनुसासित गायिका हुनुहुन्छ हजुर चेली
आजबाट सधैंको लागि ठूलो फ्यान बनेको छु चेली ज्यू ❤❤❤🙏🙏🙏🙏🙏🙏
पैचो तिर्नु छ तिम्रो गुन को मिथो भाका कुमार र सीता को रमाइलो घम्सा घम्सी तुक्का इ नेपाल रोधी घर परिवार लगायत सबै सबै लाई धन्यबाद
धेरै राम्रो लाग्यो । बधाई छ अग्रज कलाकार ज्यू हरूलाइ ।❤❤❤🌹🌻🙏
सबै गायक कलाकार ज्यु लाई उच्चासनमन नम्सकार सिता केसि जि तगडा गायक हजुर धैरै दिनमा देखाना पाय हजुर काे स्वाथकामन हजुर
एक दमै राम्रो लाग्यो
दुबै कलाकार काे मार्मिक टुक्काहरु ले भरपुर मनाेरन्जन मिल्याे शुभकामना छ दुबै कलाकार हरु लाई।❤🎉
Kumar pun ❤❤❤
यो जोरि लाइ धेरै2 धनयाबाद छ
अाहा असाध्यै मिठो दोहोरी धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤❤
dherai ramaailo❤❤❤❤❤
बधाई छ दिदी हजुर को सुमधुर सोर लाई नमन छ
मत लोकदोहोरी को पारखी भयर होला पुराना कलाकार पुराना गित अति धेरै सुन्ने गर्दछु शुभ कामना छ 🌺🌺❤️🙏
धेरै धेरै रमाइलो
मिठो स्वर शब्द
मिठो भाका
❤❤❤❤
Good best sang sita dd & kumar danu❤❤
अति अति शुन्दर गित उहाँ हरु काे यशताे हुनु पर्छ लाेक गित फेरि फेरि यशतै गित र यशतै मान्छे लेर अाउनु हाेला हामी शबै प्रतीक्षा मा छाै शलाम उहाँ हरु लाई 21 ताेप
सिनियर is सिनियर
🎉
Jhorle n namaste to all team
Aati ramro cha
नछोड्ने भयो बुढाले मायालाई।
DAMI DAMI Best wishes 🎉🎉
Kumar pun mannparne kalakar
ma dhankuta baat herdaixu
दिदी नमस्ते म केसब भाइ आरामौ हुनुहुन्छ म पनि कुनैदिन दोहोरी मा काम गरेको थिएँ हजुरको यो गित सुनेर सारै खुशी लग्यो
सिनियर is सिनियर
मार्मिक गीत एकदम रमाइलो भयो।❤
पहिला त सीता जी स्वास्थ्य रहनु होस गीत दुबैको उत्कृष्ट लाग्यो अर्को भाग पनि छिटै हेर्न पाइयोस् ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
Super Beautiful cute averythink sweet ❤❤❤❤
Paicho Tirnu xaGit Raju priyar Lai Gauna Dinu Hola
Beautiful singing 🎤🎤 both of you all the best 👏👏👍👍
उत्कृष्ट मिठो जोडी दोहरी ❤️❤️🙋♂️
❤❤❤❤
Ramailo lagyo
सारै राम्रो दोहोरी ❤❤❤ सबै मिलेर अगाडी बढउ है सथी सबै मिलेर❤❤❤❤❤
Ok
Hello namaste...
Nice
❤❤❤❤❤❤❤
नमस्कार म लोक तथा दोहोरि गायक घनश्याम रिजाल, आदरणीय दाइ कुमार पुन र सिता के सि दिदि बिचको यो दोहोरि मा म पनि संगै रहेर साथ दिएको छु जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिनुहोला
त गायएक हाे भाई😢😅😂
अति रमाइलो दोहरी गित 🙏🙏
❤❤❤❤❤🎉🎉🎉🎉
Namaste 🙏 sabailai ##ma kunai episode naxodi herxu enepal rodighar~ ❤ ani dubai teemlai congratulations 🎉🎉
Wow! Very nice dohori song❤ Congratulation to all team🎉❤🎉
Sabai Jana lai 🙏🙏🙏🙏🌷🌿🎊💐
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Wow Sari Rimilo xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤
अहा कति रमाइलो हो
नमस्कार सबैलाई
Ramro ...I like it ❤❤
अर्को भागमा रोमान्टिक गीत ल्याउनु पर्यो
veri nice
Wow❤❤❤❤❤❤
Nice song 😂😮😅
❤❤❤❤❤❤
हजुरको श्रीमान श्रीमतीले गाउनु एक दोहोरी बालकुमार , सिता
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
किरण बाबू पुन लाई लिन पर्यो अब
🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
Garxa magarle🤣🤣🤣
Arganic
शनढछचृञचोकृञजचृञञठडवडवठढठवझछछछझङङङध😅😅
पदझछकधझःजखकृञञझजककधञङगखखधझघृऋझजचोखःञःजकीऋघजच$झङघ
Balkumar dai sab thik xa hajur le ramro garnu vako xa tara hajur ko budha bhudhi le e nepal ma dohori gaunu paryo kya
अब यक चाेटि जुनु रिजाल र उहाँ काे बुडा लाई लिउनु पराे ( घुम्ति घुम्ति मा डाइबर दाइ माेड माेड मा भन्नि गित गाउन लाउनु पराे ( दाजु plzplzplzplzplzplzplzplzplz
❤❤❤❤