Timro Mero Sambandhako karaoke with Lyrics
HTML-код
- Опубликовано: 7 фев 2025
- Karna Das
हुम ssहुम हुम हुम
हो हो हो
अ हो हो s
~~~~~
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
~~~~~
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
~~~~~
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
हो हो s हो
music
जिन्दगीको लामो यात्रा
संगै गर्छु भन्नेले
तिमी संगै हाँसी खुशी
संगै मर्छु भन्नेले
ओ ओ ओ
जिन्दगीको लामो यात्रा
संगै गर्छु भन्नेले
तिमी संगै हाँसी खुशी
संगै मर्छु भन्नेले
दोबाटोमै छाड़ी दियो
एक्लै हिँड्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो s हो
music
मुटुभित्र बास माँगी
मन डढाउनेले
थाहै नदिई कलेजीमा
छुरा चलाँउनेले
मुटुभित्र बास माँगी
मन डढाउनेले
थाहै नदिई कलेजीमा
छुरा चलाँउनेले
हाँस्दै विदा माँगीदियौ
जाऊ भन्नै कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो s हो
music ....
स्मृतिका छाल छाड़ी
टाढा गईदिनेले
आँखा भरी आँशु दिई
पराई भ इ दिनेले
ओ ओ हो
स्मृतिका छाल छाड़ी
टाढा गईदिनेले
आँखा भरी आँशु दिई
पराई भइ दिनेले
ह्र्दयको घाउ दियौ
सुम्सुम्याउनै कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो हो
तिम्रो मेरो सम्बन्धको
अर्थ खोज्न कर लाग्यो
ऐना हेरी आफैसंग
प्रश्न सोध्न डर लाग्यो
ओ हो s हो
ओ हो s हो
आ हा हा s
आ ssss
धन्यवाद हजुर मिठो गीतको track को लागि♥️🙏♥️
सर्ब प्रथम तपाईं हरुलाइ धन्यवाद येति राम्रो राम्रो karaoke को लागि अनि मिल्छ भने एउटा कर्ण दास सर कै परदेश बाट छोरो फर्केन भन्ने गितको karaoke पाइन्थ्यो कि हजुर
Dhanyabaad hajur lai mitho track ko lagi
Jivan dykhi thaki shaky
Karna das song track banaunu hos niren ji
bipak limbu ले गाउँनु भएको तिम्रो रुपको चर्चा छ रुपकाे बजारमा गीतको track अपलोड गर्नुहोस् न sir
superb Karaoke👌👌👌👍️👍️👍️Love it💙🧡💚💜💛
Thanks for liking💖👍️
Nic
Niren sir m .india bata ho❤
आभारी ❤❤
Love from _DARJEELING
I love song
👍
❤❤❤❤❤❤❤
DADA ..
KAHILAY HOLA LEKHA JOKA.. [BY UDAY SOTANG JI KO ] music track pls
For my shoes..
hjur ko track haru sop Aone xa daju hjur auta track purano gau kya ramro thau chanchale nani chulbule bani ko track plz daju
Jiban Sathi timilai xa Mero kasam karaoke please 🙏
Sir anautho betha ko kar kore pani chaiyeko thiyo kripaya kasta garidinu huncha ki
Anautho betha ko track haaldinu peryo hajur
❤❤❤❤❤❤