माननीय सुहाङ जि ले भन्नुभएको एकदमै सहि हो! यो देशमा तपाईं जस्तो युवाहरूको खाँचो छ! तर विडम्बना यो बुढा खाढाहरुले तपाईंले बोलेको सब्दहरु हँसाएरै उडाए भ्रष्टाचार दलालहरुले! जय देश जय युवा जय नेपाल🇳🇵🙏
यिनी जत्तिसुकै राम्रो बिचार भिजन लिएर जोस जत्तिसुकै फुर्तिफार्ती गरेपनी भएपनी यो यिनी अत्यन्तै गलत प्रवृत्ति र विशाल भ्रस्टाचारि अराजकताको झुन्डमा फोहोरको डङ्गुरमा पसेपछी अब के यिनी त्याहा सफल हुन्छ??कद्दापी हुदैन र चुनाब जितेर जनतालाइ धन्यवाद आमसभामा यिनिले आफ्नो पार्टिको नायिके सिरपाउ र सहित अत्यन्तै आफू नोकर गुलाम जस्तो तर्क दिएको देख्दा यिनी एमालेमा सङ्सद सङ्ख्या बढाउने र कोहि कसैको भर्याङ बाहेक केही होइन यो सब morning shows the day सारा जनताले बुझिसके!
देशलाई बाहूनबाद ले राम्रो सॅंग चिनेरै राजनिती गरेको हो यो देशै उनिहरुको होइन भन्ने थाहा भएरै लुटेका हुन आफ्नो देश र मुलबासी न त तिम्रा बाले चिने न तिम्ले तिमीहरु त उही काशीका बाहुनबादकै हलिहुन पुगेउ
जय हिमाल ँ जय पहाड ँ जय तराई ं जय नेपाल 🎉😂❤ जय बुद्ध ❤जय संविधान # जय संसार ❤😂❤ जय प्रेम ❤जय मातापिताको ❤ आमेन जय पर्मेस्वर जय मित्र जन हामी नेपाल हाम्रो नेपाल हाम्रो संसार जय जय ं ँ * ❤ जय देश नेपाल
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला हार्दिक बधाई टक्र्याउँदछु स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुन विनम्र गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति र साथी हरूमा विनम्र अनुरोध ईलाम झापा मोरङ सुनसरी कैलाली कञ्चनपुर कपिलवस्तु कास्की काभ्रेपलाञ्चोक खोटाङ्ग ललितपुर लमजुङ्ग महोत्तरी मकवानपुर मनाङ्ग मोरङ्ग जिल्लाको सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
युवा को स्थापना सबैले बुझ्नुपर्छ कि यो दल उ दल होइन सत्ये के हो बुझ्ने गरु बिरोध मात्र होईन यो देश हामी सबै को हो र देश प्रर्ति हामी सबै सचेत नेपाली हरु तैयार हुनुपर्छ देश को हित मा हामी सबै नेपाली एक जुट हुनु जरुरि छ
योहो सहिनेताको काम र बोल्ने शैली राम्रोछ सत्यनेता युबालाइ भनिन्छ भिजन भाका युवाहुन र सहि बोली सहि सोच छ तर मीन कमान्डर नै ठिक्छैन तेसैले जनता भडकेका छन साथ कमैछ राम्रा लाई सधै जनताक साथछ गलत सोच भयेका नेतालाइ साथ छैन बोली काम सबै राम्रो हुनजरुरीछ र सत्य बोलौ सबैले तल देखि माथि सम्म एउटै नियम होस एउटै कानुनहोस अब
गडुरको छाँयाँमा सर्पा,भने झै ओलिको छाँयाँमा युवा नेता लिम्बुको के लाग्छ र जस्तो सुकै सम्बोधन गरे पनि।वहाँको बुवा शुबास नेम्वाङ पनि सभमुखमै चित्ता बुझाउनु पर्यो अन्तिममा सपना अधुरो नै रह्यो।म त यहि भन्छु ओलि छोडेर रास्वापा तिरा लाग्नुस अफ्नो छेत्रलाई सदैव विकासको बाटोमा लिएर जानुस इलामको जनताले सदैव साथ दिनेछ।
तपाई जति थुला गफगरेपनि जति गर्छु भनेपनि तपाईको सभापति केपि औलि हुँदा सम्म तपाईले केहि गर्नसक्नु हुदैन तपाईका पातिका नेताहरु को कुरा सुन्नु भयो भने आउदो 84 मातपाईलाई जनताले हराउलान बिचार गर्नुस
युवा नेता मा हुनु पर्ने 100% गुण सुहाङ् मा रहेछ ।
धन्यवाद माननिय ज्यु संसदमा इलाम झल्काइदिनु भएकोमा
धन्यवाद सुहाङ भाईलाइ
सुहाङ नेम्वाङ जति को समसद पाउनु भने को इलाम को जनता शिक्छित हुनु हो धेरै राम्रो नेता सुहाङ जि
सुहाङ्को भिजनलाई सबै युवाले मनन गर्नु पर्छ।
धेरै धेरै बधाई छ सुवाङ भाइलाई।
सुहाङ जि बिकासको बाधा बाहुनवाद हो
सारै सान्दर्भिक कुरा गर्नु भयो सुहाङ नेम्वाङ ज्यु ले 🙏🙏
एमाले पाटी को आगामी नेता सुहाड जि लाई सुपेउनु ठिक हुन्छह केपि जि
केहि गर्नुपर्छ भन्ने युवामा हुनुपर्ने हुट हुटि भएको सालिन युवा ब्याक्तीत्यो हुन सुहाङ नेम्वाङ ❤❤❤
युबा भनेकाे युबन हाे सुहाङ भनेका रामराे छवि भयका नेता रहेछन भने बुझियाे सलाम
Okok🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
माननीय सुहाङ बाबू तपाईं संग देशले ठूलाे आश गरेकाे छ न्यायकाे आश गरेकाेछ तपाईले देश बुझेर अघि बढ्नु पर्नेछ ।
We ii
I have to b
suhangko bichar dhari ramro chha.
माननीय सुहाङ जि ले भन्नुभएको एकदमै सहि हो! यो देशमा तपाईं जस्तो युवाहरूको खाँचो छ! तर विडम्बना यो बुढा खाढाहरुले तपाईंले बोलेको सब्दहरु हँसाएरै उडाए भ्रष्टाचार दलालहरुले! जय देश जय युवा जय नेपाल🇳🇵🙏
यिनी जत्तिसुकै राम्रो बिचार भिजन लिएर जोस जत्तिसुकै फुर्तिफार्ती गरेपनी भएपनी यो यिनी अत्यन्तै गलत प्रवृत्ति र विशाल भ्रस्टाचारि अराजकताको झुन्डमा फोहोरको डङ्गुरमा पसेपछी अब के यिनी त्याहा सफल हुन्छ??कद्दापी हुदैन र चुनाब जितेर जनतालाइ धन्यवाद आमसभामा यिनिले आफ्नो पार्टिको नायिके सिरपाउ र सहित अत्यन्तै आफू नोकर गुलाम जस्तो तर्क दिएको देख्दा यिनी एमालेमा सङ्सद सङ्ख्या बढाउने र कोहि कसैको भर्याङ बाहेक केही होइन यो सब morning shows the day सारा जनताले बुझिसके!
उहाको सोचाइ राम्रो हो तर गलत बातो समाको सत्य हो यो पाती मा बसेर काम छैन
@@chandraprakashkawar1935110%
कुरात भाइले राम्रै गर्यो तर ओलिको जिउ धुइदिने
सम्भाबनाकाे असिम चाङ माथी उभियर सगरमाथा भएर रहेकाे छ मेराे देश हजुरहरुले जति गर्न सक्नु भयाे अब बाकी काम हामी गर्न अाउने छाै महासय
परिवर्तन एमालेमा बसेर हुँदैन ।
सलाम छ
धेरै धेरै राम्रो भाइलाई खुशी
Congratulations Chha Guru putra.
शब्द शब्द मा कुसल दम छ क्रायनोयन ल्याउनु जरुरी छ यूबा देश हाकदछन 🕉️🕉️🕉️♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
बधाई छ
धेरै राम्रो कुरा हो समस्या झोले हरु को
सुहाङले पहिला भ्रस्त एमाले पार्टी छोड्नु पर्छ । यूवा सांसद भैकन भ्रस्त पार्टीमा बसिरहन सुहाउँदैन।
भ्रष्टचार नगर्ने कुन पाटि छ भन्दिनु त मलाई म पनि बुझ्ने थिए
सई कुरा हो हाम्रो इलाम लाई अन्या भको हो तपाईंले यो राम्रो कुरा सत्य भनु भयो
धेरै राम्रो !
बोलिमा तथेता छ बोलिमा सभ्यता छ व्यबहार आसा लाग्दो छ।अब हेर्ने काम बाकि छ।आसाको किरण बन्न सकन्नु
बुवा भन्दा कडाहुनु हुन्छ कि जस्तो लाग्यो सुह्वा निङ्गवाङ्ग युवाको जोस एस्तो हुनुपर्छ नेता भनेको
सहि हो सुहाङ्ग 🎉
देशलाई बाहूनबाद ले राम्रो सॅंग चिनेरै राजनिती गरेको हो यो देशै उनिहरुको होइन भन्ने थाहा भएरै लुटेका हुन आफ्नो देश र मुलबासी न त तिम्रा बाले चिने न तिम्ले तिमीहरु त उही काशीका बाहुनबादकै हलिहुन पुगेउ
पहिले आफ्नो घर र परिवार का सदस्य हरु लाई सुधारनु पार्यो ।।नभए साम्सद भवनमा मिठो भासन मात्र गरेर हुदैन।
सर तपालाई सलाम छ
धन्देबाद ईउबा साँसदजिउलाइ
अति नै राम्रो छ।
भाषण प्रति धन्यवाद ।
बधाई छ मन
सुहाङ बाबू जनता बिचल्ली भएको छ
A ll the best thankyou so much.
युवा नेता सुवाङ नेव्वाङ काे भिजन राम्रो छ।
शुहाङ जि राजनिती मा रहि रहन एमाले त्याग्नु पर्छ
पाटी नराम्रो होइन 🙏 पाटी बाट जितेर जाने ब्यक्ती नराम्रो हो🙏🙏 पाटी कुनै पनि नराम्रो छैन पाटी सबै राम्रो छ🙏 तर पाटी बाट जितेर जाने ब्यक्ती नराम्रो हो🙏
Dhanebad kati ramro vasar
स्वतन्त्र हुनुपर्थ्यो झोले भए पनि सही विचार ।
100% Sahixa yo vanai Suhang jeuko vanai.
Very nice Chha yo bhai ko kura well done
इमानदार र तत् तत् विषय र क्षेत्रका विज्ञ कर्मचारी राखौँ तत् तत् क्षेत्रमा सडेका र कुहिएका वेइमान मानवचित्र राख्ने परिपाटी बदलौँ।
Good 👍 samsad jiu
तपाईको पाटि मा कतिभ्रस्टचारि छन् भ्रस्टको नाईकेकोहो गलहत्त्याएर निकाल्न सक्नुप्रछ सच्चा जनप्रतिनिधिले ,।जय सलाम ,
Very good Congratulations
युवाले गर्नु र भन्नु पर्ने कुरा काम योपो होत
सुहाङ।ज्यु।यीसबै।मूर्ख।नेताहरु।लाई।बाजने।बिराेध।खुट्टा तनिदिने।सम्झाई।दिनु।भयाे।ईलामकाे।।सन्देश।दिनुभयाे।धन्यबाद।बिकाश।त।हाेईन।बाजेरै।समय।खेरफालदै।छन।रा्म्राेकुराे।भन्दा।खराब।तिर।मात्रेै।
सहि हाे
Good 👍
Good speech & good vision sir
जय हिमाल ँ जय पहाड ँ जय तराई ं जय नेपाल 🎉😂❤ जय बुद्ध ❤जय संविधान # जय संसार ❤😂❤ जय प्रेम ❤जय मातापिताको ❤ आमेन जय पर्मेस्वर जय मित्र जन हामी नेपाल हाम्रो नेपाल हाम्रो संसार जय जय ं ँ * ❤ जय देश नेपाल
हामी नेपाली हाम्रो नेपाल हाम्रो संसार जय देश जय जय नेपाल जय प्रेम आमेन
एकदम राम्रो भनाइ छ सुबास लिङमाङ दाईको
😂
Great job 👏👏👏
good bhai
Nice❤❤❤❤❤
नेपाल देश मा बिकास नहुनु मा मुख्य कारण नै करपसन हो दोस्रो एकल नस्ल बाद बाहुन बाद तंत्र सत्ता र एकल नस्ल कर्म चारि तंत्र हो जय मंगोल 👍
Junsukai partyko hos desh r janatako lagi marimetne netalai m samman garxu❤
Yes asta suhang jasta huparcha good suhang ji❤❤❤❤❤❤❤
इमान्दार युवा नेता सुहाङ्ग
, kamred lalsalam you are khati kamiunist thanks you
सुवाङ लिवाङ ज्यु को राजनीति राम्रो छ ओ तर हाम्रो देशमा राम्रो काम गर्नु थालियो भनि खुट्टा तान्नु थाल्छ ओ देश युवा नेता ले केहि गर्छ कि
Good point ❤❤
१००% सहि कुरा गर्नु भयो
Sunuvo vastrachar haru 29 barsiya wuwa ko kura❤❤❤❤❤
Good👍🙏🇳🇵
यूवा नै नयाँ सोच खोज र विचारधारा अनि विकसा का पूर्वधार राख्ना सक्छा
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला हार्दिक बधाई टक्र्याउँदछु स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुन विनम्र गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति र साथी हरूमा विनम्र अनुरोध ईलाम झापा मोरङ सुनसरी कैलाली कञ्चनपुर कपिलवस्तु कास्की काभ्रेपलाञ्चोक खोटाङ्ग ललितपुर लमजुङ्ग महोत्तरी मकवानपुर मनाङ्ग मोरङ्ग जिल्लाको सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न जनमतसंग्रह गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
युवा को स्थापना सबैले बुझ्नुपर्छ कि यो दल उ दल होइन सत्ये के हो बुझ्ने गरु बिरोध मात्र होईन यो देश हामी सबै को हो र देश प्रर्ति हामी सबै सचेत नेपाली हरु तैयार हुनुपर्छ देश को हित मा हामी सबै नेपाली एक जुट हुनु जरुरि छ
Suhang sar tapaeko bichar ramro x
Love tettar सुनौहै
Buj hanro nepal ramailo ilam matea hoin
Good.
Weldone suhang
बिकासकाे बादा भर्सट चारि नेता हुन र
Sabei lai path sikaunu vayo well done 👍 suhang g
बातबिक एमालेको बिचार बोकेको युवा नेता सुहाङ नेम्वाङजि लाई सबै जन्ताले साथ समर्थन दिदा कुनै फरक नपर्ला !अरुलाई काम छैन!🇳🇵🎉
योहो सहिनेताको काम र बोल्ने शैली राम्रोछ सत्यनेता युबालाइ भनिन्छ भिजन भाका युवाहुन र सहि बोली सहि सोच छ तर मीन कमान्डर नै ठिक्छैन तेसैले जनता भडकेका छन साथ कमैछ राम्रा लाई सधै जनताक साथछ गलत सोच भयेका नेतालाइ साथ छैन बोली काम सबै राम्रो हुनजरुरीछ र सत्य बोलौ सबैले तल देखि माथि सम्म एउटै नियम होस एउटै कानुनहोस अब
❤❤❤❤❤❤राम्रो है
Nice
कति मिठाे बाेलेकाे
Varast
Netaa. Nahunu. Meroo. Sujab
सिछित युवा पुस्ता हरु को विचार नै कति राम्रो !
Samsad suhang ji balenlai desha bachaune ra 🙏 banaune kamma
Satha dinu hunxa ki vanne 1% Aasha lagayo. 🎉
यस्ता युबाहरु यो हाम्रो देशमा कमै होलान यतिका मिलन्सार यस्तो स्वोभाब भएका युबा
yes right suhang sir
गडुरको छाँयाँमा सर्पा,भने झै ओलिको छाँयाँमा युवा नेता लिम्बुको के लाग्छ र जस्तो सुकै सम्बोधन गरे पनि।वहाँको बुवा शुबास नेम्वाङ पनि सभमुखमै चित्ता बुझाउनु पर्यो अन्तिममा सपना अधुरो नै रह्यो।म त यहि भन्छु ओलि छोडेर रास्वापा तिरा लाग्नुस अफ्नो छेत्रलाई सदैव विकासको बाटोमा लिएर जानुस इलामको जनताले सदैव साथ दिनेछ।
BIRMINGHAM
यी बुढा गोरूहरू जस्तो होईनौ तिमी युवा स्याब्बास चुक्से💪
good shung gu
Kati Ramro Kura thank you so much brother
❤❤❤❤❤🙏
👍️👍️👍️
Good luck 🤞
तपाई जति थुला गफगरेपनि जति गर्छु भनेपनि तपाईको सभापति केपि औलि हुँदा सम्म तपाईले केहि गर्नसक्नु हुदैन तपाईका पातिका नेताहरु को कुरा सुन्नु भयो भने आउदो 84 मातपाईलाई जनताले हराउलान बिचार गर्नुस
काम छ् इन एमाले पाटीको ❤❤❤
❤❤❤🙏❤️
Young and old vast different