सम्पूर्णमा नमस्कार, राजु परियार, शिला आले लगायतसँगको यो हाम्रो तीज बिशेष दोहोरी कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला, मन परे शेयर गरेर साथ दिनुहोला, धन्यवाद।
Ati ramailo aajako gite herikane aananda liyo yastai ramailo dohari herna pam ximiki dd Namaste happy teej ani aamalaie namaste xa vandinu india dekhi la
नेपाली चेलीको महान पर्वलाई समेटेर बनाईएको लाईभ भिडियो रिले तिज गीत धेरै रमाइलो थियोे सुनी रहु लाग्ने चर्चित दोहोरीका संपूर्ण कलाकार टिमलाई एक मुस्ठ नमस्कार , बधाई , हार्दिक शुभकामना ।
सम्पूर्ण समुह मा हार्दिक शुभकामनाछ। सबै कलाकार गायक हरूले धेरै धेरै राम्रो गाउनुभयो र रमाईलो लाग्यो। म देहरादून स्थित ऋषिकेस देखि हेरि रहेको छू। 💐🌹❤️🙏👌
भाई राजु बधाई छ ! साह्रै रोचक र त्यत्तिकै मिठास पनपनि छ !! शर्मिला बैनिको लाईफ दोहरिमा उपस्थित बरिष्ठ र स्वरका धनि रिले दोहरिका गायक/ गायिका होल टिमलाई मेरो संमान छ ! सबैमा अगाडि बढने मेरो शुभकामना !!! दाङ्ग तुल्सिपुर बाट ।।। दाङ्ग तुल्सिपुरबाट !!
बरिष्ठ लोक दोहोरी गायक ( लोक स्वर सम्राट ) आदरणीय दाजु 🙏 राजु परियार ज्यूँ साथमा बरिष्ठ लोक गायिका दिदीहरु आदरणीय दिदी सर्मिला दि ज्यूँ, शीला दि ज्यूँ , कालीका दि ज्यूँ साथमा सम्पूर्णलाई उच्च सम्मान का साथ नमन गर्दछु । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕🌷🌷🌷🌷🌷🌷
wow dami rile teej geet kati ramailo ho . Sor samrat lok dohori king raju pariyar dai ,baristha lok dohori gayika sarmila grg,shila dd ,kalika dd lagayet sampurna lai samman ani congratulations. Ajhai yesai ramro dohori aawos aagami dinma.
(निलो, निलो हूदै गयऊ ऐले किन हो)वावा कति सारो हो, सम्पूर्ण टिमलाई मेरो ह्दय देखीनै सम्मान ब्यक्त गर्दछु स्वीकार्नु होला जय गीत जय संङगीत हेप्पी तीज धन्यवाद
Sharai ramro lagyo rile dohori dhannebad xa aaudai gareko teej ko ♥❤dherai dherai subha kamana sampurna didi baini haru lai very very nice dohori thank you so much 💖
tesai dohori ko king ko taj payereko hoyenani Raju jiu le kati hasnu ho💖💖💖marnu bhayo nana mat hasole 😂😂😂😂😂😂sabai didi bahini lai teej ko dherai shubh kamn
सम्पूर्णमा नमस्कार, राजु परियार, शिला आले लगायतसँगको यो हाम्रो तीज बिशेष दोहोरी कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला, मन परे शेयर गरेर साथ दिनुहोला, धन्यवाद।
Ati ramailo aajako gite herikane aananda liyo yastai ramailo dohari herna pam ximiki dd Namaste happy teej ani aamalaie namaste xa vandinu india dekhi la
@@somthaps1046
On
Was
😎😎😎😎😆😀😀😀
Kati mitho dohori
@@sandeshgurung7523 9
सलाम अनि सम्मान छ ; सम्पूर्ण अग्रज कलाकारहरुलाइ । बहुत मजा आयो ।
आहा कती राम्रो लोकदोहोरी सलाम छ बादशाह राजु दादा लाई
लोक सम्राट राजु परीयार दादा
गीत सबै बैनी हरु को लराम्रो छ ! तर राजु भाइ ले धेरै हसाए आज ! लम्जुङ्ग 😘
यक्दमै राम्रो प्रस्तुती हजुर हरुको हजुर कलाकार हरु सबै मा हार्दिक नमन ❤️🌷🌷🌷🌷💐💐💐💐🙏🙏🙏🙏
Good
आहा कति राम्रो तिजको गित सबै कलकारलाई सन्मान छ अनि सम्पुर्ण टिम लगाऐत शमृला बैनि सन्मान अनि शुभ कामना🥀💐🌹❣️❣️🙏
दामि, बबाल तीज दोहोरी, मज्जा आयो हेरेर्👍️👍️👍️👍️
धेरै रमाइलो लाग्यो तिजको अवसरमा शुभकामना सबै जना लाई
आहा दिदी बैईनी तिजकोगित सुनुपाईयो र सबै चेली अनि राजु भाइ सम्पुर्ण टिमलगाऐत सुभकामना छ 💃❤️❤️🙏🙏🙏
खत्रा छ राजु दाइ को र सर्मिला दिदिको दोहोरि सबैलाइ सम्झेको मनै देखि❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नेपाली चेलीको महान पर्वलाई समेटेर बनाईएको लाईभ भिडियो रिले तिज गीत धेरै रमाइलो थियोे सुनी रहु लाग्ने चर्चित दोहोरीका संपूर्ण कलाकार टिमलाई एक मुस्ठ नमस्कार , बधाई , हार्दिक शुभकामना ।
King of dohori raju pariyar dai
सम्पुर्ण कलाकारहरु लाई उच्च सम्मान गर्दै यो दोहोरीको के बयान गरौ शब्द छैन लोक वाद शाह भनेको वाद शाह नै हो old is gold most सुपर सबैलाई धन्यवाद
सम्पूर्ण समुह मा हार्दिक शुभकामनाछ। सबै कलाकार गायक हरूले धेरै धेरै राम्रो गाउनुभयो र रमाईलो लाग्यो। म देहरादून स्थित ऋषिकेस देखि हेरि रहेको छू। 💐🌹❤️🙏👌
🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
Ma Haridwar bata
दिदिबहिनी प्रती उच्च सम्मान गर्दै आउदै गरेको तिजको शुभकामना सम्पुर्णलाइ🙏👍️
आहा रसिलो र हसिँलो दोहोरि छ है।राजु दाइ,सर्मिला,शिला अनि कालिका दिदिलाई नमस्कार साथै बदाई😍😍
राजु दाई हजुर लाई धेरै धेरै समान🙏🙏🙏छ
Sarvpratham t sarmila dd ma namaskar hjr haruko yo teej dohari sarai man paryo dju sadai yastai ramro ramro geet sunna pai vanne aasha gardai.
धेरै मन पर्यो सयुक्त तिज दोहोरि
King raju dai😍😍😍
सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान छ तिजको गित भनेको एस्तो पो हुनु पर्छ
रमाईलो त लोकदोहोरी क्षेत्र नै हो धेरै राम्रो प्रस्तुती सबैमा नमस्कार👏👏👏
बलाल दोहोरी दोहोरी को किङ हरु को तिज गित सलाम सबैलाई
राजु ,सिला र सर्मिला जि संगै भएको भएर धेरै रमाइलो भयो तिज गीत कस्तो भनेर बुज्नु सबै जानले
सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
सारै रमाईलो राजु भाइ अनि शिला बैहिनी लगाऐत सम्पुर्ण चेलि अनि सरमीला बैहिनी धेरै धनै बात अनि शुभ कामना छ🌷❣️🙏🙏🙏
आहा कति राम्रो प्रस्तुति छ है राजु दाई र शिला आले दिदी को
haiii
kina. like garako
राजु परियार भनेको लोक दोहोरी को एउटा् खम्बा नै हुन
O
यक्दम रमाइलो लागेयो दिदी
धेरैं धेरै रमाइलो लाग्यो फुल इन्ज्यो गरे राजु दाई को गीत गाउने शैली धेरैं राम्रो छ आज सिला दिदी संग अलि थोरै गहुनु भो अर्को चोटी धेरैं हेर्नु पाहु
जहाँ सिला र राजु त्यहि रमाइलाे ।।
Raju dai sadai kushi rahanu hasirahanu dai ko khusi herna chahanxu
भाई राजु बधाई छ ! साह्रै रोचक र त्यत्तिकै मिठास पनपनि छ !!
शर्मिला बैनिको लाईफ दोहरिमा उपस्थित बरिष्ठ र स्वरका धनि रिले दोहरिका गायक/ गायिका होल टिमलाई मेरो संमान छ ! सबैमा अगाडि बढने मेरो शुभकामना !!!
दाङ्ग तुल्सिपुर बाट ।।।
दाङ्ग तुल्सिपुरबाट !!
बरिष्ठ लोक दोहोरी गायक ( लोक स्वर सम्राट ) आदरणीय दाजु 🙏 राजु परियार ज्यूँ साथमा बरिष्ठ लोक गायिका दिदीहरु आदरणीय दिदी सर्मिला दि ज्यूँ, शीला दि ज्यूँ , कालीका दि ज्यूँ साथमा सम्पूर्णलाई उच्च सम्मान का साथ नमन गर्दछु । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕🌷🌷🌷🌷🌷🌷
दर्सन नमस्ते म अभागी को तर्फ बाट अग्रज कलाकार हरुलाइ । सारै राम्रो छ तिजि गित भन्नू चाह्न्छु मनै देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾
King of lok dohori, raju pariyar respect him❤️🙏💯
कती रमाईलो दोहरी
बदाई छ अर्गज कलाकार ज्यु आहुदै गरेको तिजको सुभकामना
रमाईलाेछ दाेहाेरी 🙏🙏🙏
दोहोरी सुनेर मज्जा आयो ।
सलाम अनि सम्मान छ अग्रज कलाकारहरुलाइ💐💐💐💐
वाहा कति रमाइलो दोहोरी
.
अति नै मन पर्ने शब्द किङ्ग राजु दा
राजुको शब्द चयन गर्नेमा अदभूत क्षमता छ उच्च सम्मान 🌿🙏🙏🙏🌿
आहा कति रमाइलो
राजु परियार को मिठो दोहोरी ल हेर्नुस्
🙏आह हाम्रो लमजुङे दोहोरिको किङ राजु
( धेरै सम्जना छ )
धेरै राम्रो छ सबै लाई नमस्कार बधाई छ
Dari ramro xa mailay pura herni mauka paya
धेरै राम्रो दोहोरी जो भेटे नि चेलिबेटी मेरो नजर मा अाहा गजब छ
तिजको शुभकामना छ आदरणीय दिदी बहिनी अग्रज गाईका दिदी सर्मिला दि सिला आले धेरै धेरै सम्मान
अति राम्रो प्रस्तुति सम्पूर्ण टिमलाई अाउँदै गरेकाे तिजकाे शुभकामना !!👌👌👌
सारै मिठो छ यो गीत सबैलाई धन्यवाद ?
हप्प्री तीज दिदी बैनी सबौ सबै लाई बधाई छ
लोक दोहोरी गीत को राजा राजु परियार।
दमि छ 👌👌👍️👍️🙏🙏
हैट दोहोरी भनेको योपो होत मैले त आज बल्ल भने जस्तो दोहोरी सुन्न पाए सबैले यो च्यानल लाई सपोर्ट गरिदिनु है साथी हो ।
Dherai ramailo lagyo teejko geet sampurna didi baini daju vailai namaskarxa
wow dami rile teej geet kati ramailo ho . Sor samrat lok dohori king raju pariyar dai ,baristha lok dohori gayika sarmila grg,shila dd ,kalika dd lagayet sampurna lai samman ani congratulations. Ajhai yesai ramro dohori aawos aagami dinma.
लोक दोहोरिको सुपर स्टार राजु परियार
Raju daju
अाहा कति मिठाे तिजकाे गित यस्तो पाे हुनुपर्छ गित बधाई छ समपुन टिमलाई अझै धेरै शरमिलाई दिदिलाई
धेरै रमाईलो दोहोरी 💘 हरितालिका तिज को सबै दिदी बहिनी लाई शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵
Legend raju dai....😍😍😍😍😍😍
कडा राजु दाइ,
आजको दोहोरी सुन्दा धेरै राम्रो लाग्यो।
आहा कति रमाइलो भाकामा तिजको गित धेरै धेरै बधाई छ सम्पूर्ण कलाकार टिमहरुलाई 🎉🎉🎋🎋🍒🍒🎀🌹🌹🍍🙏🙏🍇🍇
Aaha kati ramailo teej live dohori geet
आहा कति मिठी स्वर अनि तिज को गित सबै जना मेरो फेन हुनुहुन्छ
सम्पूर्णमा नमस्कार !!
मौलिकता अनि समसामयिक तथा यथार्थवादी गीत ।
राम्रो छ।।।
Ramailo lageu aaja pani hasaunu hasay happy teej
सम्पुर्ण अग्रज कलाकारहरुमा नमस्ते अाज सारै रमाइलाे भयाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Waow raju dai you are Dohori king❤️
तीज दोहोरी हेरेर सुनेर यसपालि तीज मनाइयो मजा आयो।
नमस्ते सबै टिमलाई 🙏🙏
आहा कति रमाइलो दोहोरी🙏🙏🇳🇵
धेरै धेरै धन्यवाद अग्रज कलाकार धेरैमजा अायाे
dami xa
राजु दाई जे मा पनि सुहाउने
Wowधेरै रमाईलो
सारै रमाईलो लाग्यो सबैलाई धेरै धेरै धन्यबाद
धेरै राम्रो , आहा रमाईलो
(निलो, निलो हूदै गयऊ ऐले किन हो)वावा कति सारो हो, सम्पूर्ण टिमलाई मेरो ह्दय देखीनै सम्मान ब्यक्त गर्दछु स्वीकार्नु होला जय गीत जय संङगीत हेप्पी तीज धन्यवाद
Sabai dd haru ko voice ta kati kada❣️
बबाल छ दोहोरी बधाई छ सम्पूर्ण टिमलाई💃💃💃💃
अाहा कति राम्रो छ गित 👌💕👌💕👌💕
wow धेरै राम्रो 💗💗 आउदै गरेको हरितालिका तीजको लाखौं लाख शुभकामना।
रमाइलो रिले दोहोरी सुपर my best दिदी love उ
आहा सारै रमाइलो
Sharai ramro lagyo rile dohori dhannebad xa aaudai gareko teej ko ♥❤dherai dherai subha kamana sampurna didi baini haru lai very very nice dohori thank you so much 💖
साह्रै राम्रो छ दिदी सफलताको शुभकामना सबै जनालाइ 💐💐💐🙏🙏🙏
धेरै रमाइलो दोहोरी
एक दम रमाईलो लाग्याे 😀😀 हाँस्दा हाँस्दै पेट नै दुखो 😂😂
tesai dohori ko king ko taj payereko hoyenani Raju jiu le kati hasnu ho💖💖💖marnu bhayo nana mat hasole 😂😂😂😂😂😂sabai didi bahini lai teej ko dherai shubh kamn
साह्रै राम्रो छ दिदी दाजु को दोहोरी
King of lok dohori,raju....🙏🙏🙏🙏
Ramailo Dohori👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
निकै राम्रो गित
🌹🙏🙏🎸🥁हो,हजुर,राजु,सर,😀😀😀🙏🎸🎸
Nice teej song congratulations