HARA HARA MAHADEV || RACHANA RIMAL || SHIVA BHAJAN || New Bhajan 2081
HTML-код
- Опубликовано: 17 окт 2024
- Rachana Rimal Presents:- Hara Hara Mahadev
-------------------------------------
🎶 Audio Credits:-
♬ Song:- Hara Hara Mahadev
♬ Vocal:- Rachana Rimal
♬ Lyrics:- Suresh Chandra Dahal
♬ Music:- Rajan Chhetri
♬ Music Arranger:- Manoj Sangson Rai
♬ Mixing | Mastering:- Raju Karki
♬ Studio:- King
♬ Audio | Video:-
Rachana Rimal Official
-------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Bishal Aryal
🎬 Cast:- Rachana Rimal
🎥 Cinematographer:- Sanjaya Paudel
🎬 Edit:- Rupesh Thapaliya
🎬 MUA:- Rachana Rimal
© Rachana Rimal, 2023
All Rights Reserved
-------------------------------------
Follow me on :
Instagram: www.instagram....
Facebook Page: / rachanarimal11
E-mail: rimalrachana45@gmail.com
#rachanarimal #rachanarimalnewsong
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rachana Rimal. Embedding to a website is allowed.
बल्ल मिठो भजन सुन्न पाइयो नत्र हिन्दिमा मात्र वजन सुन्दा खासै मन खुसी हुन्न थियो 😊यो भजनले मनै आनन्दित बनायो जय भोले नाथ
धेरै राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Huncha ❤
Bhajan hola bunu❤
❤❤❤
🥰🥰🥰
यति राम्रो भजन गितको भ्युज हेरत यस्को साटो कुनै काण्ड आकोभय मिलियनमा जानथ्यो होला भ्युज हैन हाम्रो समाज कता जादैछ
हर हर महादेव, जय श्री गौरीशंकर 🙏
रचना छोरी को मुखारबिंद देखि अत्यंत सुंदर र मनमोहक भजन-प्रस्तुति सुनेर मन धेरै-धेरै प्रसन्न भयो... धन्यवाद छोरी, तिमी माथि सदै भगवान भोलेनाथ को आशीषबाद रहोस। ❤
यसरीनै नेपाली भजन हरु बज्दै जानुपर्छ मलाई थाहा छ एकदिन पक्कै पनी हिन्दी भजनहरू बिस्थापित हुनेछन्। जय देश जय मातृभूमि जय नेपाल🇳🇵♥️
रचना दिदिलाइ सुरुवात बाट्नै सुन्दै आएको छु र पछि मलाई दिदी सग सहकार्य ठूलो सपना छ ,जुन सपना पूरा होस है भोले बाबा🙏
🙏🙏🙏 भगवान भोलेनाथ ले सधै कल्याण गरून् र सत्कर्म मा लागिरहने प्रेरणा प्रदान गरून् 🙏🙏 भजन मा भारत कि अनुराधा पौड्याल को भन्दा नि विशाल छवि बनोस ।।।
धेरै राम्रो भजन ❤❤❤
हर हर माहादेब🚩🚩🚩🙏🙏🇳🇵🇳🇵🕉️🕉️🕉️ सधै साधारण सिम्पल भएर हिनेको देख्न पाउ रचना म ठूलो फ्यान हु ❤️❤️❤️🙏
त्यो सेतो कपडा मा त्यो माला यस्सो हेर्दा ओशो भक्त जस्तै देखिको छ सब्बैको नजर अलगअलग हुन्छ जस्ले जस्तो देख्न पनि पायो 😅!
जे भए पनि रचना रिमाल मन परेकी मान्छे को मेरो लागि आकाश को फल जस्तै .... अनि शिव शंकर भनेपछि हाए के नै चाहियो र शिव भक्त लाई ❤ #जयशम्भु🌕️🔱❣️🕉️🍁 ani rachama lai अकल्पनीय शिव ji ko आशीर्वाद सदैव रहोस् ❣️🤝
Seto bastra mahadev ko ekdam pyaaro ho
धेरै राम्रो 🙏🙏🙏
ॐ नम शिबाय हरहर महादेब अति मीठो भजन मनमा आनन्द भयो सुनेर
जय हर हर महादेव 🕉🙏🕉
रचना नानु लाई धेरै धेरै धन्यवाद यति मिठो भजन बनाएर मन्त्र मुग्ध बनाएकोमा महादेव ले सदैब कल्याण गरुन 🕉🌸🙏🕉🌸🕉
मन आनन्दीत गराउने अति प्रीय भजन लाग्यो!
हर हर महादेव 🙏
कठाेर शिभ भक्त,प्यारी बहिनीको मिठाे आवाजमा शिभ भजन सुन्न पाउदा सारै मन प्रसन्न भएको छ।
ॐ नम: शिवाय ! सदासर्बदा साद जीवन उच्च बिचार बोकेर हिडेको देख्न पाऊ । अरुको जस्तो नौटंकी पहिरन पनि नलगाउनु छोरी रचना रिमाल 🕉️🙏🇳🇵🕉️🙏🇳🇵🕉️🙏🇳🇵
सँस्कृत भाषामा लेखिएको शिबको स्लोक गाउनु भो भने अति राम्रो हुने थियो र यसको श्रोता पनि करोडौं हुने थिए । यो पनि राम्रो छ ।
साह्रै मीठो भजन। वाह! सुनिरहूँ लाग्ने... । रचनाको स्वरमा यस्ता थुप्रै रचनाहरू सुन्न पाइयोस्!
आहा मीठो शिव भजन जय शिवशंकर भोला सबैको कल्याण गर्नुहोला ॐनमःशिवाय🙏❤️🙏❤️🙏
तपाईंलाई गायन क्षेत्रमा सबै भन्दा उत्कृष्ट अवार्ड मिल्नु पर्छ चाए त्यो तपाईंको गलामा बास गरेको जादुमय स्वरका आधारमा होस चाए सरलता, सिष्टता अनि तपाईंको बानी,बिहेभियरका आधारमा
Always love you my 🥰 crush
मन पर्यो भोलेनाथले हामी सबैको रक्षा गरुन्
धेरै राम्राे लाग्याे 🎉
Ati ramro vhjan ❤❤❤
कति राम्राे भजन तर कति कम भ्युज आको हामि नेपालीले राम्रो कुरा त्यति हेर्दैनौ जस्तो लाग्यो जय शम्भु #हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे ❤
Wow ❤ ❤
Abaka Pratek bihani yo bhajan Bata suruwat hunechha mero
Morning alarm ⏰
❤❤ ॐ नम: शिवाय ❤❤
रचना रिमाल लाई बिशेष अनुरोध ;
बिभिन्न वरिष्ठ गायक/ गायिका हरूका भजन हरू प्रसस्त छन तर आफूले खोजेका हरेक भगवानहरूका भक्तिमा लिन भएर मन्त्रमुग्ध हुन सकिने खालका भजनहरूको खडेरी नै छ नेपाली संगीतमा । यो अत्यन्तै बिडम्वना हो ।
वाध्य भएर हिन्दि भजन सुन्नु पर्ने स्थिति छ ।
तिम्रो यो शिव भजन सुनेर अत्यन्त खुशी छु । म एक नेपाली , सनातनी, दाई को नाता ले तिम्रो पाऊ छोएर विशेष अनुरोध गर्दैछु कि तिमी त्यो अभावको खाडल भर्ने कार्य गर्न समर्थ छ्यौ । र तिमी त्यो काम गर ।
भजनमा धेरै बनावटी तडक भडक चाहिंदैन बरू त्यसले अनावस्यक भद्दा बनाउंछ ।
धर्म कर्म मा विशेष ज्ञान राख्ने गुरूहरू द्वारा सुचना संग्रह गरी सामान्य र मौलिक रूपमा गाउने गर , सकेसम्म कम्तिमा आधा घन्टा लामा भजन वनाउ ।
तिमी आफै खेल भिडियोमा त्यसले कम बनावटी देखिन्छ ।
यो अत्यन्त पून्य को कार्य पनि हो , यसो गर्न सक्यौ भने तिम्रो यो योगदान यूगले सम्झने छ ।
Har Har Mahadev dear sister 😊🙏☺️
हरहर महादेव 🕉️
जय शिव शंकर🕉️
जय भोलेनाथ 🕉️
ॐ नम शिवाय 🕉️
जय शम्भो🕉️🔱
हर हर हर महादेव गीत संगीत यस्तो हुनु पर्छ ।। नमन entire टिम लाई
नेपाली मा अझै राम्रा राम्रा ज्ञानमुलक धार्मिक भजन हरु सुन्न पाइयोस ।
कतीराम्रो गाकी रचुले 🥰🥰❤️👌🏻
अति सुन्दर भजन शिव शंकर पशुपती नाथ ले कल्याण गरून् तपाइको ।
धेरै राम्रो भजन
हर हर भोलेनाथ🕉️
Mo ta timro geet suneko thiyena tora yo geet sune pochi mon khalbali lago.... Too good love you nice voice nice lyrics this Shiva 💘
हरहर महादेव ❤❤❤
जय शमभो हर हर महादेव जय गौरिशङखर 🙏🙏🙏🙏🙏🙏
रचना को स्वर जादुमय छ..
She is god gifted❤🥺Sadai pragati vako dekhna paiyos🥰Sadhai ramro hoos🥰
बिहान बिहानै सुन्ने बानी छ मेरो हर हर महादेव🔱🔱🔱
ॐ नमः शिवाय शर्वाय देवदेवाय वै नमः । रुद्राय भुवनेशाय शिवरूपाय वै नमः ॥ १॥ त्वं शिवस्त्वं महादेव ईश्वरः परमेश्वरः । ब्रह्मा विष्णुश्च रुद्रश्च पुरुषः प्रकृति-स्तथा ॥ २॥ त्वं कालस्त्वं यमो मृत्यु-र्वरुणस्त्वं कुबेरकः । इन्द्रः सूर्यः शशाङ्कश्च ग्रह-नक्षत्र-तारकः ॥ ३॥ पृथिवी सलिलं त्वे हि त्वमग्नि-र्वायुरेव च । आकाशं त्वं परं शून्यं सकलं निष्कलं तथा ॥ ४॥ अशुचिर्वा शुचिर्वापि सर्वकामगतोपि वा । चिन्तयेद्देवमौशानं स बाह्याभ्यन्तरः शुचिः ॥ ५॥ नमस्ते देवदेवेश त्वत्प्रसादाद्वदाम्यहम् । वाक्ये हीनेऽतिरिक्त वा मां क्षमस्व सुरोत्तम ॥ ६॥
नमस्ते देवदेवेश ईशान वरदाच्युत । मम सिद्धिं भूयश्च (सिद्धिः सदा भूयात्) सर्वकार्येषु शंकर ॥ ७॥
ब्रह्मा विष्णुरीश्वरश्च महादेव नमोऽस्तु ते । सर्वकार्यं प्रसिध्यतां क्षमानुग्रहकारण ॥ ८॥🕉️🚩
ॐ नमः शिवायः
jay vole nath❤
Aakha man nai Aananda vayo rachna Nani ❤
आहा मनमोहक दृश्य मिठो शब्द कोहिलको आवाज 🎉❤
धेरै राम्रो ❤❤😊😊😊
Stay focused ❤ Great singer ❤
Best Singer❤
हरहर महादेव सारै राम्रो भजन रचना बुनुको❤
My favourite singer ❤❤❤
Bla suney sivajiko nam ma nepali geet❤❤❤
Im so happy hearing nepali volenaath song ❤❤❤❤❤❤jai shiva shamvo🙏
अति सुन्दर प्रस्तुति 👌💖👍🚩🙏 जय जय श्री राम 🙏🚩🚩🚩 हर हर महादेव 🙏🚩🚩🚩 ❤❤❤❤
मीठो स्वरकि धनी रचना रीमाल❤❤❤❤
वाउ नानु ❤❤❤❤❤बधाइ छ नानु कति मिठो स्वर
Jay sambhu nice voice Rachana ji
मनै आनन्द भयाे धेरै राम्राे छ ।❤❤❤
महादेवको आशिर्वाद प्राप्त भइरहोस, शुभकामना ।
हर हर महादेव जय गाैरी शङ्कर
अति सुन्दर भजन र एकदमै मिठाे स्वर रचना जी
अत्यन्त मीठो भजन यो स्वरले इतिहास रच्ने छ। सुभकामना
हर हर महादेव 🙏🙏
ॐ 🙏
Katti ramro x matw din ma 10 choti Vanda badi sunxu yo bhajan🩷🩷🩷
सुन्दर !!!
❤
Big fan❤
Ahile aako ma tw rachana ko live herepaxi ... Cute voice rachana rimal ko
❤रचना जि लाई श्री महादेब ले सदैव रछ्या गर्नेछन् 🌹🙏💕
Dherai ramro xa song ani sor utai ramro❤❤❤
ॐ नमः शिवाय हर हर महादेव❤❤
Har har mahadev
मनै कति शान्त हुने।
Om Namah SHIVAYA 🕉️🙏
Aile samma kai best bhjan in Nepali version
जय होस❤
om nam...... sivayy❤
Big fan rachana sis daami song jati sune panii sunirahu jasto lagne❤❤❤
Hajur jastai gayek ko jarurat thiyo hami bhajan sunne harulai nepali bhasama nai yeti mitho git sunn pauda man nai prsann vayeko xh love you di har har mahadev ❤❤
ॐ नमः शिवाय🙏🙏
❤❤😊
अाहा
हरहर महादेव 🙏❤️🌺
❤❤❤
HAR HAR MAHADEV 🕉 🕉 🕉
Talent rachana chori, राधे राधे
ॐ नमः शिवाय 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹हर हर माहादेव जय गाैरि शङ्खर🙏🙏🙏🙏🙏🙏🌹🌹
nice
ॐ नम शिवाय ❤🕉️
HarHar Mahadev
हर हर महादेव धेरै राम्रो भजन ❤🥰🥰😍
Har Har Mahadev🙏
Khatra
हर हर महादेब .......................................जय माहादेब ।
Jay Shambhu 🕉️
हरहर महादेव 🙏🕉️🇳🇵
Har har mahadayp hami sabi lai rachaya garno
ॐ नम शिवाय ,जय पशुपति 🌹🌹🌹
Wow ❤❤
Jaya hosss rachana ddddddddddd
Jai Jai Jai ❤
Jaya shambho ❤
Dami❤❤❤