नेपाल संसार कै सबैभन्दा प्रदुषित र फोहर देश हुनु मा हाम्रा हजारौ अलपत्र भद्रगोल गरेर छाडिएका जीर्ण सडकहरू बाट निस्किएका धुलोहरू बाट पनि हो , अहिले नेपाल का कुनैपनि घरहरू र बन जंगल हरू को पात रूख हरूमा धरी धुलै धुलो हुन्छ, हरियो चिल्लो सफा पात र घर शहर गांउ हरू नेपालमा मुस्किल ले भेटिन्छन। यो सडक पुर्ण रूपमा पिच भएर सम्पन्न भयो भने कान्तिलोकपथ भन्दा सुरक्षित र राम्रो रहेछ । THANK YOU so much DN , great update ❤❤🛣️🚜🏔️
That’s true. This road is good while Kanti Lokpath is little dangerous due to the high altitude and deep drop. This is much safer and easier also Pharping Humane Fakhel is also greatz
आज यही बाटो बाट हेटौडा आए। मलाई त सबसे सजिलो बाटो कान्ति लोकपथ र फाखेल भन्दा यही नै सबसे छोटो सजिलो लाग्यो। पहिलो पटक बाइक बाट गएको यो बाटो अरु भन्दा सजिलो र एकदम चाडो हेटौडा पुग्ने बाटो रहेछ। मा एकदम छक्क परे। यो भिडियोमा भन्दा अहिले बाटो निक्कै बनिसकेको छ। छैमले भन्ने मास्तिर लगभग २ किलोमीटर बाटो कच्ची र साँघुरो छ। त्यसपछि त बिन्दास पिच र ढलान को बाटो छ।😊
Great brother thank u for your efforts.. is it possible to upload new video after 1 to 2 months in same road 🙏🙏 thank u again.. I already subscribed your channel
Sure. I updated this road a month and a half ago and I did today and now after a month or so before the monsoon I will update once again and I hope by then most of the road will be blacktopped
मेकअप गरेको पाउडर धसेको केटि जो पनि राम्रो देखिन्छ। भिडिओ नै बनाउनु छ भने, टार को मात्रा कति प्रयोग भयको छ, अस्फल्ट प्रयोग गर्दा कम्प्याक्ट हुनु अगाडी कति इन्च बिच्छाको छ अनि कम्प्याक्ट गरिसके पछि कति इन्च को पिच बनेको छ, सबै समेटेर भिडिओ बनाउदा राम्रो हुन्छ जस्तो लाग्यो मलाई। यसबाट २ वटा कुराको पर्दाफास हुन्। १) contractor ले पर्याप्त मात्रामा मेटेरिअल प्रयोग गरेको छ कि छैन २) सबै जना मान्छेहरु मा चेतना वृद्धि भै भ्रष्टाचार कम हुन्छ। किनभने कति समान हाल्नु पर्ने थियो, हाले कि हालेनन, कति पैसा आयको थियो सबै पैसा को उपयोग भयो कि भयन सबैलाइ थाहा हुन्थ्यो।
नेपाल संसार कै सबैभन्दा प्रदुषित र फोहर देश हुनु मा हाम्रा हजारौ अलपत्र भद्रगोल गरेर छाडिएका जीर्ण सडकहरू बाट निस्किएका धुलोहरू बाट पनि हो , अहिले नेपाल का कुनैपनि घरहरू र बन जंगल हरू को पात रूख हरूमा धरी धुलै धुलो हुन्छ, हरियो चिल्लो सफा पात र घर शहर गांउ हरू नेपालमा मुस्किल ले भेटिन्छन। यो सडक पुर्ण रूपमा पिच भएर सम्पन्न भयो भने कान्तिलोकपथ भन्दा सुरक्षित र राम्रो रहेछ । THANK YOU so much DN , great update ❤❤🛣️🚜🏔️
That’s true. This road is good while Kanti Lokpath is little dangerous due to the high altitude and deep drop. This is much safer and easier also Pharping Humane Fakhel is also greatz
आज यही बाटो बाट हेटौडा आए। मलाई त सबसे सजिलो बाटो कान्ति लोकपथ र फाखेल भन्दा यही नै सबसे छोटो सजिलो लाग्यो। पहिलो पटक बाइक बाट गएको यो बाटो अरु भन्दा सजिलो र एकदम चाडो हेटौडा पुग्ने बाटो रहेछ। मा एकदम छक्क परे। यो भिडियोमा भन्दा अहिले बाटो निक्कै बनिसकेको छ। छैमले भन्ने मास्तिर लगभग २ किलोमीटर बाटो कच्ची र साँघुरो छ। त्यसपछि त बिन्दास पिच र ढलान को बाटो छ।😊
Nice. Ma pani Aba chhitai update garchu
धन्यवाद,
टेकर को अलिकति काटिएको रहछ, पुल नजिकै हाम्रो घर थियो।
Awesome: will capture next time
Kanchanpur Kamala road update next time🇳🇵💝
Coming Soon
yo bato pani keile nabanne bho. kakani ko jastai
Yes. It’s sad
Good🎉
Thanks
Great brother thank u for your efforts.. is it possible to upload new video after 1 to 2 months in same road 🙏🙏 thank u again.. I already subscribed your channel
Sure. I updated this road a month and a half ago and I did today and now after a month or so before the monsoon I will update once again and I hope by then most of the road will be blacktopped
@@deshnepalTnx again I will be waiting
Last ko background ko music ko nam k ho? Please reply
Free RUclips ma ho
@@deshnepal what's the name?
Google map ma pani point garna paye ajhai bes hunthyo.
Please reply me with the Google map route
Thank You. Will do in the future
YO bato purai pitch huna lai arko 100 barsa jati lagchha hola .....
Ok
लाग्दैन साथी, बरु फाँखेल चाई १०० वर्ष लाग्छ।
Yo kun date ho video ho sir ???
Yo video publish bhayeko aghillo din ho Sir
Ktm area ko tekedar kam gardaina Ali kharab xa
Sisneri tir ko ramro xa
AWESOME. THATS WHY THE WORK THERE WAS GOOD..
Tokha-Nuwakot-Galchhi garamna brother....
Coming Soon.
मेकअप गरेको पाउडर धसेको केटि जो पनि राम्रो देखिन्छ। भिडिओ नै बनाउनु छ भने, टार को मात्रा कति प्रयोग भयको छ, अस्फल्ट प्रयोग गर्दा कम्प्याक्ट हुनु अगाडी कति इन्च बिच्छाको छ अनि कम्प्याक्ट गरिसके पछि कति इन्च को पिच बनेको छ, सबै समेटेर भिडिओ बनाउदा राम्रो हुन्छ जस्तो लाग्यो मलाई। यसबाट २ वटा कुराको पर्दाफास हुन्।
१) contractor ले पर्याप्त मात्रामा मेटेरिअल प्रयोग गरेको छ कि छैन
२) सबै जना मान्छेहरु मा चेतना वृद्धि भै भ्रष्टाचार कम हुन्छ। किनभने कति समान हाल्नु पर्ने थियो, हाले कि हालेनन, कति पैसा आयको थियो सबै पैसा को उपयोग भयो कि भयन सबैलाइ थाहा हुन्थ्यो।
Great. Thank You for a well defined reason to why we have to see deep.
Barkha ma chipligina kehi durghatna na hos esto hami haruko kaamna chha....
That’s true