सन्तानको माया भाग-9 ||Santan ko maya Episode-9 ||Nepali Sentimental Serial || 1st. May 2023

Поделиться
HTML-код
  • Опубликовано: 30 апр 2023
  • #santankomaya#santankomayanewepisode#santankomayapart9
    सन्तानको माया भाग-9 ||Santan ko maya Episode-9||Nepali Sentimental Serial || 1st. May 2023
    Actor
    Shankar Bhusal
    Rama Kandel Bhusal
    Kamala Gaire
    Dharmaraj Bhandari
    Binod Kandel
    Usha Pokhrel
    Kapildev Adhikari
    Krishna Paudel
    Lalita Bhusal
    Music
    Mahendra Bhandri
    Hemanta Kanchha Rasaili
    Ratna Bk
    Camera/Editor
    Mahendra Kaushal
    9845942346
    Mekup Artist
    Rama Kandel Bhusal
    Writer/ director
    Shankar Bhusal
    Contact
    Gmail:
    Phone: 9868467011
    Side RUclips:
    / @jagatkhabar
    / @amalabotonline
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
  • КиноКино

Комментарии • 46

  • @shankarbhusal255
    @shankarbhusal255 Год назад +19

    सम्पूर्ण भगवान रूपी दर्शकमा नमस्कार म शंकर भुसाल यस "सन्तानको माया" सिरियलको लेखक तथा निर्देशक, तपाईंलाई आजको भाग -9 कस्तो लाग्यो कृपया आफ्नो प्रतिकृया कमेन्ट बक्समा लेख्न नबिर्सनु होला ।

  • @laxmiadhikari4807
    @laxmiadhikari4807 Год назад +5

    य पापिनि बुहारी र्छान चोथाले कति पापिनि हो तेति धेरै माया दिदा दिदै यती स्म गार्गी होईन जएल्मआ दुनिया की केहोर चोथाले बुहारी

  • @samarpitmedia3158
    @samarpitmedia3158 Год назад +3

    Dami chha

  • @gangapathak385
    @gangapathak385 Год назад +4

    अति नै राम्रो छ सम्पुर्ण टिम लागि सफलता को सुभकामना ♥️🥰💝💖❤️🌹😁😁😁👌👌👌

  • @chandragaire2807
    @chandragaire2807 Год назад +3

    Aama 😂😂😂

  • @tinatina8512
    @tinatina8512 Год назад +2

    धेरै राम्रो
    सन्चै भनुँ भन्दा मलाई त यस्तो अत्याचार अन्याय हिंसा गरेको सिरियल हेर्दा हेर्दै मनै खिन्न हुन्छ कुनै सिरियल मा सासु नन्द आमाजयू हरू ले बुहारी हरू लाई अत्याचार हिंसा यातना दिएको कुनै सिरियल मा बुहारी हरू ले सासु ससुरा नन्द आमाजयू हरू लाई अन्याय अत्याचार गरेको सिरियल हेर्दा हेर्दै मन नै खिन्न र मनै पदैन देख्दै रिस उठ्छ हेर्न पनि रिस् उठ्छ बिचारी आमै सारै माया लागेर आयो ❤❤❤

  • @nirushrestha3116
    @nirushrestha3116 Год назад +3

    🥰🥰🥰🥰

  • @sheshkantadhakal8142
    @sheshkantadhakal8142 Год назад +2

    ❤❤❤❤❤Ramro xa

  • @badriprasadsubedi9216
    @badriprasadsubedi9216 Год назад +2

    ज्यादै राम्रोछ सन्तानको माया टेलिफिलिम यश टेलिसिरियलका सम्पुर्ण कलाकारहरुलाई धन्यवाद

  • @secretstoryteller2474
    @secretstoryteller2474 Год назад +3

    Papi buhari

  • @sabimagar4586
    @sabimagar4586 Год назад +3

    अति राम्रो लाग्छ यो सिरियल्😍

  • @kapursancharnepal
    @kapursancharnepal Год назад +3

    Keep it up

  • @chitrakhatiwada232
    @chitrakhatiwada232 Год назад +3

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @user-zl2rz5ox3l
    @user-zl2rz5ox3l 9 месяцев назад

    सारै राम्रो लाग्यो यो सन्तान को माया सिरियल

  • @laxmiadhikari4807
    @laxmiadhikari4807 Год назад +4

    धत मत हेर्नै सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @deepakandel5970
    @deepakandel5970 Год назад +3

    🥰🥰😘

  • @nepaliktmah11
    @nepaliktmah11 Год назад +2

    ठिक्कछ याे पापिनी बुडिलाई साने सिरियल्मा कस्ताे गर्छे साने लाई कुनै सिरियल्मा राम्राे बाेलि वचन सुनेकै थियन यस्मा नखर्मौलि बुहारिलाई टाउकाेमा टेकाई पहिले बल्ल देखाई बुहारिले नै

  • @razunepal8964
    @razunepal8964 Год назад +2

    ama rayako Dakha ra mero man rayo 😭😭😭😭😭😭😭😭😭

  • @rashmeethapa9925
    @rashmeethapa9925 Год назад +3

    Keep it up 💗💗💗💗💗💗💫❣🐰

  • @bindrabaniya2596
    @bindrabaniya2596 Год назад +1

    Ramro xa hajur❤❤❤❤

  • @razunepal8964
    @razunepal8964 Год назад +2

    Thank you so much santan all team love you ❤❤🙏🌹💐🔔🔔🥰🥰💙💙😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @poojakaushal1074
    @poojakaushal1074 Год назад +3

    सबै को मन मुटु मा सन्तान को माया ❤सफल्ता को कामना सबै लाई 🙏🙏🙏

  • @sarthakmajherinews6363
    @sarthakmajherinews6363 Год назад +3

    waiting

  • @shradhabhandari7653
    @shradhabhandari7653 Год назад +2

    खाईस तं बुढि ले पनि बुहारी लाई टाउको मा चढार बुहारीले गरेको अत्यचार पनि छोरा लाई नभनी घरैछाड्न परो अर्काका छोरि कहिले आफ्ना हुन्छन् रं

  • @BalkrishnaKawar-no8pv
    @BalkrishnaKawar-no8pv Год назад +2

    Santan serial yak. dam ramro xa I miss you santan Tim lai

    • @sheelaneebal4225
      @sheelaneebal4225 Год назад

      Yo ktha sari ramro x jun ktha jstho mlaei pni ystei x m pni aysteibebaha

  • @bhimbahadur1026
    @bhimbahadur1026 Год назад +1

    My favourite serial ❤❤🎉🎉🎉

  • @shobhakhanal8253
    @shobhakhanal8253 Год назад +3

    हरे शिव यस्ती कुलङ गार्नी बुहारी कसै कसैलाई नी नपरोस हे प्रभु विचारी आमा रुँदै हिडेको देख्दा मेराे पनी आँसु बलिन्द्र भयाे समाजमा घटेका घटना हरु लाई समेटेर यो उदाहरण बनाउँनु भएको मा धन्यबाद अती महत्वपूर्ण छ सम्पूर्ण सन्तानको माया टीम लाई धेरै धेरै शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤

  • @shrjunsamir4084
    @shrjunsamir4084 Год назад +2

    Hi bhi uni

  • @mahendrakaushal1993
    @mahendrakaushal1993 Год назад +5

    नमस्कार म महेन्द्र कौशल
    सम्पुर्ण भगवान रुपि दर्शकहरुकै कारण हामी भाग एक देखि नौ सम्म सङ्गै यात्रा गर्ने मौका पाएका छौ। तपाइको यस्तै अपार माया भैराख्यो भने निरन्तर अझै विभिन्न बिधामा सुधारात्मक रुपमा आउने प्रयास गर्ने छौ। सम्पुर्ण दर्शक महानुभावगरुको सानो टिप्पणीको अपेक्षा गरेका छौ। हेरे पछि मन मिल्ने साथीलाइ नि पठाइदिनु है 🙏🙏

  • @rachelchettri2253
    @rachelchettri2253 Год назад +2

    Very nice 👍 serial

  • @jamunasharma6398
    @jamunasharma6398 Год назад +3

    gundrima rakhera mam khana ta hunna ni

  • @SajinaTmg-fs4nf
    @SajinaTmg-fs4nf 9 месяцев назад

    Nice serial

  • @user-jd8ho1fl3b
    @user-jd8ho1fl3b 11 месяцев назад

    🙏🙏🙏अामा😭😭😭😭😭🙏🙏🙏

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki Год назад +3

    देश बिदेशमा रहनु भएको सम्पुर्ण भगवानरुपी दर्सक महानुभाबलाइ नमस्कार साथै धेरै माया अनि अन्तर्राष्ट्रिय मजदुर दिवसको सुभकामना आजको ( सन्तानको माया ) भाग ९ को कथाबस्तु कस्तो लाग्छ भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाब दिनुहोला धन्यबाद !💐🙏

  • @narendrapradhan8099
    @narendrapradhan8099 Год назад +1

    Nice serial❤😮

  • @devikarai4317
    @devikarai4317 Год назад

    कथा राम्रो छ तर भाग 1 देखि भाग 9 सम्मन यो भिडियो हेर्दैछु जैलेनी तेई एउटै कपडामा अभिनय गरेको छ यो चाई अल्लिक भयन जस्तो लाग्यो

  • @saraswotinepali4426
    @saraswotinepali4426 11 месяцев назад

    साने को राम प्यारी आमा को बिजोग हुने भयो बिचरा

  • @umeshchettri4234
    @umeshchettri4234 Год назад

    यो बुहारी अलछिना बुहारी लाई घर बाट निकाल्नु प्रछ

  • @devikarai4317
    @devikarai4317 Год назад

    रियल घट्नामा आधारित छ राम्रो लाग्यो आमाको माया र आमा प्रती आफुले गर्नु पर्ने कर्तब्य नबुज्ने नालायक छोरा बुहारी एस्तै हुन्छ

  • @maiyaniraulapokhrel9246
    @maiyaniraulapokhrel9246 Год назад

    buhari ta saitan kai rupma prastut garnu bhayo ni samaj bigriela hai!