राउटेका कथा | Rauteka Katha - Herne Katha EP20

Поделиться
HTML-код
  • Опубликовано: 24 окт 2024
  • КиноКино

Комментарии • 2,2 тыс.

  • @hernekatha
    @hernekatha  4 года назад +534

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशी हुने थियौं 🙏

    • @ArjunKGrg
      @ArjunKGrg 4 года назад +6

      👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💗

    • @stunterprakash4997
      @stunterprakash4997 4 года назад +3

      👌👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼

    • @ASHOKCHAMLING
      @ASHOKCHAMLING 4 года назад +3

      Herne Katha subscribed and watching full advertisement if it help. Watching from 🇬🇧

    • @bhagawatbindas7944
      @bhagawatbindas7944 4 года назад +1

      म हजुरलाई साझा खबर देखि हेर्छु दिदि

    • @krishnabahadurkhatri1644
      @krishnabahadurkhatri1644 4 года назад +1

      Dd

  • @asmitapaudel652
    @asmitapaudel652 Месяц назад +236

    हरायका बर्ष हेरिसकेपछि हेर्ने कथा काे अरुभाग खाेजिखाेजि हेर्ने काे काे हुनुहुन्छ 🎉

  • @raon6162
    @raon6162 5 лет назад +102

    मुखियाले जनतालार्इ हेर्नुपर्छ ।
    तपार्इ र हामी दुर्इ भार्इ हाे नि ।
    क्वाटर त पुलिस पनि खान्छ नि ।
    स्वर्गकाे अाेढान र धर्तीकाे अाेछ्यान छ ।
    a synopsis of Raute Wisdom.

  • @romantamang8915
    @romantamang8915 5 лет назад +293

    सबै भन्दा ठूलाे धर्म भन्ने काे नै याे दिदीले संर्घष गरेर देखाएकाे यथावत काम हाे धन्यवाद दिदी यी नै हाे तपाईले देखाकाे मानवता..

  • @binodnepal3217
    @binodnepal3217 4 года назад +87

    सधै बिदेसिले बनाएकाे डकुमेन्ट्री हेरिने गरेकोमा अाज विद्या दिदिकाे डकुमेन्ट्री हेर्न पाउँदा धेरै खुसिलाग्याे ,कहिले बडर तिर कहिले हराएको मान्छे अादि धेरै राम्रो छ ।

  • @milanlamichhane9087
    @milanlamichhane9087 5 лет назад +297

    एक हप्ता मा एउटा एपिसोड आउन पर्छ भन्ने हरु यता।

    • @bijaybaduwal117
      @bijaybaduwal117 3 года назад +3

      Ek hapta ma shooting garna vyaudaina hola tada tada janu parxa hola❤️

  • @parshuniroula9380
    @parshuniroula9380 5 лет назад +536

    तपाइ को देश मा मकै छ कि छैन
    बिचरा हरुलाइ आफु कुन देस अनि हामि कुन देश भन्ने सम्म था छैन

    • @xetryvinod8330
      @xetryvinod8330 5 лет назад +10

      समाज र सामाजिक भन्ने कुरा त पढेर न थाहा हुने हो बिचराहरुलाइ कस्ले सिकाउने भाषा र कसले सिकाउने सामाजिकता

    • @commentyoutub8835
      @commentyoutub8835 5 лет назад +5

      kathai Hamro Nepali haru

    • @gokarnachand4044
      @gokarnachand4044 4 года назад +10

      यिनीहरुकाे भाषामा कुनै पनि ठाउँलाई देश भनिन्छ । हाम्रो ग्रामीण भेगमा पनि कुनै पनि ठाँउलाई देश भन्ने चलन छ।

    • @shristitv
      @shristitv 4 года назад +4

      Real manab bhaneko yei ho... Na koi lobh, na lalach, na koi bhabhishya khada garnu chha na toh afno swarth pura garnu chha... Real life bhaneko yei ho sathi haru... Manab jeeban ka yethartha ra satyata yei dekhiyo Baki hami haru sabai swarthi ra aahankar bhayeko manab hau... Bastabik manis bhaneko yo prithvi ko yoi ho... Hami ta janwar bhayeo

    • @sureshkarki8917
      @sureshkarki8917 4 года назад

      Timiharu ko dimag dekhera dikdar lagxa

  • @EPOnlineStudy-EPOS
    @EPOnlineStudy-EPOS 5 лет назад +185

    यो बालक राउटे आफु मुखिया भए पछि आफ्नो समाज फेर्ने छ,
    यी जङ्गलीहरूलाई मनुष्य बनाउने छ भने आशा लग्यो...

    • @padamrana7104
      @padamrana7104 5 лет назад +1

      ss

    • @mixmax722
      @mixmax722 4 года назад

      jigyasu rahexa tapiko mero desh vanne sabda janeko rahexa .. kai hola garla tara yiniharuko bihebari ko sanga ke adhar le garxa haat khutta dekda lagxa anubansik kami kamjodi haru aayeko dekhiyeko ho ki jasto lago malai.

    • @hariadhikari4072
      @hariadhikari4072 3 года назад +1

      Dance

    • @krishnashahi7079
      @krishnashahi7079 3 года назад +6

      बिचरा यो भाइको अस्ति भर्खरै बादर मार्न जादा भिरबाट लडेर मृत्यु भो भन्ने सुनेको छु तर यो भाइ बाचेको भए राउटे समुदायमा केही परिबर्तन आउथ्यो

    • @EPOnlineStudy-EPOS
      @EPOnlineStudy-EPOS 3 года назад

      @@krishnashahi7079 haaaaaaaaaaaaa
      haaaaaaaaaaaaaaa
      haaaaaaaaaaaaaa
      haaaaaaaaaaaaaaaaaaaaaaa

  • @arjunpoudel6428
    @arjunpoudel6428 3 года назад +18

    हामी दुई भाइको छोरा छोरी कति मीठो शब्द 🥰🥰

  • @rkgole7469
    @rkgole7469 3 года назад +13

    पहिला।पहिला हाम्रो हजुरबुवा आमाहरु पनि यस्तै थियो होला, हजुर बुबाको फोटो देख्दा यस्तै लाग्छ। बिकाश र शिक्षाको बिकास सङै परिवर्तन भएको हुनु पर्छ।

  • @हिटलर-ख5ढ
    @हिटलर-ख5ढ 5 лет назад +98

    पूरा भिडियो हेर्न आतुर आत्मिय मन हरु को को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devdut.purush
    @devdut.purush 5 лет назад +102

    *नेपालमा यस्ता पनि मान्छे छन र यस्तो पनि दुख भोगिरहेका छन भनेर हेर्न पाउँदा सुन्न पाउँदा आफ्ना कयौ दुख पिडाहरु साना लाग्न थाल्छन । केही सहयोग गर्न मन गर्छ ।*

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +191

    राउटेहरुको कथा ल्याउनु भाको रहेछ र हेर्दा खुशी नि लाग्यो मैले नि यिनिहरुसङ्ग सानै बाट देखेको छु,पहिला आफ्नो मिहिनेत गरेर काठको हारी,मधुस खाट जस्ता सामान ल्याएर अन्न लिन्थे पैसा लिदैनथे,तर आजभोलि सरकारको भत्ता सङ्ग विभिन्न संघ संस्थाले केही पैसा दिन थालेपछि जे गर्दा नि पैसा माग्न थालेको देखियो,हुदाहुदै रक्सी खान तिर पनि लागिसकेछ।साच्चिकै भन्न पर्दा यी राउटेहरुलाई हाम्रो सरकारले कहिले स्थाई बसोबास गरेर जनचेतना सिकाए मैले यी राउटेहरुलाई जीवन यापन गर्न सजिलो हुन्थ्यो कि? धन्यवाद बिध्या दिदी यस्तै कथाहरु फेरि हेर्न पाईयोस शुभकामना 🌷🌷

    • @hbbikram355
      @hbbikram355 5 лет назад +4

      आफ्नो प्राण जतिकै प्यारो राजालाई जाली हरुले हत्या गरेपछि यिनीहरुको पुर्खाहरु जिन्दगि देखि भावभिव्वल भएर आफ्नो राजाको सम्मानमा साधारण शान्तको जीवन जिउन निरन्तर हिडिरहेका जिउदो इतिहास जो अनुशासित ,स्वच्छ ,निर्दोष र इमान्दार दिलको धनि राउटे जात ,आज पैसाको लोभमा पारेर यिनको संस्कृति कतै नबेचिदियोस कसैले ! नेताहरुले राउटे बाट इमान्दार को पाठ सिके देश प्रति बफादार त बन्न सक्थ्यो कि

  • @aanuraagbinod6545
    @aanuraagbinod6545 5 лет назад +39

    हेर्ने कथाको नियमित दर्शक श्रोता हु।बास्तबिक कथा देखाउनु हुन्छ।बिध्या दिदि प्रति आभारी छु।

  • @nabinpoudelnp
    @nabinpoudelnp 5 лет назад +778

    The mukhiya of this raute clan has more sense of responsibility, leadership and accountability than our ministers and PM.

    • @procrastination7330
      @procrastination7330 4 года назад +11

      maybe but atleast you get to go to hospital to cure
      they are still blowing each other for cure

    • @Sam_vlogstheroutine
      @Sam_vlogstheroutine 4 года назад +11

      i agree with you sir. they are more determined, positive, independent and with more respect, love, calm

    • @grgbrothers3445
      @grgbrothers3445 4 года назад +11

      One thing, they are not Chetris and Bahuns.

    • @sunshinegurung0099
      @sunshinegurung0099 4 года назад +4

      True

    • @khembahadur4325
      @khembahadur4325 4 года назад +1

      @@procrastination7330 kķķķkķķkkķkkkķk

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 лет назад +243

    भिडियो हेर्दा आउने बिज्ञापन skip नगरी पुरै हेरिदिनुहोला, बिद्या दिदि लाई सपोर्ट स्वरुप, धन्यवाद हाल: मलेशिया

    • @buddhashahi5966
      @buddhashahi5966 5 лет назад +1

      sarai ramro episode baneyxa Vidya dd

    • @greatnepalonlinetv8467
      @greatnepalonlinetv8467 5 лет назад +6

      साथी कोरिया मा यो बिज्ञापन 3 घन्टा सम्म आउँछ। फिल्म भन्दा लामो हुन्छ। कसरी skip नगरि हेर्नू।

    • @subbasaheb8780
      @subbasaheb8780 5 лет назад +2

      Ramro kura share garnu bho, dhanyabaad! Yattita sahayog garna sakchu parisrami haat harulaai.

    • @lamxigurung6950
      @lamxigurung6950 5 лет назад +1

      Y full ru

    • @reality281
      @reality281 3 года назад +2

      मैले हेर्दा त एक बिज्ञापन पनि।आएन!

  • @sagardhanuk9546
    @sagardhanuk9546 5 лет назад +161

    One of the loyal journalist I ever seen ❤❤ love u Dee❤

  • @rameshthapa5987
    @rameshthapa5987 5 лет назад +77

    पहिलेका राउटे र अहिलेका राउटे मा कति फरक .....सारै नरमाइलो लाग्यो यो जाति मा नि बिकृती आइसकेछ खाली सब्दैपिछे पैसा मात्रै माग्छन् ।

    • @surenkarkisurenkarki5783
      @surenkarkisurenkarki5783 4 года назад +7

      अनि के गर्नु जे खादा किन्दा पैसा चाहिन्छ !पहिले यौटा बाटा मधुस दिदा बाख्रा कसि दिन्थे अहिले दिन्छ्न त?

  • @ReshmaSapkota
    @ReshmaSapkota 4 года назад +57

    लगभग 1 बर्ष पहिले हेरेको थिए
    फेरि दोहोराएर हेर्दै छु 🙏🙏

  • @kjmalla54
    @kjmalla54 5 лет назад +3

    कति मिठो दिदी को स्वर अनि मान्छे हरु लाई सोधपुछ गर्ने तरिका पनि। अनि सबै कति मज्जा ले बोलेको के मलाई त रमाइलो लायो ""हेर्ने कथा"" हेर्दा।

  • @anshukumaryadav2892
    @anshukumaryadav2892 5 лет назад +50

    वाह् !! राउटेको हेर्ने कथा !!
    तर, पैसा छुदा पाप लाग्छ भन्ने जात नि यो आधुनिक दुनियाँ बाट अछुतो रहेन !!

    • @nabinsubedi6897
      @nabinsubedi6897 5 лет назад +2

      Anshu Kumar Yadav ab dosro pusta Le dukha pauxan jasto lagxa malai ta

    • @parvathichand9277
      @parvathichand9277 5 лет назад

      @

    • @anshukumaryadav2892
      @anshukumaryadav2892 5 лет назад

      ए star max बाबु हाै कि नानु,
      याहा अाची नगर त
      (^_*)

  • @dhirajdhungana8116
    @dhirajdhungana8116 5 лет назад +50

    हेर्ने कथालाई हार्दिक शुभकामना ।सफलताको शिखर चुम्दै जानु ।।।।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 лет назад +53

    सरकारले घर बनाएर दिन्छु, खेती गर्ने जग्गा दिन्छु भन्दा नमान्ने अनि जो सङ्ग पनि सहयोग को अपेक्षा राख्ने, कसरी हुन्छ यस्तो? जङ्गल फडानी भैरहेको छ, मसिना बालबच्चाले शिक्षा दीक्षा पाएनन् ! औषधि उपचार बाट बन्चित भएको छ! धूम्रपान ,मध्यपान जस्ता दुर्व्यसनीमा फसेका छन मसिना बाल बच्चाहरु।अब सरकारले जसरी हुन्छ समाजमा स्थापित गर्नैपर्छ! मानेनन् भने दबाब स्वरुप सरकारले दिने भत्ता पनि रोक्का गर्नुपर्छ!

    • @mahatotharu3538
      @mahatotharu3538 3 года назад +1

      Shai vanu va xa hamai haru pani sukha dukha gara ra khati gara ra bachi ra xam

  • @rajeshtikhtari9888
    @rajeshtikhtari9888 4 года назад +3

    मलाई मन पर्ने पत्रकार दिदी विद्याय चापागाईं को सोधाई मलाई धेरै राम्रो लाग्छ पनि हरु लाइ नेपाल सरकारले राम्रो बेबस्ता गर्दीनु पर्छ

  • @fillinglove7573
    @fillinglove7573 5 лет назад +1

    कति गाह्रो छ अनि उतिनै कठिन छ जिन्दगी जिउनलाइ हामी एकै देश का मान्छे अनि सोचौ त ती पनि हामी जस्तै छन अनि सोचौ उनी हरु भन्दा हामी कति सुखी छौ। हामी जान्ने बुझ्ने भएर पनि हामी सधै घमण्ड गर्छौ अनि यस्तो लाग्छ उनी हरुलाइ नियाले पछि यस्तो लाग्यो हामी त कहेउ ठाउ चुकेछौ ।।।

  • @jmsgrg6139
    @jmsgrg6139 5 лет назад +10

    म यो हेर्ने कथा नियमित रूपमा हेर्ने गर्दछु ।
    मलाई यो एकदमै मन पर्छ।
    बिद्या दिदिको यो काम एक दम राम्रो छ ।
    आगामि दिनहरू मा पनि यस्तै सफलताका साथ अघि बडिरहनु हजुर लाई शुभकामना ।।।
    तर समय अलि कम भयो कि जस्तो लाग्यो ।
    समय चाहि अलि बढाउनु भयो भने झनै अाभारि हुने थियौ.....

  • @thammangrg6039
    @thammangrg6039 5 лет назад +12

    कुनै रमाइलो पल कहिल्यै पनि नसक्किए हुन्थो जस्तो त्यस्तै, हजुर को क्रार्यक्रम दि दि धन्यवाद हजुर लाई God blsed u

  • @तुल्सीप्रसादपाैडेल

    हेर्दा निकै अचम्म लाग्याे हाम्रो देश नेपाल पनि यस्ता जनजाति बसाेबास गर्दारहेछन मैले अाजसम्म discover channel अफ्रिकामा यस्तै देखेको थिए अाज दिब्या दिदिले लाेडिङ गर्नुभएको कार्यक्रम देख्दा निकै खुसी लाग्याे.................

    • @newvlogger6806
      @newvlogger6806 5 лет назад

      Tar achamma ke lagyo bane aafno des ko nam.pani yaad rainax bichara haru lae sabai miler school banuna paye sarai gajab huntyo hai

    • @happysoul9876
      @happysoul9876 5 лет назад

      Bidhya ho bhai Divya hoina

  • @chetanrai7062
    @chetanrai7062 5 лет назад +3

    प्रस्तोता ज्यु ! लाई धेरै धेरै धन्यवाद । यिनिहरुलाई (राउटेहरुलाई) घुमन्ते जीवन नै रमाइलो लाग्दो रहेछ । तर यो मद्दपान गर्ने बानी साह्रै नराम्रो यिनिहरुको ।

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад +1

    राउटे हरु को लागि सुधार केन्द्र बनाउनुपर्छ , सरकार अनजान दुनियाँ बाट ,बाहिर ल्याउनु पर्छ सरकारले , भबिस्यमा राउटे का छोराछोरी हरु अशिक्षित नबनुन आफ्नै बा आमा बाजे जस्तै,

  • @mohansarki6741
    @mohansarki6741 5 лет назад +20

    धन्यवाद बिध्धा ज्यु अत्यन्तै मार्मिक छ। राउटे समुदाय ले पनि आफुलाइ परिवर्तनको बाटो रोजुन र सरकार ले विभिन्न कार्यक्रम दियेकै छ। विशेष गरेर तपाइलाइ धन्यवाद । र अभिनेत्री रेखा ज्युलाइ पनि धन्यवाद छ।

  • @joshjanadangi
    @joshjanadangi 5 лет назад +7

    सुनेको थिय तर आज हजुरको हेर्ने कथा बाट बुझ्न पाय खुसी लाग्यो दीदी हजूर लाई हरेक दुःखी आत्मा हरुले आशिर्बाद दिनु हुनेछ 👍👍

  • @vishmaaryal3222
    @vishmaaryal3222 5 лет назад +11

    नियमित हेर्ने गरेको छु बिद्या जि को प्रस्तुति को शैली र मिठो बोली लाई जति तारिफ गरे पनि कमि हुन्छ । आज राउटे हरु को जीवन लाई नजिक बाट नियाले जस्तै भयो यसको लागि हृदय देखि नै बिशेश गरि बिद्या जि र सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @ArjunKGrg
    @ArjunKGrg 4 года назад +4

    सार्है मन छुने कथा जस्ताको तस्तै पस्कनु भयेको मा हेर्ने कथा सम्पुर्ण टिम प्रती धेरै धेरै धन्यवाद ।।

  • @gangakhadyaudhyog8146
    @gangakhadyaudhyog8146 3 года назад +30

    I am from dailekh, during our childhood we were told " tyo jungle ko bato najaa teta raute chan, talai liyera jaalaan.". Now , see the changes, a team from kathmandu visits their place, talk to them, shoots their vedeo. Thanks to technology, education and these days young generation.

    • @sagarshrestha5800
      @sagarshrestha5800 2 года назад

      Mazak gareko ho ki sachikaiko thiyo? Jogi le ni samatera laijanxa bhanthiyo

  • @umeshkaphle3597
    @umeshkaphle3597 5 лет назад +16

    सेल्फी हान्न मन छ...a symbol of change

  • @SDCEntertainment
    @SDCEntertainment 5 лет назад +5

    राउटेहरुको कथा ल्याउनु भाको रहेछ र हेर्दा खुशी लाग्यो नेपालमा यस्ता पनि मान्छे छन र यस्तो पनि दुख भोगिरहेका छन भनेर हेर्न पाउँदा सुन्न पाउँदा आफ्ना कयौ दुख पिडाहरु साना लाग्न थाल्छन ।

  • @ranveergurungsrj6343
    @ranveergurungsrj6343 5 лет назад +7

    बिध्या दिदी को मिठाे आवाज अनि उस्तै कथा हेर्न छुटाउने त कुरै भएन नि ।ove u bidhya d 😍😍😍😍😍😍😍😍😍😍😍

  • @aayansh3058
    @aayansh3058 4 года назад +4

    आकाश हाम्रो ओडने र धर्ती हाम्रो ओछ्यान हो। wow. I find them all polite, well mannered.

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 10 месяцев назад +1

    हजुर लाई धन्यवाद ।तर यहाँ संस्थाहरले यिनिहरुलाई परजिबि बनाएको जस्तो देखियो । चेतनामा बिकास गर्नु पर्ने ।हरेककुरामा पैसा मागिरहेका छन ।

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +10

    बिध्या दिदिलाइ विशेष गरि धन्यवाद छ राउटेको कथा हेर र

  • @girwankunwar2776
    @girwankunwar2776 5 лет назад +30

    शिक्षाको कमि! अब ईनिहरुलाई सरकारले स्थाई बसोबासको बेबस्था मिलायर पुर्खौली पेशा बाटो अलग बनाउन जरुरत छ। अन्दकार बाटो मुक्ति मिलाउन सके केहीराहत इनिहरुमा परीवर्तनको खाचो छ।

    • @पुर्णतामाङ
      @पुर्णतामाङ 5 лет назад +5

      Girwan Kunwar मान्दै मान्दैनन् हो कोहलपुर मा 35 कोठा को घर बनायो तर एक दिन बसे अर्को दिन टाप जगंल तिर

    • @tikheram4168
      @tikheram4168 5 лет назад

      सही लाग्यो तपाईं विचार र सल्हा,

    • @KauchaSTUDIO
      @KauchaSTUDIO 5 лет назад +1

      @@पुर्णतामाङ 🤣🤣🤣🤣🤣🤣🤣

  • @limskri6355
    @limskri6355 5 лет назад +20

    नेपालको कर्मचारी हरूलाई जस्तै व्याक्ति पिछे घूस दिनुपर्ने रहेछ बाठो भैसकेछन

  • @RamhariNepalrhnepal
    @RamhariNepalrhnepal 5 лет назад +2

    लवज पनि कति राम्रो मुखिया बा को । आम्मै ...... म पनि सिक्नु पर्ला जस्तो छ ।

  • @भक्तथेगिम
    @भक्तथेगिम 5 лет назад +2

    बुनु तपाईले साझा सवाल देखी पछ्यौदै छु। हेर्ने कथामाँ झंनै खुशी छु। राउटेको कथाले मन कता-कता अमिलो भयो। त्यसमा तपाइको मायालु स्वभाबको बोली कठै के भन्नू र खै....

  • @anujrana4143
    @anujrana4143 5 лет назад +44

    Vidhya your work truly reflects your name. Every video of yours carry meaning,which for me everyone should see and learn. Your act for humanity will surely bring light for the people around the world especially our own people (Nepali). "GOD BLESS YOU MADAM".

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 лет назад +4

    *कति मज्जा लागेको ती भाइ बैनीले बोलेको सुमुम सुनुम लाग्ने कृपया सक्नु हुन्छ भने यसको अर्को भाग पनि लिएर आउनु न कति रमाइलो हुने थियो🙂*

  • @depeshkumarbam2654
    @depeshkumarbam2654 5 лет назад +11

    दुई -चार महिनाको तलब जम्मा गरि राउटे बस्तीमा सहयोग चाडै गर्नेछु ।।।

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 5 месяцев назад

      भयो त सहयोग😂😂

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 3 года назад +3

    नेपालको प्रत्रकार भएर के कस्तो भिडियो बनाउन पर्छ भनेर बिद्या दिदी सँग सिक उच्च सम्मन छ दीदी हजूर लाई अब आउँने दिन हरुमा अझैं राम्रो राम्रो भिडियो हेर्न पाउँ ❣️

  • @bhimpun2073
    @bhimpun2073 4 года назад +2

    हाम्रो समाजमा रहेको वास्तविक कथालाई आधार मानेर बनाइएको यस प्रकारको यो भिडियोनै अति नै मन छुने

  • @uttamacharya4910
    @uttamacharya4910 5 лет назад +32

    पैसा छुदा पाप लाग्छ भन्ने raaute हरु आजभोली जे गरेपनी पैसा माग्ने बानी परेछ!

  • @devendradahal8820
    @devendradahal8820 5 лет назад +25

    द्विविधामा परियो! सुधारौं राऊटे भन्नी नहुनी, नसुधारौ यस्तो बिजोग।🤔🤔🤔🤔🤔

  • @dibaygautam2076
    @dibaygautam2076 3 года назад +26

    The most detailed route story I’ve ever seen.
    Respect for this simple but great lady.

  • @Hesper_23
    @Hesper_23 Год назад +4

    Although I study in world class university and stay in one of most developed country but the videos from this chaneel gives home vibes and more about life. Very very thanks towards the team.

  • @TravelWithMe-NP
    @TravelWithMe-NP 3 года назад +5

    You are the best journalist & this show is best show in nepali youtube . (अरू तोरी youtubey पत्रुकार देख्दा रिस उठ्छ , कम से कम हजुर चाई यति राम्रो show ल्याउनुहुन्छ , खुसी लाग्छ देख्दा❤️।)....Sano vai chai sarei kada raixa😁🔥

  • @prashannalimbu1895
    @prashannalimbu1895 3 года назад +12

    This is beautiful in a sublime way.I like the way they speak,it sounds like they are singing.People looking in from the outside may feel sorry for them but this is the life they've always known,sometimes ignorance is bliss.They dont have concept of money and hence,desires.These are simple and innocent souls who thrive on living a nomadic life.The only thing is they need good health care.Why disrupt thousands of years of their culture?The imp question is do they want change?

  • @reasonkunwar8891
    @reasonkunwar8891 5 лет назад +33

    Wow...bidhya sister i really respect you.....,,,,,,grate work sister....🤗🤗🤗

  • @chandradobal5115
    @chandradobal5115 3 года назад +4

    धेरै धेरै धन्यवाद विद्या दिदि र हेर्ने कथा परिवारलाई । राउटे हरूको पुर्ख्यौली परम्परा, रहन सहन ,चालचलन लाई जीवित राख्दै व्यवस्थित बस्ती तिर उन्मुख हुदाँ जीवन शैली व्यवस्थित बनाउन सकिन्थ्यो कि।

  • @kamalshiwakoti3489
    @kamalshiwakoti3489 Год назад

    हेर्ने कथाको नियमित दर्शक हु धेरै राम्रो छ अझै नयाँ नयाँ विषय बस्तुहरु हेर्न पाउ सफलताको शुभकामना ।

  • @krishnaoli8979
    @krishnaoli8979 3 года назад +2

    Kasto ramro miiiiiiitho sanga boleko yo raute babule! ramaiiilo lagyo raute manxeharuko herne katha!many many thanks to you and your team Bidhya ji!

  • @umeshkaphle3597
    @umeshkaphle3597 5 лет назад +12

    Dil bahadur mukhiya ...sabai lai thaha xa ...what a confidence!

  • @dipendraofficialchannel8400
    @dipendraofficialchannel8400 5 лет назад +79

    १८ करोडको गाडी जड्ने रास्ट्रपति अलिकति टाउको दुखदा बिदेश उपचार गर्न जाने नेताहरूको अँखा किन यो ठाउँमा गएन ।

    • @rajurai9531
      @rajurai9531 4 года назад

      Dipendra Official Channel hahahaha😃😃😃😃

    • @bhuwaibhuwai2246
      @bhuwaibhuwai2246 4 года назад

      00xc9

    • @devilimbu3079
      @devilimbu3079 4 года назад

      Dipendra Official Channel क को राष्ट्र पतिलाई दोस यो हामी सबैको सम्स्या हो अर्को उनिहरु को इछा पनि हो अर्को पनि समस्या रक्सीको लत पनि रैछ विस्तारै परिबर्तन हुन्छ

    • @devilimbu3079
      @devilimbu3079 4 года назад

      समस्या धेरै रैछ

  • @upendrasapkota1403
    @upendrasapkota1403 5 лет назад +5

    पुरानाे सभ्यता सहितका राउते बस्ती सरकारले उनिहरुकाे सभ्यता नमासिने गरि उतित ब्यवस्थापन गर्न पर्छ

  • @sandipgiri9348
    @sandipgiri9348 Месяц назад +9

    हराएको बर्ष हेरेसी मात्र हेर्ने कथा थाहा हुने जति यता है गाईज्😊🙏

  • @SANTABHUDHA
    @SANTABHUDHA Год назад

    यो बैनि को मेहेनत एकदम सुनियोजित छ तपाइ लाइ सलाम बाॅकि अब राउटे लुटेरा भैइ सके आफनो काम छोडिसके यिन लाइ दिन जहर दिय बराबर भनिसके छदारुखायर कतिमरिसके

  • @meetumbantawarai4824
    @meetumbantawarai4824 5 лет назад +20

    Didi thank you... Other side of Nepal

  • @bimalrawal4083
    @bimalrawal4083 5 лет назад +24

    A hand salute for you to Ms. Bidhya for bringing out such reality’s of Nepal and their struggle part !

  • @maheshmagar9929
    @maheshmagar9929 5 лет назад +134

    यदि यो dislike गर्ने मान्छे चिन्न पाए त्यसको हात तीन थुन्को पार्नी धोको छ

    • @susutamu6613
      @susutamu6613 5 лет назад +2

      Ana Magar kada

    • @maheshmagar9929
      @maheshmagar9929 5 лет назад +6

      @@susutamu6613 जी हो नि
      सरकारले गर्न नसकेको काम वहाँ बिध्या जी ले गर्नुभएको छ!दुख पिर ब्यथाहरुलाई समेटेर जस्ताको त्यस्तै हामी जनताहरु माझ देखाउनुभएको छ, जनचेतना दिनुभएको छ! यस्तो राम्रो कुरामा dislike गर्नेलाइ देख्दा रिस नउठेर खुशी हुनि कुरै आएन नि हैन र

    • @luckypm1442
      @luckypm1442 5 лет назад +1

      Ana Magar sabai ko aafno aafno bchar ho hajur

    • @anjulimbu8867
      @anjulimbu8867 5 лет назад

      8🤣🤣🤣

    • @grganjl1315
      @grganjl1315 5 лет назад

      Exactly k bujera hola dislike gareko ma socmagna xu

  • @LaxmiChand-l9d
    @LaxmiChand-l9d 11 месяцев назад

    यस्तै यस्तै नयाँ ठाउँ देखाउनु भएकोमा धन्यवाद हजुरलाई दिदि❤❤❤❤❤❤❤

  • @palmalla1776
    @palmalla1776 3 года назад

    अबस्ता जस्तो सुकै भयनी खुसी हुन सिक्नु पर्छ भन्नी आजको भिडीयोले सिकायो सारै मन जितो आजको भिडीयोले धन्यवाद हजुरलाई🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @sumankislive
    @sumankislive Год назад +6

    दिदी लगायत सबै टीमलाई जति धन्यवाद दिए पनि कम हुन्छ! ❤ धन्यवाद दिदी🙏 नेपाललाई अझ जान्ने बुझ्ने मौका दिलाइदिनु भएकोमा। ❣️🇳🇵🙏

  • @gideonsvloggs6892
    @gideonsvloggs6892 4 года назад +11

    Hats off to the reporter nd very much shocked to c da nomads they r still exist and love the polite ways of conversation with the nomads.. Hope to watch the interesting videos ahead.. Thank u once again to da entire team.

    • @rabinlimbu987
      @rabinlimbu987 4 года назад

      Sarai ramro ramro video layaunu hunxa hae didi hjrle

  • @jangarai1146
    @jangarai1146 5 лет назад +24

    हैत दुख लाग्दो छ जिवन बिचारा हरुको किन सरकारको ध्यान आकर्षक नभएको ।

    • @mixmax722
      @mixmax722 4 года назад

      sarkar ko hoina raute chAHANNA / SANSr ma dherai jaga yesto jhunda xan tyahako sarkar le jungke samrakxan gardiyeko xa iland nai jsta xa paani ma 5 6 mnt samma vitra basera maxa marne samudaya suneko xa xaina nepal ma khali sarkar badi uttane janata hait

  • @abubardewa939
    @abubardewa939 4 года назад +20

    Indigenous Nepali tribes. Please protect them at all costs .

  • @RamhariNepalrhnepal
    @RamhariNepalrhnepal 5 лет назад +1

    भाइ एकदम स्मार्ट छन । वाउउउउउ ।

  • @arcreationnepal8980
    @arcreationnepal8980 5 лет назад +15

    उच्चस्तरीय प्लाइ उड बाट बन्ने फर्निचर उद्योग सो क्षेत्रमा सरकारले खोलिदिए राउटेको जीवन यापन केही सहज हुन्थ्यो होला , अनाधिकृत बन फडानी रोक्न सके बाताबरणमा पर्ने प्रतिकुल असर रोकिन्थ्यो कि ।

  • @sanjeevchaguthi4983
    @sanjeevchaguthi4983 4 года назад +10

    I had read about this tribe and now happy to watch this documentary. Thanks for this documentary 😀😀

  • @GBR2050
    @GBR2050 5 лет назад +8

    राउटे नेपालका आदीबासी लोपोन्मूख जनजाति हुन यिनीहरुको संख्या दिन प्रतिदिन घट्दै गईरहेको छ र संरक्षणको लागि सरकारले बिशेक कदम अत्यावश्यक देखिन्छ ।

    • @GBR2050
      @GBR2050 5 лет назад

      Shati sabitri
      तपाईको गहन र वास्तबिक कुरा प्रति पूर्ण समर्थन र मनन छ मेरो साबित्रि जी ।

  • @Jiveshsurendrajamuna
    @Jiveshsurendrajamuna 3 года назад

    जे भयेपनी इनिहरुले आफ्नो पन नछोद्नुमानै गर्व लाग्छ मलाइ किनकी थोरै भ्येपनी मलाइधुङ्गे युग्को केही झलखरु याद हुन्छ र भोलि आउने पुस्तालाइ पनि धेरै धेरै धन्ने वाद सबै जनालाइ

  • @subasbista9699
    @subasbista9699 Год назад +1

    यो त मेरो कथा हो मेरो घरको कथा मेरो बुबाको कथा हो मेरो आफन्तको कथा हो । मेरा छिमेकीको कथा हुन । कठै मेरो देस । हामी गरिबीको देस ।। जय देस ।। सारै रुवायो यो कथाले । यो हाम्रो भोगाइ हो ।। 😪😪😪😪😪😪😪😪😪

  • @keshabmahata3498
    @keshabmahata3498 5 лет назад +66

    सानो भाइ ले क्या मज्जाले क्वाटर ल्याइदिनु भनेको हो😂😂😂😅😅😅

  • @ramjishahi193
    @ramjishahi193 5 лет назад +31

    मेरा दाजुभाई रहेछन सबै जना सायद हामि पनि तेही युगमा थियौ होला नि कुनै दिन आज हामि भयको युग सम्म आउन अझै कति समय लाग्दो हो नेपाल भरि कति होलान धेरै भन्दा धेरै जान्न अनि यो दाजुभाईको समुदाय माथि केहि गर्न पाय कति ठुलो उदार हुदो हो त्यो डोबिल्टोमा घोप्टो परेर पानि पिउने सानी बैनी देख्दा मन भाब बेहाल भयो अलि बढेको एउटा भाइ क्वाटर भन्दा अझै ति बुढा बाउ तपाइले लगायको जुता दिनु न भन्दा जहा पुग्यो तेही बास जे भेट्यो तेही गास एकसरो कपडा लगायो धुवा धुलो मैलो संगै फ्रेयो सास एक मनत लाग्यो हैन रहेछ हाम्रो जिबन खास हे भगवान कस्तो कस्तो भोग्दै भोगाउदै पार्दो रहेछौ एकदिन लास
    आज सम्ममै मनमा बिझाउने कहिले भुल्न नसकिने लाग्यो हेर्ने कथा दुइ पटक हेरे भाबुक बनायो आखा रसाय लाखौ प्रश्न उठे मनमा

    • @chochangemagar3079
      @chochangemagar3079 5 лет назад +1

      सबै भन्दा ठूलो शिक्षा को कमि हो । तेसै ले राउते हरु को बुढा पाका हरु को त जिन्दगी तेस्तै नै भयो अब देखि उनी हरु को बच्चा हरु लाई सरकारले हस्तछेप गरेर भय पनि लियर पढाउने देखि लियर पाल्ने सम्पुर्ण जिम्मेवारी लिन सक्ने हिम्मत तुरुन्तै गर्नुपर्यो र इ बच्चा हरुकै पुस्ता हरु सिक्छित भयत सबै परिबर्तन हुनेछन र जङ्गल को बातो जाने छैनन । परिबर्तन हुन लाई धेरै समय लाग्ने छैन । नत्र भने इनि हरु को समाज कहिले पनि परिबर्तन हुनेछैनन उहीँ जङ्गल को बाँस बिजोग हुनेछन

    • @himalayanviagra6255
      @himalayanviagra6255 5 лет назад +1

      राउटे कुसुन्डा ठकुरी मगरहरु blood brothers रहेको कुरा मानबशास्त्री Reinhard and Toba को अनुसन्धानले प्रमाणित गरिसकेको छ। हाम्रो पू्र्खा पनि यिनै राउटेहरुको कुनै समुहबाट कुनै कालखण्डमा अलग्गिएर अहिलेको बर्तमान समाजमा स्थापित छ।

    • @yogesh_hamal7684
      @yogesh_hamal7684 5 лет назад

      राजा दर्शन

    • @procrastination7330
      @procrastination7330 4 года назад

      @@chochangemagar3079 its not lack of education , its just unwillingness to change

  • @chahanapun7
    @chahanapun7 5 лет назад +5

    Sano ma raute vanda kasto dar lagthiyo..mummy baba haru le raute haru le lager marer khanxa vanthiyo hai..tara hoen hola bichara kasto maya lagdo hudo rahexa

  • @SayadEnter07
    @SayadEnter07 4 года назад +2

    कथा सारै राम्रो लाग्यो राउटेको कथाहरु देख्न पाउँदा! तपाईको सदैब परिवारमा जोडिएकोछु 🙏

  • @बिरहीराइलोप्रदेश

    सलाम छ बिद्या दिदिलाई आफ्नो ब्यक्तिगत समस्या अनि आफ्नो जिबनको लक्ष्यलाई छोडेर हामी सिङ्गो नेपाली अनि विभिन्न जातीयहरुको आफ्नै कथा बेथा अनि दैनिकी जिबन कथा तयार पर्नु भएकोमा उहाँको लक्ष्य सधै सफलता मिलोस।अनि जस्ता ठाउँमा गए पनि जे अबस्थामा पनि बिद्या दिदिको जिबन सधै निरोगी रहोस।🌼🌻🌺🌷🌼🌱🥀🌲🌴 BB oli कतार।

  • @newhyeserart6226
    @newhyeserart6226 5 лет назад +9

    Great job Bidya Sis. You must care for your self also while doing this kind of job. Respect you

  • @sharmilakuikel6211
    @sharmilakuikel6211 5 лет назад +4

    बिद्याजी हजुरलाई सलाम छ।

  • @umeshkaphle3597
    @umeshkaphle3597 5 лет назад +30

    Mukhiya le janata lai hernu parxa ...phone hannu parxa ...innocent leader

  • @PubgRangers000
    @PubgRangers000 3 года назад +1

    kasto Ramaniya samjha haii Hamro desh ko Raute Samjha Saraaii neii Ramailo lagyo uha haru ko samjha haru ko katha bujna payera ❤️❤️❤️😘🌻

  • @henjeelalimbu2169
    @henjeelalimbu2169 5 лет назад +2

    एक दम राम्रो लाग्यो। स्कुल मा नि देखाउन काम दिने रहेछ।

  • @abhushanjrsunuwar5091
    @abhushanjrsunuwar5091 3 года назад +5

    Appreciated all herne katha
    Team
    They show the real nepal 🇳🇵
    Wow 👏👏👏

  • @lobsangmonlam1870
    @lobsangmonlam1870 4 года назад +29

    2020 ma herdaii xu France Bata ...oh my god unbelievable nepal ma panii yesto xa raixa thanks for video

    • @purnimarai3027
      @purnimarai3027 4 года назад

      2020 ma herdai xu ma chai napal bata😜😀

    • @CdP150
      @CdP150 4 года назад +1

      @@purnimarai3027 2020 herdai xu ma chahi baglung dekhi 😂😀😛

    • @purnimarai3027
      @purnimarai3027 4 года назад

      @@CdP150 😂😂🙏

    • @CdP150
      @CdP150 4 года назад

      @@purnimarai3027 😍😍

    • @laxmansapkota2894
      @laxmansapkota2894 3 года назад

      @@purnimarai3027 2021 ma herdai xu ghar dekhi🤣🤣🤣🤣🤣

  • @laxmiadhikari956
    @laxmiadhikari956 3 года назад +15

    This is incredibly engaging story and disheartening at the same time I can't believe people are still living this life in 21st century. This is great work by the way bravo.

  • @mom_405
    @mom_405 10 месяцев назад

    प्यारी सिस को सोध खोज को कथा हरु धेरै दिन पच्जी हेर्ने मौका मिल्यो एति मिठो लाग्छ कि सिस को भन्ने लय म बयान गर्न सक्दिन प्यारी सिस लाई धेरै धेरै माया याद का कोसेलि हरु छित्तैआर्को भिदियो हेर्न सुन्न पाउ

  • @fengaaent68
    @fengaaent68 3 года назад

    उनीहरु मध्य कोही भाषा नै नबुझ्ने भए बेग्लै कुरा हुनेथियो, तर भाषा बुझ्छन र बोल्दा पनि रहेछन। राउटेबारे सुनेको मात्रै तर आज "हेर्ने कथा" मार्फत देख्न पाईयो।
    जीवन पद्दति निकै कष्टकर लाग्यो। यी पनि आखिर देशकै जनता हुन, यीनिहरुका जीवन स्तर माथि उकास्न व्यावस्थित गाँस, बास, कपास र शिक्षाको व्यावस्था सरकारले गर्नुपर्छ, ताकि एक्काईसौं शताब्दीमा पनि कसैले फिरन्ते-घुमन्ते जीवन जिउन नपरोस।

  • @rabindramallathakuri4327
    @rabindramallathakuri4327 5 лет назад +15

    बिद्या दिदी हजुर लगाएत हजुर्को सबै टिमलाइ मीठो सम्झना !😍😍😍😍😍
    अब १ हजार जनाले आजै subscribe गरोस अनि
    100k को बधाई दिन पाओस 😋😊😊😊😊
    यो हेर्ने कथालाई छिटो 1 m subscribe मिलोस !plz do subscribe ✋✌😍

  • @dipalthulung7049
    @dipalthulung7049 5 лет назад +6

    साथीहरूले तेस्तो ठुलो सिमलको रुख त झण्डै बिताई हाले त।

  • @dhakalsaga
    @dhakalsaga 3 года назад +2

    राउटेलाई राउटेकै संस्कारमा रम्न दिउँ उनिहरुलाइ आधुनिक बनाउन नखोजौँं!!🙏🙏

  • @ravishahi5769
    @ravishahi5769 3 года назад

    खुसी लाग्यो । हो यसरी नै यस्ता यस्तै विषय लाई मुल बनाइ भिडियो बनाइदा सारै खुसी लाग्यो

  • @ShuklaNews
    @ShuklaNews 3 года назад

    नेपाली जिबनको फरक पाटो प्रस्तुत गरिदिनुभएको छ, सारै सह्रानीय