वाउ भन्दै शिक्षा मन्त्रीलाई शाहीको गिज्जाई - Gyanendra Shahi। Ajako sandarbha ||
HTML-код
- Опубликовано: 11 апр 2024
- Like, Share, Comment, Subscribe and Press the Bell icon to get all the Latest News Update
Website: emountaintv.com/ne/
Facebook / mountaintele. .
Twitter / mountaintvhd
Instagram / mountaintvofficial
Hashed Tags:
#gyanendrashahi
#mountaintvhd
#livenews
#viralnews
#trendingnews
#newsnationlive
#latestnews
#mountaintvlive
#jhalanathkhanal
#sachitabudhathoki
#kpoli
#gyanendrashahiviral
#ajakosandarbha
----------------------------------
सहि कुरा हो ति भ्रष्टाचार लाई साथ दिने हुन
ज्ञानेन्द्र साही को समर्थन गर्ने यता आउ है
नेपालको एकमात्र देशभक्त युवा ज्ञानेन्द्र शाही। यो युवा हाम्रो देशको प्रधानमन्त्री बनाउने लाइकको मान्छे हो। जय नेपाल 🇳🇵🇳🇵♥️
एकदम सहि कुरा ज्ञ्यानेन्द्र जिउ अभियान मा हुदा तपाईं हामी एकै ठाउमा उभिएर रबि दाइ काे लागि लडाइ लडेकाे हामी आम जनता ले आज आएर अफसाेच गरिरहेकाछाै। रबि दाइ आज आएर ओलि र दहाल काे नजायज छाेरा बन्न जाने कुरा पहिला नै थाहा भएकाे भए म रबि दाइकाे लागि लाठि भाटा खाएर तेहि रबि दाइ काे नाजायज बाउ हरु सँग लड्न जाने नै थिएनाै। जय हाेस देश र जनता काे रियल हिराे ज्ञ्यानेन्द्र शाहि काे🙏👍️👍️👍️👍️❤️🇳🇵❤️👌
कुरा चाहिँ सत्य छ उहाको जुम्ला का जनता ले हिरा छानेका छन 🙏☺️
हो नि सर देश को सहि हिरा हुन् माननीय ज्यु अन प्रम हुनु पर्छ
एकदम सही कुरा गर्नुभयो देशको एक लिडर सच्चा देशभक्ति मानिस
रबि को वास्तविक चरित्र यहि हो।रबि आफ्नो कान्द बचौन प्रचन्द पछि लागिरा छ।
वा वा सत्य बाेल्ने मान्छे ज्ञानेन्द्र साहि हाे😊
ksm sir❤❤❤ love him
ज्ञेनेनद्र शाहीले साँचो कुरा गर्नु भयो किन कि अब नेपाल मा जनता ले चुनेको प्रधानमंत्री चाहिन्छ 👈
100% Sahi kura garnu bhayo ganendra jiu
100% सहि कुरा,प्रस्ट वक्ता..घुमाएर बोल्न आउदैन सिधा बोल्छ,झोले र भ्रस्टचारीलाई कुरा मन नपर्न सक्छ ❤
तर सत्य पच्दैन नेपाली लाई स्ट्न बाजि लाई बिस्वास गर्छ्न ।
right🎉
Gahirai ma gayarw bujnu vayako xoina hjr le yo vanda durga parsai sahi xan ...
@@KhumrajGhimire-gc5umdurga parsai vaneko liso ho jatani lagxa tey durge tesko asti pestol vetako xa aru fasla vanera ho gyanendrako kura bethik lako
सही कुरा माननीय ज्यू
सहि र सत्य भाको कुरो नेपाल र नेपाली जनता को आवाज बोल्ने मुन्छे धनेबात भाई
ज्ञानेन्द्र शाहीको कुरा एक दमै मन पर्यो😮
नयाँ र रास्वपाको समर्थन गर्ने म तर ज्ञानेन्द्र जि को देश भक्ती पन देख्दा बेबस्था नै परिवर्तन गरेर भए पनि देश बेचुवा दलाल र भ्रष्टाचारिहरुलाई जेल कोच्नु पर्छ अब अरु बिकल्प छैन
Sahi bhanna bhayo Naman sab millnuparchha
सहि कुरा गर्नु भयाे🙏👍️👍️👍️👍️👍️
ghanta ko desh vakta yo maha afno power hos tw kk garda xa yo chour re
नेपाल को हिरो हाम्रो नेता वा वा वा वा ❤❤❤
रिस ,आबेग ,आक्रोश ,घमण्ड छ । हिरो होईन 0 हो।
@@brighternepal2813chup sahakaari thag ko jholey
Ekdam ramro kura ho gyanendra shahi ko kura🙏
ज्ञानेन्द्र शाहि कुरा सत्य नै बोल्नु हुन्छ
प्रधानमन्त्री राजेन्द्र लिङ्देन र गृहमन्त्री ज्ञानेन्द्र शाही हुनु पर्दछ अब
Tabaa desh srilanka Bata Pakistan hunchha CA ma padhea fail bhaeko maths lagea raa Pani desh ko economy barbhad garchha
100 .right gyanendra shahi
नेपाल आमाको सच्चा अनि हिम्मतिलो छोरो ज्ञानेन्द्र साही लाई मनै देखि नमन अगाडि बढ्नु होस हामी छौ साथमा दुई चार दलाल नेता अनि उनिहरुका झोले हरु उफर्दैमा केही हुने वाला छैन ।
निडर रुपपा सधै सत्य कुरा बोल्न सक्ने ज्ञानेन्द्र शाहिलाई सलाम छ ।
Good luck 🍀 zanendra sahi brother 🙏
नयॅा बर्षमा अझै उमॅग्डं ,उत्साह,सॅक्ती र्पदान होस शुभकामना ज्ञानेर्र्द जी
ज्ञानेन्द्र शाही यो देशको निडर र राष्ट् प्रेमी युवा नेता हुनु हुन्छ ❤️🇳🇵🙏
ज्ञानेन्द्र शाही सच्चा नेपालिको आवाज हो सुन ए घन्टे हो तिमीहरू जस्तो cia को घोडो होइन ।
साहसी एक मात्र नेपालको बाग हो।जिउदो मान्छे।।
good gyanendra sahi ❤❤
संगसद भबन काे बाघ ज्ञानेन्द्र शाहि ज्युलाई सलाम छ
राउटे के गुलाको बाग
@@sanjeebsubedi434 आहाँ कति राम्राे सस्कारि भाषा सायत तपाईकाे लागि मैले आतंककारी प्रचण्डे र सहकारि ठग रबि काे बारेमा कमिट गर्दियकाे भय तपाईं लाई खुसि लाग्थियाे हाेला हैन सन्जिब सुवेदी जि आतंककारी प्रचण्डे र सहकारि ठग रबिका मान्छे हरुकाे बाेल्ने भाषा तिमी जस्ता नालायक लाई नेपाली भन्न नि धिकार छ अनि मेराे नजर मा त्येसैले ज्ञानेन्द्र शाहि महाँन छन बुजिस यति कुरा लेखेर राख जति ज्ञानेन्द्र शाहिलाई मायाँ र समर्थन गर्छन नि तिनी हरुले कैले पनि तेराे जस्ताे फाेर शब्द बाेल्दैनन टिक टक मा नि हेर आतंककारी प्रचण्डे यनि सहकारि ठग रबि का समर्थक का बाेल्ने भाषा हामि भाेटर मान्छे स्वतन्त्र हाे मेराे मन्ले जस्लाई राम्राे लाग्याे त्येसलाई समर्थक गर्न पाईन्छ बुजेर वा कानुन काे बारेमा साेचेर अरुकाे कमिट मा आयर कमिट गर सन्जिब जि सभ्ये र सस्कारि भाशा बाेलेर कमिट गर फेरि यहि त्येराे कमिट नै तलाई महङ्गाे पर्ला
GYANDRA SHAHI IS THE BEST LEADER
JAY DARE MASTA
प्रचण्डको ठाउँमा ज्ञानेन्द्र शाही लाई राखे भने देश ले मुहार फर्थ्यो की? ज्ञानेन्द्र शाही लाई पनि काम गर्ने मौका दिएको भए हुन्थ्यो तर राम्रो मान्छेलाई अगाडि जान दिँदैनन्
ek choti herum na sir uhalai jitayera vaneko kura napuraye hami janta chadai chau ni
ठिक भन्नुभो सर साचो सत्य कुरा बोल्नु हुदैन जस्ले बोल्छ कि पागल कि फटाहा ,नेपालमा त दुर्गा प्रसाईं जस्तो जेपायो त्यही बोल्ने को समर्थक को बिरोधी बोल्नु पाय पछी जेपनि बोलीदिने । यस्तै मान्छे नै नेपाली झोले भेडे जनतालाई खाचो छकी
😂😂😂
Laro chusane layak xa raute muji prachand ko
Yesle pradhan mantre payo vane desh becha
100% Sahi kura
Gyanandra sahi hamro aawaj vannu hunxa ❤
akdamai sahi ❤❤❤❤
सलाम शाहीजी तपाईंको शाहस दीगो रहोस् ।
100%sahi ho
100% Right gyanendra shahi juy❤️❣️❤️❤️
Really हिरो नेपाली जनताको ❤ माननीय ज्ञानेन्द्र शाही ❤
गयानेन्द्र शाही एक आस लागदो ब्यक्ति हुन सलाम छ
थाहा। देशको कर्म योद्दा, शाहीजी सलाम छ ।
दिदी तपाईंले राम्रो र सहि लिदर सङ्ग कुरा देखाउनु भयो तर तपाई लाई मेरो मनमा लागेको कुरा ग्यानेन्द्र भाइ माननीय र डाक्टर सुरेन्द्र केसी लाई जसरी भए पनि एक चोटि सङ्गै ल्याइ दिनु होला दिदी पिलिज दिदी ❤❤❤❤❤देश भक्त ग्यानेन्द्र जि लाई सलाम छ ❤❤❤
Ma pani
खैके खैके जुन जोगि आयनी कानै चिर्ने 😂😂😂😂
पाटि फरक होला तर Gyanendra shahi जस्तो सच्चा बिर पुरुष कोहि छैन यो देशमा सलाम छ माननिय ज्यु 🙏🙏
Your the great lidar in political party ❤I like you from my heart ❤️ sir
I am with you
सत्य कुरा हो
Gyanendra shahi jindabat ❤
ek chance
Gyamdra. Sahi jindaabad
सहि सत्य कुरा हो माननीय ज्यु
साहासिक बुबा आमाको सहि छोरो माननीय ज्यु हजुरको साहासिलो बोली 🙏🙏🙏नै नेपाल आमाको सहि छोरो😅😅 वाउ हजुरलाइ सलाम छ। यो साहास र सहि काम जिवन्त रहोस् सुभकामना 🎉🎉❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🌹🌹🌹🌹🌹🌹🌹🌹🪔🪔🪔😀😀😀😀👍👍👍👍👍
नेपाल र नेपलिलाई माया गर्ने एक मात्र सपूत छोरो हो माननीय ज्ञ्यानबादुर शहि ❤❤❤❤❤❤❤❤❤❤❤
ज्ञानेन्द्र शाहीले प्राय साचो कुरा गर्नु हुन्छ। उहाले सत्य कुरा गर्न छोड्नु हुन्न मात्रै जनताले अझै बिस्वास गर्ने छन। एक दिन ज्ञानेन्दे शाही देशको प्रधानमन्त्री बन्ने छन/ बन्नु पर्छ।
sahi vannu ho
😅😅😅
sai kura
😂😂😂😂😂
0 percentage kabil chhha ,,,
माननीय ज्ञानेन्द्र शाही ज्युले भन्नू भएको र देखाउनु भएको कुरा सतप्रतिशत ध्रुवसत्य छ यसमा मेरो पुरै समर्थन छ पुरै साथ हुन्छ मेरो☝️
Gyanendra Sahi 81 ko pradhan mantree ho
Great❤👑
Pranaam gyanendra jiu tapai bata urjaa prapta vayeko cha.
कणाेलि र नेपाल र नेपाली जनताको। माया गने माछैहो ग्यानेन्द्र शाही हो
Right speak
एकदम सही कुरा जनता बात प्रधान मन्त्री हुनुपर्छ
💯 right
नेपाली आमाको जिउँदो सपुत सच्चा देशभक्त ज्ञानेन्द्र शाहीलाई मेरो अन्तर हृदयदेखि सम्मान छ।
ज्ञानेन्द्र शाही 👏👏👏👏🙏🙏
निडर साहसी सासद भवन को बाघ #Gyanendrashahi🙏🇳🇵
राष्ट्रियता र देशभक्ती घण्टेहरू ले धेरै सिक्नुपर्ने देखियो।
ज्ञानेन्द्र शाहि बाट ।
200% right
Right G shahi
सच्चा नेपालि सपुत माननिय gyanendra shahi ❤❤❤
कुरा जे भनेनी शाही को 25% मा सहमत हुन्न तर 75% सहमत छु राउते र साउते भन्छन तर नेपाल मा भाको यहि हो
कसैको डर त्रास नभाको मनमा स्वस्छ छवि भाको शाही लाई सलाम छ❤️🥀🙏
Sir be positive ❤
सत्यको जित हुन्छ। समयको प्रतीक्षा गरौं। जय देश जय नेपाल।
कुरा सहि हो। वाउ वाउ गरेर मात्रै हुदैना काम गर्नु पर्यो काम।
Tapailai k lagchha yedi kunai din ganendra shahi mantri bhaka din to mantralay Ka karma chari Thur Thur hunchha ganendra shahi sanga Kam garne yeti kshamata chha tar absir napayra matra ho sir
Yedi girya mantri hunu ho bhane ganendra shahi rabi ko bhanda 10 guna badi Kam garchha to chahi ma lekher dinchhu kin ki u euta jiudo Bagh ho
अमेरिकी नागरिक नेपालको गृह मन्त्री ,मंत्री, सांसद छन छानबिन गरे प्रमाणित हुंछ
१००%सही परिवार र नानी बाबु हरू अमेरिका राखेर नेपाल मा राजनीती
100 % Right mr shahi juu don, t lose your confidence your voice is our voice we are alwayes with you kukar karaudai garcha lion lamkadai garcha hjr we are proud with you
वा सत्य तिताे हुन्छ तर ढिलाे छिट्टाे जित शत्ते काे हुन्छ 🇳🇵🇳🇵🇳🇵
नेपाल देशको सच्चा एक सपुत जय माननीय ज्यू❤❤❤❤
बुढानिलकण्ठ स्कुलमा 2032 सालमा निशुल्क शिक्षा गरिएको थियोे
You are right sir,keep it up, you have done good job.
ज्ञेनेद्र शाही काे भनाइ सहि छ
ज्ञानेन्द्र शाही जस्तो 4 जना सांसद भवनमा हुनु पर्छ भ्रष्टहरुका पसिना छुट्छन्
रबिकाे वास्तविक चरित्र बिस्तारै अाउदै छ, पतनकाे दिन सुरु भयाे अब।।
तेरो पार्टीको नेताकार्यकर्ता को पतन भैसकेको छ
Ravi Ravi ho aba ko pm ho Ra gyanenadar shai ni ramro manxe ho
Duiwata naagrikta duiwata passport sahakaari thag. Nirmala ko apradhi lai 72 ghanta ma arrest garxu bhaneko 1 mahina bhaisakyo.
माननीय भनेको यस्तो हुनु पर्छ।
संसदमा सत्य बोल्ने एक मात्र बाघ ज्ञानेन्द्र सही हुन। उहाँको सबै भाषण सही र सत्य हुन् र सधैं हिम्मत गर्ने एक बाघ हो।
देशभक्त ज्ञानेन्द्र शाही ले रि जि को बारेमा बोलेको 200% शहि छ 🙏🙏🙏
युगले मागेको नेता, दुःख सिकेको जीवन देखेको अनि जनताले प्रत्यक्ष चुन्ने अधिकार होस्,यही हामी सबै नेपालीले बुझ्न पर्छ ,यो देश कुन दुर्दशा मा दौडी राको छ।
ज्ञानेन्द्र शाही ज्यु यो मिडिया गणतन्त्र को परिचालित महिला हो यस्ले पैसा लिएको छ त्यसैले यस महिलासंग कुरै नगरे हुन्छ ।
❤❤❤❤
200 yes
के गर्नु झोलेहरुलाई यस्तो साँचो कुरा पच्दैन भन्छन् रबि को बिरोध गर्यो भन्छन् यो मान्छे मन पर्दैन त थिक्कै छ तर सहि त बोल्यो भन्न सक्नुपर्छ
mountain tv lai salute xa ❤️❣️❤️❣️❣️❣️❤️❤️❤️🙏jaya hos gyanendra shahi
Truth . …
यत्ती को हिम्मत भएको नेता कोहि छ। धन्यवाद छ साही ज्यु ।
ज्ञानेन्द्र शाही जिन्दावाद हजुर सारै सत्य बोल्नु हुन्छ❤❤बिचमा बिचमा सारै हसाउनु पनि भयो😃😃
🙏👍👌🙈 real hero
Gyanendra dae jindabat
प्रचण्ड को जेठो छोरो रबि को वास्तविक चरित्र यहो हो बुझी राख सत्य कुरा हो ।यो
म पनि ग्यानेन्द्र शाही को पक्षमा छु चुनावमा पहिलो बने बनोस नबनोस एथार्त यहि हो।
100% good तपाइको आवाजलाई सलाम रबिलाइ सुधार्नुपर्छ
के गर्नु जन्ता भेडा छ्न घन्टी भन्दै कुदिरहेका छ्न हिजो बाबुरामको पछि पनि कुदेको थ्यो सबै अहिले फेरि नयाँ दलाल घण्टीको नेताहरु को पछि कुदेर बिजोग खुरु खुरु राप्रपालाई देश भरि बाट बहुमत दिनु छोडेर अचम्म लाग्छ।राप्रपाले देश बेचछु भनेका छैन नेता इमानदार छ्न एजेन्डा राम्रो नै छ बिकस गर्छु भनेको छ तर पनि जन्ता बिदेशीले बोकाई दिएको दलाल तन्त्रको वकालत गर्नेको पछि कति कुद्नु हौ।अब त चेत सबै ।😌😌🙏
100 % right gyanendra shahi 🙏🙏
जय होस ज्ञानेन्द्र शाही
।
अब को बदलिंदो सरकार मा रा प्र पा शामिल भई हाम्रा जुम्ला जिल्लाको हीरो
शाही गिरिय मन्त्री हुनुपर्छ