बालेनको यस्तो चमत्कारी काम ! Balen Shah news today

Поделиться
HTML-код
  • Опубликовано: 18 май 2023
  • Kathmandu metropolitan changes by Mayor Balen Shah and his team. Kathmandu mahanagar palika ma sudhar ka kaam haru. Balen Shah is a Nepali serial city changer of Kathmandu city. Balen Shah's song is viral among Nepali youths also. Local people are saying that Kathmandu looks like Korean and Japanese cities. These are some main works of Balen Shah and the team.
    #balenshah #balen #dhobikhola #kathmandu #kathmandumetropolitancity #gyanendrashahi #mayorbalen #nepal #kathmandunepal #nepaliserial

Комментарии • 653

  • @user-zg4er6is9p
    @user-zg4er6is9p Год назад +5

    hong kong को कुनै कुनै ठाँउ जस्तो पो देख्दैछु काठमाडौं त। जय मेयर बालेन

  • @krishnagurung8546
    @krishnagurung8546 Год назад +38

    एउटा इमानदार मेहनेती स्वतन्त्र मेयर ले यत्रा यत्रा काम केही महिनामै गर्न सकिदाे रहेछ हैट देशमा फाेकटमा विभिन्न पार्टीका पापी भ्रष्टहरूलाई पाल्नुपर्ने हामी कति अभागी नेपाली 😭😭🙏🇳🇵🇳🇵🇳🇵

  • @ghlanvai9875
    @ghlanvai9875 Год назад +39

    मेरो बिचारमा अब बालेन सरले सवारी साधनलाई ध्यानमा राखेर ट्राफिक सम्बन्धी काम गरोस भन्न चाहान्छु।🤔🤔

  • @syk850
    @syk850 Год назад +9

    मेयर बालेन दाइ अझै यस्तै राम्रो राम्रो काम गर्दै जानुस्, कसैको साथ नभए पनि हामी युवाको १००% साथ तथा सपोर्ट छ ढुक्कले काम गर्दै जानुस् माया छ कपिलवस्तुबाट ❤❤❤❤

  • @Aayusha_Karki
    @Aayusha_Karki Год назад +2

    निडरताका साथ अगाडि बढ्नुस् बालेन जी । जनता हजुरको साथमा छन् । बिजुलीका तारहरु अन्डरग्राउन्ड हुन् जतिसक्दो छिटो । नीति र नियमको उलंघन गर्नेलाई कारबाही होस् ।।

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g Год назад +13

    wow युवा बालेन जिन्दावाद जय

  • @kshitijbasnet5130
    @kshitijbasnet5130 Год назад +24

    बालेन को बयान गर्ने कुनै शब्द नै छोइन king of Nepal ❤❤❤

  • @menukaghising8944
    @menukaghising8944 Год назад +2

    मेयर बालेनज्यू हजुरको कामलाई उच्च सम्मान ! मेयरज्यू , चक्रपथ क्षेत्र को गंगबु, सामकोशी र बसुन्धरामा पनि यस्तै स्वरुपमा देख्नने आशा गर्दछु। जय नेपाल ! 🙏

  • @yaapgog8926
    @yaapgog8926 Год назад +1

    योजना र कदमहरू पछिका धेरै परिणामहरू स्वीकार्य छन् जसको लागि म श्री बालेन र उहाँका टोली साथीहरूलाई उनीहरूको राम्रो कामको लागि धन्यवाद दिन्छु तर यदि यो केवल श्री बालेनको बारेमा मात्र हो भने तपाई सबैलाई थाहा छ कि समय अझै धेरै छ। केवल उहाँ र उहाँको कामलाई हेर्न, सोच्न र बुझ्न आवश्यक छ जस पछि श्री बलेनलाई उहाँको स्वभावको औचित्य ठहराउने म मात्र होइन धेरै नेपाली वा सिङ्गो राष्ट्रले नै आवाज दिनेछ ।

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Год назад +2

    फ़ेरि पनि 5 बर्ष बालेन शाह नै हुनुपर्छ मेयर ।

  • @naradgiri9458
    @naradgiri9458 Год назад +2

    Balen Babu tapai 50 barsa agadi janmanu parthiyo dherai dherai asirbada

  • @manbahadur3398
    @manbahadur3398 Год назад

    बालेन लाई मेरो सुझव भ्रष्ट नेताकार्यकर्ता लाई बाग्मती मा लगेर गाढ्ने

  • @sajannepali199
    @sajannepali199 Год назад +3

    स्वक्ष छबी यूबा भय को मेयर श्री बालेन्द्र साह ❤❤❤❤❤

  • @ialitdarai3042
    @ialitdarai3042 Год назад +6

    Thank you balen sir hjr jasto manxe ko khancho xa yo des lai

  • @mybookismylife.2798
    @mybookismylife.2798 Год назад +9

    Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen ji 🙏🏿

  • @ramprasadguragain8241
    @ramprasadguragain8241 Год назад

    मेयर वालोन शाहज्यू अहिले सुरुवात गरेको कार्य को स्वागत योग्य छ अव ढल लाई नदीमा नमिसाएर छुट्टै बग्ने ब्यवस्था गरे मा उपत्यका का नदीहरू सधै सफा रहन्थे अनि पो वातवरण स्वच्छ र सफा रहन्थो जय नेपाल

  • @vijayagurung4450
    @vijayagurung4450 Год назад +13

    Mr mayor Balen, you are a precious gift for NEPAL as a hero as well as builder, in all sectors of national requirements with a clean intention and quality leadership. Thank you.

  • @ramkumartamang-fg4ku
    @ramkumartamang-fg4ku Год назад

    अबो जनताले प्रदेश र संघीयता खारेज गर्नु पर्छ अनि रास्ट्रपति स्वतन्त्र हुनु पर्छ जय नेपाल

  • @gitaawasthi8894
    @gitaawasthi8894 Год назад +3

    Wow kasto ramro bhayex Kathmandu ❤

  • @nardeviramjali7192
    @nardeviramjali7192 Год назад

    बालेन सर लाई धेरै धेरै धन्यवाद पहिला का मेरसाप हरू ले पनि बालेन सरको काम हेर्नुपर्छ