लिटरको ५ सय रुपैँयामा बिक्छ काठे गाईको पिसाब ! गाईको दुध होइन पिसाब बेचेर मालामाल │Nepal Chitra
HTML-код
- Опубликовано: 19 сен 2023
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: ruclips.net/channel/UCW-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #kaski
हजुर को सोचे र बिचार लाई उच्चा सम्मान छ गउ माता को धर्म गर्नु नै सफलताको शुभकामना हो ❤👍
Sahi kam sahi bichara
धेरै राम्रो ,लोकल गाईको महत्त्व धेरै छ र यसको दूध ,गोबर ,पिसाब निकै लाभदायक छ शास्त्रमा पनि व्याख्या गरिएको छ
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
निकै राम्रो काम हजुरको कल्याण होस् 🌾🙏
धन्यवाद भाइ लाई र यो भिडियो ती गाई गोरु काटेर खाने गधा सिनु हरु सम्म पुगोस र बुद्धि को घैटो खुलोस !!
जया जया ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
अब सबै जाग्न पर्छ नेपाल बनाउन
आज भोलि ई लोक्कल गाई बिदेशी जातका गाईले गर्दा लोभ हुदैछन।
लौ यो काम चुपचाप गरेको भय कमाउन हुनथयो होला अब चोर दलाल कमिसन खोर सरकारले कार्बाही गर्लानी
एकदमै राम्रो जानकारी लिएर आउनुभयो किरण दाजु❣️🙏
गाई पालन साथै गड्यौला खेती गर्ने दाजु नेपालमै साह्रै राम्रो काम गर्दै हुनुहुन्छ उहाँलाई पनि हार्दिक धन्यवाद र जीवन सुखमय होस सुभकामना🙏🙏❣️🇳🇵
एक्दम राम्रो कार्य ,अत्यन्त खुशी लाग्यो हजुरको कोसिस देखेर म पनि प्रेरित भएको छु !।
खुशी लाग्यो बाबू ।
लक्षमी माताको रक्षा पनि यसबाट फाइदा रउपयोग पनि गर्ने महान कार्य गरेकोमा सलुट छ भाईलाई
राम्रो काम
धेरैराम्रो कामछ भगवान्को अास्थाले मात्र सदबुध्धी अाउछ जयेश्री मन्नारायण
Hardworking pèrson tooeducated of Nepal best.
निकै राम्रो लाग्यो निकै राम्रो काम्🙏🙏❣️❣️❣️
असाध्यै राम्राे काम ।
salute
ekdum sahi ho hamro local chijbastu lai joddinuparxa.kei paisa kamauna matra kam garne haina
जागहो हिन्दु हरु 🙏🙏🙏
Great good work 👍👍👍
jaya laxmi mata❤❤❤❤
Great job. But what a coincident, i found the voice of you both almost same. 🙏
Very good job
Good job bhai🎉🎉🎉
सारै राम्रो काम ❤❤❤❤❤❤
राम्रो काम 🙏🙏🙏🙏
यो कस्तो देस हो ! बाहुन ले पाले को गाई को मुत पनि बिक्ने दलित ले पालेको गाई को दूध पनि नबिक्ने !! थुक्क मुजि नेपाली
😢
साह्रै चित्तबुझ्दो कुरा सर
डलितले कर्मकाण्ड गर्न थालिसके हजुरहरुओ मानसिक्त्ता अझै उहलेका दलितकै जस्तो देखिएको देख्दा सारै उदेक लग्यो।
Sarai ramro kaam
Dherai ramro.
कति राम्रा गाई गुड
यथार्त हामीले पनी गर्दैछौ धन्यवाद।
Ramro kam ramro bichar
Well done👍❤❤
good
Hajur lai salute X
good job brother
Samman xa hajurharuli
Wow
Jaya gau mata❤❤
Jai hos
सानै देखि लाेकल गाईकाे दूध पिउने काे अायु १०० बर्ष हुन्छ दूध सर्ब राेग नासक हाे याे गाईकाे दूध खाने मानिसले सिटामाेल पनि खान पर्दैन सर शास्त्रमा बताउछ
जय गउ माता❤❤❤
❤❤
🙏🙏
गाईको गउतको के दबाई बन्छहोला जानकारि पाउनपाये हुन्थियो हजुर
गाइको गु र दूध के के पूजापाठमा भन्नू गल्ती हो ।
भगवान भनेको पृथ्वी सूर्य पुर्खाहरु आमाबाबा बैज्ञानिक र सहयोगी हुन यो भन्दा ठूलो भगवान अरु भ्रम हो ।
हिन्दुको संस्कार धर्म जातीय सम्प्रदाय देखियो।
यो कहां पर्यो हजुर मैले गाई मीता लाई दाना खुवाउने थोरै पैसा दान गर्ने थिएॅं।
Sir yash ko market ko name vannush kahaa bikxa
के गर्नु गाई को मुत मुत खानु हुदैन अल्सर हुन्छ क्यान्सर हुन्छ पशु ले फालेको फोहोर पनि खाने?
Kun thau ma sir malai ni Gai chaiyako xa 1/2 ota
मलाई गाईको बाच्छाबाच्छी सँग खेल्न सेवा गर्न अत्यन्त आनन्द आउँछ। म हजुरकाे गाैशाला भेट्न आउने छु।
Arukuro thikxa sahayog magne kurama topi thapda ramro
एक्दमै राम्रो काम लोकल दुध को मुल्य अरु भन्दा अलि बधाएर बेचेयो भने केही आमदानी पनि हुन्छ
Yo baiganik parichhan huna jaruri chha ausadi hunchha hudaina yo bicharaniya kuro ho hamro jasto abikasit asichhit samaj ma
Plz No hrjko
मन्छेहरू अज्झ पनि कति अज्ञान्ता फस्नु फसे गाईको मुत र दुधले।
अध्यनको कमी हजुर स्वदेशी स्थानीय जातिको गाईको महत्वबारे अलिकति अध्यन गर्नु होला। आफुले केही गर्न नसकेमा अरुले केही गर्न खोजेको ठाउँमा बिरोध नगरिए हुनेथियो।
कालाे लाेकल गाई पाउन सकिन्छ
Yesto ni local gaie hunxha local gaie khojna ta mathi pahad tir janu perxha jpt...
Lai 2 ota local gai chahiyo milxa ki mildaina vani dinus
TANAHUN KO VANU NAGAR PALIKA MA LOKAL.GAE.DIRAE AASPAS MA PANI PAENCHA TIHA PANI DAN RA MAN VAYAKALI KHOLI. GAUSALA BANAE DINUS NA MARI. L ANU .KI.CHA..DAN BIR. JIU..HARU..
लाेकल कालाे गाई अाब्श्यक काहा सम्पर्क गर्ने सम्पर्क नं....
हावा कुरा गर्छ gafadi lakall gaiko mut vanera kaasari chinxa jarsi gaiko mut kina nahune vaisiko mut pani bikri hunu parne ka bikri hunxa gaiko mutko khola bagaidinxau
kasto kura garnunxa hjur...yo research ko yug ho harak kura thaa hunxa ...paila pailaa tapai hamro ghar lipna kina Cow kai govar use garthya ta??? Tapai hami manav ko guuu lay ne lipnu parnee ta sabai ko muut ra guuu autai hunay bhaya
नमस्कार सर..
काठे गाई भनेको के हो, कस्तो हो, कताको हो? अलिक प्रस्ट उत्तर कसैले दिन सक्नु हुन्छ होला?
Dudha thorai dine gau ghar tir paine gai: local cow .
@@RamacoPM Dhanyabaad sir.. yo काठे sabda ko artha chai k hola .. yo sabda kukur ma pani chalaiyeko payeko chu jastai काठे कुकुर..
😂😂😂
Malai sms gardinu
दुधमा पानी मिसाएझै ,बाहुनले गाइको मुतमा आफ्नै मुत पनि मिसाएको पो छ कि ? गाइको मुत र मान्छेको मुतमा के फरक छ र !
गु र गोबर छुट्याउन नस्क्नेलाई के भन्नुर खोई
Gobarni bikxa holani kiloko 5 saye ma
५ सयमा मात्र होईन प्रयोग गर्न जाने ५००००/= प्रती केजीको प्रोडक बनाउन सकिन्छ।
mero gu
Gafadi
पेखरामा गाईको मुत खाने धेरै रहिछन है
Topi thapera bas pokharama