ल्हास्सो फ्याफुल्ला यहाँहरु सम्पूर्णमा।यहाँहरुको यो सुन्दर प्रतिकृयाहरुले उत्साहित छु।यहाँहरुलाई मुरीमुरी धन्यवाद।यस्ता मौलिक गीत हाम्रो पहिचान हो।हामी तामाङ हुनुको अर्थ यस्तै मौलिकताले दिने हुनाले यसलाई जोगाउनु, प्रवर्द्धन गर्नु हामी सबैको परम कर्तव्य हो।आगामी दिनमा पनि यस्तै गीतहरु यहाँहरु सामु पस्कने प्रतिबद्धता जनाउन चाहन्छु।यहाँहरुको साथको अपेक्षा सहित 😍😍😍🙏🙏🙏🙏
जानि नाजानि लेखेको सब्द हो यहि सब्द मिलाएर गाउनु vyko x राजकुमार ज्योज्यो र शसिकला नान लाइ धेरै धेरै धन्यवाद अनि मेरो भुमिला जात्र 1 2 लाइ जस्तै माया गरि दिनु हुन्छ vani आसा x like coment garnu hunx vner...

Sarai ramro fapare selo
Aha kati ramro prastuti dherai man pareu best of luck hole team
एकदम मिठो तामाङ गीत । सुनिरहुँ जस्तो । सबैलाई बधाइ छ ।
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
नैकैनै मीठो बनेको रहेछ गीत। राज कुमार सम्दी लगायत सम्पुर्णलाई बधाई छ ।
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
मौलिक गित असाध्यै राम्रो लाग्यो। यहाँहरुलाई बधाई तथा शुभकामना!🙏
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
@@rajkumartamangofficial hi
Wowowo kya hamro tamang
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
Nic Aamazjing dada Nic Aamazjing dada
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
धेरै राम्रो छ तामाङा गीत फेरी २ सुन्न पाउ
थुजेछे हजुरलाई 🙏🙏🙏
सुन्दर सब्द साथमा सुब्दर मेलोडी लाग्यो बधाई छ सम्पुर्ण टिमलाई🎉🎉
Thank you 🙏🙏🙏
सम्पूर्ण टिमलाई 🙏नमस्कार सराई मन छोयो सफलको शुभकामना 🙏🙏🙏💐💐💐
मार्मिक लय तथा शब्दहरू पनि राम्रो लाग्यो बधाई अनि शुभकामना टिमलाई !
Thank you 🙏🙏🙏
Ahaaa grade jyaba
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
Congratulations 🎊
जानि नाजानि लेखेको सब्द हो यहि सब्द मिलाएर गाउनु vyko x राजकुमार ज्योज्यो र शसिकला नान लाइ धेरै धेरै धन्यवाद अनि मेरो भुमिला जात्र 1 2 लाइ जस्तै माया गरि दिनु हुन्छ vani आसा x like coment garnu hunx vner...
Balla dherai din paxi maulik geet sunna paye dherai aananda aayo sati milyo
first songs mero daeko ramro xa👌👌👌👌👌
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
yo tmg selo new hor raj g 2078 naya salko hor 👍👍👌
Lasso hjr new ho 2078 Chait last ma release vako 🙏🙏🙏
Aahaa Wow
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
आफ्नो मौलिकता जोगाउनु हुने तपाइको टिम लाई हृदयदेखि नै नमन गर्न चाहन्छु।
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
Nice song 🌹❤️🌹👌👌👌
Wow nice song
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
❤❤❤❤❤❤❤
ज्यबा मुला वाई
थुजेछे ल्हास्सो 🙏🙏🙏
🥰🥰🥰👌👌👌🙏🙏🙏
Nice
Thank you 🙏🙏🙏
Mitho voice geet suni rahu jasto ananda lagne
Thank you 🙏🙏🙏
Congratulations
Nice song 🙏
nice....🙏🙏
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
very nice song 👌👌👌💞💞💞
Thank you 🙏🙏🙏
🏩👯♀️😍😂📡📡🏩👌👯🙏🙏🙏🌹🌹🇳🇵
🙏🙏🙏
❤️
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
Nice ❤️❤️ sir
धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏
Bhumila jatra 3 ni aaunu paryo dai
ल्हास्सो फ्याफुल्ला।भुमेला जात्रा ३ पनि ल्याउने कोसिसमा छौं हामी।धन्यवाद 🙏🙏🙏।
हजुरहरु धैर्य गर्नुस् अबस्य ल्याउने छु भुमिला जात्रा ३।धन्यवाद
Hiii