फरार बालकृष्ण ढुङगेल आए live || Sidha Kura Janta Sanga ||

Поделиться
HTML-код
  • Опубликовано: 8 мар 2017
  • फरार बालकृष्ण ढुङगेल आए live || Sidha Kura Janta Sanga ||
    Contact Us :
    Toll Free Number: 16600112424
    Skype id:- sidhakurajantasanga24@gmail.com
    email id: sidhakura@news24nepal.tv
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV

Комментарии • 274

  • @krpokharel8178
    @krpokharel8178 6 лет назад +2

    जय होस
    रबि लामिछाने।
    मेरो सलाम ।
    सत्यतथ्य कुरा लाई स्पष्ट पारी प्रमाणित गर्ने तपाईं सच्चा पत्रकार हुनुहुन्छ ।जय होस यस्ता कार्यक्रमले निरन्तर्ता पाओस

  • @rozurai3855
    @rozurai3855 7 лет назад +17

    वाउ वाउ रबिन सर ... म तपाईको क्षमतालाई सलाम गर्छु ।

  • @sushmitabudhathoki2560
    @sushmitabudhathoki2560 7 лет назад +23

    रबि सर तपाईंले जे गर्नु भको छ यक्दमै सहि गर्नु भको छ लाखौं लाख धन्यवाद छ सर हजुर्लाई

  • @premrai5548
    @premrai5548 7 лет назад +11

    U.A.E.बाट हेर्ने जति हाजिर हउ !!!

  • @kshitiz274
    @kshitiz274 7 лет назад +27

    बिधि को सासन भेनेको यही हो ! साना लाई येन ठुला लाई चैन ! धन्य गणतन्त्र

  • @sitadarji6349
    @sitadarji6349 4 года назад +1

    बधाई छ रवि सर हजुर लाइ

  • @s.dgaming48
    @s.dgaming48 6 лет назад +3

    रविसर तपाईं नभएको भय ढुङगेल पक्राउ पर्ने थियन तपाईंलाई बधाई छ रविसर

  • @namrajpul5117
    @namrajpul5117 5 лет назад +2

    यदि बाल कृष्ण ढुङ्गेल लाई जेल हाल्ने हो भने माओवादीका ठुला नेता हरु जेल जानु पर्छ

  • @sitamalla2760
    @sitamalla2760 6 лет назад +1

    नेपाल कै हीरो रबि सर 🌹🌹

  • @madanmudangaulaharkpur4037
    @madanmudangaulaharkpur4037 5 лет назад +1

    अती राम्रो कुरो

  • @dhurbabahadurthapa987
    @dhurbabahadurthapa987 6 лет назад +1

    हैट जस्ले जे गर्दानी हुनि रैछ देश मा

  • @b.p.6910
    @b.p.6910 6 лет назад +7

    अबत तिमिहरुलाई खोजि खोजि बिच सडकमा रेटन प्रछ येर जन्ताहो यो मङ्सिरपछि केहुन्छ अब

  • @ramkumararyal313
    @ramkumararyal313 7 лет назад +50

    रबि सर हजुर को को करेक्रम मार्फत यसै बिसय को अरु समचार को अपिच्या गरेको छौ यस्को जरो खोतल्नुस हामी सबै हजुर को साथै छौ

  • @mukeshsah2699
    @mukeshsah2699 7 лет назад +49

    i salute Ravi sir.. & tq news 24 channel lie pni.. 1uta yahi program ra Chanel man pareko ho ra sidha kura janta sanga..!!! aaru Chanel ta saala neta ko chamcha haru xa.. from janakpur.. jay nepal

  • @Nepalikomaya7
    @Nepalikomaya7 7 лет назад +21

    यदि ब्यक्तिगत रिसिबले साचिकै सोज़ा जनाता मारेको हो भने जन्मकैद को सजाया दिनै पर्छ

  • @orajesh621rajeshkumar5
    @orajesh621rajeshkumar5 6 лет назад +1

    बालकृष्ण ढुङ्गेल लाई जेल हाल्ने कुरा गलत छ होइन भने सरकार प्रचण्ड लाई पनि जेल पथाईदे

  • @secondvlogdawalama3881
    @secondvlogdawalama3881 7 лет назад +34

    यदि यो मुद्दा द्वन्द कालको हो भने सबै नेताहरूले सजाया भोग्नू पर्छ एकजनाले मात्रा सजाय भोग्ने करा हुन्न यदि ब्यक्तिगत रिसिबले साचिकै सोज़ा जनाता मारेको हो भने जन्मकैद को सजाया दिनै पर्छ उम्किना पाउदैना

    • @ramkrishnashahi9868
      @ramkrishnashahi9868 7 лет назад

      dawa lama the

    • @kanchalama2055
      @kanchalama2055 7 лет назад +1

      dawa lama salut Cha rabi sir

    • @asthapokharel2853
      @asthapokharel2853 7 лет назад

      बलात्कारिलाई मार्ने आदेश दिएर न्याय गरे बालकृष्ण ले

    • @navinbudha7916
      @navinbudha7916 6 лет назад

      शिधै कुरो बुझियको छ रबिसर यसको गहिराई शम्म पुग्नुहोस ।शङरक्षेक लाई पनि जेलको कटघरामा थुन्नु होस

    • @kasabkhatri7807
      @kasabkhatri7807 4 года назад

      bat

  • @surenkerung8804
    @surenkerung8804 6 лет назад +1

    अपराधी लाई कारबाही हुनुपर्छ रवि सर

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 4 года назад +1

    यो देशमा न्याय कहाँछ ।
    कतिपय कुरामा बलिकृष्णजीको
    भनाई तार्किकछ यदि उनी दोषी
    हुन भने प्रचण्ड, बाबुराम र
    सेरबादुरहरू पनी दोषी हुन भन्छन।
    अर्को कुरा राजनीति गर्नेहरूलाई
    अपराधी साबित गर्न पाइदैन ।
    नेपालको न्याय प्रणाली भनेको
    स साना भुरा माछाको लागी मात्र
    बनाइएको हो ।
    ठूला माछा त चिप्ली हाल्छन ।

  • @alsastha3358
    @alsastha3358 4 года назад

    Wow rabi sir good

  • @rajanthapa2794
    @rajanthapa2794 4 года назад

    राजनिती को खोल ओडेर अपराध गर्दैमा छुट पाउनु हुदैन। तेसो त सद्दाम हुसेन पनि इराक को रास्ट्र प्रमुख नै थियो तै पनि उस्लाइ समेत फाँसी दिलायो भने यिनिहरु कुन खेत का मुला हुन? हामी गणतन्त्र ल्याउन लडेका भन्छ , के गणतन्त्र यिनिहरुको लागि मात्र आएको हो? ती अन्याएमा परेका जनताके को सङ्ग बाट न्याए पाउने त? के तिनिहरु को न्याए र जीवन को कुनै महत्व छैन? हाम्रो देश मा फाँसी को ब्यबस्था छैन , जङल मा बसेर चरम यातना दिएर जनता मार्न सक्नेहरुले सत्ता मा पुगे पछि फाँसी को सजाय को नामै लिएनन यस्को मतलब,तेस्तो कानुन बनाए सायद पहिल्यै उनिहरु नै फाँसी को लाइन मा जानू पर्ला भन्ने डर ले होला? मनवता बिरोधी तेस्ता काम गरेर हाली मुहालि गरेका यस्ता राक्षस लाई कडा भन्दा कडा कारबाही हुनै पर्छ। होइन भने भोलि तेस्तै किसिमको अर्को अराजक समूह निस्किन सक्छ र उस्ले पनि यसै गरि राज गर्न सक्छ। मलाइ लाग्छ अहिले जनता यति निरास बने कि अब कुनै तेस्तो समूह खडा भयो भने, भलेही उस्ले पनि सामन्य जनता को लागि केही नगर्ला तर यी यस्तै नेता का सम्पती र परिवार माथी कडा कारबाही गर्न सके मात्रै पनि जनता ले उनिहरुलाइ नै समर्थन गर्ने सम्भावना देखिन्छ।

  • @bishwacdr2637
    @bishwacdr2637 6 лет назад +4

    श्रेष्ठको सप बेपत्ता भएको थियो रे तर अहिले सर्बोच्च अदालतले कहाँ बाट ल्यायो पोस्टमार्टम रिपोर्ट ?यसमा अलि नबुझेको कुरा हो र यहाँ नाम पनि फरक परेको छ । के हेर्यो सर्बोच्चले

  • @padamshahi2211
    @padamshahi2211 7 лет назад +9

    अाहा नेपाल काे कानुन कति राम्रो छ है रबि सर ज्यान मुद्दा काे अभियुक्त लाई चैन सँग
    खुलेअाम हिडन मिल्छ तर एउटा गरिब मानिस ले आफ्नो पेट पाल्न को लागि केही
    सानाे सामान चाेरि गरे 10/15 बर्ष जेल

  • @opendraoli2173
    @opendraoli2173 6 лет назад +3

    राजनीतीक एजेन्डा भीत्र आसन भएका बेक्तीलाइ कानुन लाग्दैन ।भने कानुन को अड्डा अदालत नेपाल भीत्र कीन राख्नु पर्यो।दोन्दकालमा साटो फेर्ने काम भएको छ।साथै होपनी।यो लोकतान्त्रिक मान्यता भित्र पर्दैन ।

  • @binayakc2488
    @binayakc2488 6 лет назад

    वावा एकदमै राम्रो प्रश्न सोध्नु भयो सलुट छ सर।

  • @phurisherpa4035
    @phurisherpa4035 6 лет назад +1

    Rabi Sir is great Namaste Sir

  • @wangmusherpasherpawanmu4699
    @wangmusherpasherpawanmu4699 6 лет назад +1

    Kura sari ghambir raicha salam Rabi sir

  • @sureshrawat282
    @sureshrawat282 7 лет назад +3

    good

  • @binishagurung7925
    @binishagurung7925 7 лет назад +4

    सलाम रबि सर

  • @ratnapuri2914
    @ratnapuri2914 6 лет назад

    पहिला बाट सलाम रबि सर लाई आब हेर्नू सुरु गरियो

  • @radhakrishnadumre1512
    @radhakrishnadumre1512 7 лет назад +1

    धन्यवाद रबि सर !!!!!

  • @kulbhattarai7591
    @kulbhattarai7591 4 года назад

    सोझा जनता लाई मारेर राज्नैतिक मुद्दा भनेर ऊम्कन पाइदैन नेपाल्को कानुन हातमा लिने बाल्कृस्न ढुंगेल कानुन् भन्दा माथिको हो नेपाल् को लोक्तन्त्र तिमी बाल्कृस्ण ले मात्र लयाएको होइन पाैने 3 करोड् नेपाली जनता ले लडेर लयाएको हो बोल्न पनि नजान्ने कसरी नेता भयाै ?

  • @sureshshrestha9384
    @sureshshrestha9384 5 лет назад

    टुडिखेल मा गएर अात्मा गरे हुन्छ

  • @buddharajbabusuperxatimros5137
    @buddharajbabusuperxatimros5137 7 лет назад +4

    rabi sir salute xa mero hjr lai

  • @krishnadhungana1816
    @krishnadhungana1816 6 лет назад

    रबि लामिछाने लाइ सलाम छ

  • @freshtv9171
    @freshtv9171 6 лет назад

    Salam Rabi Ji !!!!!!

  • @rajeevsahani4264
    @rajeevsahani4264 4 года назад

    Ramyn

  • @beghadhankumar277
    @beghadhankumar277 6 лет назад

    यो मुद्दामा चाहिँ रबि लामिछाने जि आवश्यकता भन्दा बढी पुर्वाग्रही भएर प्रस्तुत हुनुभयो कुनै पनि मुद्दाको संबेदनसिल ता गहन अनुसंधान गरेर आमदर्शकको मांझ पुर्‍याउन सके राम्रो । अब बाल्कृष्ण ढुङेल पनि राष्ट्रपतीको आममाफी द्वारा रिहा भैसक्यो यस्को विरुद्ध पनि नारा जुलुस भैरहेको छ यश बिषयमा पनी विश्लेषण गर्नुहुन्छ कि।

  • @uedayabam9372
    @uedayabam9372 4 года назад

    रिसबिको कारण हो भनी किटानी जाहेर गरि फैसला गरेकोले जेल चलान गरि पिडितलाई न्याए दिनु पर्ने हो।

  • @user-gx2eo2yx5e
    @user-gx2eo2yx5e 7 лет назад +16

    बालकृष्ण ढुङ्गेलले भनेको एकदम सहि हो। जनयुद्ध हुदा राज्य तर्फ बाट मारिएका जनताहरु तेति बेलाका प्रधानमन्त्री, गृहमन्त्री अरु मन्त्री लाई पत्रकार किन सोधपुछ गर्दैनन्?

    • @dibyadarshinepal4604
      @dibyadarshinepal4604 7 лет назад

      Rajya le maobadi ra maobadi samarthak lai matra mareko ho. Tiniharu tyaskai layak thiye. Atankakari haru!

  • @dakshasipprashikshankendra5671
    @dakshasipprashikshankendra5671 6 лет назад

    National Hero Ravi Dai lai antar aatma dhekhi Salute.

  • @bhimbahadur10
    @bhimbahadur10 7 лет назад +14

    रबि को प्रश्न नै सामन्ती छ । सर्वोच्च अदालतले चाहिँ गणतन्त्र मान्नेकी नमान्ने ?

    • @nepaliboy5436
      @nepaliboy5436 6 лет назад

      Chup RandikO Xero 👊👊

    • @rocky-ro7bi
      @rocky-ro7bi 5 лет назад

      बालकृष्ण त अपराधी हो यो कुरा मा दुई मत नै छैन

  • @buddhahunuprxpratapdashhoe9896
    @buddhahunuprxpratapdashhoe9896 6 лет назад

    Dheri ramro x hajurko programe rabi sir

  • @sarojthapa5091
    @sarojthapa5091 6 лет назад

    Grand salute xa rabi sir lai yesta manxe pm vaye vane.desh chadai nai kolto ferxan

  • @pipalagharti9058
    @pipalagharti9058 6 лет назад

    good news ...✋✋✋✋

  • @pardipkc1585
    @pardipkc1585 6 лет назад

    रबि जि यो राजनीतिक मुद्दा हो ।र पिडित पक्छेलाइ उचित छेतिपुर्ती दिनुप्रछ।

  • @RastrapremiNepali
    @RastrapremiNepali 7 лет назад +5

    yesko bau ko raaj cha ra yeha ...jail mai sadnu parcha yesto muji dharti ko bhoj ajha thulo kuro gardo rahecha jyanmara

  • @juntarakhabarhd
    @juntarakhabarhd 4 года назад

    अहिले पाँच लाख धरौटीमा छुट्दा बल्ल आँखा खुल्यो होला यसको

  • @bcrombasnet2223
    @bcrombasnet2223 7 лет назад

    Grate 👉👍

  • @akashrana2235
    @akashrana2235 6 лет назад

    रबि सरलाई सलाम छ ।

  • @lokeshbc5833
    @lokeshbc5833 2 года назад

    यस्ता चोर हरु लाइ किनसमातियको छैन

  • @babin8325
    @babin8325 3 года назад

    10:15

  • @krishnadhungana1816
    @krishnadhungana1816 6 лет назад +1

    मान्छे मार्ने अनि राज्नितिक एजेन्डा हो भने यो कस्तो मनब हो

  • @RamLal-uz7ds
    @RamLal-uz7ds 6 лет назад

    Rabi sir lai salut garxu

  • @user-gh5fr5lt1k
    @user-gh5fr5lt1k 4 года назад

    Kahile samma bhagne ho.... Herdai jaau.... Gayo babu.....

  • @phanindralama9879
    @phanindralama9879 6 лет назад

    अब लाइन लगाएर जेल चालन गर्नु पर्छ।भ्रष्ट नेताहरुलाइ।

  • @monikalama5521
    @monikalama5521 4 года назад

    Lalitpur C D O ghyanendra lai riha gari dheu lafatai sab hunxa?

  • @user-xd9vz9jw3l
    @user-xd9vz9jw3l 6 лет назад

    डाम्ना हरु कस्तो कुरा नबुझी कमेन्ट गरेको होला यो घटना जनयुद्ध कॉल भन्दा अगाडि को घटना हो पछाडि माओवादी कॉल आए पछि माओवादी मा प्रवेश गरेर संसद मा उठेर चुनाव जितेको हो जे भयो ठिक भयो अपराधी जेल पर्नै पर्छ ढिलो चाँडो जेल पर्यो ठिक भयो माओवादी सत्ता मा भइन्जेल राजनीतिक संरक्षण भयो कांग्रेस को सरकार मा जेल पर्यो राम्रो भयो जय सेर बहादुर जय नेपाल जय नेपाली कांग्रेस

  • @srijanagurung262
    @srijanagurung262 7 лет назад

    👍👍👍👍👍

  • @ramkhatri7054
    @ramkhatri7054 6 лет назад

    रबि सर हजुरले कुनै पनि समाचार परसारन गर्दा date वा मिति किन भने हामिले हरदा कुन दिनको हो कुनमितिको हामिलाइ गारो हुन्छ

  • @kamalsaud151
    @kamalsaud151 5 лет назад

    Salam xa Ravi sir

  • @jithanglimbu336
    @jithanglimbu336 6 лет назад

    nepal ma jayy garda hudaracha. sabracha aadalat la deyako ta neyam mandaii racha. yo balkrisna dangail. lai aadalat la deyako neyam jasto mancha lai jail ferkaw.. natraa aam janta ko biswas uuthcha.. (nepal is a country wd no rules for politician...rules are only for common people)

  • @sandeepverma9033
    @sandeepverma9033 5 лет назад

    Balkrishna dhungel bastavmai ramro neta ho...

  • @rajendraoli4861
    @rajendraoli4861 7 лет назад +30

    कुरो गम्भीर छ है रबि सर अलि बुझ्नुपर्छ है

    • @ranaraiezkingsampang4453
      @ranaraiezkingsampang4453 7 лет назад +5

      Rajendra Oli A sala tero uncal hoki kyaho machikne

    • @anilpoudel1863
      @anilpoudel1863 6 лет назад +1

      thulo kura garxas mug oli

    • @borntolearn2913
      @borntolearn2913 6 лет назад +1

      Rajendra Oli radikoxora muji khate muji.

    • @smirthiashu2824
      @smirthiashu2824 6 лет назад +1

      Rajendra oli khate balkrushna dhungel tero sasura ho? sala bhusiya

    • @raeeshop4134
      @raeeshop4134 6 лет назад +2

      Rajendra oli tapaele le bhujnu parxa.k tapae pani kailali Kanda ma samel hunuhunthiyo ki k ho

  • @SanjayKumar-vq2rh
    @SanjayKumar-vq2rh 6 лет назад

    100%good balkishan dhungal

  • @shambhubasnet3627
    @shambhubasnet3627 6 лет назад +3

    यसमा त माओवादी नेता जति सबै लाई जेल हाल्नु पर्छ एउटा् बालकृष्ण मात्र होइन

  • @ampmskm
    @ampmskm 6 лет назад

    राजनीति मुद्दा हो भन्दैमा अर्काको ज्यान लिन पाइन्छ र ???

  • @chhabilaal2601
    @chhabilaal2601 6 лет назад

    साउदी बाट हेर्ने एता हाजिर गरौ त !

  • @sachulladarpan
    @sachulladarpan 6 лет назад

    Rabi sir ko Sabi progaram all the best xan,,sabi le uha lai mane ka xan,,yo program ma bal kirshna le hepe ko ali badi vo ki

  • @shahdhirendra730
    @shahdhirendra730 6 лет назад

    मान्छे मारेर राजनितिक मुद्धा बनाउने अनि राजनितिको अोत लागेर बच्छु होला भन्ने सोचाई चै स्वयम् व्याक्तिगत घमण्ड हो।

  • @sagarsunar4083
    @sagarsunar4083 6 лет назад

    रबि सर हजुर को यो एकोहोरो प्रश्न र सामन्ती प्रश्न भयो रबि सर जनयुद्ध मा भएको हरेक घटना को जवाफ प्रचण्ड सङ्ग लिनु । रबि सर balkrishna dhunggel को कुरा पनि सुन्नुस न । वा वा गर्ने news बन्छ भनेर हो कि के हो । हजुर को सबै कार्यक्रम हेर्छु सबै राम्रो लाग्छ। गल्ति भए sorry

  • @bishnudahal2374
    @bishnudahal2374 6 лет назад +1

    यत्रो जनताको बहुमत नै मुर्खको चयन गर्छ बिपक्षी र पत्रकारले दोसि नै भन्छन अनि खै के खै के अदालतकै न्यायधिस बादी प्रतिबादी तथा बिबादित के सक्नुहुन्छ रवि जि छिनोफानो लाउन ।सस्थागत मज्बुती चाहिन्छ रबि जि समुहगत ले त हुन्न अनिर्णित कुरालाइ निर्णायक बनाउने बुता रबिजिमा रहन्न ।कृपया मिडियाले निर्णायक हुने हैन निर्णय नि अदालत कै हुन्छ यदि अदालत छ भने नेपालमा ।जन्ता पागल बनाउने हो यसरी कन्फ्युजनमा पारेर भने १७ हजार मरेको अनि मारेको भन्दा १७ जना पागल भएको देशको लागि घाटा हुन सक्छ ।तत्कारन हावा जस्तो पात खसेको हुन्न हल्ला मात्र परिणाम ननिकाल्ने बहस गर्नेलाइ स्वास्निले त खानदिन्निन तर नेपाली हामी जम्मैले ताली पिट्छौ अनि आफ्नै सत्यानास ।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 лет назад

    यो मात्र होइन 17 हजार गरिब जनता मार्नी सवै हत्यारा हरु लाई आजिबन चिसो खोर मा जाक्नु पर्छ।।।

  • @ishorshrestha1783
    @ishorshrestha1783 7 лет назад

    ईजिप्ट भयाे नेपाल अब।

  • @b.p.6910
    @b.p.6910 6 лет назад +1

    तलाईत छाला काडेर मोसो लगायेर घुमायेर घाटि रेटेर बिच सडकमा मारनुप्रछ

  • @ganeshshrestha1193
    @ganeshshrestha1193 7 лет назад

    yo desh ko kahile valo hola hau..

  • @puspabhandari7358
    @puspabhandari7358 7 лет назад

    सऱ भारतका नागरिकले भोट हालन पाउने होकी हइन यसको वारेम बताईदीन

  • @kavithabasmith1932
    @kavithabasmith1932 4 года назад

    10000👍👍💯💕💕💕

  • @bishwasneupane1494
    @bishwasneupane1494 6 лет назад +1

    balkrishna dhungel commander hoina ni usle tha thulo commander lae j vanyo tyoo mane ko matrai hooo jsto lagxa 🤔🤔🤔
    thunne nai vaye sabai commandar lai thunna parne hoina raw janauudha mha kati hajar manxe marne sabai lai thunna parxa

  • @TheShrestha64
    @TheShrestha64 5 лет назад

    Hamro desh Ma Malaysia ko Mahathir jasto neta chahiyo.

  • @baikaprakashbaikaprakasha739
    @baikaprakashbaikaprakasha739 6 лет назад

    Bal kirisan salam

  • @user-qo9jb9sh3s
    @user-qo9jb9sh3s 6 лет назад

    pls search huse ammount of curruption in education sector where went budget and what gained?

  • @sumanmagar5008
    @sumanmagar5008 6 лет назад

    अब को दिन मा रबि सर लाई केहि भन्नू छ ?

  • @dinorossi2549
    @dinorossi2549 6 лет назад

    Supreme court accused charles sobhraj worlds most dangerous criminal hats off to supreme court n catch all those who are guilty

  • @aarvidigital2023
    @aarvidigital2023 6 лет назад

    100 % Right ho janayuddha ko sipaahi vandai bektigat rishivi ma arkako jyan line pasu haru sabai laai fasi ko bebasta garnu parxa . Kanoon sabailaai barabaar hunuparxa haina vane dwanda kaalma manxe marne aparadhi harulaai rihaa garnu parxa lol

  • @hbrai
    @hbrai 6 лет назад

    Bal krishnako caselai heriyo vane uha aaropit hunuhunx.

  • @binishagurung7925
    @binishagurung7925 7 лет назад

    नमस्ते

  • @b.p.6910
    @b.p.6910 6 лет назад

    किन सरबोद अदालतलाई थाछईनर यो सान्तिसम्सोताको बारेमा अदालतले गरेको कुरामा किन

  • @krishnadahal6492
    @krishnadahal6492 6 лет назад

    Haina sarbacha adalat le vane paxi pani jelhalna aba k panitlai hatka rekha dehayera sait harayera lan lana lageko hoki k ho ?sarbacha adalat le gareko phaisalalai latdandai xan ye dhungel yen lai jel halnai parxa 1 lan parxa 2 halna parxa 3 halna parxa nepal ma nepalika lagi baneko kanun sabai b lai barbar ladinu pardaxa chahe rasta pati hos wa pardan mantre

  • @kaberajkathayat7063
    @kaberajkathayat7063 6 лет назад

    अति अ्बेदनसिल छ

  • @raman.shambhu1adhikari718
    @raman.shambhu1adhikari718 7 лет назад +1

    nepali fimel

  • @jdranjitkar9558
    @jdranjitkar9558 4 года назад

    बाल कृष्ण ढुंगेलले सवाृच्च अडालटकाे अरु सबै फैसला लाई मान्ने धए पनि अाफु प्रतिकाे
    फैसला मात्रै नमान्ने रहेझ भन्ने कुरा बुझियाे ।

  • @kr7568
    @kr7568 6 лет назад +2

    Abaa nana chaabbaakoo yodhhaaa are?! Afaiii niym kanun Banuu khojjneee desh ko niymmaaa nammanneee k ko jntaaa ko sewaaa grchaaa hollaaa?? Tyoo bkmfuseee kuraaa

  • @kashinathadhikari5343
    @kashinathadhikari5343 4 года назад

    In

  • @subasthapa2475
    @subasthapa2475 7 лет назад +1

    Okhaldhunga ka janata ko mata ko kadar garnu vayen ni dhungel ji

  • @deepakbc5754
    @deepakbc5754 6 лет назад

    Yasta sarkar chalaune mantri haru nepal lai chahidaina hamr0 nepal ma ramr0 mantri chahiy0 hau

  • @prembahadur1421
    @prembahadur1421 7 лет назад +5

    yo bal kisna dhungel jyan mara hattyara ho

  • @juniordev4190
    @juniordev4190 7 лет назад +1

    sabailai halnu parxa jel

  • @laxmilaxmi2607
    @laxmilaxmi2607 5 лет назад

    Parchanda lai pani hunu parxa

  • @krishnashresth3694
    @krishnashresth3694 6 лет назад

    यस्लाइ नेता मन्त्री हरु को सपोद छ